स्वास्थ्य


थप २४२१ मा कोरोना पुष्टि, ३५५८ भए डिस्चार्ज

1624445563covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप २ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार ७ हजार ४६१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५११ जनामा र ४ हजार ९५३ जनाको एन्टिजेन परीक्षण गर्दा ९१० जनामा कोरोना पुष्टि भएको हो। योसँगै हालसम्म देशभर ६ लाख ५६...

चीनलाई अन्तर्राष्ट्रिय समुदायबाट अलग्याउने अमेरिकाको चेतावनी

1624277181jake.jpg
काठमाण्डौ । अमेरिकाका सुरक्षा सल्लाहकार ज्याक सुलिवनले कोरोनाभाइरसको उत्पत्तिबारे थालिएको अनुसन्धानमा सहयोग नगरे चीनलाई अन्तर्राष्ट्रिय समुदायबाट अलग्याइने धम्की दिएका छन्।  कोरोनाको उत्पत्तिबारे अमेरिकाले अनुसनधान बढाएसँगै आइतबार सुलिवनले यस्तो अभिव्यक्ति दिएका हुन्। उनले भने, ‘कोरोनाको उत्पत्तिबारे बेइजिङले सहयोग नगरे...

कोभिडको सम्भावित तेस्रो लहरलाई लक्षित गर्दै मेडिसिटी अस्पतालले बालबालिकाको उपचारका लागि थाल्यो पूर्वतयारी

162427525720210617145209.jpg
काठमाण्डौ । कोभिड–१९ को तेस्रो भेरियन्ट नेपालमा प्रवेश गर्न सक्ने विषयलाई मध्यनजर गर्दै नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तयार पारेको मापदण्ड र निर्देशनका आधारमा बालबालिकाको सामान्यदेखि सघन उपचारलाई लक्षित गरी नेपाल मेडिसिटी अस्पतालले आफ्नो पूर्वतयारी सुरु गरेको छ।  नवजात शिशु तथा १८ वर्ष उमेरसम्मका बालबालिकालाई ध्यानमा...

1695556604Online-Ad.gif

देशभर ३१३० डिस्चार्ज हुँदा २२९७ संक्रमित थपिए, ४६ को मृत्यु

16242745301.jpg
काठमाण्डौ । देशभर थप २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार ६ हजार ५८३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ५८४ जनामा र ४ हजार ३२१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै देशभर हालसम्म...

चीन कोरोना संक्रमण नियन्त्रणमा सफल, १ अर्बभन्दा बढी खोपको डोज लगाइयो

1624263495china.jpg
काठमाण्डौ । चीनमा जनतालाई कोरोनाविरुद्धको भ्याक्सिनको १ अर्बभन्दा बढी डोज दिइएको छ।  चीनको नेसनल हेल्थ कसिमन (एनएचसी) को तथ्यांकअनुसार शनिबारसम्म चीनमा कोरोनाविरुद्धको भ्याक्सिनको १ अर्ब १ करोड ४ लाख ८९ हजार डोज लगाइएको हो। पछिल्लो ६ दिनमा मात्रै चीनमा १० करोड बढी डोज लगाइएको एनएचसीले जनाएको छ।  हालसम्म कतिजनालाई भ्याक्सिनको...

कोभिडको जोखिम कायमै रहेकोले अत्यावश्यक नपरुन्जेल घरबाट बाहिर ननिस्किन आग्रह

1624257443ministry.jpg
काठमाण्डौ । उपत्यकामा निषेधाज्ञा भोलिबाट केही खुकुलो पारिए पनि अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन सरकारले आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकोले अत्यावश्यक नपरुन्जेल अझै पनि घरबाहिर ननिस्किन मन्त्रालयले आग्रह गरेको छ। निस्किनै परे...

थप २४४२ मा कोरोना पुष्टि, ३४५६ डिस्चार्ज, ५१ को मृत्यु

1624186562covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा कुल १० हजार ९५६ जनामा पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमा पीसीआर विधिबाट १ हजार ४२१ जनामा र एन्टिजेन...

भारतमा अक्टोबरमा कोरोनाको 'तेस्रो लहर आउन सक्ने', नेपालमा के होला ?

1624116026reuters.jpg
काठमाण्डौ । भारत सरकारले शनिवार बिहान प्रकाशित गरेको तथ्याङ्कमा विगत २४ घण्टामा झन्डै १९ लाखवटा नमुनाको परीक्षण हुँदा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६०,७५३ देखिएको छ। भारतमा दैनिक लगातार एक लाखभन्दा कम सङ्क्रमित पाइएको यो बाह्रौँ दिन हो। विश्वव्यापी महामारीको केन्द्रमा रहेको भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा...

कोरोना अपडेट: २४०१ थपिए, ३६६० डिस्चार्ज, ३४ को मृत्यु

1624102919covid1.jpg
काठमाण्डौ । गत २४ घण्टामा देशभर २४०१ कोरोना संक्रमित थपिएका छन् ।  देशभर ७ हजार १० पीसीआर तथा ४ हजार ६८६ एन्टीजेन गरी कुल ११ हजार ६९६ नमूनाको परीक्षण गर्दा २४०१ मा संक्रमण पुष्टि भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ३ हजार ६६० संक्रमितले कोरोना जितेका छन् ।  यस्तै, यो अवधिमा देशभर ३४ संक्रमितको मृत्यु भएको...

थप २७६८ मा कोरोना पुष्टि, ४०२० डिस्चार्ज, ४४ को मृत्यु

1624017354covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सार्वजनिक गरेको पछिले २४ घन्टाको तथ्यांकअनुसार पीसीआर परीक्षणबाट १ हजार ९६३ र एन्टिजेन परीक्षणबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो। हालसम्म पीसीआर विधिबाट ६ लाख १७ हजार ९४७ तथा एन्टिजेन विधिबाट २४ हजार ८६१ जनामा...

थप २६०७ मा कोरोना पुष्टि, २१४१ भए निको, ३९ को मृत्यु

1623929450covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा कोरोनाभाइरसबाट थप २ हजार ६०७ जना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार ७ हजार ७११ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७६८ जनामा र ४ हजार ७७३ जनाको एन्टिजेन परीक्षण गर्दा ८३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै हालसम्म संक्रमित...

थप २८२८ मा कोरोना पुष्टि, ३०८२ भए डिस्चार्ज

1623841471covid123.jpg
काठमाण्डौ । देशभर पछिले २४ घन्टामा थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार ८ हजार ६८७ जनाको पीसीआर परीक्षण गर्दा २ हजार १४ जनामा र ४ हजार ३३५ जनाको एन्टिजेन परीक्षण गर्दा ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको...

एम्बूलेन्सबाटै झलनाथ खनालको ‘लालसलाम’, अवस्था गम्भीर हो ?

1623831131JN.jpg
काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगिएको छ ।  थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत उनलाई परिवारको निर्णयअनुसार दिल्लीको अपोलो अस्पताल लगिएको हो ।  नर्भिक अस्पतालबाट डिस्चार्ज भएर दिल्ली जाने क्रममा नेता खनाल निरन्तर काँपिरहेका थिए । शरीर निकै थिलथिलो बनेको थियो ।...

भारतमा फेरि देखियो कोरोनाको नयाँ भेरियन्ट, हुन सक्छ खतरनाक !

1623810904corona.jpeg
काठमाण्डौ । भारतमा फेरि कोरोनाभाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ।  भारतले मंगलबार नयाँ भेरियन्ट पत्ता लागेको विषयमा औपचारिक जानकारी गराएको छ। भारतमा कोरोनाको AY.1 भेरियन्ट देखिएको पत्ता लागेको हो। जुन डेल्टा भेरियन्टसँग मिल्दोजुल्दो छ। AY.1  र B.1.617.2.1 एउटा म्युटेसन हो। जसलाई भनिएको छ। यो निकै संक्रामक रहेको बताइएको छ। यो...

थप २७४५ मा कोरोना पुष्टि, ४१८७ भए डिस्चार्ज, कतिले लगाए खोप ?

1623757918covid.jpg
काठमाण्डौ । देशभर थप २ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार ७ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६८१ जनामा र ५ हजार ८४१ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ६४ जना गरी कुल २ हजार ७४५ जनामा कोरोना पुष्टि भएको हो। योसँगै कुल संक्रमित...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध