स्वास्थ्य


ओमिक्रोनको त्रासबीच देखियो कोरोनाको अर्को नयाँ भेरिएन्ट, निकै संक्रामक हुनसक्ने अनुमान

1641280753covid1.jpg
काठमाण्डौ । विश्वभर अहिले कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनले त्रास फैलाइरहेको छ।  यही त्रासदीपछि फेरि कोभिडको नयाँ भेरिएन्ट पत्ता लागेको छ। ओमिक्रोनपछि वैज्ञानिकहरुले कोभिडको अर्को एउटा भेरिएन्ट (आईएचयू) बारे पत्ता लगाएका हुन्।  वैज्ञानिकहरुका अनुसार नयाँ भेरिएन्ट आईएचयूले ४६ पटक रुप फेरिसकेको छ। यो मूल कोभिडको तुलनामा खोप...

उपचारका लागि काठमाण्डौ आउन हेलिकोप्टरमै रु. ७.५ लाख खर्च गर्न बाध्य

1641271022helicopter.jpg
सिमकोट । नाक र कानसम्बन्धी समस्याले थला परेका हुम्लाका दुई बिरामीले उपचारका लागि काठमाण्डौ आउनका लागि हेलिकोप्टरमै ७ लाख ५० हजार रुपैयाँ खर्च गर्न बाध्य भएका छन्।  उत्तरी नाम्खा गाउँपालिका–४ का ५० वर्षीय लामु तामाङ र २५ वर्षीय पाल्जोर तामाङलाई उपचारका लागि काठमाण्डौ ल्याउन हेलिकोप्टमै ७ लाख ५० हजार रुपैयाँ खर्च गर्नुपरेको हो।...

आजबाट कोभिड खोपको अतिरिक्त मात्रा लगाइने, क-कसले पाउँछन् ?

1641268070covid.jpg
काठमाण्डौ । आजदेखि कोभिडविरुद्धको खोपको अतिरिक्त मात्रा लगाइने भएको छ।  कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिलाई आजदेखि सरकारले अतिरिक्त मात्रा लगाउने निर्णय गरेको हो। मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर रोगी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका...

1695556604Online-Ad.gif

अब यो देशका नागरिकले अरुको सहयोगमा इच्छामृत्यु रोज्न पाउने, यस्ता छन् कानुनी प्रावधान

1641189109self-end.jpg
काठमाण्डौ । मध्य युरोपेली मुलुक अस्ट्रियामा अरुको सहयोग लिएर इच्छामृत्यु रोज्न पाउने कानुन कार्यान्वयनमा आएको छ। असाध्य रोग लागेका वा कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरुले यो सातादेखि अरुको सहयोग लिएर इच्छामृत्यु रोज्न पाउने प्रावधानको प्रयोग गर्न पाउने भएका हुन्। संवैधानिक अदालतको निर्देशनपछि गत महिना त्यहाँको संसद्ले...

ओमिक्रोन थप फैलिन नदिन सम्बन्धित निकाय सतर्क रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

1641119670mohp.jpg
काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले कोभिडको नयाँ ओमिक्रोनको संक्रमण थप फैलन नदिन सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई थप सावधानी अपनाउन निर्देशन दिएको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय कोभिडको संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा पनि भित्रिएकाले सबै निकायले सर्तक अपनाउन र पूर्वतयारीका साथ रहन निर्देशन दिएको हो।...

इजरायलमा कोभिड खोपको चौथो डोज दिन सुरु

1641107765israel.jpg
काठमाण्डौ । इजरायलमा कोभिडविरुद्धको चौथो डोज लगाउन सुरु गरिएको छ।  इजरायलमा कोभिड महामारीबाट सर्वाधिक जोखिममा रहेका मानिसहरुलाई चौथो डोज लगाउन सुरु गरिएको हो। कोभिडको चौथो डोज लगाउने इजरायल एकमात्र देश पनि बनेको छ।  कोभिडको नयाँ भेरिएन्टबाट आउने सक्ने सम्भावित लहरलाई रोक्न इजरायलले यो कदम उठाएको थियो। अहिले रोग प्रतिरोधात्मक...

कोरोना कहर : महामारीयता पहिलोपटक एकैदिन विश्वभर १० लाख बढीमा संक्रमण पुष्टि

1640925023covid.jpeg
काठमाण्डौ । कोरोना कहर कहिलेसम्म अन्त्य होला ? अहिले जोकोहीको प्रश्न यही हुने गरेको छ। तर हरेक वर्ष कोरोना डर झनै बढ्दै गइरहेको छ। किनकि हरेक दिन त्रासदीपूर्ण आँकडाहरु अगाडि आइरहेको छ।  नयाँ आँकडाअनुसार महामारीयता पहिलोपटक विश्वभर एकैदिन १० लाख बढी मानिसमा कोरोना पुष्टि भएको छ। सन् २०२० मार्चबाट कोरोनाले महामारीको रुप लिएको...

हिमपात र शीतलहरले चिसो ह्वात्तै बढ्यो, आगो र हिटर बाल्दा सावधानी अपनाउन अपिल

1640921331moh.jpg
काठमाण्डौ । हिमपात र शीतलहर देशभर चिसो ह्वात्तै बढेको छ।  चिसोका कारण कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै केही दिनदेखि देशभर चिसो बढेको र जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो...

नर्भिकले ल्यायो नयाँ वर्ष अफर, हेल्थ प्याकेजमा १०% छुट हुने

1640866092norvic-pix-1-1.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर आफ्ना हेल्थ प्याकेजहरुमा विशेष छुटको अफर सार्वजनिक गरेको छ।  अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२२ को जनवरी १ देखि १० तारिखका दिनसम्म उपलब्ध सबै खालका हेल्थ प्याकेजहरुको साबिकको शुल्कमा १० प्रतिशत छुटको अफर सार्वजनिक गरेको हो।  यस्तो छुट...

ओमिक्रोन र डेल्टा मिलेर ल्याउँदैछन् विश्वभर कोरोनाको खतरनाक सुनामी : डब्ल्यूएचओ

1640855471who.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले डेल्टा र ओमिक्रोन भेरिएन्ट मिलेर विश्वभर कोभिडको खतरनाक सुनामी ल्याइरहेको चेतावनी दिएको छ।  डब्ल्यूएचओ प्रमुख टेड्रोस एडनोम ग्याब्रियेससले यस्तो चेतावनी दिएका हुन्। ग्याब्रियेससको यो चेतावनी यस्तो बेला आएको छ जब अमेरिका र युरोपमा कोरोना संक्रमणको रेकर्डतोड मामिलाहरु देखा...

सरकारले गर्यो कोभिड खोपको अतिरिक्त मात्रा दिने निर्णय, कसले लगाउन पाउँछ ?

1640852418vaccine.jpg
काठमाण्डौ । सरकारले आफ्ना नागरिकालाई कोभिडविरुद्ध खोपको अतिरिक्त मात्रा दिने निर्णय गरेको छ।  खोप सल्लाहकार समितिको सिफारिसमा सरकारले अतिरिक्त मात्रा दिने निर्णय गरेको हो। यद्यपि अतिरिक्त मात्रा क–कसलाई दिइने भनेबारे टुंगो लागिसकेको छैन।  सरकारले निर्णय गरेसँगै अब खोप सल्लाहकार समिति यसबारेमा टुंगो लगाउनेछ।  अतिरिक्त...

कोरोनाबाट संक्रमित हुनेको संख्या भारतमा एकैदिन ४४%ले बढ्यो

1640760893india.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा एकैदिन कोरोना संक्रमणको मामिला ४४ प्रतिशतले बढेको छ।  भारतमा पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ९ हजार १९५ जना संक्रमित भएका छन्। जुन अघिल्लोको दिनको तुलनामा ४४ प्रतिशतले बढी हो। अघिल्लो दिन भारतमा कोरोनाबाट ६ हजार ३५८ जना संक्रमित भएका छन्।  यसैबीच भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित...

भारतमा कोभिडविरुद्धको दुई नयाँ भ्याक्सिन र एउटा औषधिलाई प्रयोगको अनुमति

1640676664india.jpg
काठमाण्डौ । भारतले कोभिडविरुद्धको दुई नयाँ भ्याक्सिन र एउटा औषधिलाई प्रयोगको अनुमति दिएको छ। केन्द्रीय स्वास्थ्यमन्त्री डा मनसुख मण्डाविया यसबारेमा ट्विट गर्दै जानकारी गराएका हुन्। उनले नयाँ भ्याक्सिन कोर्बीभ्याक्स र कोभाभ्याक्सलाई अनुमति दिइएको जानकारी गराएका छन्। त्यसैले कोभिडविरुद्धको औषधि मोल्नुपिराभिरलाई पनि स्वीकृति...

फ्रान्समा ओमिक्रोनको रेकर्डतोड केस, कडा प्रतिबन्धको घोषणा

1640664081france.jpg
काठमाण्डौ । फ्रान्समा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण व्यापक फैलिन थालेपछि कडा प्रतिबन्धको घोषणा गरिएको छ।  ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फ्रान्स सरकारले आउँदो जनवरी ३ देखि लागू हुने कडा प्रतिबन्धको घोषणा गरेको हो। योसँगै फ्रान्समा रिमोट वर्किङ अनिवार्य गरिएको छ। यो ती मानिसलाई लागू हुनेछ, जो रिमोट...

अब मेडिकल कलेज र निजी अस्पतालले पनि खोप केन्द्र सञ्चालन गर्न पाउने

1640609511mohp.jpg
काठमाण्डौ । सरकारले मेडिकल कलेज तथा निजी अस्पतालहरुलाई पनि कोभिड–१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्न दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सबै मेडिकल कलेजहरु र ५० बेडभन्दा बढी क्षमताका निजी अस्पतालहरुलाई खोप केन्द्र सञ्चालन गर्न दिने जानकारी गराएको हो। यसका लागि सम्बन्धित जिल्लाको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध