स्वास्थ्य


नयाँ कोरोना संक्रमतिको संख्या भारतमा ७५ दिनयताकै कम

1623736102india-covid.jpg
काठमाण्डौ । छिमेकी मुलुकमा लगातार नयाँ संक्रमित थपिने संख्यामा गिरावट आइरहेको छ। पछिल्लो २४ घन्टामा भारतमा ६० हजार ४७१ नयाँ संक्रमित थपिएका छन्। यो एक दिनको आँकडा पछिल्लो ७५ दिनयताकै कम हो। गत मार्च ३१ पछि यो सबैभन्दा संख्या हो।  योसँगै भारतमा कुल संक्रमितको संख्या २ कोड ९५ लाख बढी पुगेको छ। पछिल्लो २४ घन्टामा भारतमा १ लाख १७ हजार ५२५...

नर्भिकमा असार २८ देखि जेनेटिक ल्याबसहितको आईभीएफ सेन्टर सञ्चालनमा आउने

1623674519norvic.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले असार २८ गतेदेखि अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको आईभीएफ एन्ड फर्टिलिटि सेन्टर सञ्चालनमा ल्याउने भएको छ।  विभिन्न कारणले सन्तान नभएकाहरुका लागि आधुनिक प्रविधि र उपकरणले सुसज्जित नर्भिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टर सञ्चालन हुन लागेको...

संक्रमित थपिनेभन्दा निको हुने झन्डै डबल, थप ५३ को मृत्यु

1623669582covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा देशभर संक्रमित थपिनेभन्दा निको हुनेको संख्या झन्डै डबल देखिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर थप ५ हजार १४७ जना निको भएर डिस्चार्ज भएका छन्। जब कि यो अवधिमा २ हजार ९१८ जना संक्रमित थपिएका छन्।  मन्त्रालयका अनुसार ९ हजार ४३८...

1695556604Online-Ad.gif

थप २४०७ मा कोरोना पुष्टि, ३९९४ भए डिस्चार्ज, ४६ को मृत्यु

1623582128covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ७ हजार ५१७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६९४ जनामा र ४ हजार ८८९ जनाको एन्टिजेन परीक्षण गर्दा ७१३ जनामा गरी कुल २ हजार ४०७ जनामा कोरोना पुष्टि भएको हो। योसँगै कुल...

भोलिबाट दिल्लीमा पसल, मल र रेस्टुराँ खुल्न दिने, मेट्रो र सार्वजनिक बस पनि चल्ने

1623572747delhi.jpg
काठमाण्डौ । कोरोना संक्रमणको मामिला घट्दै गएपछि भारतको राजधानी दिल्लीमा लकडाउन खुकुलो पार्दै भोलि सोमबारबाट पसल, मल र रेस्टुराँ खोल्न दिइने भएको छ।  दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार दिल्लीमा लकडाउन खुकुलो पार्दै पसल, मल र रेस्टुराँ खोल्न दिइने घोषणा गरेका हुन्। ‘हाललाई ५० प्रतिशत क्षमतामा पसल, मल र रेस्टुराँ बिहान...

थप ३७५० जनामा कोरोना पुष्टि, ५२२५ डिस्चार्ज, ६७ को मृत्यु

1623411799covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार पीसीआर विधिबाट ९ हजार ५९८ जनाको परीक्षण गर्दा २ हजार ७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो। हालसम्म...

बेलायतले गरिब देशहरुलाई १० करोड डोज खोप अनुदानमा दिने

1623379594uk-pm.jpg
काठमाण्डौ । बेलायतले गरिब देशहरुलाई कोरोनाविरुद्धको खोपको १० करोड डोज अनुदानमा उपलब्ध गराउने भएको छ। बेलायतले अबको केही साताभित्रै गरिब देशहरुलाई खोप अनुदानमा दिन सुरु गर्ने बताइएको छ। बेलायतले आगामी सेप्टेम्बरसम्म ५० लाख डोज बाँकी ९ करोड ५० लाख डोज १ वर्षभित्र वितरण गर्नेछ।  बेलायतले २०२१ को अन्त्यसम्म २ करोड ५० लाख डोज गरिब...

थप ३७४९ मा कोरोना पुष्टि, ५२९३ डिस्चार्ज, ५९ को मृत्यु

16233262611.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार ९९०१ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ८७४ जनामा र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या ६ लाख...

कोभिड जितेका पोलिस नागरिक भन्छन्–‘नेपालमा पनि युरोपस्तरको अस्पताल रहेछ’

1623318642poland-citizens.jpg
काठमाण्डौ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न आएका पोल्यान्डका नागरिक टोमास्ज ज्याबोकलिकीलाई आधार शिविरमा पुगेको केही दिनमै एकाएक ज्वरो आयो। शरीर थिलथिलो भएपछि उनको तत्काल पीसीआर चेक गरियो। कोभिड १९ को संक्रमण पुष्टि भयो। उनीसँगै उनको टिमका ३ जनामा संक्रमण देखियो।  अरुको अवस्था सामान्य भए पनि ६३ वर्षीय टोमास्जको अवस्था...

अमेरिकाले गरिब मुलुकहरुमा कोरोनाविरुद्धको खोपको ५० करोड डोज बाँड्ने

1623292950America.jpg
काठमाण्डौ । अमेरिकाले विश्वका गरिब देशहरुलाई कोरोनाविरुद्धको खोपको ५० करोड डोज सहयोगस्वरुप बाँड्ने भएको छ। अमेरिकी मिडियाहरुका अनुसार राष्ट्रपति जो बाइडन प्रशासनले सन् २०२१–२२ मा १०० गरिब देशहरुमा खोपको ५० करोड डोज बाँड्ने निर्णय गरेको हो। जसमा यो वर्ष २० करोड डोज र अर्को वर्ष ३० करोड डोज बाँडिने बताइएको छ।  अमेरिकाले फाइजरको खोप...

थप ४३४४ जनामा कोरोना पुष्टि, ५७६८ भए निको, ८१ जनाको मृत्यु

1623236903covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार १२ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४९ जनामा र ४ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा ८९५ मा गरी कुल ४ हजार ३४४ जनामा कोरोना पुष्टि भएको हो। यो अवधि...

थप ५१५३ मा कोरोना पुष्टि, ६५७० डिस्चार्ज, १०८ को मृत्यु

1623151775covid.jpg
काठमाण्डौ । देशभर थप ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार १२ हजार ६५ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ८७० जनामा र ५ हजार ६११ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २८३ जनामा गरी कुल ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  यो अवधिमा...

‘ट्रान्सपोर्ट पायोनियर’ प्रितम सिंहले जिते कोरोना

1623141387pritam-1.jpg
काठमाण्डौ । नेपालका ‘ट्रान्सपोर्ट पायोनियर’ प्रितम सिंहले ८७ वर्षको उमेरमा कोरोनामाथि विजय प्राप्त गरेका छन्।  नेपालमा पहिलोपटक ३ वटा ट्रक भित्र्याई ट्रान्सपोर्टको जग बसालेका कारण सिंहलाई ‘ट्रान्सपोर्ट पायोनियर’ उपनामले चिनिन्छ। सन् १९५७ मा २२ वर्षको उमेर छँदा प्रितम सिंह जम्मूबाट आफ्ना पितासँगै ट्रकमार्फत काठमाण्डौ...

दुई महिनापछि भारतमा दैनिक कोरोना संक्रमणको मामिला १ लाखमुनि

1623130339india-covid.png
काठमाण्डौ । दुई महिनापछि भारतमा दैनिक कोरोना संक्रमणको मामिला १ लाखमुनि झरेको छ।  पछिल्लो २४ घन्टामा भारतमा ८६ हजार ४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जुन ६६ दिनयताकै कम हो। यसअघि भारतमा दैनिक संक्रमणको मामिला १ लाखभन्दा बढी हुने गरेको थियो।  योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ८९ लाखभन्दा बढी पुगेको छ...

आजबाट काठमाण्डौमा ६०–६४ वर्षसम्मकालाई खोप लगाइने (खोप केन्द्रको सूचीसहित)

1623123748khop.png
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्र आज मंगलबारदेखि कोरोनाविरुद्ध खोप लगाउन सुरु गरिँदैछ।  महानगरपालिकाका अनुसार ६० देखि ६४ वर्षसम्मकालाई पहिलो मात्रामा भेसोसेल खोप लगाइनेछ। यो खोप कार्यक्रम जेठ २९ गतेसम्म चल्नेछ।  वडाअनुसार तोकिएका खोप केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म गएर खोप लगाउन सकिने महानगरपालिकाले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध