स्वास्थ्य


आजबाट यी जिल्लामा १२–१७ वर्षसम्मका बालबालिकालाई मोडर्ना खोप लगाइँदै ? (सूचीसहित)

1639884390covid-vaccine.jpg
काठमाण्डौ । सरकारले आज (पुस ४ गते) बाट देशका ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्षसम्म उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको मोडर्ना खोप लगाउने अभियान सुरु गरेको छ।  बालबालिकालाई मोडर्ना खोपको पहिलो मात्रा आजदेखि पुस १४ गतेसम्म लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। झन्डै १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको...

बूस्टर मात्रा खोप गम्भीर ओमिक्रोन सङ्क्रमणविरुद्ध कम्तीमा ८०% प्रभावकारी

1639843578omicron.jpg
मिशेल रोबर्टस् -स्वास्थ्य सम्पादक, बीबीसी न्यूज अनलाइन यूकेका अनुसन्धानकर्ताहरूले कोभिडविरुद्ध खोपको बूस्टर मात्राले ओमिक्रोन भेरिअन्टमा कस्तो प्रभाव पार्छ भनी गरेको विश्लेषणले गम्भीर बिरामी हुनबाट त्यस्तो मात्राले लगभग ८५ प्रतिशतसम्म जोगाउने देखाएको बताएका छन्। यस्तो सुरक्षा कोरोनाभाइरसका पहिलेका भेरिअन्टका तुलनामा केही कम...

नर्भिकमा दुई विशेषज्ञ चिकित्सकको एकैदिन फ्री ओपीडी हुने

1639717804norvic.jpg
काठमाण्डां। थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा शनिबार दुई फरक विषयसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएका छन्।  नर्भिक अस्पतालको युरोलोजी टिमले विशेष ओपीडी निःशुल्क सञ्चालन गर्न लागेको छ।  शनिबार (भोलि) १० देखि १२ बजेसम्म सञ्चालन हुने निःशुल्क ओपीडीमा युरोसर्जरी विशेषज्ञ डा....

1695556604Online-Ad.gif

बेलायतमा तीव्रगतिमा कोरोना संक्रमण फैलिँदै, एकैदिन ७८ हजार बढीमा पुष्टि, हालसम्मकै उच्च

1639638877uk.jpg
काठमाण्डौ । बेलायतमा तीवग्रतिमा कोरोना संक्रमण फैलिन थालेको छ।  पछिल्लो तथ्यांकअनुसार बुधबारमात्रै बेलायतमा ७८ हजारजनाभन्दा धेरै मानिसमा कोरोना पुष्टि भएको छ। बेलायतमा यो एक दिनको संख्या कोरोना महामारी सुरु भएयताकै सर्वाधिक हो। यसअघि गत जनावरीमा एकैदिन बेलायतमा सबैभन्दा धेरै ६८ हजारजना संक्रमित पुष्टि भएको थियो। त्यसपछि...

बीपी प्रतिष्ठानमा मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

1639564212PR-Image--BPKIHS-Dharan.jpeg
काठमाण्डौ। मिदास टेक्नोलोजीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सेवा डिजिटलाइज गर्नुका साथै अनलाइन टिकट सेवा सुरु गरेको छ।  अब प्रदेस १ र २ का बिरामीहरुले बिहानैदेखि घन्टौँ लाइनमा बसेर पाउने सास्तीबाट छुटकारा पाउने कुरामा मिदास टेक्नोलोजी विश्वत छ। यो सेवा पूर्वाञ्चल स्वास्थ्य छेत्रअन्र्तगतमा पहिलोपटक मिदास...

विश्वभर तीव्रगतिमा फैलिरहेको छ ओमिक्रोन, स्वास्थ्य प्रणालीहरु प्रभावित हुन सक्ने डब्ल्यूएचओको चेतावनी

1639541329who.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन विश्वभर तीव्रगतिमा फैलिरहेको भन्दै सर्तकर्ता अपनाउने चेतावनी दिएको छ।  विश्वका ७७ वटा देशमा ओमिक्रोन देखिसकिएको डब्ल्यूएचओले जनाएको छ। तीव्रगतिमा फैलिरहेको ओमिक्रोनलाई कतिपय देशहरुले हल्का रुपमा लिएको भन्दै डब्ल्यएचओले चिन्ता व्यक्त गरेको छ।...

वात्सल्य नेचुरल आईभीएफले देशका प्रमुख ४ सहरमा स्वास्थ्य शिविर गर्ने

1639482334Vatsalya-Logo.jpg
काठमाण्डौ । सत्तरी प्रतिशतसम्मको आईभीएफ सफलता दर हासिल गर्दै आएको तथा सहयोगी प्रजनन उपचार विधिमा अग्र वात्सल्य नेचुरल आईभीएफले देशका प्रमुख ४ सहरहरुमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। निःसन्तानसम्बन्धी संकुचित सोच, मिथ्या धारणा, कुण्ठा आदिका बारेमा रचनात्मक रुपमा जनचेतना फैलाउँदै आएको यस क्लिनिकले सेवाग्राहीको मागलाई मध्यनजर...

बेलायतमा ओमिक्रोनबाट पहिलो मृत्यु, बुस्टर डोज लगाउन प्रधानमन्त्रीको अपिल

1639457440uk.jpg
काठमाण्डौ । बेलायतमा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमणबाट मृत्यु भएको पहिलो घटना सार्वजनिक भएको छ।  प्रधानमन्त्री बोरिस जोन्सनले ओमिक्रोनबाट बेलायतमा एकजनाको मृत्यु भएको पुष्टि गरेका हुन्। ‘ओमिक्रोनबाट संक्रमित हुनेहरु अस्पताल भर्ना हुन थालेका छन्’, बेलायतवासीसँग अनुरोध गर्दै उनले भने, ‘त्यसैले यो भेरिएन्टबाट...

ओमिक्रोन कहर: बेलायतमा आपतकाल घोषणा, यही साताबाटै बुस्टर डोज लगाउन सुरु गरिने

1639363485chhimek.jpg
काठमाण्डौ। बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रुपमा बढ्न थालेपछि बेलायतमा आपतकाल घोषणा गरिएको छ।  ओमिक्रोनको फैलावट व्यापक बनेपछि प्रधानमन्त्री बोरिस जोनसनले बेलायतमा आपतकाल घोषणा गरेका हुन्। ओमिक्रोन व्यापक फैलिनेमा कुनै आशंका नभएको भन्दै उनले समयमै सतर्कता अपनाउनसमेत देशवासीलाई आग्रह गरेका...

एकैदिन एकै व्यक्तिले लगाए कोरोनाविरुद्धको खोपको १० डोज, कस्तो असर पर्ला ?

1639287631covid.jpg
काठमाण्डौ । कोभिड महामारीकै कारण अहिले विश्वभर खोप अभियान चलिरहेको छ। कसैले खोपको पहिलो त कसैले दुवै मात्र लिइसकेका छन्। कोही बुस्टर डोज लगाइरहेका छन्।  कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएपछि अहिले खोपको माग झनै बढेको छ। विशेषज्ञहरुले खोप नै कोभिडबाट बचाउने एकमात्र अस्त्र रहेको बताइरहेका छन्।  न्युजिल्यान्डबाट भने एउटा यस्तो...

नर्भिकमा ग्यास्ट्रोइन्टेरोलोजिस्टको फ्री ओपीडी हुने

1639116485norvic.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित विशेषज्ञ चिकित्सकले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएका छन्। नर्भिक अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रोफेसर डा. सीताराम चौधरीले शनिबार निःशुल्क ओपीडी सेवा दिने भएका हुन्।  पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित...

ओभिक्रोनको डरबीच डब्ल्यूएचओको चेतावनी–‘५–१४ वर्षका बालबालिकामा संक्रमण २–३ गुणाले बढ्यो’

1639109777omicron.jpg
काठमाण्डौ । विश्वमा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्रगतिमा फैलिइरहेको अवस्थामा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ५ वर्षदेखि १४ वर्ष उमेर समूहका बालबालिकामा संक्रमण अत्याधिक देखिन थालेको चेतावनी दिएको छ। डब्ल्यूएचओले थुप्रै देशहरुमा बालबालिकामा कोभिड संक्रमणको मामिला २–३ गुणाले बढेको जनाएको छ।  डब्ल्यूएचओको युरोप...

ओमिक्रोन : फाइजरको बुस्टर डोजले सुरक्षा प्रदान गर्ने

1639034345pfizer.jpg
काठमाण्डौ । फाइजर बायोएनटेक कम्पनीले कोभिडविरुद्ध उसले उत्पादन गरेका खोपको बुस्टर मात्राले ओमिक्रोन भेरिएन्टविरुद्ध प्रभावकारी प्रतिरक्षा विकास गर्ने दाबी गरेको छ।  अन्य भेरिएन्टविरुद्ध दुई मात्रा लगाउँदा विकास हुने एन्टिबडी अर्थात् रोग प्रतिरोधी क्षमता ओमिक्रोनविरुद्ध तीनमात्रा लगाउँदा प्राप्त हुने कम्पनीले अनुसन्धानबाट...

डब्ल्यूएचओबाट आयो सुखद् खबर: ओमिक्रोनविरुद्ध लड्न हाल उपलब्ध खोपहरु सक्षम

1638936249omicron.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वमा हाल उपलब्ध कोभिडविरुद्धको खोप नयाँ भेरिएन्ट ओमिक्रोनविरुद्ध लड्न समक्ष रहेको जनाएको छ।  डब्ल्यूएचओको यो बयान दक्षिण अफ्रिकाको एउटा ल्याबमा परीक्षणका क्रममा फाइजर खोप ओमिक्रोनसँग लड्न प्रभावकारी देखिएपछि आएको हो। ‘यस्तो कुनै संकेत प्राप्त भएन कि फाइजर खोपको प्रभाव अन्य...

तीव्रगतिमा फैलिँदै ओमिक्रोन, लक्षण भने सामान्य

1638862017omi.jpg
काठमाण्डौ । विश्वका अधिकांश देशमा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्रगतिमा फैलिन थालेको छ।  करिब एक महिना अघिमात्रै पत्ता लागेको थियो। सुरुआतमा यो भेरिएन्ट दक्षिण अफ्रिकामा पुष्टि भएको थियो। त्यसपछि यो नयाँ भेरिएन्ट अहिले विश्वका ३० भन्दा बढी देशमा फैलिसकेको छ।  नयाँ भेरिएन्ट देखिएसँगै दक्षिण अफ्रिकामा अहिले तीव्रगतिमा कोभिड...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध