स्वास्थ्य


स्वास्थ्य मन्त्रालय भन्छ–‘२०–२५ लाख खोपको रेकर्ड नै भेटिएन’

1642510540covid-vaccine.jpg
काठमाण्डौ । पछिल्लो समय कोरोना संक्रमण भयावह रुपमा बढिरहेको छ। सरकारले खोप अभियानलाई पनि तीव्रता दिइरहेको छ। यहीबीच नेपालमा लगाइएका २० देखि २५ लाख खोपको रेकर्ड नै नभेटिएको खुलासा भएको छ। संसद्को शिक्षा तथा स्वास्थ्य समितिलाई आज कोरोना संक्रमणको अवस्था र स्वास्थ्य मन्त्रालयको तयारीका बारेमा जानकारी दिने क्रममा यस्तो खुलासा भएको हो।...

माघको दोस्रो साता कोरोना संक्रमण उत्कर्षमा पुग्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

1642507601ministry-of-health.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणको तेस्रो लहर माघ महिनाको दोस्रो साता उत्कर्षमा पुग्ने प्रक्षेपण गरेको छ।  माघको दोस्रो साताको मध्यतिर संक्रमितको संख्या १९ हजारभन्दा बढी हुनसक्ने आँकलन मन्त्रालयको प्रक्षेपण छ। संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका...

कोरोना संक्रमणदर ह्वात्तै बढ्यो, थप १०२५८ जनामा पुष्टि

1642503546covid.jpg
काठमाण्डौ । पछिल्लो समय नेपाल कोरोनाबाट संक्रमित हुनेको संख्या बढ्दै गएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार कोरोना संक्रमणदर ह्वात्तै बढेको देखिएको हो। पछिल्लो २४ घन्टामा परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।  पछिल्लो २४...

1695556604Online-Ad.gif

काठमाण्डौका यी १९ खोप केन्द्रमा लगाइन्छ कोरोनाविरुद्धको ‘बुस्टर’ डोज (सूचीसहित)

1642481753vaccine.jpg
काठमाण्डौ । काठमाण्डौमा कोरोनाविरुद्ध बुस्टर डोज खोप लगाउन थालिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौका विभिन्न १९ अस्पतालबाट बुस्टर डोज लगाउन पाइन्छ। गत माघ २ देखि नै अग्रपंक्तिमा खटिने कर्मचारीलाई खोप दिन थालिएको होे। खोप लगाउन अनिवार्य रुपमा खोप कार्ड लिएर जानुपर्छ।  यी अस्पतालबाट बुस्टर डोज लगाउन...

चीनमा जन्मदर सन् १९४९ यताकै न्यून, जनसंख्या बढाउने नीति असफल बन्दै

1642425577china.jpg
काठमाण्डौ। सन् २०२१ मा चीनमा शिशु जन्मदर हालसम्मै न्यून देखिएको छ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सरकारले जनसंख्या बढाउन लिएको नीति असफल बन्दै गएको छ।  चीनले केही वर्षपहिले जनसंख्या घटाउने अभियानअन्तर्गत एक दम्पती एक सन्तानको नीति लिएको थियो। अहिले जनसंख्या बढाउन चीनले एक दम्पती ३ सन्तानको नीति लिएको छ। तर संसारकै...

फेरि सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो, थप ४९६१ मा कोरोना पुष्टि

1642331104covid.jpg
काठमाण्डौ । नेपालमा फेरि कोभिडका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको तथ्यांक सार्वजनिक गर्दै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको जानकारी गराएको हो। मन्त्रालयका पछिल्लो २४ घण्टामा थप ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सक्रिय संक्रमितको संख्या २५...

आजबाट बुस्टर डोज लगाउन सुरु, कसले लगाउन पाउँछन् ?

1642308136vaccine.jpg
काठमाण्डौ । सरकारले अग्रपंक्तिमा खटिनेहरुलाई आइतबार (आज) देखि कोभिडविरुद्ध बुस्टर डोज खोप दिन सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहोर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका र त्रिभुवन अन्तर्राष्ट्रिय ...

नर्भिकमा कोभिड ओपिडी सुरु हुने

1642162931norvic-pix.jpg
काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले ‘कोभिड ओपिडी क्लिनिक सेवा’ संचालन गर्ने निर्णय गरेको छ ।  नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार अस्पतालमा आउने अन्य बिरामीहरुलाई हुनसक्ने संभावित संक्रमणबाट बचाउन सकियोस् तथा संक्रमितले डेडिकेटेड विशेषज्ञबाटै...

नवील बैंकका ग्राहक र कर्मचारीले ओम अस्पतालमा विशेष छुट पाउने

1642153582nabil-bank-agreement.jpg
काठमाण्डौ । काठमाडौंको चावहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र नबिल बैंक लिमिटेडबीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ । नबिल बैंकको प्रधान कार्यालयमा बिहीबार आयोजित एक संक्षिप्त कार्यक्रममा बैंकका ग्राहक, कर्मचारी तथा परिवारजनलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सो सम्झौता भएको हो...

संक्रमण बढेसँगै कोभिडविरुद्धको खोप लगाउने पनि बढे, काठमाण्डौमा कहाँ–कहाँ लगाइन्छ खोप ?

1642060148khop.jpg
काठमाण्डौ । सरकारले काठमाण्डौमा सरकारी अस्पतालसँगै अब थप ६ वटा निजी अस्पतालमा कोभिडविरुद्धको खोप लगाउने व्यवस्था गरेको छ।  पछिल्लो समय कोभिड संक्रमण बढ्न थालेपछि खोप लगाउनेको संख्या बढेको छ। सोही कारण सकारले निजी अस्पतालबाट पनि खोप लगाउन पाउने व्यवस्था गरेको हो।  यसअघि काठमाण्डौमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक,...

अब नर्भिकमा पनि कोभिड–१९ खोप केन्द्र

1642041787vaccination-centre.jpg
काठमाण्डौ । निजी क्षेत्रका अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्न सक्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउँदै नर्भिक इन्टरनेसनल हस्पिटलले पनि आज पुस २९ गते (बिहीबार)देखि खोप केन्द्र सञ्चालन गर्ने भएको छ।  काठमाण्डौको थापाथलीस्थित नर्भिक अस्पतालले बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियानलाई सहयोग गर्न...

नर्भिक अस्पतालले ५०% बोनस सेयर वितरण गर्ने

1641976068norvic-1st-agm.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटल पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भई आह्वान भएको पहिलो वार्षिक साधारणसभा(एजीएम)ले ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ।  आईपीओ निष्कासनको समेत तयारीमा रहेको नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७/७८ को खुद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरणको प्रस्ताव पारित...

युरोपको आधा जनसंख्या आगामी ८ हप्ताभित्र ओमिक्रोनको चपेटामा पर्छ : डब्ल्यूएचओ

1641966589who.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आगामी डेढदेखि दुई महिनासम्म युरोपको आधार जनसंख्या कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित हुने चेतावनी दिएको छ। डब्ल्यूएचओका डा. हान्स क्लगका अनुसार ओमिक्रोन ‘पश्चिमदेखि पूर्वसम्म छाल’का रुपमा युरोपमा फैलिरहेको छ। ओमिक्रोन संक्रमणको गति डेल्टा भेरिएन्टको वृद्धिदरभन्दा उच्च...

नेपाल र भारतबाट आउने यात्रुका लागि टर्कीद्वारा नयाँ निर्देशन जारी, के–के छन् मापदण्ड ?

1641892733turkey1.jpg
काठमाण्डौ । टर्कीले नेपाल र भारतबाट आउने यात्रु यात्रुका लागि नयाँ निर्देशन जारी गरेको छ। नयाँ निर्देशनअनुसार अब नेपाल र भारतबाट टर्की जाने यात्रुले यात्राको ७२ घन्टाअगाडिको आरटी–पीसीआर टेस्टको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्नेछ।  त्यसैले विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त कोभिड भ्याक्सिनको अन्तिम डोज अधिकतम १४ दिनअघि...

दिल्लीका सबै निजी कार्यालय बन्द गर्न आदेश, वर्क फ्रम होम लागू

1641885848delhi.jpg
काठमाण्डौ । कोभिडको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै भारतको दिल्लीमा सबै निजी कार्यालय बन्द गर्न आदेश दिइएको छ। आपत प्रबन्धन अथोरिटी (डीडीएमए) ले दिल्लीका सबै निजी कारण बन्द गर्न आवेदन दिएको हो। निर्देशनबमोजिम अब दिल्लीमा आकस्मिक सेवाका निजी कार्यालयहरुमात्रै खुला हुनेछन्। त्यस्तै छुट श्रेणीमा रहेका निजी कार्यालयहरुमा खोल्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध