स्वास्थ्य


जनस्वास्थ्य नियमावलीअनुसार आईभीएफको इजाजत पाउने पहिलो अस्पताल बन्यो नर्भिक

1644753779norvic-12.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटल जनस्वास्थ्य सेवा नियमावली, २०७७ लागू भएपछि टेस्टट्युब बेबी (आईभीएफ) सञ्चालनको इजाजत पाउने देशकै पहिलो अस्पताल बनेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्भिकलाई नयाँ व्यवस्थाअनुसारको मापदण्ड पूरा गरेको आधारमा आईभीएफ सेन्टर सञ्चालनको इजाजत दिएको हो।  जनस्वास्थ्य सेवा...

भिजाले नेपाली बिरामीका लागि भारतमा चिकित्सा सेवामा सहजता

1644393406LogoVisaBrandmarkBlueRGB.png
काठमाण्डौ । आज डिजिटल भुक्तानीमा विश्वव्यापी अग्रीणि संस्था भिजाले भारतमा स्वास्थ्य सेवा खोज्ने दक्षिण एसियाली देशहरुका चिकित्सायात्रीहरुलाई भुक्तानी गर्न सजिलो बनाउन अस्पताल सेवा खोज्ने प्लेटफर्म वैदमसँग साझेदारी गरेको घोषणा गरेको छ।  भिजाका बंगलादेश, नेपाल र भुटानका कन्ट्री म्यानेजर सौम्या बसुले भने, ‘विदेशमा चिकित्सा...

नर्भिकले मुख्य भवनमा कोभिड संक्रमितको उपचार नगर्ने

1644302313norvic-pix-2.jpg
काठमाण्डौ । कोरोना संक्रमितको संख्या र दर घटेसँगै थापाथलीस्थित नर्भिक अस्पतालले आफ्नो मुख्य भवनबाट आगामी फागुन १ गतेदेखि पुनः ननकोभिड उपचार सेवामात्र प्रवाह गर्ने भएको छ। कोभिडको संक्रमण तीव्र भएको बेला नर्भिकले ‘कोभिड क्रिटिकल युनिट’बाहेक मुख्य भवनमा समेत कोरोना संक्रमितलाई राखेर प्रभावकारी उपचार सेवालाई निरन्तरता दिएको...

1695556604Online-Ad.gif

थप गुणस्तरीय सेवाका लागि नेपाल मेडिसिटीको रिसर्च इकाइलाई विकास गरिँदै

16438853535.jpg
काठमाण्डौ। नेपाल मेडिसिटी अस्पताल र नेपाल इन्टेन्सिभ केयर रिसर्च फाउन्डेसन (एनआईसीआरएफ) बीच गत शुक्रबार समन्वयका लागि सम्झौता भएको छ। यस किसिमको विशिष्टकृत अनुसन्धान इकाइ स्थापना गर्ने नेपालकै पहिलो निजी अस्पताल नेपाल मेडिसिटीले यस सम्झौताबाट सघन उपचारको कुनै पनि समस्यालाई बुझ्न, त्यसबाट ज्ञान हासिल गर्न तथा जटिल प्रश्नहरुको उत्तर...

आयो सुई प्रयोग नगरी लगाउन मिल्ने कोभिडविरुद्धको खोप, कति पर्छ मूल्य ?

1643876282zycov-d.jpg
काठमाण्डौ । अब कोभिडविरुद्धको खोप लगाउन जाँदा सुईको दुःखाइको सामना गर्नु नपर्ने भएको छ। कतिपय मानिसहरु सुईको दुःखाइको डरले खोप लगाउन मानिरहेका छैनन्। त्यस्ता मानिसहरुका लागि खुसीको खबर सार्वजनिक भएको छ।  औषधि निर्माता भारतीय कम्पनी जाइडस क्याडिलाको कोभिडविरुको खोपमा सुई प्रयोग गर्नु नपर्ने भएको हो। कम्पनीले आफ्नो कोभ...

एभरेष्ट अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने

1643867888Everest-hospital-Photo.jpg
काठमाण्डौ । काठमाण्डौको नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ।  लायन्स क्लब अफ काठमाण्डौ एभरेष्ट निम्सको सहकार्यमा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो। शिविर एभरेष्ट अस्पताल, आयान हेल्थ केयर प्राइभेट लिमिटेड र अनमोल हेल्थ केयरको सहयोगमा सञ्चालन हुनेछ। शिविर...

थप ३६३७ जनामा कोरोना पुष्टि हुँदा ७५५५ भए संक्रमणमुक्त, १२ को मृत्यु

1643800153covid.jpg
काठमाण्डौ । नेपालमा कोरोना संक्रमणको मामिला घट्दो क्रममा रहेको छ।  पछिल्लो २४ घन्टाको तथ्यांकले पनि नेपालमा कोरोना संक्रमणको मामिला घट्दो क्रममा रहेको पुष्टि गर्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर थप ३ हजार ६३७ जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयका अनुसार ६ हजार ४९९...

चितवनमा शिक्षक अस्पताल बनाउन सरकारको सैद्धान्तिक सहमति

1643719651hospital.jpg
काठमाण्डौ । सरकारले ३०० शय्याको केन्द्रीय शिक्षक अस्पताल चितवनमा बनाउन सैद्धान्तिक सहमति दिएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिएको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए। मन्त्री...

माघ २१ गतेसम्म खोपको विवरण उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

1643629559mnistry-of-health.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिहरुको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।  मन्त्रालयले आज एक सूचना जारी गर्दै खोपको तथ्यांक डीएचआईस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न पनि निर्देशन दिएको छ। २४ लाख मात्रा खोप हराएको खुलासा भएपछि मन्त्रालयले सूचना जारी...

थप ५२९२ मा कोरोना पुष्टि, ८१९१ भए डिस्चार्ज

1643629093covid.jpg
काठमाण्डौ । देशभर थप ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर उक्त संख्यामा कोरोना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घन्टामा १६ हजार ८८ जनाको नमुना परीक्षण गर्दा ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको ...

वीर अस्पतालमा आईसीयू बेड र नेपाल प्रहरी अस्पतालमा सर्जिकल मास्क हस्तान्तरण

1643617876IMG4212.JPG
काठमाण्डौ। निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ।  प्रतिष्ठानका तर्फबाट आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले वीर अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेका हुन्। सोही क्रममा आजै...

कोरोनाबाट थप ३२ को मृत्यु, ३५४० मा संक्रमण पुष्टि

1643541348covid.jpg
काठमाण्डौ । देशभर कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा मृत्यु हुने र यसअघिको तथ्यांकमा छुटेकासमेत गरी मृतक संख्या ३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। जसअनुसार वीरेन्द्र सैनिक अस्पतालबाट आइतबारसम्म १२ जनाको मृत्यु भएको तथ्यांक...

कोभिडविरुद्धको बुस्टर डोज लगाउन के–के चाहिन्छ ?

1643531015vaccine.jpg
काठमाण्डौ । सरकारले कोभिड–१९ विरुद्धको बुस्टर डोज दिइरहेको छ।  बुस्टर डोज लगाउन त्यसअघि लगाएका दुई डोजको खोप कार्ड सँगै लिएर जानुपर्छ। यसैगरी बुस्टर डोज लगाउन अग्रपंक्तिमा खटिने कर्मचारीको हकमा आफू कार्यरत संस्थाले प्रदान गरेको परिचयपत्र अनिवार्य गरिएको छ।  रोप प्रतिरोधात्मक क्षमता कम भएकाको हकमा भने बुस्टर लगाउन उपचार...

कोरोनाबाट एकैदिन १५ जनाको मृत्यु, ८०१७ मा संक्रमण पुष्टि

1643283648covid.jpg
काठमाण्डौ। देशभर एकैदिन कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार थप १५ जनाको मृत्यु भएको हो। योसँगै मृतकको कुल संख्या ११ हजार ६८७ पुगेको छ।  पछिल्लो २४ घन्टाको अवधिमा थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका १५ हजार ७३६...

संक्रमण भएको कति दिनपछि खोप लगाउनु उपयुक्त हुन्छ ? यस्ता छन् विज्ञका सुझाव

1643255094covid.jpg
काठमाण्डौ । नेपालमा कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्टका कारण संक्रमण दर पछिल्लो समय उच्च देखिएको विज्ञहरुले बताइरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हाल देशभरि करिब ९० हजार सक्रिय सङ्क्रमित छन्। बढ्दो संक्रमण दर घटाउन र संक्रमण पछिको जोखिम नियन्त्रणका लागि सरकारले कोभिड-१९ विरुद्धको खोप कार्यक्रमलाई पनि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध