स्वास्थ्य


विदेश जानेहरुलाई कोभिडविरुद्धको जोन्सन एन्ड जोन्सन खोप, यी ४ अस्पतालबाट लगाउन सुरु

1640589646jonson-and-jonson.jpg
काठमाण्डौ । सरकारले विदेश जानेहरुलाई कोभिडविरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु गरेको छ।  जोन्सन एन्ड जोन्सन खोपको एक मात्रा लगाएपछि पूर्ण मानिन्छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ उपत्यकाका ४ वटा अस्पतालबाट विदेश जानेहरुलाई जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु गरिएको छ।  महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल,...

ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि दिल्लीमा रात्रिकालीन कर्फ्यु

1640574937delhi.jpg
काठमाण्डौ । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित हुने संख्या बढ्दै गएपछि भारतको राजधानी नयाँदिल्लीमा आज सोमबारबाट पुनः रात्रिकालीन कर्फ्यु लगाइने भएको छ।  दिल्ली राज्य सरकारले पुनः रात्रिकालीन कर्फ्यु लगाउने निर्णय गरेको हो। नयाँदिल्लीमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाइनेछ।  पछिल्लो २४ घन्टामा दिल्लीमा थप...

मूत्रथैलीको पत्थरी निकाल्दा नर्भिकले शल्यक्रिया शुल्कमा २०% छुट दिने

1640505627norvic-pix-1-1.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले पुस महिनाभरि मूत्रथैलीमा भएको पत्थरीको शल्यक्रियामा विशेष छुट पाइने अफर सार्वजनिक गरेको छ।  नर्भिक इन्टरनेसनल हस्पिटलले मूत्रथैलीमा भएको पत्थरी विभिन्न आधुनिक प्रविधिबाट निकाल्नका लागि गरिने विविध शल्यक्रियाहरुको साबिकको शुल्कमा २० प्रतिशत छुटको अफर सार्वजनिक गरेको...

1695556604Online-Ad.gif

नर्भिकमा युरोलोजी टिमको फ्री ओपीडी हुने, पत्थरीको शल्यक्रियामा विशेष सहुलियत

1640332772norvic-pix.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले पुस महिनाभरि मिर्गौला, मूत्रनली र मूत्रथैली केन्द्रीत फ्री ओपीडी सेवा सञ्चालन गर्ने भएको छ।  यही योजनाअनुसार शनिबार (भोलि) नर्भिककोे युरोलोजी टिमले निःशुल्क ओपीडी सञ्चालन गर्ने अस्पतालले जनाएको छ।  निःशुल्क ओपीडी सेवामा युरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा....

ओमिक्रोन कोभिडको अन्य भेरिएन्टभन्दा कम घातक : अध्ययन

1640332395omicrone.jpg
काठमाण्डौ । ओमिक्रोन संक्रमणको लहर तुलनात्मक रुपमा मध्यमस्तरको मात्रै भएको बेलायत र दक्षिण अफ्रिकामा गरिएका प्रारम्भिक अध्ययनहरुले देखाएका छन्। प्रारम्भिक नतिजाले अन्य भेरिएन्टले संक्रमण भएका व्यक्तिभन्दा ओमिक्रोन भेरिएन्टले संक्रमण भएका ५० देखि ७० प्रतिशतसम्म कम मानिस अस्पताल भर्ना हुनुपर्ने देखाएको छ। तर, ओमिक्रोन संक्रमित...

कोरोना संक्रमण तीव्रगतिमा फैलिन थालेपछि चीनको सियान सहरमा लकडाउन

1640243077china.jpg
काठमाण्डौ । कोभिड संक्रमण फेरि तीव्रगतिमा बढ्न थालेपछि चीनको सियान सहरमा लकडाउन जारी गरिएको छ। त्यहाँका १ करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन दिइएको छ। गत डिसेम्बर ९ देखि त्यहाँ १४३ जनामा कोभिड पुष्टि भएपछि बुधबारदेखि लागू हुने गरी लकडाउन जारी गरिएको हो। लकडाउनसँगै प्रत्येक घरबाट एकजनाले दुई दिन बिराएर आवश्यक सामग्री...

नर्भिक अस्पतालले डाक्यो पहिलो एजीएम, के–के छन् अजेन्डा ?

1640232841norvic-pix.jpg
काठमाण्डौ । पब्लिक कम्पनी बनेसँगै नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडले आफ्नो पहिलो वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ।  नर्भिकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले पहिलो वार्षिक साधारणसभा आगामी पुस २८ गते बुधबारका दिनका लागि आह्वान गरेको हो। सो दिन थापाथलीस्थित बीएलसी होल्डिङको बोर्ड रुममा साधारणसभाका...

कोभिडविरुद्धको चौथो बुस्टर डोज लगाउने पहिलो देश बन्दै इजरायल

1640154844covid.jpg
काठमाण्डौ । कोभिडको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण रोकथामका लागि इजरायलले खोपको ४ मात्र लगाउने योजना बनाएको छ। यस्तो योजना बनाउने इजरायल विश्वकै पहिलो देशको हो।  इजरायलका महामारी विशेषज्ञहरुले ६० वर्षमाथिका मानिस र स्वास्थ्यकर्मीलाई चौथो बुस्टर डोज लगाउन सिफारिस गरेका छन्। प्रधानमन्त्री नफ्टाली बेनेटले पनि यस्तो योजनाको...

सन् २०२२ कोभिड–१९ अन्त्य वर्ष हुनुपर्छ : डब्ल्यूएचओ

1640078322who.jpg
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सोमबार विश्वलाई आगामी वर्ष भित्रमा कोभिड–१९ को महामारी अन्त्य गर्न एकजुट हुन आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले भनेको छ, ‘२०२२ हामीले महामारीको अन्त्य गर्ने वर्ष हुनुपर्छ।’ वर्षको अन्त्यमा चाडपर्वहरू आउँदै गर्दा, ‘हामी सबै सामान्य परिवेशमा फर्कन चाहन्छौं,’...

डा. नूतन शर्माले अल्का छाडिन्, नर्भिकमा पूर्णकालीन सेवा सुरु

1640071411dr-nutan-photo.jpg
काठमाण्डौ । वरिष्ठ प्रसूति तथा स्त्रीरोग एवं टेस्टट्युब बेबी विशेषज्ञ डा. नुतन शर्माले नर्भिक इन्टरनेसनल हस्पिटलमा पूर्णकालीन सेवा सुरु गरेकी छिन्।  करिब १५ वर्षदेखि काम गर्दै आएको ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालसँगको सहकार्य अन्तसँगै डा. शर्माले नर्भिकमा पूर्णकालीन सेवा सुरु गरेकी हुन्।  अल्का अस्पतालमा आफ्नै...

ओमिक्रोनबाट अमेरिकामा पहिलो मृत्यु, नयाँ भेरिएन्टबाट संक्रमित हुनेको संख्या ६ गुणाले बढ्यो

1640066566us.jpg
काठमाण्डौ । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमणबाट अमेरिकामा एक बिरामीको मृत्यु भएको छ। अमेरिकामा ओमिक्रोनको संक्रमणबाट यो पहिलो मृत्यु हो।  ह्यारिस काउन्टी पब्लिक हेल्थद्वारा जारी विज्ञप्तिमा अमेरिकाको टेक्सास राज्यमा ५० वर्षीय एक व्यक्तिको ओमिक्रोन संक्रमणबाट मृत्यु भएको हो। उनले कोभिडविरुद्धको खोप नलगाएको पाइएको...

ओमिक्रोन : क्रिसमसको बिदाका लागि बनाइएका योजनाहरु रद्द गर्न डब्ल्यूएचओको अपिल

1640057350who.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको तीव्रगतिमा फैलिरहेको संक्रमणलाई ध्यानमा राख्दै क्रिसमसको बिदाका लागि बनाइएका योजनाहरु रद्द गर्न अपिल गरेको छ।  डब्ल्यूएचओका प्रमुख डा टेड्रोस एडनोम गेब्रियेससले सार्वजनिक स्वास्थ्यको रक्षाका लागि यस्तो अपिल गरेका हुन्। ‘क्रिसमसको बिदामा...

क्रिसमसका बेला हुने यात्राले नयाँ भेरिएन्ट फैलाउने चेतावनी

1639982646omicron.jpg
काठमाण्डौ । क्रिसमसका बेला हुने यात्राले कोभिडविरुद्धका खोपको पूर्ण मात्रा लगाइसकेकाहरुमा समेत कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिन सक्ने एकजना शीर्ष अमेरिकी सङ्क्रामक रोगविज्ञले बताएका छन्। ''यसमा कुनै शङ्का छैन की यसको (ओमिक्रोन) फैलन सक्ने असाधारण क्षमता छ,'' डा. एन्थोनी फाउचीले आइतवार आयोजित एक पत्रकार सम्मेलनमा...

स्त्रीरोगसम्बन्धी ल्याप्रोस्कोपी सर्जरी गर्ने बिरामीहरुको केन्द्रविन्दु बन्दै एभरेष्ट अस्पताल

1639914881photodr.jpg
काठमाण्डौ । विगत २० वर्षदेखि एभरेष्ट अस्पतालले विभिन्न बिरामीलाई सेवा दिँदै आएको छ।  एभरेष्ट अस्पताल स्त्रीरोगसम्बन्धी ल्याप्रोस्कोपी सर्जरी गर्ने बिरामीहरुको प्रथम केन्द्रविन्दु बन्न पुगेकोे छ। ल्याप्रोस्कोपी सर्जरी भनेको पेटमा स–साना घाउ बनाई दुर्बिनको सहायताबाट तल्लो पेटका भित्री अंगका समस्या हेर्ने र उपचार गर्ने विधि...

ओमिक्रोनलाई हल्का रुपमा नलिऔँ !, एकैदिन बेलायतमा नयाँ भेरिएन्टबाट १० हजार बढी संक्रमित

1639889824uk.jpg
काठमाण्डौ । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनलाई हल्का रुपमा लिनु ठूलो भूल हुन सक्छ। नेपालमा हाल ओमिक्रोनबाट संक्रमित हुनेको संख्या नगण्य रहे पनि बेलायतको पछिल्लो अवस्थाबाट सतर्क हुन अतिआवश्यक रहेको देखिन्छ। कोरोना महामारीबीच विश्वमा सबैभन्दा पहिले खोप अभियान सुरु गर्ने र त्यसपछि सबैखाले प्रतिबन्ध हटाउने बेलायत फेरि एकपटक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध