स्वास्थ्य


पूर्वराजाको कोरोना रिपोर्ट नेगेटिभ, पूर्वरानीको स्वास्थ्यमा क्रमिक सुधार

1620723193exking.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसल हस्पिटलमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्थामा निकै सुधार भएको छ।  पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको छ। स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको छ। उनको अवस्था अहिले...

पूर्वप्रम खनाल आज अस्पतालबाट डिस्चार्ज हुँदै

1620713834khanal.jpg
काठमाण्डौ । कोरोना संक्रमण भई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल स्वस्थ भई आज डिस्चार्ज हुँदैछन्।  गत वैशाख १८ गते नर्भिकमा भर्ना भएका नेता खनाललाई अक्सिजनको सपोर्टमा उपचार सुरु गरिएको थियो। नर्भिकमा भर्ना भएको भोलिपल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाट समेत उपचार...

कोरोना संक्रमणमुक्त हुनेको संख्या दैनिक बढ्दै, ७५.९८% निको भए

1620654264covid456.jpg
काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा कोरोना संक्रमणमुक्त हुने संख्या दैनिकजसो बढिरहेको छ।  गत वैशाख २१ गतेयता संक्रमणमुक्त हुनेको संख्या दैनिकजसो बढ्दै गएको छ। गत वैशाख २१ गते १ हजार ७७५ जना संक्रमणमुक्त भएकोमा दैनिक आँकडा वैशाख २६ गतेसम्म बढेर ४ हजार २२ पुगेको छ। आज पनि थप ४ हजार ७ जना संक्रमणमुक्त भएका छन्।  गत वैशाख २१ गतेयता...

1695556604Online-Ad.gif

कोरोनाबाट एकैदिन थप १३९ जनाको मृत्यु, कुल संक्रमितको संख्या ४ लाख नाघ्यो

1620651884covid123.jpg
काठमाण्डौ । देशभर पछिल्लो २४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार कोरोनाबाट १३९ मृत्यु भएको हो। यो एक दिनको हालसम्मकै उच्च संख्या हो। पछिल्लो २४ घन्टामा १७ हजार ६२३ जनाको पीसीआर र ७८८ जनाको एन्जिटेन परीक्षण गर्दा थप ९...

अब अक्सिजन सीसीएमसीले उपलब्ध गराउने

1620650617oxygen.jpg
काठमाण्डौ । अब कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्था कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आज सूचना जारी गर्दै देशभरिका अस्पतालमा अक्सिजनको आवश्यकताको आधारमा सीसीएमसीले उपलब्ध गराउने जानकारी दिए। यसअघि...

सरकारद्वारा अक्सिजन कार्यदल गठन, समस्या भए यी नम्बरमा फोन गर्न सकिने

1620561848oxygen.jpg
काठमाण्डौ । सरकारले कोभिड–१९ का संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सहज उपलब्ध गराउनका लागि कार्यदल गठन गरेको छ।   कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलका निर्देशनमा संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठका संयोजकत्वमा ६...

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ८८ जनाको मृत्यु, ८८५० संक्रमित थपिए

1620558540corona.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट नेपालमा हालसम्मकै सबैभन्दा धेरैजनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ५२ जनाको मृत्यु भएको छ। यसमा यसअघि विभिन्न स्थानमा मृत्यु भएकाको संख्या समावेश नगरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। ‘तीसमेत...

स्वास्थ्य मन्त्रालयको निर्णयप्रति अफिनको खेद, प्रतिकूल परिणामको जिम्मेवारी राज्यले लिनुपर्ने चेतावनी

1620555047aphin.jpg
काठमाण्डौ । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल(अफिन) ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिस बिना कुनै पनि निजी, सामुदायिक र गैरसरकारी अस्पतालमा अक्सिजन नदिनु भनी अक्सिजन उत्पादक संघ र कम्पनीहरुलाई गरेको पत्राचारप्रति खेद प्रकट गरेको छ।  अफिनले आइतबार एक विज्ञप्ति जारी गर्दै मुलुक कोभिड संक्रमणबाट...

अन्ततः हावाबाट कोरोनाभाइरस फैलिन सक्ने पुष्टि, कसरी फैलिन्छ ?

1620547085corona.jpg
काठमाण्डौ । अन्ततः कोरोनाभाइरस हावाबाट पनि फैलिन सक्ने प्रमाणित भएको छ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओले) कोरोनाइरस हावाबाट पनि फैलन सक्ने स्वीकारेको हो। यो स्वीकारोक्तिसँगै अब कोरोनाबाट बच्नका लागि नयाँ दिशानिर्देश आउन सक्ने अनुमान गरिएको छ । यसअघि डब्ल्यूएचओले कोरोनाभाइरस हावाबाट पनि फैलन्छ भन्नेबारे हालसम्म पर्याप्त...

स्वास्थ्य मन्त्रालयको एउटा निर्णयका कारण कोभिड बिरामीले समयमै अक्सिजन नपाउने त्रास

1620491088aphin-photo.jpg
काठमाण्डौ । स्वास्थ्य मन्त्रालयको एउटा निर्णयका कारण कोभिड संक्रमणको लडाई आफ्नै लडिरहेका बिरामीहरुको स्वास्थ्य जोखिममा पर्नसक्ने देखिएको छ ।  स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै आफ्नो सिफारिसबिना कुनै पनि सरकारी, सामुदायिक र निजी अस्पतालहरुलाई अक्सिजन सिलिण्डर भरी बिक्री वितरण नगर्न अक्सिजन उत्पादन सम्बन्धी व्यवसाय गर्दै...

हालसम्मकै सर्वाधिक ९१९६ मा कोरोना पुष्टि, ५० को मृत्यु

1620387664covid-test.jpg
काठमाण्डौ । कोरोनाबाट थप ५० जनाको मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांक देशभर ५० जनाको ज्यान गएको हो। योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५७९ पुगेको छ। पछिल्लो २४ घन्टामा थप ९ हजार १९६ जनामा कोरोना पुष्टि भएको छ। यो हालसम्मकै एक दिनको उच्च आँकडा...

कोरोनाबाट थप ५४ को मृत्यु, ९०७० संक्रमित थपिए

1620302830covid.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट नेपालमा पछिल्लो २४ घन्टामा थप ५४ जनाको मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर थप ५४ जनाको मृत्यु भएको हो। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५२९ पुगेको छ। यसअघि हिजो बुधबार सर्वाधिक ५८ जनाको ज्यान गएको थियो।  पछिल्लो २४...

अन्तर्राष्ट्रिय मिडियामा नेपाल : तीव्रगतिमा कोरोना फैलिनुका यस्ता छन् मुख्य कारण

1620285063nepal-covid.jpg
काठमाण्डौ । संसारभर कोभिड–१९ को सन्त्रास फैलिरहेको अवस्थामा नेपाल पनि अछुतो रहेको छैन।  संसारका ठूला मिडिया भनेर चिनिने सीएनएन र बीबीसीमा समेत नेपालको कोरोनाको पछिल्लो अवस्थाका बारेमा निरन्तर समाचार प्रकाशित भइरहेका छन्। आज सीएनएनमा प्रकाशित समाचारअनुसार नेपालमा कोभिड–१९ संक्रमणको मामिला रकेटको गतिमा तीव्र रुपमा बढेको र...

खतरनाक बन्दै भारतमा कोरोनाको लोकल भेरियन्ट

1620284015india-covid.jpg
काठमाण्डौ । भारतमा कोरोनाको लोकल भेरियन्ट निकै खतरनाक बन्दै गएको पछिल्लो तथ्यांकहरुले देखाएको छ।  नेसनल सेन्टर फर डिजिज कन्ट्रोलका प्रमुख सुजित कुमारका अनुसार कोरोनाको दोस्रो लहरमा सुरुआती चरणमा भारतमा यूके भेरियन्ट देखिएको थियो। ‘तर अहिले थुप्रै राज्यमा कोरोनाको लोकल भेरियन्टको संक्रमण बढ्न थालेको छ’, कुमारले भने। भारतमा...

संक्रमितलाई शय्या चाहिए यी नम्बरमा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

1620276338Health.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ संक्रमितको उपचारका लागि शय्या चाहिएमा टोल फ्रि नम्बर ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ। मन्त्रालयले आज एक सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोल फ्रि र मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको हो।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध