स्वास्थ्य


स्वास्थ्यमा सुधार भएपछि पूर्वरानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारियो

1620218223exqueen.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसल हस्पिटलमा उपचाररत पूर्व बडामहारानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार भएपछि आज आईसीयूबाट वार्डमा सारिएको छ।  कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी शाहको गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो। आईसीयूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार...

कोरोनाबाट थप ५८ को मृत्यु, ८६५९ संक्रमित थपिए, दुवै संख्या हालसम्मकै उच्च

1620211971covid.jpg
काठमाण्डौ। कोरोना संक्रमण नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा हालसम्मकै सबैभन्दा धेरैको ज्यान गएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप ५८ जनाको मृत्यु भएको छ। यो एक दिनको मृत्यु आँकडा हालसम्मकै उच्च हो। हिजो मंगलबार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५५ थियो। योसँगै हालसम्म...

नर्भिक अब ‘कोभिड अस्पताल’

1620182360norvic-hospital.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटल वर्तमान समयको आवश्यकतालाई ध्यानमा राख्दै ‘कोभिड अस्पताल’ का रुपमा रुपान्तरण भएको छ।  नर्भिकले आफूलाई ‘कोभिड अस्पताल’ का रुपमा रुपान्तरण गर्दै सेवा दिन सुरु गरेको निकै दिन भइसकेको छ।  नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिकले आफ्नो सेवालाई कोभिड केन्द्रित...

1695556604Online-Ad.gif

पछिल्लो २४ घन्टामा कोरोनाबाट ५५ जनाको मृत्यु, ७६६० मा संक्रमण पुष्टि

1620129043corona.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ५५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य जनसंख्या मन्त्रालय आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर ५५ जनाको मृत्यु भएको हो। मृत्युको एक दिनको यो आँकडा हालसम्मकै उच्च पनि हो। योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ। यो अवधिमा थप ७ हजार ६६० जनामा...

संक्रमितलाई अस्पताल पुर्याउन एम्बुलेन्स चाहिएमा यो नम्बरमा फोन गर्न सकिने

1620127902ccmc.jpg
काठमाण्डौ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण बढ्दै गएपछि कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले संक्रमितको उपचार गर्न अस्पतालमा पुर्याउन एम्बुलेन्स चाहिएमा र संक्रमितको शव व्यवस्थापनका लागि आवश्यक नम्बर सार्वजनिक गरेको छ।  सीसीएमसीले एम्बुलेन्स चाहिएमा १०२ नम्बरमा फोन गर्न अनुरोध गरेको छ।  त्यस्तै...

पूर्वप्रम खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख

1620126594Jhalanath.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसल हस्पिटलमा उपचाररत पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सुधार भइरहेको छ।   कोरोना संक्रमण भएपछि वरिष्ठ नेता खनाललाई गत शनिबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। हाल खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको छ।  खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको...

पूर्वरानी कोमल शाहको स्वास्थ्यमा क्रमिक सुधार

1620126202exqueen.jpg
काठमाण्डौ। नर्भिक इन्टरनेसल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ।  कोरोना संक्रमण भई ११ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी शाहको गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो। उनको हाल आईसीयूमै राखेर उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा...

उपत्यकामा ३६६६ सहित थप ७४४८ मा कोरोना पुष्टि, ३७ को मृत्यु

1620044050covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर हालसम्मकै धेरै संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर थप ७ हजार ४४८ जनामा कोरोना पुष्टि भएको छ। १६ हजार ६५८ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ७ हजार ३८८ जना र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जनामा कोरोना संक्रमण...

शैया लुकाउने अस्पताल कारबाहीमा पर्ने, उपचारबाहेकका क्षेत्रमा अक्सिजन आपूर्ति बन्द

1620037901hospital.jpg
काठमाण्डौ । कुनै अस्पतालले आफूसँग उपलब्ध शैया(बेड) संख्या लुकाएमा सरकारले कडा कारबाही गर्ने भएको छ ।  देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो जानकारी दिएका हुन् ।  उनले सरकारी तथा निजी अस्पतालले दैनिक रुपमा आफूसँग उपलब्ध वा प्रयोग भएका शैयाको विवरण स्वास्थ्य मन्त्रालयलाई अद्यावधिक गर्नुपर्ने र यो...

नेपालमा कोरोना भयावह बनेको प्रमाण, ५% तल हुनुपर्ने टेस्ट पोजिटिभ दर ६८% सम्म

1619955499birajman.jpg
काठमाण्डौ । कोरोनाको दोश्रो लहर नेपालमा भयावह बन्दै गएको तथ्य सार्वजनिक भएको छ ।  स्वास्थ्य मन्त्रालयअन्तरगत रहेका विज्ञहरुको टोलीले गरेको एक अध्ययनको क्रममा यस्तो नतिजा देखिएको हो ।  सामान्यतया कोरोनाको टेस्ट पोजिटिभदर ५ प्रतिशतभन्दा मुनि हुनुपर्नेमा नेपालका विभिन्न प्रदेशमा यो दर अत्यधिक माथि रहेकोमा जनस्वास्थ्यविदले...

भयावह बन्दै कोरोना: देशभर ७२११ संक्रमित थप, काठमाण्डौमा मात्रै ३५९५ फेला

1619953475covid.jpg
काठमाण्डौ । गत २४ घण्टामा हालसम्मकै दैनिक सर्वाधिक कोरोना संक्रमित फेला परेका छन् ।  देशभर गरिएको १६ हजार १४७ पीसीआर तथा ६२३ जनाको एन्टीजेन परीक्षणका क्रममा ७ हजार २११ मा संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट भएको परीक्षणमध्ये ७ हजार १३७ र एन्टीजेनबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै...

उपत्यकामा एकहजार शैया थप्ने निर्णय, स्वास्थ्यमन्त्री भन्छन्-'सरकारले हातखुट्टा छाडेको छैन'

1619880898JN.jpg
काठमाण्डौ । सरकारले कोरोना संक्रमणको बढ्दो लहरपछि आउनसक्ने संकट व्यवस्थापनका लागि भोलि नै काठमाण्डौ उपत्यकामा १ हजार शैयाहरु थप्ने भएको छ ।  शनिवार एक भिडियो सन्देश सार्वजनिक गर्दै सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले यस्तो जानकारी दिएका हुन् ।  उनले सरकारले कोरोना महामारीबाट जनताको ज्यान जोगाउन हरसंभव...

झलनाथलाई नर्भिकमा सारियो, अक्सिजन दिन थालियो

1619877602JN.jpg
काठमाण्डौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको छ ।  कोरोना संक्रमित भएका उनको सोह्रखुट्टेस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार थालिए पनि अवस्था केही बिग्रिएपछि अहिले नर्भिक अस्पतालमा भर्ना भएका छन् ।  उनलाई अक्सिजनको सपोर्टमा राखेर उपचार थालिएको अस्पतालले...

झलनाथ खनाल र मोदनाथ प्रश्रितलाई कोरोना

1619870329jhalanath.jpg
काठमाण्डौ । नेकपा एमालेका दुई प्रभावशाली नेतालाई कोरोना संक्रमण पुष्टि भएको छ ।  एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री, वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, पार्टीमा वैचारिक नेताको रुपमा क्रियाशील अर्का नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।  उनीहरु दुवैजनालाई स...

निषेधाज्ञा थप कडा हुने, निजी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरिने

1619792890ccmc.jpg
काठमाण्डौ । सरकारले काठमाण्डौ उपत्यका लगायतका जिल्लामा लागू भएको निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको छ ।  शुक्रबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति(सीसीएमसी)को बैठकले यस्तो निर्णय गरेको हो ।  बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएका काठमाण्डौ लगायतका जिल्लामा सर्वसाधारणको चहलपहल बढेको,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध