स्वास्थ्य


विवाहभोज खाएपछि सङ्क्रमण, बागलुङमा बुवा र दुई छोराको मृत्यु

1620968059death.jpg
बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–४ मा तीन बुवा–छोराको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो। बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए। मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन्। स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा ८७...

कोरोनाबाट थप २१४ को मृत्यु, ८९६० मा संक्रमण पुष्टि, ५०५५ निको भए

1620907977covidddd.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा देशभर थप २१४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार कोरोना संक्रमण थप २१४ जनाको मृत्यु भएको हो। योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको छ। यसैगरी पछिल्लो २४ घन्टामा थप ८ हजार ९६० जनामा कोरोना...

निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न सरकारले दिएको निर्देशन ‘हावादारी’ : अफिन

1620907119aphin.jpg
काठमाण्डौ । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले अहिले विषम परिस्थितिमा निजी अस्पतालहरुलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न सरकारले दिएको निर्देशनलाई ‘हावादारी’ को संज्ञा दिएको छ।  अफिनले आज एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तीमा १०० शय्या सञ्चालन गरेका निजी अस्पताललाई १५...

1695556604Online-Ad.gif

वर्ल्डलिंकका सञ्चालक जलानको कोरोनाबाट निधन

1620891048bijaya-jalan.jpg
काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको कोरोना संक्रमणबाट निधन भएको छ।  कोरोना संक्रमित ४७ वर्षीय जलानको काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो। पारिवारिक स्रोतका अनुसार करिब १५ दिनअघि अस्पताल भर्ना भएका जलनको भेन्टेलेटरमा...

एमबीबीएस पढ्न अब कति खर्च लाग्छ ? यस्तो छ नयाँ शुल्क

1620826544MBB.jpeg
काठमाण्डौ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययन गर्न शैक्षिकसत्र २०७७/७८ का लागि नयाँ शुल्क निर्धारण गरेको छ। आयोगले आज एक सूचना जारी गर्दै २०७७ माघ ९ गतेको निर्णय नयाँ शुल्क निर्धारण गरिएको जनाएको छ। जसअनुसार एमबीबीएस अध्ययनका लागि अब उपत्यकाभित्र ४० लाख २३ हजार २५० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै उपत्यकाबाहिरका लागि ४४ लाख ३६...

कोरोनाबाट मृत्यु भएकाको मलामीमा २५ जनासम्म सहभागी हुन पाउने

1620824514health.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो लहरको कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको मलामीमा २५ जनासम्म सहभागी पाउने जनाएको छ।  मन्त्रालयले बुधबार सबै कोभिड–१९ अस्पतालहरुलाई परिपत्र जारी गर्दै कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्नुपर्दा जनस्वास्थ्यका मापदण्ड पालना गरी २५ जनाभन्दा बढी मलामी...

कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन र वितरणमा आक्रामक बन्दै चीन–रसिया

16208203061840967512167603369219124889759484536568275n.jpg
काठमान्डौ । विश्वभर कोभिड–१९ का बिरामी बढेको बेलामा चीन र रसियाबीच केभिड–१९ भ्याक्सिनको उत्पादन तथा वितरण चुस्तदुरुस्त पार्ने सहमति भएको छ।  अन्य व्यापारमा जस्तै पश्चिमा राष्ट्र र चीन–रसियाबीच कोभिडको भ्याक्सिन उत्पादन तथा वितरणमा प्रतिस्पर्धा हुने देखिएको छ। सीएनएनका अनुसार चीन र रसियाले संयुक्त रुपमा भ्याक्सिन उत्पादनका...

नेपालमा कोरोनाका सक्रिय संक्रमित १ लाख बढी

1620817025covid.jpg
काठमाण्डौ । नेपालमा पहिलोपटक कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख माथि पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३०५ संक्रमित थपिएका छन् । यो अवधिमा ४ हजार ४४४ संक्रमित निको भएर घर फर्किएका छन् । यसरी बुधबारसम्म देशभर रहेका सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ ।  नेपालमा हालसम्म कोरोनाका सक्रिय संक्रमित १ लाख...

कोभिड ठीक भएपछि पनि यी कुरामा ध्यान नदिए ज्यान जानसक्छ !

1620815496getty.jpg
काठमाण्डौ । ‘अहिले कस्तो छ अवस्था ? कि अझै समस्या छ ? रिपोर्ट त नेगेटिभ आयो नि ?’ तपाइँमध्ये कतिले आफ्ना आफन्त वा साथीभाइसँग पछिल्ला केही दिनदेखि यस्ता प्रश्न राख्दै आउनुभएको होला। हो, धेरैजसोले कोरोनाविरुद्धको लडाइँ जितिसके तर यसबाट मुक्ति भने अझै प्राप्त भइसकेको छैन।  कोरोनामुक्त भएपछि कतिपय मानिसले अन्य समस्या पनि सामना...

कोभिडविरुद्धको लडाइँमा सुझबुझका साथ दायित्व निर्वाह गरिदिन नर्भिक अस्पतालको आग्रह

1620806662norvic.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले कोभिडविरुद्धको लडाइँमा अत्यन्त सुझबुझ र विवेकशील भई आ–आफ्नो दायित्व निर्वाह गरिदिन सरकारका सम्बद्ध निकायहरूसमक्ष आग्रह गरेको छ।  अस्पतालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै ‘यो समय बाँच्ने र बचाउने समय हो’ भन्दै यस्तो आग्रह गरेको हो। ‘वर्तमानमा असहज अवस्था भए पनि उपलब्ध सीमित...

अन्तर्राष्ट्रिय मिडिया : भारतले अक्सिजन र खोप रोक्दा नेपाल समस्यामा

1620804303nepal-covid.jpg
काठमाण्डौ । विश्वका ठूला मिडियाहरुमा हिजोआज नेपालमा कोरोनाबाट उत्पन्न परिस्थितिका विषयमा निकै चर्चा हुन थालेको छ।  विशेषगरी बाँके र काठमाण्डौलाई जोड दिएर बीबीसीले राजनीतिक दलहरु आन्तरिक खिचातानीमा लागेको बेला नेपालका अस्पतालहरुमा अक्सिजन र शय्या अभावले दैनिक कोरोनाबाट हुने मृत्युदर बढेको समाचार प्रकाशित गरेको छ। समाचारमा...

कोरोनाको भारतीय भेरियन्टबाट विश्व त्रसित, खोप लगाएकाहरु पनि संक्रमित

1620801421india.jpg
काठमाण्डौ । कोरोनाभाइरसको भारतीय भेरियन्टले अहिले विश्वलाई आतंकित पारेको छ।  कोरोनाको ‘बी.१.६१७’ भारतीय भेरियन्ट अहिले विश्वका ४४ देशमा पुगिसकेको छ। यो भेरियन्ट पहिलोपटक गत अक्टोबरमा भारतको महाराष्ट्रमा देखिएको थियो।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि कोरोनाको भारतीय भेरियन्ट निकै खतरनाक रहेको जनाएको छ। किनकि भारतमा...

काठमाण्डौ उपत्यकामा थप ३९२७ मा कोरोना पुष्टि, सक्रिय संक्रमित ९७ हजार बढी

1620736201corona.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा मात्रै ३ हजार ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार उपत्यकाका तीन जिल्लामा एकैदिन ३ हजार ९२७ जना संक्रमित थपिएका हुन्। जसअनुसार काठमाण्डौ जिल्लामा २ हजार ७८८, ललितपुर जिल्लामा ६०२ र भक्तपुर...

कोरोनाबाट मृत्यु र संक्रमित हुनेमा नयाँ रेकर्ड, एकैदिन २२५ को मृत्यु, ९४८३ संक्रमित थपिए

1620735342covid.jpg
काठमाण्डौ । कोरोनाबाट मृत्यु र संक्रमण हुनेमा आज नयाँ रेकर्ड कायम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर २२५ जनाको मृत्यु भएको छ। यो एक दिनको हालसम्मकै उच्च आँकडा हो। हिजो देशभर १३९ जनाको मृत्यु भएको थियो। नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेको रेकर्डसमेत गर्दा एकैदिन २२५ जनाको...

एक महिलालाई एकैदिन कोरोनाविरुद्धको ६ डोज खोप !

1620731428vaccine123.jpg
काठमाण्डौ। कोरोना महामारीले पूरै विश्व आतंकित बनेको छ। कोरोना बच्न अनेकन किसिमका मापदण्ड तयार पारिएका छन्। थुप्रै खोप पनि विकास भएका छन्। कोरोना संक्रमणबाट बच्न विभिन्न देशमा खोप अभियान नै चलिरहेको छ। कोरोनाविरुद्धको कुनै पनि खोप २ डोजसम्म लगाउनुपर्ने हुन्छ। तर एक महिलालाई ६ डोजसम्म खोप दिइयो भन्दा आश्चर्य लाग्न सक्छ।  यस्तै भएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध