स्वास्थ्य


कोरोनाबाट थप ३३ जनाको मृत्यु, उपत्यकामा २९५६ सहित ५७२७ संक्रमित थपिए

1619780209covid-test.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ३३ जनाको मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार मुलुकभर थप ३३ जनाको मृत्यु भएको छ। यीसँगै देशभर हालसम्म कोरोनाबाट ३ हजार २७९ जनाको मृत्यु भएको भइसकेको छ। हिजो मुलुकभर ३५ जनाको मृत्यु भएको थियो। जुन हालसम्मकै सर्वाजनिक ...

कोरोनाबाट यी २२ जिल्ला अतिप्रभावित, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न अपिल

1619779385ministry.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणका हिसाबले २२ वटा जिल्लालाई अतिप्रभावित सूचीमा राखेको छ।  मन्त्रालयले आज एक सूचना जारी गर्दै कोरोना संक्रमणबाट अतिप्रभावित २२ जिल्लाको नामावली सार्वजनिक गरेको छ। जसअनुसार काठमाण्डौ उपत्यकाका ३ जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुसरसहित २२ जिल्ला छन्। उपत्यकाबाहेक...

भारतमा एकैदिन पौने ४ लाख बढी संक्रमित थपिए, झन्डै ३५ सयको मृत्यु

1619758606India.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतको सामान्य जनजीवन कोरोनाको दोस्रो लहरले अस्तव्यस्त बन्न पुगेको छ। दैनिकजसो बढ्दो संक्रमण र मृत्युदरले भारत कोरोनाको चक्रव्युहमा नराम्ररी फसेको देखिन्छ। कोरोना संक्रमणको चेनब्रेक गर्न अनेकन उपायहरु अवलम्बन गरिए पनि असफल भइरहेका छन्।  यसबीच भारतको स्वास्थ्य मन्त्रालयका सार्वजनिक गरेको तथ...

1695556604Online-Ad.gif

प्लाज्मा थेरापीबाट पूर्वरानी कोमल शाहको उपचार सुरु

1619757523exqueen.jpg
काठमाण्डौ । कोरोना संक्रमण भई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार थालिएको छ। यो विधिबाट बिहीबार साँझदेखि उनको उपचार थालिएको हो।  पूर्वरानी शाहमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आईसीयूमा सारिएको थियो। आज पनि उनलाई हिजोको जस्तै हाई फ्लो...

नेपालमा आज बन्यो कोभिडका कारण दैनिक सर्वाधिक मृत्युको रेकर्ड

1619695088covid1233.jpg
काठमाण्डौ । कोरोना संक्रमणका कारण २४ घण्टाको अवधिमा नेपालमा हालसम्मकै सर्वाधिक धेरै व्यक्तिको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण गत २४ घण्टामा देशभर ३५ संक्रमितको मृत्यु भएको हो । यो भनेको एक दिनमा कोरोनाका कारण मर्ने सबैभन्दा धेरै संख्या हो ।  नेपालमा कोरोनाभाइरसको सङ्क्रमण सुरु...

काठमाण्डौ उपत्यकामा थप २०२४ मा कोरोना पुष्टि, देशभर थपिए ४८७९ संक्रमित

1619607202health.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा मात्रै थप २ हजार २४ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालय आज सार्वजनिक गरेको तथ्यांकअनुसार उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरमा थप २ हजार २४ जनामा कोरोना पुष्टि भएको हो। जसअनुसार काठमाण्डौमा मात्रै १ हजार ४६५, ललितपुरमा ३५१ जना र भक्तपुर २३२ जनामा कोरोना...

निषेधाज्ञामा नर्भिकले निःशुल्क एम्बुलेन्स सेवा दिने

1619599501Norvic.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले निषेधाज्ञाको अवधिमा गम्भीर अवस्थाका बिरामीहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ।  अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार निषेधाज्ञामा सार्वजनिक तथा निजी यातायात ठप्प भएको अवस्थामा स्वास्थ्य जटिलताका कारण सर्वसाधारणलाई समस्या नपरोस्...

कोरोनाबाट एकैदिन भारतमा ३२ सय बढीको मृत्यु, हालसम्मकै एक दिनको उच्च आँकडा

1619590561india123.jpg
काठमाण्डौ । छिमेकी भारतमा पहिलोपटक एकैदिन कोरोनाभाइरस संक्रमणका ३ हजार बढीको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमहरुका अनुसार मंगलबार भारतभरि ३ हजार २८६ जना संक्रमितको मृत्यु भएको हो। यो मृत्यु एक दिनको आँकडा हालसम्मकै उच्च हो। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख १ हजार १०६ जनाको पुगेको छ।  कोरोना धेरै ज्यान गुमाउने...

थप ४५२४ जनामा कोरोना पुष्टि, उपत्यकामै १९६६ थपिए, १८ को मृत्यु

1619527854corona.jpg
काठमाण्डौ । देशभर पछिल्लो २४ घन्टाको अवधिमा थप ४ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार मुलुक १४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ३६४ जनामा र १ हजार ९ जनाको एन्टिजेन परीक्षण गर्दा १६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै...

पूर्वराजा–रानीको अक्सिजनको सपोर्टमा उपचार जारी

1619519842exking.jpg
काठमाण्डौ । कोरोना संक्रमित भई नर्भिक इन्टरनेसनल हस्पिटलमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको छ।  पूर्वराजा–रानी गत वैशाख ११ गते दिउँसो १ बजे नर्भिक अस्पताल भर्ना भएका थिए। कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने...

कोभिडका कारण गएको गन्ध फर्किन महिनौं लाग्ने, ‘गन्ध प्रशिक्षण’को उपचार गर्न सुझाव

1619446641smell.jpg
कोरोनाभाइरस सङ्क्रमण भएर घ्राणशक्ति अर्थात् सुँघ्ने क्षमता गुमाएका मानिसहरूलाई स्टेरोइड औषधि प्रयोग गर्नुको साटो 'गन्ध प्रशिक्षण' गर्न अनुसन्धानकर्ताहरूले सुझाव दिएका छन्। गन्ध प्रशिक्षण प्रक्रियाअन्तर्गत महिनौँ लगाएर विभिन्न गन्धहरू सुँघ्न तथा मस्तिष्कलाई विभिन्न गन्ध थाहा पाउन एक किसिमले प्रशिक्षण दिइन्छ। सहज र...

देशभर थप ३५५६ मा कोरोना पुष्टि, उपत्यकामा मात्रै १९१२ संक्रमित थपिए, १२ को मृत्यु

1619437745covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा काठमाण्डौ उपत्यकामा मात्रै १ हजार ९०० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको आँकडाअनुसार काठमाण्डौ उपत्यकामा मात्रै कुल १ हजार ९१२ जनामा कोरोना पुष्टि भएको छ। यसमा काठमाण्डौ जिल्लामा १ हजार ५६७, ललितपुरमा २२३ र...

कोरोनाबाट अतिप्रभावित भारतलाई विश्वभरिबाट सहयोग

1619420001india.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारीका कारण गम्भीर रूपमा प्रभावित भारतलाई अमेरिकासहित कैयन् देशहरूले आपत्कालीन मेडिकल सहयोगको वाचा गरेका छन्। भारतमा आस्ट्राजेनेका खोप निर्माणका निम्ति खट्किएका कच्चा पदार्थमा लगाइएको निर्यात प्रतिबन्ध अमेरिकाले हटाइदिएको छ। यूकेले त्यहाँ भेन्टिलेटर तथा अक्सिजन कन्सन्ट्रेटर उपकरणहरू पठाउन थालेको...

ट्रान्जिटमा नेपाल आउने विदेशीको कोरोना परीक्षण नगर्न सरकारको निर्देशन

1619353492Ministry-of-health.jpg
काठमाण्डौ। सरकारले ट्रान्जिटमा नेपाल आउने विदेशी नागरिकको कोरोना परीक्षण नगर्न प्रयोशालाहरुलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै ट्रान्जिटमा नेपाल आउने विदेशी नागरिकको कोरोना परीक्षण नगर्न निर्देशन दिएको हो। ‘नेपाललाई ट्रन्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षणमात्रै गर्ने गरी...

कोरोनाको हटस्पट बाँके जिल्लामा भोलि मध्यरातबाट लकडाउन

1619349601Banke.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट अतिप्रभावित बाँके जिल्लामा भोलि सोमबार मध्यरातबाट लकडान गरिने भएको छ।  कोरोना संक्रमणको ‘हटस्पट’ बनेको बाँकेमा स्थानीय प्रशासनले जिल्लाव्यापी लकडाउन गर्ने निर्णय गरेको हो। प्रशासनले सोमबार राति १२ बजेदेखि लागू हुने गरी १ साताका लागि लकडाउन गर्ने निर्णय गरेको छ। लकडाउन वैशाख २० गते राति १२ बजेसम्म...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध