स्वास्थ्य


क्युबा बन्यो २ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्ध खोप लगाउने विश्वकै पहिलो देश

1631005157cuba.jpg
काठमाण्डौ। दुई वर्षमाथि बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने क्युबा विश्वको पहिलो देश बनेको छ।  क्युबा सरकारले सोमबारदेखि २ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई स्वदेशमै विकसित खोप लगाउन सुरु गरेको हो। बालबालिकालाई लगाएको ‘अब्डाला’ र ‘सोबर्ना’ नामक यी खोपहरु विश्व स्वास्थ्य संगठनबाट अनुमति प्राप्त भने होइनन्। १ करोड...

नर्भिकको सेवामा शिक्षकहरुले १० प्रतिशत छुट पाउने

1630917276norvic.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना सबै सेवामा शिक्षकहरुका लागि एक सातासम्म १० प्रतिशत छुटको अफर घोषणा गरेको छ।  ‘टिचर्स डे’का अवसर पारेर नर्भिक अस्पताललले यस्तो अफरको घोषणा गरेको हो। यो अफर आगामी शुक्रबार पर्ने ‘टिचर्स डे’का दिनबाट सुरु भएर एक सातासम्म रहने अस्पतालले जनाएको छ।  यो अवधिमा कुनै पनि सरकारी तथा निजी...

नर्भिकमा भोलि सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजिस्टको फ्री ओपीडी हुने

1630655401norvic.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत भोलि (शनिबार) पेट र पाचनप्रणालीसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी अभियान सञ्चालन हुने भएको छ। नर्भिक अस्पतालका सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजिस्ट (surgical gastroenterologist) डा. मुकुन्दराज जोशीले फ्री ओपीडी सेवा दिने भएका हुन्। पेट तथा पाचन प्रणालीसँग सम्बन्धित...

1695556604Online-Ad.gif

निशाको अवस्था तीन महिनाअघिको जस्तै, सबै प्रयासबाट समेत प्रगति भएन

1630400759nisha.jpg
काठमाण्डौ । उद्धार गरेको झन्डै तीन महिना बित्न लाग्दासमेत मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको छैन।  नर्भिक इन्टरनेसनल हस्पिटलले आज एक पत्रकार सम्मेलनमार्फत मोडल अधिकारीको स्वास्थ्य अवस्थाको विषयमा अपडेट दिएको हो।  अस्पतालका प्रमुख कार्र्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार निशालाई अझै...

दक्षिण अफ्रिकामा पत्ता लाग्यो कोरोनाको नयाँ भेरियन्ट, छिटै फैलिने र खोपले पनि काम नगर्ने दाबी

1630320933covid.jpg
काठमाण्डौ । दक्षिण अफ्रिकाका अनुसन्धानकर्ताहरुले कोरोनाभाइरस (सार्स–कोभ भी–२) को नयाँ भेरियन्ट पत्ता लगाएको दाबी गरेका छन्।  दक्षिण अफ्रिकी अनुसन्धानकर्ताहरुले दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘सी.१.२’ पत्ता लागेको दाबी गरेका हुन्। उनीहरुले यो भेरियन्ट तीव्र रुपमा फैलिने र यसविरुद्ध हालसम्म विकसित खोपहरुले पनि...

विश्वका ७० देशमा स्पुतनिक भी खोप लगाउन अनुमति

1629966280sputnik-v.jpg
मस्को । कोरोनाभाइरसविरुद्ध रुसले विकास र उत्पादन गरेको स्पुटनिक भी खोप लगाउन स्वीकृति दिने देशको सङ्ख्या ७० पुगेको छ। अहिलेसम्म सबैभन्दा पछाडि इन्डोनेसियाले समेत अनुमति दिएसँगै स्पुटनिक भी प्रति विश्वास गर्ने देशहरूको सङ्ख्या ७० पुगेको हो। यो खोपलाई आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न पाउने गरी अनुमति दिएको सरकारी अधिकारीहरूले...

नर्भिकमा सहुलियत दरमा ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरी, शनिबारबाट सुरु हुने

1629962246norvic.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत आउने शनिबार वरिष्ठ अर्थोपेडिक सर्जन डा. ऋषि बिष्ट र अर्थोपेडिक्स तथा ट्रमा सर्जन डा. कुलदीप मंगल जोशी नेतृत्वको टिमले सेवा दिने भएको छ। नर्भिकमा कार्यरत वरिष्ठ अर्थोपेडिक सर्जन डा. बिष्ट र ट्रमा सर्जन डा. जोशीले फ्री ओपीडी सेवा दिने भएका हुन्।  नर्भिकले आउने...

भोलिदेखि काठमाण्डौमा भेरोसेल खोपको दोस्रो डोज लगाइने

1629947017vaccine.jpg
काठमाण्डौ । काठमाण्डौ जिल्लामा कोरोनाभाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा भोलि भदौ ११ गतेदेखि भदौ १३ गतेसम्म लगाइने भएको छ।  भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले बताए।उनका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगएका ५० वर्ष वा सोभन्दामाथि उमेरका...

थप १८०१ मा कोरोना पुष्टि, १९२४ भए डिस्चार्ज

1629719589Nepal-covid.jpg
काठमाण्डौ । पछिल्लो केही दिनयता नेपालमा नयाँ थपिने कोरोना संक्रमितको संख्या कम हुँदै गएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट ८ हजार ७०४ जनाको परीक्षण गर्दा १ हजार ५४८ जनामा र २ हजार ६२२ जनाको एन्टिजेन परीक्षण गर्दा २५३ जनामा कोरोना...

क्लिनिकल ट्रायल नै पूरा नगरी कोरोनाविरुद्धको स्वदेशी भ्याक्सिन प्रयोग गर्ने तयारीमा ताइवान

1629709668tiwan.jpg
काठमाण्डौ । विरोधका बाबजुद ताइवानले देशमै विकास गरिएको कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सुरु गरेको छ।  ताइवानमा विकास गरिएको कोरोनाविरुद्धको ‘मेडिजेन’ नामक भ्याक्सिनलाई त्यहाँका स्वास्थ्य मन्त्रालयले गत महिना आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो। भ्याक्सिनको क्लिनिकल परीक्षण पूरा नभईकनै स्वास्थ्य मन्त्रालयले...

नर्भिकमा मधुमेहपीडित ८१ वर्षीया महिलाको दूरबिनबाट सफल शल्यक्रिया

1629454946IMG3667.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलमा ८१ वर्षीया बृद्धाको दूरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ।  नर्र्भिक हस्पिटलकी वरिष्ठ स्त्री रोग एवम् ल्याप्रास्कोपिक सर्जन डा. नुतन शर्मा नेतृत्वको टिमले बिहीबार बिहान बिराटनगरकी विद्यादेवी भट्टराईको पाठेघरको सफल शल्यक्रिया गरेको हो। छातीसम्बन्धी समस्याका साथै उच्च...

नर्भिकमा स्पाइनल र हाडजोर्नी रोगको फ्री ओपीडी हुने

1629448885norvic.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत आउने शनिबार हाडजोर्नी विशेषज्ञ तथा स्पाइनल सर्जनले सेवा दिने भएका छन्।  नर्भिकमा कार्यरत हार्डजोनी विशेषज्ञ तथा स्पाइनल सर्जन डा. राजेश चौधरीले फ्री ओपिडी सेवा दिने भएका हुन्।  मेरुदण्ड भाँचिएका, मेरुदण्डमा इन्फेक्सन भएका, मेरुदण्ड सरेका, मेरुदण्डको नशा...

अमेरिकी सिनेटरको पहलमा नेपालले पाउने भो कोरोना संक्रमितलाई गम्भीर हुनबाट रोक्ने डाइटरी सप्लिमेन्ट

1629367768Former-Senator-of-Texas-Dan-Shelley.JPG
काठमाण्डौ । टेक्सस राज्यका एक पूर्वसिनेटरको प्रयासमा एक वैज्ञानिकले निर्माण गरी अमेरिकामा प्रयोगमा रहेको कोभिड संक्रमितलाई गम्भीर हुन नदिने र अस्पताल जानुपर्ने अवस्थाबाट रोक्ने डाइटरी सप्लिमेन्टको ठूलो मात्रा नेपाललाई सहयोगस्वरुप प्राप्त हुने भएको छ।  आज एक कार्यक्रमका बीच अमेरिकी टेक्सस राज्यका पूर्वसिनेटर ड्यान शेलीले बसन्त...

थप ३४०३ मा कोरोना पुष्टि, ४२ को मृत्यु

1629284802covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ८३९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ६१३ जनामा र ४ हजार ९९९ जनाको एन्टिजेन परीक्षण गर्दा ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा ९९३...

थप २२१२ मा कोरोना पुष्टि, १८६७ भए डिस्चार्ज

1629024676covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा देशभर थप २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टामा १२ हजार १०६ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा २ हजार २१२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर संक्रमितको कुल संख्या ८ लाख ७ हजार ४०२ पुगेको छ।  पछिल्लो २४ घन्टामा थप १ हजार ८६७ जना...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध