स्वास्थ्य


थप ६९५१ डिस्चार्ज, ४४७२ संक्रमित थपिए, कतिले लगाए खोप ?

1623067770covid-123.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा देशभर नयाँ संक्रमित थपिनेभन्दा निको हुनेको संख्या बढी देखिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर थप ४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जब कि निको भएर डिस्चार्ज हुनेको संख्या ६ हजार ९५१ रहेको छ। मन्त्रालयका अनुसार १२ हजार...

भोलिबाट काठमाण्डौका ६०-६४ वर्षसम्मकालाई खोप लगाइने (खोप केन्द्रको सूचीसहित)

1623065161covid.png
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्र भोलि मंगलबारदेखि कोरोनाविरुद्ध खोप लगाइने भएको छ। महानगरपालिकाका अनुसार ६० देखि ६४ वर्षसम्मकालाई पहिलो मात्रामा भेसोसेल खोप लगाइनेछ। यो खोप कार्यक्रम जेठ २९ गतेसम्म चल्नेछ।  वडाअनुसार तोकिएका खोप केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म गएर खोप लगाउन सकिने महानगरपालिकाले जनाएको छ।...

कोभ्याक्सिन कि कोभिशिल्ड : कसले बनाउँछ अधिक एन्टीबडी ?

1623037869covaxin.jpg
काठमाण्डौ । कोरोनाभाइरसविरुद्ध कुन भ्याक्सिन अधिक प्रभावकारी होला ? कुन भ्याक्सिन लगाउँदा कोरोना संक्रमणको खतरा खतम होला ? कुन चाहिँ भ्याक्सिनको साइड इफेक्ट सबैभन्दा कम होला ? कुन भ्याक्सिन लगाउँदा एन्डीबडी तीव्रताका साथ अधिक बन्न थाल्नेछ ? कोरोनाको दोस्रो लहरबीच भ्याक्सिन लगाउनुअघि मानिसहरुको मनमा यस किसिमका थुप्रै प्रश्नहरु अवश्य...

1695556604Online-Ad.gif

थपिने संक्रमितभन्दा निको हुनेको संख्या झण्डै दोब्बर

1622977373covid-update.jpg
काठमाण्डौ । गत २४ घण्टामा देशभर थपिएका कोरोना संक्रमितभन्दा निको हुनेको संख्या झण्डै दोब्बर देखिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा देशभर थप ३ हजार ४७९ मा कोरोना संक्रमण पुष्टि भएको छ । जब कि यो अवधिमा देशभरबाट ६ हजार ६३६ संक्रमित निको भएका छन् ।  प्छिल्लो २४ घण्टामा देशभर १० हजार ४७१ न्मूनाको पीसीआरबाट र ३...

डेनमार्कले नेपाललाई कोरोनाविरुद्धको १४ लाख डोज खोप दिने

1622975174astrazenica.jpg
काठमाण्डौ । डेनमार्कले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ। डेनमार्क सरकारले नेपाललाई कोरोनाविरुद्धको एस्ट्राजेनिका खोपको १४ लाख डोज उपलब्ध गराउने निर्णय गरेको हो।  खोप उपलब्ध गराउने सम्बन्धमा डेनमार्क सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र पठाएर जानकारी गराएको विभागअन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाका...

कोभिडपछि यस्ता समस्या देखिए ज्यानै जान सक्छ, विशेषज्ञले दिए यस्ता सुझाव

1622965278jp2.jpg
काठमाण्डौ । कोभिडको संक्रमणबाट मुक्त भइसकेपछि पनि स्वास्थ्यमा देखा पर्नसक्ने केही लक्षणहरुलाई बेवास्ता गर्न नहुने चिकित्सकले सुझाव दिएका छन्। कोभिडपछिका लक्षणहरुलाई बेवास्ता गरिएमा ज्यानै जान सक्ने जोखिम रहेको भन्दै विशेषज्ञ चिकित्सकहरुले बेलैमा स्वास्थ्य संस्थामा जान र आवश्यक चेकजाँच तथा परामर्श लिन आह्वान गरेका छन्।  नर्भिक...

भारतमा १.१४ लाख संक्रमित थपिए, यो एकदिनको संख्या २ महिनायताकै कम

1622957890India-covid.jpg
काठमाण्डौ । भारतमा केही दिनयता लगातार कोरोनाबाट संक्रमित र मृत्यु हुनेको संख्या घटिरहेको छ।  पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार भारतमा नयाँ संक्रमितको संख्या सवा लाखको हाराहारीमा झरेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा त्यहाँ १ लाख १४ हजार ४६० जना नयाँ संक्रमित थपिएका छन्। यो एक दिनको आँकडा बितेको २...

बेलायतमा १२–१५ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन अनुमति

1622813369uk.jpg
काठमाण्डौ । बेलायतमा १२ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउन अनुमति दिइएको छ।  बेलायतमा औषधिहरुको नियमन गर्ने मेडिसिन्स एन्ड हेल्थ केयर प्रडक्ट्स रेगुलेटरी एजेन्सी (एमआरए)ले शुक्रबार १२ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर र बायोटेक कम्पनीको भ्याक्सिन लगाउन अनुमति प्रदान...

फाइजरको भ्याक्सिन लगाएकाहरुमा कोरोनाको डेल्टा भेरियन्टविरुद्ध न्यून एन्टीबडी विकास हुने तथ्य सार्वजनिक

1622813018pfizer.jpg
काठमाण्डौ । फाइजरको भ्याक्सिन लगाएकाहरुमा वास्तविक (मूल) कोरोनाभाइरसको तुलनामा यसको डेल्टा भेरियन्टका विरुद्ध कम एन्टीबडी विकास हुने तथ्य सार्वजनिक भएको छ। हालै लान्सेन्ट जर्नलमा प्रकाशित रिपोर्टमा यस्तो तथ्य सार्वजनिक भएको हो। कोरोनाको डेल्टा भेरियन्टको पहिचान सबैभन्दा पहिले भारतमा भएको थियो। अनुसन्धानका अनुसार फाइजरको...

कोरोनाको तेश्रो र चौथो लहरले बालबालिका बढी प्रभावित हुनसक्ने, पूर्वतयारी थाल्न अस्पतालहरुलाई निर्देशन

1622812088swasthya.jpg
काठमाण्डौ । कोभिड १९ को तेश्रो र चौथो लहरमा बालबालिका बढी प्रभावित हुने भन्दै आउनसक्ने संकटसँग लड्नका लागि तयार भएर बस्न स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिएको छ ।  देशभरका सबै खाले अस्पताल र स्वास्थ्य संस्थाहरुलाई सर्कुलर जारी गर्दै स्वास्थ्य मन्त्रालयले दोश्रो लहरजस्तै तेश्रो र चौथो लहर पनि आउनसक्ने र त्यसबेला...

थप ८६६३ जना डिस्चार्ज, ६६५३ मा कोरोना पुष्टि

1622805847covid-1.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर नयाँ संक्रमित थपिनेभन्दा निको हुने संख्या बढी देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप ८ हजार ६६३ जना निको भएर डिस्चार्ज भएका छन्। जब कि यही अवधिमा ६ हजार ६५३ जना नयाँ संक्रमित थपिएका छन्। यो हिसाबले आज नयाँ थपिने संक्रमितभन्दा निको...

भारतमा लगातार नयाँ संक्रमित र मृत्युको आँकडा घट्दै, २.६५ करोडले लगाए खोप

1622789176india-covid.jpg
काठमाण्डौ । भारतमा लगातार नयाँ कोरोना संक्रमणको मामिला र मृत्यु घट्दै गइरहेको छ।  पछिल्लो २४ घन्टामा भारतमा कोरोनाबाट १ लाख ३२ हजार ३६४ जना संक्रमित थपिएका छन्। यो अवधिमा २० लाख ७५ हजार ४२८ जनाको कोरोना परीक्षण गरिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  यो अवधिमा थप २ लाख ७ हजार ७१ जना निको भएका छन् भने २ हजार ७१३ जनाको मृत्यु...

देशभर ६८२५ संक्रमित थपिए, ५९०४ भए डिस्चार्ज, ७५ को मृत्यु

1622719933covid123.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार १८ हजार ५६२ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८२५ जनामा र ३ हजार २११ जनाको एन्टिजेन परीक्षण गर्दा १०० जना गरी कुल ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।...

नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैन : स्वास्थ्य मन्त्रालय

1622719042ministry.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको भन्ने हल्ला गलत भएको स्पष्ट पारेको छ। मन्त्रालयले आज सूचना जारी गरी यसतो स्पष्टोक्ति दिएको हो। पछिल्लो समय नेपालमा अल्फा (बी.१.१.७०) र डेल्टा (बी.१.६१७.२) भेरियन्ट मात्र देखिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा जनाइएको छ।...

कोरोना कहर : एक हप्ताभित्रै दुई छोरा र आमाको मृत्यु

1622718372covid.jpg
उदयपुर । कोरोना सङ्क्रमणका कारण रौतामाई गाउँपालिका–७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृत्यु भएको छ।  स्वास्थ्य कार्यालयका अनुसार यही जेठ १५ गते ४५ वर्षीय साइँला छोराको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो भने १७ गते सोही परिवारका ५० वर्षीय जेठा छोराको मृत्यु भएको थियो। आज बिहान...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध