स्वास्थ्य


नेपालमा एकैदिन २८ कोरोना संक्रमितको मृत्यु

1619349243arvinda.jpg
काठमाण्डौ । नेपालमा एकैदिन २८ कोरोना संक्रमितको मृत्यु भएको छ ।  गत २४ घण्टामा देशका विभिन्न क्षेत्रमा कोरोना संक्रमणबाट पीडित भई उपचार गराइरहेकामध्ये २८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  कोरोना संक्रमितको संख्या बढेसँगै मृत्युको संख्या समेत आइतबार ह्वात्तै बढेको हो । योसँगै हालसम्म नेपालमा कोरोना...

उपत्यकाका तीन जिल्ला बन्यो कोरोना हटस्पट, काठमाण्डौमा संक्रमण दर तीव्र

1619347897arvinda.jpg
काठमाण्डौ । उपत्यकाका तीनवटा जिल्लामा कोरोना संक्रमण भूसको आगो झै फैलिन थालेको छ । यो क्रममा गत २४ घण्टामा मात्रै काठमाण्डौ उपत्यकाका तीनवटा जिल्लामा १४९८ थप संक्रमित भेटिएका छन् । यसमध्ये काठमाण्डौ जिल्लामा मात्रै ११३२ जना संक्रमित भेटिएका छन् । ललितपुरमा २७० र भक्तपुरमा ९६ संक्रमित भेटिएका छन् ।  यो अवधिमा देशभर कुल ३ हजार १२२...

मास्क प्रयोग नगर्ने व्यक्तिको समाचार बहिष्कार गर्न सञ्चारकर्मीलाई सरकारको आग्रह

1619340740Ministry-of-health.jpg
काठमाण्डौ । सरकारले मास्कको प्रयोग नगर्ने व्यक्तिको समाचार बहिष्कार गर्न आग्रह गरेको छ। बढ्दो कोभिड–१९ महामारीसँग जुध्ने एकमात्र अस्त्रका रुपमा रहेको मास्कको प्रयोग नगर्ने व्यक्तिहरुका समाचार तथा सूचनाहरुलाई निरुत्साहित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गरी आग्रह गरेको हो। त्यस्ता व्यक्तिको समाचार नदिन,...

1695556604Online-Ad.gif

कोरोना खोप : धनी देशसँग ५३% हिस्सा, गरिब देशका ६०% आवादीले २०२३ सम्म नपाउने

1619331566corona-vaccine123.jpg
काठमाण्डौ । कोरोना महामारी बढ्दो प्रकोपसँगै भ्याक्सिनलाई लिएर विश्व ३ वर्गमा बाँडिएको छ। पहिलो वर्गमा यस्ता देशका छन्, जहाँ आफ्नो आवादीभन्दा कैयौँ गुना बढी खोपको मात्र छ । किनकि यी देश निकै धनी छन्। दोस्रो वर्गमा यस्ता देश छन्, जोसँगै यति धेरै पैसा छैन कि आफ्नो पूरै आवादीलाई पूर्ण खोप दिलाउन सकून् । तेस्रो वर्गमा भने यस्ता छन्, जो निकै...

दर्दनाक कोरोना : एकै परिवारका ४ सदस्यको ८ दिनको अन्तरालमा मृत्यु

1619327478pune.jpg
काठमाण्डौ । भारतमा यतिबेला कोरोनाको सुनामी आइरहेको छ। कोरोनाबाट हुने मृत्यु बढ्दो आँकडाले भारतमा संक्रमणले डरलाग्दो रुप लिएको देखिन्छ। यस्तै एउटा खबरले भारतमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको प्रस्ट हुन्छ। भारतको पुणेमा ८ दिनको अवधिमा कोरोना संक्रमणबाट एकै परिवारका ४ सदस्यको मृत्यु भएको छ। मृतकमा आमा–बुवा र दुई छोरा...

भारतमा भुसको आगोझैँ फैलिँदै कोरोना, एकैदिन साढे ३ लाख संक्रमित

1619326446India.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर भुसमा आगोझैँ फैलिरहेको छ।  पछिल्लो २५ घन्टाको तथ्यांकले भारतमा कोरोना संक्रमणको मामिला दिनप्रतिदिन भयावह बन्दै गएको प्रस्ट हुन्छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा थप ३ लाख ४९ हजार ६९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो हालसम्मकै एक दिनको उच्च...

नर्भिकमा झण्डै लडिन् पूर्व रानी कोमल, पूर्व राजा र अधिराजकुमारी पनि अस्पताल भर्ना

1619251997raja-rani.jpg
काठमाण्डौ । पूर्व राजा, रानी र पूर्व अधिराजकुमारीमा कोरोना संक्रमणपछि स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहलाई काठमाण्डौको थापालीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।  कोभिड संक्रमण भई निर्मलनिवासमै आइसोलेट भई बसेका तीनैजनाको स्वास्थ्य...

थप २५५९ जनामा कोरोना पुष्टि, ५ को मृत्यु

1619176019covid.jpg
काठमाण्डौ । देशभर पछिल्लो २४ घन्टाको अवधिमा थप २ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार मुलुकभर ८ हजार ७९८ आरटी–पीसीआर परीक्षण गर्दा २ हजार ४४९ जनामा र ८६६ जनाको एन्टीजेन परीक्षण गर्दा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै...

उपत्यकामा ११७४ सहित थप २४२८ जनामा कोरोना पुष्टि, ५ को मृत्यु

1619090912corona.jpg
काठमाण्डौ । देशभर पछिल्लो २४ घन्टामा थप २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बिहीबार सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार १० हजार १ जनाको पीसीआर–आरटी परीक्षण गर्दा २ हजार ३६५ जना र ४४७ जना एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कोरोना संक्रमितको...

भारतमा एकैदिन ३ लाख बढी संक्रमित, २१ सय बढीको मृत्यु

1619075050India-covid.jpg
काठमाण्डौ । कोरोनाको हट स्पट बनेको भारतमा बुधबार एकैदिन ३ लाख बढी कोरोना संक्रमित थपिएका छन् भने २ हजार १०० बढीले ज्यान गुमाएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार भारतमा ३ लाख १४ हजार ८३५ नयाँ संक्रमित थपिएका हुन्। भारतमा कोरोनाबाट संक्रमित हुनेको यो एक दिनको आँकडा हालसम्मकै उच्च हो। योसँगै भारतमा हालसम्म कोरोनाबाट...

सात दिनमै कोरोना संक्रमण दर ४५.६१%ले बढ्यो, स्वास्थ्य संरचनाले धान्नै नसक्ने संकेत

1619007750Ministry.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो अवस्थाबाट नेपालको स्वास्थ्य संरचनाले धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्न सक्ने संकेत गरेको छ।  आज आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यस्तो संकेत गरेका हुन्। ‘हरेक ४ दिनमा कोरोना संक्रमण दर दोब्बर बन्दै गइरहेको छ’, उनले भने,...

थप २३५१ मा कोरोना पुष्टि, उपत्यकामै थपिए १०५१ संक्रमित

1619002621nepal-covid.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा १ हजार ५१ सहित मुलुकभर पछिल्लो २४ घन्टामा थप २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार पीसीआर परीक्षण गर्दा २ हजार २२० र एन्टिजेन परीक्षणबाट १३१ जना गरी कुल २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  संक्रमण पुष्टि...

कोरोना संक्रमणबाट बच्न कसले कस्ता प्रकारका मास्क प्रयोग गर्ने ?

1618992565double-mask123.jpg
काठमाण्डौ । विश्वका अधिकांश देशमा अहिले फेरि कोरोनाभाइरस संक्रमण तीव्रगतिमा फैलिरहेको छ। यो भाइरसबाट बचाउने अचूक अस्त्रका रुपमा ‘मास्क’, भौतिक दूरी र हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने रहेका छन्।  यही क्रममा मास्कका विषयमा विभिन्न सुझावहरु आइरहेका छन्। सर्जिकल मास्क, फ्याब्रिक मास्कका साथसाथै अब डबल मास्कको प्रयोगको पनि...

नेपालगन्जमा आज मध्यरातबाट एकहप्ते लकडाउन

1618987244Nepaljung.jpg
काठमाण्डौ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा आज बुधबार मध्यरातिबाट लकडाउन हुने भएको छ। तीव्रगतिमा फैलिरहेको कोरोना संक्रमणको चेन ब्रेक गर्न तथा रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज नगर क्षेत्रमा एकहप्ते लकडाउनको घोषणा गरेको हो। यो लकडाउन वैशाख ८ गते मध्यरातबाट वैशाख १५ गते मध्यरातसम्म जारी रहने...

कोरोनाबाट पहिलोपटक भारतमा एकैदिन २ हजार बढीको मृत्यु, झन्डै ३ लाख संक्रमित

1618981843covid.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको मामिला दैनिकजसो बढिरहेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार एकैदिन भारतमा २ लाख ९५ हजार ४१ जना संक्रमित भएका छन्। यो हालसम्मकै उच्च आँकडा हो।  मन्त्रालयका अनुसार मंगलबार भारतमा थप २ हजार २३ जनाको मृत्यु भएको छ। यो पनि अहिलेसम्मकै उच्च संख्या हो। हालसम्म भारतमा कोरोनाबाट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध