स्वास्थ्य


कोरोना बढेपछि नेपालमा पनि रुसी खोपको आपतकालीन प्रयोगको अनुमति

1618927866sputnik-v.jpg
काठमाण्डौ । नेपालमा पनि कोरोना संक्रमण भूसको आगो झै फैलिन थालेपछि संभावित संकट टार्ने सबै विकल्प खोजिरहेको सरकारले रुसले बनाएको कोरोना खोपलाई समेत आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।  मंगलबार औषधि व्यवस्था विभागले रूसको गामेलया रिसर्च इन्स्टिच्युट अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले विकास गरेको कोरोना खोप स्पुतनिक–५...

मास्क नलगाई गाडी चढ्नेबाट रु. १० असूलिने, काठमाण्डौमा जथाभावी थुक्न नपाइने

1618926883nono.jpeg
काठमाण्डौ । मास्कबिना सार्वजनिक यातायातका साधनमा चढ्ने यात्रुहरुबाट बस चालक तथा सहचालकले रु. १० लिएर मास्क उपलब्ध गराउने नियम काठमाण्डौमा लागू भएको छ ।  गृह मन्त्रालयको निर्देशनपछि काठमाण्डौ उपत्यकामा लागू हुने मापदण्ड सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालयले यस्तो निर्देशन दिएको हो ।  सार्वजनिक यातायातका साधनले सीट...

देशभर कोरोनाबाट थप ११ को मृत्यु, १७३६ संक्रमित थपिए

1618920004covid.jpg
काठमाण्डौ । देशभर थप पछिल्लो २४ घन्टाको अवधिमा थप १ हजार ७३६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको तथ्यांकअनुसार ८ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६६७ जनामा र ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा ६९ जनामा गरी कुल १ हजार ७६३ जनामा कोरोना पुष्टि भएको हो।  यो अवधिमा काठमाण्डौ उपत्यकामा...

1695556604Online-Ad.gif

अमेरिकाद्वारा भारतमा यात्रा नगर्न आग्रह

1618893267america.jpg
काठमाण्डौ । कोरोनाको बढ्दो संक्रमणमा ध्यानमा राख्दै अमेरिकाले आफ्ना नागरिकलाई भारतमा यात्रा नगर्न सुझाव दिएको छ। भारतमा बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अमेरिकाले यस्तो सुझाव दिएको हो। अमेरिकाको सेन्ट फर डिजिज कन्ट्रोलले एउटा एड्भाइजरी जारी गरी आफ्ना नागरिकलाई भारतमा कुनै पनि किसिमको यात्रा गर्न सुझाएको हो। ‘खोपको पूर्ण मात्रा...

देशभर थप १२८१ मा कोरोना पुष्टि, उपत्यकामै थपिए ६३४, ८ को मृत्यु

1618829179covid.jpg
काठमाण्डौ । देशमा कोरोना संक्रमितको संख्या फेरि दैनिकजसो उकालो लाग्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकबाट यस्तो देखिएको हो। तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा १ हजार २८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ७ हजार १ जनाको पीसीआर–आरटी परीक्षण गर्दा १ हजार २२७ जनामा र ५४७ जनाको एन्टिजेन परीक्षण...

भारतको राजधानी दिल्लीमा आजबाट एकहप्ते लकडाउनको घोषणा

1618817094delhi.jpg
काठमाण्डौ । भारतको राजधानी दिल्लीमा आजबाट एक साता लामो लकडाउनको घोषणा गरिएको छ। कोरोनाको बढ्दो संक्रमण नियन्त्रणका लागि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एकहप्ते लकडाउनको घोषणा गरेका हुन्। लकडाउन आज राति १० बजेबाट आगामी सोमबार बिहान ५ बजेसम्म लागू हुने मन्त्री केजरीवालले बताएका छन्। ‘अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै...

भारतमा एकैदिन थपिए पौने ३ लाख कोरोना संक्रमित, १६०० बढीको मृत्यु

1618802984covid.jpg
काठमाण्डौ । तीव्रगतिमा फैलिरहेको कोरोनाभाइरसबाट भारतमा आइतबार एकैदिन पौने ३ लाख बढी मानिस संक्रमित भएका छन्।  भारतमा आइतबार एकैदिन २ लाख ७५ हजार १९६ जनामा कोरोना पुष्टि भएको हो। यीसँगै भारतमा अहिलेसम्म १ करोड ५० लाख मानिसमा कोरोना संक्रमण भइसकेको छ।  भारतमा दैनिक मृत्यु आँकडा पनि बढ्दै गएको छ। आइतबारमात्रै भारतभरि १ हजार ६२० जना...

देशभर १०९६ संक्रमित थपिए, २६२ भए डिस्चार्ज

1618743558covid-test-2.jpg
काठमाण्डौ। पछिल्लो २४ घनटाको अवधिमा देशभर थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ५०८४ जनाको पीसीआर गर्दा १ हजार १५ जना र ६९९ को एन्टिजेन परीक्षण गर्दा ८१ जना गरी कुल १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घन्टामा उपत्यकाका ३ जिल्लामा मात्रै कुल ४३५ जनामा...

हावाबाट पनि फैलिरहेको छ कोरोना ! यस्तो छ मेडिकल जर्नल ‘द लान्सेट’ को प्रतिवेदन

1618729530corona.jpg
काठमाण्डौ । विश्वभर फेरि कोरोनाको कहर बढ्न थालेको छ। यसका साथै कोरोनाले आफ्नो रुप परिवर्तन गरिरहेको छ। जसका कारण यसलाई न्यूनीकरण तथा नियन्त्रण गर्न विश्वका लागि चुनौती बनेको छ। यही बेला प्रसिद्ध मेडिकल जर्नल द लान्सेटले कोरोना संक्रमणका बारेमा अचम्मित पार्ने प्रतिवेदन सार्वजनिक सार्वजनिक गरेको छ। जसमा कोरोना संक्रमण हावाबाट फैलिन...

कोरोना कहर : भारतमा एकैदिन साढे २ लाखमा संक्रमण पुष्टि, झन्डै १५ सयको मृत्यु

1618717255India-Covid.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको मामिला उकालो लाग्ने क्रम जारी रहेको छ।  भारतीय सञ्चारमाध्यमहरुका अनुसार शनिबारमात्रै भारतमा २ लाख ६० हजार ८१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो एक दिनकै आँकडा हालसम्मकै उच्च हो। गत शुक्रबार भारतमा २ लाख ३४ हजार कोरोना संक्रमित भेटिएका थिए।   संक्रमितसँगै भारतमा मृत्यु हुनेको...

काठमाण्डौमा २८६ सहित थप ९०० जनामा कोरोना पुष्टि, ४ को मृत्यु

1618572840covid.png
काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा देशभर थप ९०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ५ हजार ५३७ जनाको पीसीआर परीक्षण गर्दा ८३६ जनामा र ६२१ जना एन्टीजिन परीक्षण गर्दा ६४ जनामा गरी कुल ९०० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कोरोना...

कोरोना सतर्कता : धेरै विद्यार्थी भएका विद्यालय दुई सिफ्टमा चलाउन शिक्षा मन्त्रालयको आग्रह

1618566030ministry-of-education.jpg
काठमाण्डौ । कोरोना संक्रमण बढ्न थालेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिफ्टमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ।   मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। विज्ञप्तिमा स्वास्थ्य मापदण्डका सबै उपाय अपनाएर विद्यालय चलाउन र सकेसम्म दुई सिफ्टमा विद्यालय चलाउन आग्रह गरिएको छ।...

काठमाण्डौमा कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने निर्णय

1618554791ktm123.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्र रहेको कुनै पनि विद्यालयमा यदि कोरोना संक्रमण देखिएको कम्तीमा एक सातासम्म बन्द गर्न दिइने भएको छ।  काठमाण्डौ महानगरपालिकाका प्रमुखस्तरबाट हिजो बिहीबार यस्तो निर्णय गरिएको छ। कोरोना संक्रमण बढ्दो क्रममा रहेकोले कुनै पनि विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारमिा कोरोना संक्रमण भएको पाइएमा...

कोरोनाबाट यी १४ जिल्ला अतिप्रभावित, विद्यालयसहित भीडभाड हुने क्षेत्रमा नजान अपिल

1618495520health.jpg
काठमाण्डौ । सरकारले काठमाण्डौ उपत्यकाका ३ जिल्लासहित १४ जिल्लालाई कोरोनाको संक्रमणबाट अतिप्रभावितमा क्षेत्रमा राखेको छ।  नेपाल सरकार (सचिवस्तर) को आज बिहीबारको निर्णयअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लासहित कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र...

थप ५३४ जनामा कोरोना पुष्टि, ५ को मृत्यु, भीडभाड नगर्न मन्त्रालयको पुनः अपिल

1618486587corona-positive.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ५३४ जनामा कोरोना पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार ३ हजार ५८८ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ४९० जनामा र ५६४ जनाको एन्टीजिन परीक्षण गर्दा ४४ जनामा गरी कुल ५३४ जनामा कोरोना पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या हालसम्म २ लाख ८२...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध