स्वास्थ्य


काठमाण्डौ महानगरमा ५ दिनमा ५० हजारको एन्टिजेन परीक्षण गर्ने तयारी

1621917579covid-test.jpg
काठमाण्डौ । कोभिड–१९ संक्रमण फैलिने क्रम बढिरहेको भन्दै काठमाण्डौ महानगरपालिकाले परीक्षणको दायर बढाएको छ। यही जेठ १४ देखि १८ सम्म ५ दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी रहेको छ। परीक्षणका लागि हरेक दिन १० वटा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना संकलन गरिने छ। यसका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको...

भारतमा कोरोना संक्रमणको मामिलामा तीव्र गिरावट, एकदिनको संख्या २ लाखमुनि झर्यो

1621915239covid.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको मामिला दैनिकजसो घट्न थालेको छ।  पछिल्लो २४ घन्टामा भारतमा २ लाखभन्दा कममा कोरोना संक्रमण पुष्टि भएको छ। यो एक दिनको संख्या ४० दिनयताकै कम हो।  पछिल्लो २४ घन्टामा भारतमा १ लाख ९५ हजार ८१५ जना संक्रमित फेला परेको छ। यसअघि गत अप्रिल १६ मा भारतमा एकैदिन २ लाख १७ हजार ३५३ जनामा कोरोना पुष्टि...

पछिल्लो २४ घन्टामा ७४२५ संक्रमित थपिए, ७१३५ निको भए

1621853424covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ४२५ जनामा कोरोना पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ। पछिल्लो २४ घनटामा थप ७ हजार १३५ जना...

1695556604Online-Ad.gif

सरकारले स्वास्थ्य संकटकाल लगाउँदै, विभागीय मन्त्रीले गरे संकेत

1621849546uml.png
काठमाण्डौ । नेपाल सरकारले स्वास्थ्य संकट लगाउने तयारी गरिरहेको विभागीय मन्त्रीले संकेत गरेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आज आयोजना गरेको पत्रकार सम्मेलनको क्रममा त्यस्तो संकेत गरेका हुन् ।  कोभिड संक्रमण नियन्त्रणका लागि सरकारले गरेका प्रयासहरु, नियन्त्रणका लागि दातृ निकाय तथा देशबाट प्राप्त सहयोग...

कोरोना महामारी फैलिनुअघि नै वुहान ल्याबका ३ शोधकर्ता बिरामी परेको दाबी

1621830607corona.jpg
काठमाण्डौ । एउटा अमेरिकी खुफिया रिपोर्टमा विश्वमा कोरोना महामारी फैलिनुभन्दा एक महिनाअघि नै चीनको वुहान ल्याबका ३ जना शोधकर्ता बिरामी परेको खुलासा गरिएको छ।  अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा प्रकाशित खबरअनुसार वुहान इन्स्टिच्युट अफ बायरोलजीका ३ शोधकर्ता सन् २०१९ नोभेम्बर मा बिरामी परेको र उनीहरुले उपचारका लागि अस्पतालसँग...

कोभिड महामारीबीच ‘कालो ढुसी’ को प्रकोप : सतर्क नभए हुनसक्छ खतरा

1621825252black-fungus.jpg
काठमाण्डौ । छिमेकी देश भारतमा कोरोना महामारीका प्रकोपका बीच ब्ल्याक फंगस (कालो ढुसी) ले समेत आतंक फैलाउन सुरु गरेको छ।  भारतमा म्युकोरमाइकोसिस अर्थात ब्ल्याक फंगस तीव्रगतिमा फैलिरहेको छ। आम रुपमा आस्पतालमा लामो सयमदेखि भर्ना भएर अधिक मात्रामा स्टेरोयड दिइएका, अक्सिन मास्क वा भेन्टिलेटरको सहायतामा रहेका र खराब खानपिनका कारण...

देशभर थप ७९१४ जनामा कोरोना पुष्टि, ७६६४ भए डिस्चार्ज

1621767870covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर १८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५९८ जना र ९३१ जना एन्टिजेन परीक्षण गर्दा ३१६ जनामा गरी कुल ७ हजार ९१४ जनामा कोरोना पुष्टि भएको हो।  यो अवधिमा...

दिल्लीमा लकडाउन एक साता लम्बियो

1621753412delhi.jpg
काठमाण्डौ । भारतको राजधानी दिल्लीमा जारी लकडाउन एक साताका लागि लम्बाइएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज एक पत्रकार सम्मेलन गरी लकडाउन मे ३१ सम्मका लागि बढाउने निर्णय गरिएको जानकारी गराएका हुन्। पछिल्लोपटक गत मे १६ बाट दिल्लीमा लकडाउन एक साताका लाथि थप गरिएको थियो।  कोरोना संक्रमणलाई मध्यनजर गर्दै लकडाउन थप एक साता...

बेलायतमा देखियो ‘ट्रिपल म्युटेन्ट’ कोरोना, जुन निकै संक्रामक र खतरनाक

1621752530corona.jpg
काठमाण्डौ । विश्वका अधिकांश देशमा कोरोना संन्त्रास कायमै छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न देशले आआफ्नै रणनीतिहरु अपनाइरहेको छ।  यसबीच बेलायतमा ट्रिपल म्युटेन्ट कोरोनाभाइरसको चर्चा तीव्रगतिमा फैलिन थालेको छ। बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानकका अनुसार योर्कशायरमा पहिलोपटक भेटिएको ट्रिपल म्युटेन्ट कोरोना...

सुखद् खबर : कोरोनाको भारतीय भेरियन्टविरुद्ध फाइजर र एस्ट्राजेनेकाको खोप प्रभावकारी साबित

1621738481vaccine.jpg
काठमाण्डौ । भारतमा पहिलोपटक देखिएको कोरोनाको नयाँ भेरियन्टबाट बच्नका लागि फाइजर र एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप पूर्ण रुपमा प्रभावकारी रहेको पाइएको छ। बेलायतमा भएको एक अध्ययनले यस्तो तथ्य सार्वजनिक गरेको हो। अध्ययनको नतिजाअनुसार यी दुवैमध्ये जुनसुकै खोपको २ डोज भारतमा देखिएको भेरियन्टविरुद्ध प्रभावकारी हुने देखिएको...

एसी र बन्द कोठामा बस्दा कोरोना सर्ने अधिक डर, वैज्ञानिकले दिए यस्तो चेतावनी

1621686043corona-transmission.jpg
काठमाण्डौ । कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न भारतको केन्द्र सरकारले जारी गरेको निर्देशिकामा एरोसोल हावामा १० मिटरसम्म फैलन सक्ने उल्लेख गरिएको छ । त्यसैले कोरोना संक्रमणबाट बच्नका लागि घरभित्र पर्याप्त प्रकाश आउनसक्ने खुला स्थान हुन आवश्यक छ, ताकि भेन्टिलेसन ठीकसँग हुन सकोस् ।  खुला र फराकिला घरहरु तथा कोठाहरुमा संक्रमणको...

८९८० संक्रमित थपिए, ८८४८ डिस्चार्ज

1621685485health.jpg
काठमाण्डौ । गत २४ घण्टामा देशभर थपिने कोरोना संक्रमितको संख्या र निको हुनेको संख्यामा थोरै मात्रको अन्तर देखिएको छ । यो अवधिमा देशभर ८ हजार ९८० संक्रमित थपिएका छन् भने ८ हजार ८४८ संक्रमित निको भएका छन् ।  यो अवधिमा देशभर २० हजार १०५ वटा नमूनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  शनिवारसम्म देशभर १ लाख १५ हजार...

उपत्यकामा संक्रमित बढेका बढ्यै, निषेधाज्ञा थपिने संभावना

1621602138friday.jpg
काठमाण्डौ । निषेधाज्ञाकै बीच पनि काठमाण्डौ उपत्यकामा कोभिड १९ को संक्रमण कम भएको छैन ।  काठमाण्डौ उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । यो क्रम जेठ १३ गतेसम्म जारी रहने सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको आदेश छ ।  प्रशासन कार्यालयहरुले लगातार निषेधाज्ञामा कडाई गरिएको बताए पनि कोभिड संक्रमित थपिने संख्या...

यसरी घट्दैछ कोभिडको पोजिटिभीटी दर

1621599939friday.jpg
काठमाण्डौ । नेपालमा कोभिड संक्रमणदर घट्दै गएको देखिएको छ । एकसाता अवधिको आँकडा अध्ययन गर्दा पोजिटिभीटी दर घट्दो क्रममा गइरहेको देखिएको हो ।  गत शनिवार कोभिड पोजिटिभिटीदर ४४ प्रतिशतभन्दा माथि थियो, जुन घटेर शुक्रबार ३७ प्रतिशतमा सीमित बन्न पुगेको छ ।  गत शनिवार देशभर १८ हजार ५४८ नमूनाको परीक्षण हुँदा ८ हजार १ सय ६७ मा संक्रमण पुष्टि...

कोभिड संक्रमणदर दैनिक घट्दै, मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो

1621598283friday.jpg
काठमाण्डौ । नेपालमा कोभिड संक्रमण दर घट्न थालेको छ । पछिल्ला केही दिनमा जाँच गरिएका नमूनाहरुमा संक्रमण पुष्टि भएका नमूनाको अनुपात लगातार घटिरहेको हो । यो क्रमले गत २४ घण्टामा पनि निरन्तरता पायो ।  गत २४ घण्टामा देशभर पीसीआर र एन्टीजेन गरी २३ हजार २२६ नमूनाको परीक्षण भएकोमा ८ हजार ६०७ जनामा संक्रमण पुष्टि भयो । यो भनेको ३७ प्रतिशत हो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध