स्वास्थ्य


विश्वमा कोरोना अझै घातक भएर फैलिन सक्ने डब्ल्यूएचओको चेतावनी

1626418195WHO.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमा कोरोना अझै घातक भएर फैलिन सक्ने चेतावनी दिएको छ।  डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम घेब्रेयससले कोरोना संक्रमण अझै घातक भएर फैलिने चेतावनी दिएका हुन्। डब्लूएचओको आपत्कालीन समितिको बैठकमा महानिर्देशक डा टेड्रोसले कोरोनाको नयाँ भेरियन्ट डेल्टा घातक हुने चेतावनी...

नर्भिकमा नयाँ : अध्यक्षमा सिंह र सीईओमा मिश्र नियुक्त

1626344493rajendra-bd-singh.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलमा नयाँ नेतृत्व चयन भएको छ।  अस्पतालको सञ्चालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो।  अध्यक्षमा नियुक्त सिंह यसअघि नर्भिक अस्पतालको कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए। उनलाई बढुवा गरी सञ्चालक...

साउन ४ बाट काठमाण्डौमा जोन्सन एन्ड जोन्सनको खोप लगाइने, क–कसले पाउने ?

1626163194jonson.jpg
काठमाण्डौ । अमेरिकाले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप काठमाण्डौ जिल्लामा साउन ४ गतेबाट लगाउन सुरु गरिने भएको छ। यसका लागि ४४ वटा खोप केन्द्र तोकिएका छन्। कोभ्याक्स कार्यक्रमअन्तर्गत अमेरिकाले सोमबार नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप उपलब्ध गराएको थियो। यो खोपको एक डोजमात्र लगाए पुग्छ।  यो खोप ५०–५४...

1695556604Online-Ad.gif

आजबाट देशैभर कोरोनाविरुद्धको खोप अभियान सुरु, क–कसले लगाउन पाउँछन् ?

1626148985corona.jpg
काठमाण्डौ । सरकारले मंगलबारदेखि कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ। चीनबाट आएको भेरोसेल र आजै अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप मंगलबारदेखि ७७ वटै जिल्लामा लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिए। विभागले भेरोसेल र जोन्सन एन्ड...

नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख नाघ्यो

1626089419corona.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार ७ हजार ६८९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६९० जनामा र ३ हजार ८९५ जनाको एन्टिजेन परीक्षण गर्दा ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको...

अमेरिकाले दिएको जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप नेपाल आइपुग्यो

1626068745Jhonson.jpg
काठमाण्डौ । अमेरिकाले नेपाललाई दिएको जोन्सन एन्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोप १५ लाख ३० हजार डोज नेपाल आइपुगेको छ। खोप दुबईबाट कतार एयरवेजमार्फत सोमबार बिहान काठमाण्डौ आइपुगेको हो। विमानस्थलमा आयोजित पत्रकार सम्मलेनमा नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले ती खोप स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई...

थप १८३१ मा कोरोना पुष्टि, १५३३ भए निको

1626001661covid.jpg
काठमाण्डौ । देशभर थप १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ५ हजार ५३५ नमुना परीक्षण गर्दा १ हजार २३७ जनामा र एन्टिजेन विधिबाट ३ हजार ६८३ जनाको परीक्षण गर्दा ५९४ जनामा संक्रमण पुष्टि भएको हो।  पछिल्लो २४ घन्टाको अवधिमा १ हजार ५३३ जना कोरोनाबाट निको...

अमेरिकाले दिने जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने

1625973446vaccine.gif
काठमाण्डौ । अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोनाभाइरसविरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ। अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका रहेको छ।  उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो। कोरोना भाइरस...

देशभर थपिए २२३९ कोरोना संक्रमित, १३१६ भए डिस्चार्ज

1625828356covid.jpg
काठमाण्डौ । देशभर थप २ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार ६ हजार ६५७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जनामा र ४ हजार ६५६ जनाको एन्टिजेन परीक्षण गर्दा ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या ६ लाख ९५ हजार...

कोभिडबाट सुरक्षित रहन खोपको तेस्रो डोज लगाउन आवश्यक छ ?

1625821840khop.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो औषधि उत्पादक कम्पनी फाइजरले अमेरिकामा आफ्नो कोरोनाविरुद्धको खोपको तेस्रो डोज लगाउन अनुमति मागेको छ।  कम्पनीले १२ महिनाभित्रै दोस्रो डोज लगाएकालाई थप एक डोज लगाएमा कोरोनाविरुद्धको इम्युनिटी बढाउन मद्दत गर्नेछ। कम्पनीले तेस्रो डोज लगाएमा डेल्टा भेरियन्टबाट हुन सक्ने संक्रमण रोक्नका लागि...

कोभिडको जोखिम बढ्नसक्ने संकेत, खोप नलगाउने बढी प्रभावित हुने विज्ञको अनुमान

1625748859corona123.jpg
– नारायण ढुंगाना/रासस विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिम बढ्ने संकेत देखिएको छ। मुलुकमा दोस्रो लहरको कोभिड–१९ उच्च विन्दुमा पुगेर संक्रमण क्रमशः कमजोर हुँदै गइरहँदा पछिल्ला केही दिनको तथ्यांकले बढ्ने आशंका छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकका विभिन्न क्षेत्रमा संक्रमण दरमा वृद्धि भइरहेकाले जोखिम...

थप १८७५ मा कोरोना पुष्टि, १२८६ भए डिस्चार्ज, २९ को मृत्यु

1625743019covid.jpg
काठमाण्डौ । देशभर थप १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ५ हजार ३७४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २१८ जनामा र ५ हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा ६५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या ६ लाख ९८ हजार...

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो

1625732471corona.jpg
काठमाण्डौ । कोरोना महामारीबाट विश्वभर ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बिहीबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको हो। जसमा अमेरिका र भारतमा सबैभन्दा बढी ज्यान गएको छ। हालसम्म अमेरिकामा कोरोनाबाट ६ लाख र भारतमा ४ लाखभन्दा बढीको ज्यान गइसकेको...

नर्भिकमा जेनेटिक ल्याबसहितको आधुनिक आईभीएफ सेन्टर सञ्चालनमा

1625655543ivf2.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको अत्याधुनिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टर सञ्चालनमा ल्याएको छ।  एक समारोहका बीच बुधबार अत्याधुनिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरको उद्घाटन गरिएको हो।  अस्पतालका संस्थापक अध्यक्ष बसन्तकुमार चौधरीकी पत्नी...

नर्भिकमा भोलिदेखि जेनेटिक ल्याबसहितको आईभीएफ सेन्टर सञ्चालनमा आउँदै

1625548664norvic.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले असार २३ गते (भोलि) देखि अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको आईभीएफ एन्ड फर्टिलिटी सेन्टर सञ्चालनमा ल्याउने भएको छ। विभिन्न कारणले सन्तान नभएकाहरुका लागि आधुनिक प्रविधि, उपकरणले सुसज्जित नर्भिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टर सञ्चालन हुन लागेको हो।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध