स्वास्थ्य


डब्ल्यूएचओ भन्छ– ‘कोरोनाबाट मृत्यु हुनेको वास्तविक संख्या २–३ गुणा बढी’

1621595028who.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हाल विश्वभर आधिकारिक रुपमा आइरहेको कोरोनाबाट भएको मृत्यु आँकडा वास्तवमा त्योभन्दा २–३ गुणा अधिक रहेको दाबी गरेको छ।  डब्ल्यूएचओका अनुसार हाल विश्वभरको आधिकारिक आँकडाअनुसार अहिलेसम्म ३४ लाख मानिसको कोरोनाबाट मृत्यु भएको छ। तर डब्ल्यूएचओको वार्षिक प्रतिवेदनमा भने कोरोनाबाट हुने...

चिनियाँ खोपको पहिलो डोज लगाएर उपत्यका छाडेकालाई स्थानीय तहमा नाम टिपाउन आग्रह

1621515144ministry.jpg
काठमाण्डौ । अहिले काठमाण्डौ उपत्यकामा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्राको डोज लगाउने अभियान चलिरहेको छ।  काठमाण्डौमा गत जेठ २ गतेदेखि भक्तपुर र ललितपुरमा जेठ ६ गतेदेखि दोस्रो डोज लगाउने अभियान चलिरहेको रहेको हो। उपत्यकामा गत वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघि पहिलो डोजको अभियान चलेको थियो। निषेधाज्ञा जारीसँगै केहीले...

थप ८३०५ मा संक्रमण पुष्टि, ६५४३ डिस्चार्ज

1621512192covid1.jpg
काठमाण्डौ । गत २४ घण्टामा कोभिड १९ का ८ हजार ३०५ संक्रमित थपिएका छन् ।  देशभर पीसीआर विधिबाट २१ हजार ६९५ र एन्टीजेनबाट ३९२ को नमूना परीक्षण गर्दा कुल ८ हजार ३०५ मा संक्रमण पुष्टि भएको हो ।  यो अवधिमा  थप ६ हजार ५४३ संक्रमित निको भएका छन् । यो अवधिमा १९० संक्रमितको ज्यान गएको छ ।  बिहीबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५...

1695556604Online-Ad.gif

कोरोनाले उद्योगी परिवारमा बज्रपात, केही साताको फरकमा दम्पतीको मृत्यु

1621506992khadka.jpg
काठमाण्डौ । कोरोना संक्रमणका कारण कैयौं परिवार छिन्नभिन्न भएका छन् । प्रियजनहरुलाई संक्रमणको लप्काले लगिरहँदा बाँच्नेहरुलाई सहनै कठीन हुने घटनाहरु भइरहेका छन् ।  काठमाण्डौमा एक उद्योगीको परिवारमा यस्तै घटना भएको छ । ब्रुअरी उद्योगमा नाम कमाएका उद्योगपति तेजेन्द्र खड्काको जीवनमा यस्तै भयो । उनको कोरोना संक्रमण भएको एक महिनापछि...

अब पीसीआर परीक्षण गराउन प्रयोगशाला धाउनु नपर्ने, घरमै स्वास्थ्यकर्मी आउने

1621493658prc.jpg
काठमाण्डौ । अब बिरामी वा व्यक्तिलाई कोभिड–१९ को पीसीआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पीसीआर परीक्षणको स्वाब संकलन गर्ने मापदण्ड जारी गरेपछि अस्पताल वा प्रयोगशाला जानुपर्ने बाध्यता हटेको हो। जनस्वास्थ्य प्रयोगशालाले घरमै...

कोभिड ठीक भएको तीन महिनापछि मात्रै खोप लगाउन मिल्ने

1621430871covidvaccinePTI.jpg
नयाँदिल्ली । नेशनल एक्सपर्ट ग्रुप अन भ्याक्सिन एडमिनिस्टेसन फर कोभिड १९(नेगभ्याक)ले कोरोनाविरुद्धको भ्याक्सिन लगाउने विषयमा दिएको नयाँ मापदण्ड भारतको स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको छ । नेगभ्याकले आफ्नो सिफारिसमा कोभिडबाट ठीक भएको तीन महिनापछि मात्रै कोरोना खोप दिन मिल्ने भनेको थियो । यो सुझावलाई स्वास्थ्य मन्त्रालयले मञ्जुरी...

कोरोना संक्रमितको यी ३० निजी अस्पतालमा निःशुल्क उपचार हुने (सूचीसहित)

1621426033ministry.jpg
काठमाण्डौ । सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको निःशुल्क उपचारका लागि व्यवस्था मिलाएको हो। यसका लागि सरकारले ती अस्पताल तथा मेडिकल कलेजसँग सम्झौता गरेको...

अहिलेसम्मकै धेरै संक्रमित निको भए, थप २४६ को मृत्यु

1621421684up.jpg
काठमाण्डौ । नेपालमा कोरोना संक्रमण सुरु भएदेखि यता २४ घण्टाको अवधिमा सबैभन्दा धेरै निको भएर घर फर्किएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरबाट ७ हजार ९८९ संक्रमित निको भएर घर फर्किएका हुन् ।  यो अवधिमा पीसीआर विधिबाट ८ हजार ६४ जना र एन्टीजेनबाट १०९ गरी कुल ८ हजार १७३ संक्रमित थपिएका छन् ।  यो...

कोभिड भएपछि मुटु र फोक्सोमा कस्तो जोखिम आउन सक्छ ? बचाउन के गर्ने ?

1621420375heart.jpg
काठमाण्डौ । हुन सक्छ कि तपाइँका चिनजानका व्यक्ति वा आफन्तमा यस्तो घटना भएको होला। कोरोनाविरुद्धको लडाइँ जितेर घर फर्केका तर अचानक केही सातापछि उनीहरु यो संसारमा नभएको दुःखद् खबर तपाइँले सुन्नु भएको हुन सक्छ।  कयौँ बिरामीलाई कोभिड संक्रमण भएकै बेला वा संक्रमणमुक्त भएपछि मुटुसम्बन्धी वा अन्य रोगहरु तथा कम्प्लिकेसनहरु देखिएका छन्। तर...

नेपालमा अन्तर्राष्ट्रियस्तरको आईभीएफ सेवा प्रदान गर्दै वात्सल्य

1621412185OPPO-LogoPRL.png
काठमाण्डौ । सन्तान प्राप्तिका लागि अनेकौँ प्रयास गर्दा पनि सफल नभएका दम्पतीले वात्सल्यमा आएर सन्तान प्राप्त गर्न पाउँदा आफ्नो जीवनमा चमत्कार भएको महसुस गर्छन्। अनि प्रायः दम्पतीहरु ‘डाक्टर साहब, तपाइँ त हाम्रा लागि भगवानकै रुप हुनुहुन्छ’ भन्छन्।  यस्तो असाधारण अनुभवको पछाडि वात्सल्यमा पाइने अन्तर्राष्ट्रियस्तरको सेवाको मुख्य...

भारतमा संक्रमितको संख्या लगातार घट्दै, निको हुने बढ्दै

1621404186india-covid.jpg
काठमाण्डौ । केही दिनयता छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको मामला लगातार घट्दै गइरहेको छ भने निको हुने संख्याको लगातार बढिरहेको छ। पछिल्लो २४ घन्टामा भारतमा २ लाख ६७ हजार ४४ जना संक्रमित भेटिएका छन्। योसँगै भारतमा कुल संक्रमित संख्या २ करोड ५४ लाख बढी भएको छ।  पछिल्लो २४ घन्टामा ३ लाख ८९ हजार ५६६ जना निको भएका छन्। निको हुनेको संख्या...

सबै उमेर समूहमा तीव्र संक्रमण गर्नसक्ने कोरोनाको नयाँ भेरिएन्ट नेपालमा फेला

1621348444swasthya.jpg
काठमाण्डौ । सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण पुष्टि भएको नयाँ भेरिएन्टको कोरोना भाइरस नेपालमा समेत फेला परेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा यस्तो खालको कोभिड १९ को नयाँ भेरिएन्ट फेला परेको एक विज्ञप्ति जारी गरी जनाएको हो। मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार गत हप्ता देशका...

नेपालमै अक्सिजन सिलिण्डरको उत्पादन परीक्षण सफल

1621345121NAST.jpg
काठमाण्डौ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण गरेको छ। कोभिड–१९ को महामारी फैलिएको र अक्सिजन सिलिन्डरको अभाव भइरहेका बेला नयाँ सिलिण्डर निर्माण गरी परीक्षण गरिएको हो। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आज उत्पादनको अवलोकन गरी परीक्षणको शुभारम्भ ग...

दिल्लीमा कोरोनाबाट बाबुआमा गुमाएका बालबालिकालाई मासिक भत्ता, शैक्षिक खर्च सरकारले व्यहोर्ने

1621341452kejariwal.jpg
काठमाण्डौ । कोरोनाको दोस्रो लहरबाट अतिप्रभावित भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले महत्वपूर्ण घोषणा गरेका छन्।  मुख्यमन्त्री केजरीवालले आमा–बुवाको कोरोनाका कारण मृत्यु भएका बालबालिकालाई प्रत्येक महिना भारु २ हजार ५०० का दरले भत्ता दिइने घोषणा गरेका हुन्। त्यस्ता बालबालिकाले उक्त रकम २५ वर्षको उमेरसम्म...

नेपालमा पनि प्लाज्मा थेरापी प्रभावहीन, भेन्टिलेटरमा पुगेको बिरामीलाई रेम्डेसिभिर नदिन सर्कुलर

1621340668nmc.jpg
काठमाण्डौ । नेपालमा मेडिकल काउन्सिल(एनएमसी)ले कोभिड १९ का बिरामीलाई हुँदै आएको उपचारमा नयाँ गाइडलाइन जारी गर्दै प्लाज्मा थेरापीबाट  हुने उपचार प्रभावहीन देखिएको भनेको छ ।  मेडिकल काउन्सिलबाट लाइसेन्सप्राप्त चिकित्सकहरुलाई गाइडलाइन्स जारी गर्दै एनएमसीले यस्तो आग्रह गरेको हो ।  भारतमा समेत प्लाज्मा थेरापी विधिबाट कोभिडका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध