स्वास्थ्य


कोरोनाबाट भारतमा एकैदिन १ हजार बढीको मृत्यु, झन्डै २ लाखमा संक्रमण पुष्टि

1618455901India.jpg
काठमाण्डौ । भारतमा कोरोना संक्रमणको दोस्रो लहर भुसको आगोझैँ फैलिन थालेको छ।  भारतमा हरेक दिन नयाँ संक्रमितको आँकडाले नयाँ रेकर्ड कायम गरिरहेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार बुधबारमात्रै भारतमा १ लाख ९९ हजार ६२० जनामा कोरोना पुष्टि भएको हो। अहिले भारतमा एकैदिनको हालसम्मकै उच्च आँकडा हो।  भारतमा विशेषगरी महाराष्ट्र, कर्नाटक,...

अस्पताल परिसरमा प्लाष्टिक ब्याग प्रयोग गर्न रोक लगाउने नर्भिकको घोषणा

1618323157norvic-1.jpg
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल प्लाष्टिक ब्यागको प्रयोगमा प्रतिबन्ध लगाउने देशकै पहिलो अस्पताल बनेको छ।  अस्पतालको २८ औं वार्षिकोत्सवको अवसरमा प्रबन्ध निर्देशक मेघा चौधरीले नर्भिक अस्पताल क्षेत्रमा प्लाष्टिक ब्यागको प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेकी हुन् ।  देशका कुनै पनि अस्पतालले आफ्नो परिसरमा...

थप ५१७ मा कोरोना पुष्टि, १५३ संक्रमणमुक्त, ५ को मृत्यु

1618311462covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा देशभर थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार ३८६ जनाको पीसीआर परीक्षण गर्दा ४६० जना र ८१७ जना एन्जीजिन परीक्षण गर्दा ५७ जना गरी कुल ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो संख्यामा २०१ जना उपत्यकाका मात्रै छन्। जसअनुसार...

1695556604Online-Ad.gif

उपत्यकासहित ठूला सहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सुझाव

1618305310health.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डौ उपत्यकासहित देशका ठूला सहरका विद्यालयहरु एक महिना बन्द गरी अनलाइन पठनपाठन गराउन सुझाव दिएको छ।  मन्त्रालयले अहिले देखिएको कोरोनाको नयाँ भेरियन्ट कम उमेर समूहमा देखिएको यस्तो सुझाव दिएको हो। त्यसैले कम उमेरका बालबालिकालाई कोरोनाको जोखिमबाट बचाउनकै लागि एक महिना विद्यालय...

नर्भिकको क्याथल्याबको मृत्युदर ०.१३%, युरोप/अमेरिकाभन्दा राम्रो

1618294286Norvic.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटल मुटुसँग सम्बन्धित अपरेसन नगरी गरिने शल्यचिकित्सा (क्याथ ल्याब सर्भिस) सेवामा अब्बल देखिएको छ।  नर्भिकको कर्पोरेट कम्युनिकेसन तथा पीआर डिपार्टमेन्टले आन्तरिक रुपमा गरेको एक अध्ययनमा यस्तो देखिएको हो। क्याथल्याबमा मुटुको एन्जियोग्राफी र एन्जियोप्लास्टीबाट उपचार गरिन्छ।  क्याथल्याबमा हुने...

जनस्वास्थ्यका नयाँ मापदण्ड आज आउँदै, तत्काल कुनै पनि क्षेत्र बन्द नहुने

1618279843cabinet.jpg
काठमाण्डौ । कोरोनाको दोश्रो लहर फैलिएको दाबी गरिए पनि सरकारले तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने, बरु सर्वसाधारणमा जनस्वास्थ्यका मापदण्ड पालनाको विषयमा पर्याप्त सचेतना फैलाउने निर्णय गरेको छ ।  सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।  बैठकले कोरोनाको दोश्रो लहर फैलिन नदिन र अवस्था भयावह हुन नदिन ...

कोरोनाले बजायो खतराको घण्टी: एकैदिन १३ को मृत्यु, संक्रमणदर ११% माथि

1618227403insider.jpg
काठमाण्डौ । संक्रमणदर ११ प्रतिशत माथि पुगेसँगै नेपालमा कोरोना संक्रमितको संख्या धेरै समयपछि ह्वात्तै बढेको छ ।  गत २४ घण्टामा नेपालमा ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो अवधिमा १३ संक्रमितको मृत्यु भएको छ । एकैदिन ५५९ व्यक्ति संक्रमित हुनु र १३ जनाको मृत्यु हुने अवस्था आउनुलाई खतराको संकेतको रुपमा लिइएको छ ।  सरकारले गत २४...

शिक्षण संस्था तत्काल बन्द नगर्न सरकारलाई सुझाव

1618210264Ministry-of-Education.jpg
काठमाण्डौ । मुलुकमा कोरोना संक्रमणको दर बढ्दै गए पनि सरोकारवालाहरुले शिक्षण संस्थाहरु तत्काल बन्द नगर्न सुझाव दिएका छन्।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय आज आयोजित छलफलमा सरोकारवालाहरुले स्वास्थ्य मापदण्ड पालना गरेर शिक्षण संस्था सुचारु राख्नुपर्ने सुझाव दिएका छन्। उनीहरुले विद्यालयहरुमा स्वास्थ्य मापदण्ड तथा कोभिड...

कोरोना खोप वितरणमा असमानता : धनी देशको भागमा ८७%, गरिब देशलाई ०.२% मात्र

1618202433who.jpeg
काठमाण्डौ । विश्वका धनी देशहरुले कोरोनाभाइरस विरुद्धको खोपको ठूलो हिस्सा प्राप्त गरेका छन् । त्यहीँ विश्वका गरिब देशहरुले प्राप्त गरेको कोरोनाविरुद्धको खोपको हिस्सा भने नगण्य नै रहेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार विश्वका गरिब देशहरुले विश्वमा कुल आपूर्तिको १ प्रतिशतभन्दा कम डोज भ्याक्सिन प्राप्त गरेका छन्।...

भारतमा भुसको आगोझैँ फैलियो कोरोना, एकैदिन १.७० लाखमा संक्रमण पुष्टि, ९०० बढीको मृत्यु

1618194558india.jpg
काठमाण्डौ । कोरोनाको हट स्पट बनेको भारतमा आइतबार एकैदिन झन्डै १ लाख ७० हजार संक्रमित थपिएका छन्। भारतमा आइतबार १ लाख ६९ हजार ८९९ जनामासंक्रमण पुष्टि भएको हो। एकैदिनको यो आँकडा हालसम्मकै उच्च हो।  स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार सबैभन्दा धेरै महराष्ट्र राज्यमा ६३ हजार २९४ जनामा कोरोना पुष्टि भएको छ। उत्तर प्रदेशमा १५ हजार २७६...

थप ३०३ जनामा कोरोना पुष्टि, १४१ भए संक्रमणमुक्त

1618139147Nepal-covid.jpg
काठमाण्डौ । देशभर पछिल्लो २४ घन्टाको थप ३०३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार ३ हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ। पछिल्लो २४ घन्टामा उपत्यका तीन जिल्लामा मात्रै...

कोरोना अझै थुप्रै वर्ष रहने, सम्हालिन विकासशील राष्ट्रहरुलाई यस्ता उपाय अपनाउन सुझाव

1618131304IMF.jpg
काठमाण्डौ । विश्वका अधिकांश देशमा फेरि कोरोना कहर बढ्न थालेको छ। विभिन्न देश कोरोना नियन्त्रणका लागि आआफ्नो स्तरबाट प्रयास थालेका छन्। यही अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकको संयुक्त मन्त्रिस्तरी समितिले वक्तव्य जारी गर्दै यो महामारीबाटै छिटै छुट्कारा पाउने कम रहेको संकेत गरेको छ। संयुक्त समितिले यो महामारी अझै...

नेपालमा भूसको आगो झै फैलिँदै कोरोना, संक्रमण दर १०% नजिक

1618124620uk.jpg
काठमाण्डौ । नेपालमा कोरोनाको संक्रमण भूसको आगो झै फैलिइन थालेको विज्ञहरुले दाबी गरिरहँदा उपलब्ध तथ्याङ्कहरुले पनि यस्तै संकेत गर्न थालेका छन् ।  केही दिनअघि सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले सामाजिक सञ्जालमा ‘कोरोना भाइरसको पछिल्लो संक्रमणको विशेषता हेर्दा नेपालमा पनि नयाँ प्रजातिको संक्रमण भुसको आगो जस्तै सल्किँदै गएको...

कोरोनाको उच्च जाखिममा भारत, एकैदिन डेढ लाख बढी संक्रमित भेटिए

1618116847india.jpg
काठमाण्डौ । भारतमा दैनिकजसो कोरोना संक्रमितको आँकडा बढ्न थालेको छ। बढ्दो आँकडाले भारत कोरोना संक्रमणको नयाँ हट स्पट बनेको छ नै यो दोस्रो लहरको जोखिम झनै बढेको छ।  भारतमा शनिबारमात्रै १ लाख ५२ हजार ५६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो एक दिनको आँकडा हालसम्मकै उच्च हो।  भारतमा पछिल्लो २४ घन्टामा ९० हजार ३२८ मानिस निको भएका छन् र...

स्वास्थ्य मन्त्रालयद्वारा विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सीसीएमसीसमक्ष सिफारिस

1617951864Health.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ। मन्त्रालय २५ जनाभन्दा बढी भेला हुने विद्यालयलगायतका क्षेत्र बन्द गर्न सर्न कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) समक्ष सिफारिस गरेको हो। दोस्रो लहरको कोरोना महामारी आएको र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध