स्वास्थ्य


होम आइसोलेसनमा रहँदा परामर्श र उपचार सेवा चाहियो ? यी नम्बरमा सम्पर्क गर्न सरकारको आह्वान

1621340470ministry-of-health.jpg
काठमाण्डौ । सरकारले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई चिकित्सकीय परामर्श र उपचार सेवाका लागि सहजीकरणको व्यवस्था गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गरी होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई चिकित्सकीय परामर्श र उपचार सेवाका लागि सहजीकरण गर्न स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको नामावली र...

चौबीस घण्टामा ६८९१ संक्रमित डिस्चार्ज

1621339144mohp.jpg
काठमाण्डौ । गत २४ घण्टाको अवधिमा हालसम्मकै धेरै कोरोना संक्रमित निको भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा देशभरका अस्पतालबाट ६ हजार ८९१ संक्रमित निको भएका हुन् ।  यो अवधिमा देशभर २० हजार २८६  नमूनाको पीसीआर विधिबाट र ६९३ को एन्टीजेनबाट परीक्षण गरिएकोमा ८ हजार २०३ जनामा संक्रमण पुष्टि भएको छ । योसहित हाल...

भारतमा बालबालिकामा कोरोना संक्रमण देखिने क्रम बढ्दो, के यो खतराको संकेत हो ?

1621337850covid.jpeg
काठमाण्डौ । छिमेकी मुलुक भारतको कर्नाटकमा तेस्रो लहर आउनुुअघि नै बालबालिकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ। महाराष्ट्रपश्चात कर्नाटक त्यो राज्य हो, जहाँ कोरोना संक्रमणको मामिलाहरुमा सबैभन्दा धेरै तीव्रता आइरहेको छ। दोस्रो लहरको दौरान नै अहिले कर्नाटकमा बालबालिकामा कोरोना संक्रमण अधिक देखिएको छ। जब कि विशेषज्ञका अनुसार...

1695556604Online-Ad.gif

कोरोनाविरुद्धको खोप लगाएपछि यी लक्षण देखिएमा हुन सक्छ खतरा, सतर्क रहनुहोस्

1621320648covid123.jpg
काठमाण्डौ । बेलायतको एस्ट्रोजेनेका–अक्सफोर्डको भ्याक्सिनबाट ब्लड क्लट्स (रगत जम्ने समस्या) को साइड इफेक्ट देखियो। भारतको कोभिशिल्ड भ्याक्सिनबाट यस्तै साइड इफेक्ट देखिएको केही घटनाहरु सार्वजनिक भए।  यस किसिमको साइड इफेक्ट देखिएपछि भारतको स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मी तथा खोप लगाउनेहरुका लागि साइड इफेक्टका लागि नयाँ...

कोरोनाको रौद्र रुप : सँगै जन्मेका २४ वर्षे दाजुभाइ सँगै धर्तीबाट बिदा भए

1621313837India-covid.jpg
काठमाण्डौ । कोरोना महामारीको ताण्डवअगाडि मानिस पूर्ण रुपमा विवश बनेका छन्। कतिपयको परिवारै उजाडिएको छ। कतिपय बाबु–आमाले जवान छोरी–छोरी गुमाएका छन् भने कतिपय छोरा–छोरी अनाथ भएका छन्। भारतको उत्तर प्रदेशस्थित मेरठमा यो महामारीले झनै रौद्र रुप देखाएको छ। त्यहाँ जुम्ल्याहा दाजुभाइको कोरोना संक्रमणबाट मृत्यु भएको छ। जो दाजुभाइ...

कोरोनाबाट सप्तकोशी नगरपालिकाकी उपमेयरको निधन

1621311634deputy-mayor.jpg
राजविराज । सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणले मृत्यु भएको छ। विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै आज मृत्यु भएको कञ्चनरुप नगरपालिकाका उत्तम आचार्यले जानकारी दिए। दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको...

ललितपुर र भक्तपुरका यी ठाउँमा चिनियाँ खोपको दोस्रो डोज लगाइने (सूचीसहित)

1621309918khop.jpg
काठमाण्डौ । ललितपुर र भक्तपुर नगरक्षेत्रभित्र जेठ ६ गतेदेखि भेरोसेलको दोस्रो डोज खोप लगाउन सुरु गरिने भएको छ। ललितपुर महानगरपालिकाले विभिन्न वडाभित्रका २९ ठाउँमा खोप केन्द्र सञ्चालन गरिने जनाएको छ। पहिलो खोप लगाएकाहरुले आफूलाई पायक पर्ने ठाउँमा गएर खोप लगाउन सक्ने महानगरले जनाएको छ। यसका लागि पहिलो डोज खोप लगाएकाहरूले खोप कार्ड...

स्वास्थ्य मन्त्रालय भन्छ– 'संक्रमण सोचअनुरुप घटेन, अझै केही साता चुनौतीपूर्ण'

1621257060Ministiry-of-health.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप केही साता नेपालका लागि चुनौतीपूर्ण हुने जनाएको छ।  मन्त्रालयले सोमबार सूचना गर्दै आगामी केही साता नेपालका लागि चुनौतीपूर्ण समय रहेको जनाएको हो। ‘अबका केही हप्ता अझै पनि चुनौतीपूर्ण रहेकाले हामी सबै संयमित र सहयोगी भई एकजुट भएर कामहरू गर्नुपर्ने देखिन्छ’, सूचनामा उल्लेख छ,...

थप ९२४७ जनामा कोरोना पुष्टि, ५७६७ भए निको, २१४ को मृत्यु

1621251816covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर ९ हजार बढी कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर ९ हजार २४७ जना कोरोना संक्रमित थपिएका हुन्। यो अवधिमा २१ हजार ६५३ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार १९८ जनामा र ४३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण...

काठमाण्डौमा कोरोनाको भयावह अवस्था, परीक्षण गरिएकामध्ये ७०%मा कोरोना पुष्टि

1621223772covid.jpg
काठमाण्डौ । कोभिड–१९ को संक्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाण्डौ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ।  गत शनिबारसम्म स्वाव संकलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको संख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको...

भारतमा कोरोना संक्रमण दर घट्दै, निको हुने बढ्दै, दिल्लीमा लकडाउन १ साता थप

1621165482India.jpg
काठमाण्डौ । भारतमा नयाँ कोरोना संक्रमणको मामिला पछिल्लो ३ दिनदेखि दैनिक घट्न थालेको छ भने निको हुनेको संख्या बढ्न थालेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ लाख ११ हजार १७० जना कोरोना संक्रमित फेला परेका छन्। यो अवधिमा ३ लाख ६२ हजार ४३७ जना निको भएका छन्।  कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ४ हजार ७७ जनाको...

कोरोना कहरमा सुखद संकेत: संक्रमणदर र मृत्यु हुने संख्या लगातार घट्दै

1621162528sbl.jpg
काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको संख्या लगातार घट्न थालेको छ ।  गत २४ घण्टामा देशभर १९ हजार ९३९ नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएकोमा ७ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो भनेको करिब ३७ प्रतिशत नमूनाको रिपोर्ट पोजिटिभ आएको भन्ने हो ।  यो अवधिमा ३४४ नमूनाको एन्टीजेन परीक्षण...

आजबाट काठमाण्डौका यी स्थानमा लगाइँदैछ चिनियाँ खोपको दोस्रो डोज (सूूचीसहित)

1621140660vaccineeee.jpg
काठमाण्डौ। काठमाण्डौमा आज (जेठ २ गते) देखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदैछ।  गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो डोज खोप लगाएकाहरूले दोस्रो डोज लगाउन सक्नेछन्। यो दोस्रो डोजको खोप अभियान जेठ ११ गतेसम्म चल्नेछ।  बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले आइतबार सूचना जारी गर्दै काठमाण्डौ महानगरपालिकाको ३३ वटै वडामा...

नेपालमा कोरोनाको पिक सकिएको हो ? संक्रमित घट्न थाले, निको हुने बढ्न थाले

1621086225peak.jpg
काठमाण्डौ । पछिल्ला दिनहरुमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या घट्दै र निको हुनेको संख्या बढ्दै गइरहेको छ । नयाँ संक्रमितको संख्या घट्ने क्रमले आज पनि निरन्तरता पायो । पछिल्लो २४ घण्टामा देशभर ८ हजार १६७ कोरोना भाइरसका नयाँ संक्रमित फेला परे ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ९७१ नमुनाको पीसीआर परीक्षण...

बढ्न थाल्यो संक्रमणमुक्त हुनेको संख्या, थप ६१३५ निको भए, ८५२० मा पुष्टि, २०३ को मृत्यु

1620996198corona.jpg
काठमाण्डौ । पछिल्लो समय देशमा कोरोना कोरोना संक्रमणमुक्त हुनेको संख्या दैनिक बढ्न थालेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ६ हजार १३५ जना संक्रमणमुक्त भएका छन्। यो हालसम्मकै एक दिनको उच्च आँकडा हो। हिजो पनि देशभर ५ हजार ५५ जना संक्रमणमुक्त भएका थिए। केही दिनयता संक्रमितको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध