स्वास्थ्य


नर्भिकमा युरोलोजीको विशेष टिम र बालरोग विशेषज्ञले निःशुल्क ओपीडी सेवा दिने

1638167885norvic.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार दुई विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएका छन्। नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. यादव ढकाल र वरिष्ठ युरोलोजिस्ट डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले निःशुल्क ओपीडी सेवा दिने भएका हुन्।  विभिन्न स्वास्थ्य समस्याबाट पीडित...

नेपाल मेडिसिटीमा फोक्सोकोे क्यान्सर इमेजिङ विषयक सम्मेलन

1638101923261814736102261720030247176825222523472604395n.jpg
काठमाण्डौ । फोक्सोकोे क्यान्सर इमेजिङ र यससँग सम्बन्धित विषयमा केन्द्रित रही शनिबार ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा एक दिवसीय सम्मेलनको आयोजना गरिएको छ। फोक्सोको क्यान्सर सचेतना महिना नोभेम्बरकै बीचमा अस्पतालको रेडियोलोजी विभाग तथा रेडियोलोजिस्ट संघद्वारा संयुक्त रुपमा आयोजना गरिएको सम्मेलनको उद्घाटन अस्पतालका अध्यक्ष...

नेपाल मेडिसिटीका न्युरोसर्जन डा. सुमित उत्कृष्ट युवा न्युरोसर्जन अर्वाडबाट सम्मानित

1638101019IMG7450.JPG
काठमाण्डौ । नेपाल मेडिसिटी अस्पतालका न्युरोसर्जन डा. सुमित जोशी नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्स (नेसन)द्वारा उत्कृष्ट युवा न्युरोसर्जन अर्वाडबाट सम्मानित भएका छन्।  मंसिर १० र ११ गते काठमाण्डौमा आयोजित नेसनको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा पेपर प्रस्तुत गरी उत्कृष्ट बन्न सफल भएका डा. जोशीले नेसनका अध्यक्ष डा. कृष्ण...

1695556604Online-Ad.gif

‘ओमिक्रोन’ को जोखिम रोकथामका लागि सीएमसीसीको बैठक बस्दै, यस्ता हुन सक्छन् निर्णय

1638077379omicron.jpg
काठमाण्डौ । दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि सरकारले उच्च सतर्कता अपनाउने तयारी गरेको छ।  नयाँ भेरियन्टको रोकथाम लागि पूर्वतयारी गर्न कोभिड संकट व्यवस्थापन समन्वय समिति (सीएमसीसी) को बैठक बस्दैछ। बैठकमा नयाँ भेरिन्यट संक्रमण हुनबाट कसरी सतर्कता अपनाउनेबारे छलफल हुने बताइएको...

कोरोनाको अतिसंक्रामक भेरियन्ट देखिएपछि बेलायतद्वारा ६ देशसँग हवाई उडान निलम्बित

1637928759flight.jpg
काठमाण्डौ । अतिसंक्रामक मानिएको कोरोनाभाइरसको नयाँ भेरिअन्टका कारण बेलायतले ६ देशसँगको हवाई उडान निलम्बन गरेको छ। बेलायतका स्वास्थ्यमन्त्री शाजिद जावेदले शुक्रबार मध्याह्न १२ बजेदेखि ती देशहरुलाई रातो सूचीमा राखिने र त्यहाँबाट आउने यात्रुले क्वारेन्टिनमा बस्नुपर्ने बताएका छन्। बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे,...

केयू स्कुल अफ मेडिकल साइन्सेजमा स्वास्थ्य आपूर्ति शृंखला व्यवस्थापनको पहिलो कोर्स सञ्चालन

1637662572ku.jpg
काभ्रे । काठमाण्डौ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजले राष्ट्रिय गैरनाफामुखी संस्था जीटीए फाउन्डेसनको प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्य र समन्वयमा स्वास्थ्य आपूर्ति शृंखला व्यवस्थापनको पहिलो कोर्स सञ्चालन गरेको छ । यस कोर्सले नेपालमा स्वास्थ्य आपूर्ति शृंखलाका लागि जनशक्ति विकास गर्ने...

युरोपमा फेरि बढ्यो कोरोनाको सन्त्रास, विभिन्न प्रतिबन्धात्मक उपाय अपनाइँदै

1637467830covid.png
काठमाण्डौ । युरोपका केही देशमा फेरि कोरोनाभाइरस संक्रमणका मामिला बढ्न थालेको छ।  अस्ट्रिया, नेदरल्यान्ड्स, जर्मनी, इटली र बेलायतमा कोरोना संक्रमणको मामिला बढ्न थालेको हो। योसँगै ती देशहरुमा विभिन्न प्रतिबन्धात्मक उपाय अपनाउनुका साथै खोप अभियानलाई तीव्रता दिन थालिएको छ। अस्ट्रियाले सोमबारदेखि राष्ट्रभरि पूर्ण लकडाउनको घोषणा...

नर्भिकमा एकैदिन बालरोग र हाडजोर्नी रोग विशेषज्ञको निःशुल्क ओपीडी हुने

1637132974norvic.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार दुई विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएका छन्। नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. विनिता जोशी र हाडजोर्नी रोग विशेषज्ञ डा. सगुन जोशीले निःशुल्क ओपीडी सेवा दिने भएका हुन्।  विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा. विनिता...

पाचन प्रणालीसँग समस्या भएकाले नर्भिकमा निःशुल्क सेवा पाउने

1636614436norvic.jpg
काठमाण्डौ। थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार पाचनप्रणालीसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरुलाई फोकस गरी निःशुल्क ओपीडी सेवा सञ्चालन हुने भएको छ।  कात्तिक २७ गते शनिबारका दिन पाचनप्रणालीसँग सम्बन्धित समस्या भएकाहरुलाई फोकस गरी निःशुल्क ओपीडी सञ्चालन हुन लागेको हो।  नर्भिक अस्पतालका कन्सलट्यान्ट...

कात्तिक २८ बाट फाइजरको खोप १२ वर्षभन्दा माथिकालाई लगाइने, क–कसले लगाउन पाउँछ ?

1636539655khop.jpg
काठमाण्डौ । सरकारले कोभिड–१९ विरुद्धको फाइजर खोप कात्तिक २८ गते आइतबारदेखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घरोगीलाई लगाइने भएको छ।  स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार फाइजर खोपको पहिलो मात्रा कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म लगाइनेछ भने दोस्रो मात्रा मंसिर २७ गतेदेखि पुस २ गतेसम्म दिइनेछ।  खोप काठमाण्डौ उपत्यकाभित्रका ८...

न्युजिल्यान्डमा ‘इच्छा मृत्यु’ले कानुनी मान्यता पायो, आजबाट लागू

1636271196the-End-of-Life-Choice.jpg
काठमाण्डौ । न्युजिल्यान्डमा आजबाट ‘इच्छा मृत्यु’ ले कानुनी मान्यता पाएको छ।  इच्छा मृत्युले कानुनी मान्यता पाएसँगै न्युजिल्यान्डको यो कानुनका विषयमा लामो चल्दै आएको बहस टुंगिएको छ। यो कानुन लागू भएसँगै अब बिरामी व्यक्तिले सर्त र नियमको अधिनमा रहेको इच्छा मृत्यु चयन गर्न सक्छ। ती व्यक्तिले इच्छा मृत्युको चयन गर्न सक्छन्, जो...

नयाँदिल्ली र महाराष्ट्रमा जिकाभाइरसको संक्रमण बढ्यो, उच्च सतर्कता अपनाइयो

1636269394zika.jpg
नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्ली र उत्तर प्रदेशमा जिकाभाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको अधिकारीहरुले जनाएका छन्।  भारतका स्वास्थ्य अधिकारीहरुले यहाँ केही समयअघिदेखि जिका भाइरसका किटाणुहरु बढ्दो अवस्थामा देखिएको बताएका छन्। उनीहरुका अनुसार शनिबार मात्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखिएको थियो। उत्तर प्रदेश...

फेरि कोभिड महामारीको केन्द्रविन्दु बन्दै युरोप

1636202376europe.jpg
रासस/एपी  । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का वरिष्ठ अधिकारीहरूले युरोपमा गत महिना कोरोना भाइरस संक्रमण ५० प्रतिशतभन्दा बढेको बताएका छन्। खोपहरूको पर्याप्त आपूर्तिका बाबजुद युरोप महामारीको केन्द्रविन्दु बनेको उनीहरूले टिप्पणी गरेका छन्। 'त्यहाँ प्रशस्त खोप उपलब्ध हुन सक्छ तर खोपको खपत बराबर मात्रामा हुन सकेको छैन। यसले समस्या...

कोभिडविरुद्ध फाइजरको खाने औषधि '८९ प्रतिशत प्रभावकारी'

1636171256getty.jpg
अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले कोभिड बिरामीका लागि आफूले विकास गरेको खाने चक्की अस्पताल भर्ना हुनुपर्ने वा मृत्यु हुने सम्भावनालाई रोक्ने कुरामा ८९ प्रतिशत प्रभावकारी देखिएको जनाएको छ। अवस्था गम्भीर हुने उच्च जोखिममा रहेका बिरामीहरूले कोभिडका लक्षण देखिनासाथ यो चक्कीको सेवन गर्नुपर्ने बताइएको छ। पाँच दिनसम्म दिनहुँ तीनवटा...

मधुमेह दिवसमा नर्भिकद्वारा विशेष हेल्थ प्याकेजको घोषणा

1635838658norvic.jpg
काठमाण्डौ । वर्ल्ड डाइबिटिज डे (विश्व मधुमेह दिवस)का अवसरमा नर्भिक इन्टरनेसनल अस्पतालले एक्सक्लूसिभ हेल्थ प्याकेजको घोषणा गरेको छ।  विश्वव्यापी रुपमा बढ्दो मधुमेहको समस्याको न्यूनीकरणका लागि आफ्नो तर्फबाट पनि योगदान गर्न सकियोस् र मधुमेहका सम्भावित बिरामीहरुलाई स्वास्थ्य जाँचका लागि प्रोत्साहित गर्न सकियोस् भन्ने उद्देश्यले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध