स्वास्थ्य


तिहारमा घर फर्किने यात्रुलाई यी ४ स्थानमा कोभिडविरुद्धको खोप लगाइने

1635831984vaccine.jpg
काठमाण्डौ । तिहार मनाउन घर फर्किने यात्रुलाई काठमाण्डौका ४ स्थानमा कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ। तिहार मनाउन काठमाण्डौबाट बाहिर जाने यात्रुलाई कोटेश्वर, गोंगबु, बल्खु र कलंकी चोकमा कोभिडविरुद्धको खोप दिन लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यी स्थानमा यात्रुलाई भेरोसिल र एस्ट्राजेनेका...

नर्भिकमा स्तन क्यान्सरको निःशुल्क ओपीडी हुने

1635408482norvic.jpg
काठमाण्डौ। थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार स्तन क्यान्सरसम्बन्धी निःशुल्क ओपीडी सेवा सञ्चालन हुने भएको छ।  आगामी शनिबार (कात्तिक १३ गते) नर्भिक अस्पतालमा स्तन क्यान्सरको विषयमा निःशुल्क ओपीडी सेवा संचालन हुने भएको हो।  स्तन क्यान्सर विशेषज्ञ डा. वानिरा गिरीले शनिबार १० देखि १२ बजेसम्म निःशुल्क ओपीडी सेवा...

कोरोना कहर : चीनमा फेरि बढ्यो सन्त्रास, लकडाउनदेखि हवाई उडानसम्म स्थगित

1635312827corona.jpg
काठमाण्डौ । चीनमा फेरि कोरोनाको सन्त्रास फैलिएको छ।  लगातार ५ दिनदेखि चीनमा कोरोना संक्रमणको मामिला बढेको छ। देशका विभिन्न भागमा कोरोना संक्रमणको मामिला बढ्न थालेपछि हवाई उडान स्थगित गरिएको छ भने स्कुलहरु पनि बन्द गरिएका छन्।  चीनको उत्तरी प्रान्तमा लकडाउन लगाइएको छ। मानिसहरुलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन भनिएको...

1695556604Online-Ad.gif

कोरोना कहर : चीनको एउटा सहर फेरि पूर्ण लकडाउनमा

1635238297china.jpg
काठमाण्डौ । कोरोना संक्रमण पुनः बढ्न थालेपछि चीनको एउटा सहर पूर्ण रुपमा लकडाउन गरिएको छ। चीनको गान्सु प्रान्तको राजधानी लानजुको एहतियान पूर्ण रुपमा लकडाउन गरिएको हो। यो सहरमा करिब ४० लाख मानिसको बसोबास रहेको छ। मानिसहरुलाई अत्यावश्यक अवस्थामा मात्रै घर बाहिर निस्किन भनिएको छ।  हिजो चीनमा २९ जनामा कोरोना संक्रमण देखिएको थियो।...

लन्डनको वेलिङमा नेपालीको फार्मेसी, यस्ता छन् सुविधाहरु

1635227492Neem-Tree-Group-Photo.JPG
लन्डन । कँडेल ग्रुपको निम ट्री फार्मेसीले आफ्नो चौथो शाखा लण्डनको वेलिङमा विस्तार गरेको छ।  युके, दुबई तथा नेपालमा कैयौँ कम्पनीहरु सञ्चालन गर्दै आइरहेको कँडेल ग्रुपले वेलिङमा निम ट्री फार्मेसीको चौथो शाखा विस्तार गरेको हो। एक कार्यक्रमका माझ प्रमुख अतिथि मेयर काउन्सिलर जेम्स हन्टले उक्त फार्मेसीको उद्घाटन गरेका छन्।  ...

विश्वस्तरीय बन्यो नर्भिकको आईपीडी, विदेशी अस्पतालको झैँ लुक्स

1635145536norvic-new-ipd-3.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो सेवा र संरचनालाई समयअनुकूल स्तरीय बनाउँदै लैजाने रणनीतिअनुसार आईपीडी (इन प्यासेन्ट डिपार्टमेन्ट) लाई स्तरोन्नति गर्दै अझ स्तरीय बनाएको छ। ओपीडीबाट सुरु भएको नर्भिकको स्तरोन्नति गर्ने काम अझै जारी छ। यो क्रममा आईपीडीलाई अझ स्तरीय र आधुनिक बनाइएको हो। गत फागुन ९ गतेदेखि...

चीनमा फेरि बढ्न थाल्यो कोरोना प्रकोप, संक्रमण बढ्नुमा मुख्य कारक डेल्टा भेरियन्ट

1635139860china.jpg
काठमाण्डौ । चीनमा फेरि कोरोनाभाइरस संक्रमणको मामिला बढ्न थालेको छ। कोरोना संक्रमण फैलिनुको मुख्य कारण डेल्टा भेरियन्टलाई लिइएको छ। चीनका सरकारी पत्रिका ग्लोबल टाइम्समा प्रकाशित समाचारअनुसार पछिल्लो एक सातामा चीनका ११ प्रान्तमा कोरोना संक्रमण फेरि फैलिन थालेको छ। चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीका अनुसार डेल्टा भेरियन्टबाट...

नेपाल आइपुग्यो फाइजरको १ लाख डोज खोप, क–कसले लगाउन पाउनेछन् ?

1635134488pfizer.jpg
काठमाण्डौ । अमेरिकाले पठाएको १ लाख ६२० डोज फाइजर खोप सोमबार बिहान नेपाल आइपुगेको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फाइजरको खोप आइपुगेको हो। यो खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगीलाई लगाइने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।  तिहार र छठ पर्व सकिएपछि खोप अभियान सुरु हुने महाशाखाले जनाएको छ।    ...

कोरोनाकालपछि पनि काम लाग्ला अक्सिमिटर ? यी अवस्थामा गर्न सकिन्छ प्रयोग

1635058710oximeter.jpg
काठमाण्डौ। कोरोनाकालमा बारम्बार सुनिएको नाममध्ये एउटा हो– अक्सिमिटर। चिकित्सकहरुले हल्का लक्षण भएका कोरोना संक्रमितलाई घरमै बसेर कोरोना प्रोटोकलको पालना गर्दै अक्सिमिटर प्रयोग गर्ने सल्लाह दिँदै आएका छन्।  अक्सिमिटरको प्रयोगबाट कहिले र कुन संक्रमितलाई अस्पताल लान आवश्यक छ भन्ने अनुमान लगाउन सकिन्छ। यसबाट अस्पतालमा हुने चाप...

पहिलोपटक सुँगुरको किड्नी मानिसमा प्रत्यारोपण

1634896994transplant.jpg
काठमाण्डौ । अमेरिकी चिकित्सकहरुले सुँगुरको किड्नी एक व्यक्तिमा ट्रान्सप्लान्ट गर्ने कार्यमा सफलता प्राप्त गरेका छन्। यो सफलताबाट अंग दानको कमीलाई पूरा गर्ने उनीहरुको आशा छ। जुन व्यक्तिमा सुँगुरको किड्नी ट्रान्सप्लान्ट गरिएको थियो, ती व्यक्तिको पहिले नै ब्रेन डेड भइसकेको थियो। यसको मतलब यो कि ती व्यक्ति पहिलेदेखि नै कृत्रिम...

नर्भिकमा शनिबार फ्री ओपीडी हुने

1634890841norvic.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत भोलि (शनिबार) कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिस्टको निःशुल्क सेवा सञ्चालन हुने भएको छ।  नर्भिक अस्पतालमा कार्यरत कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिस्ट डा. शैलेन्द्रप्रसाद कुशवाहाले निःशुल्क ओपीडी सेवा दिन लागेका हुन्।  डा. कुशवाहाले बिहान १०...

कोरोना महामारी अझै एक वर्ष लम्बिन सक्ने, कारण यस्तो छ

1634817571who.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना महामारी अझै एक वर्ष लम्बिन सक्ने जनाएको छ।  डब्ल्यूएचओका वरिष्ठ अधिकारी डा ब्रुस अलवर्डले कोरोना महामारी सन् २०२२ सम्म लम्बिन सक्ने बताएका हुन्। ‘कोरोना महामारी तत्काल टर्ने सम्भावना कम देखिएको छ’, उनले भने, ‘अझै एक वर्ष लम्बिन सक्छ।’ गरिब देशहरुमा आवश्यकताअनुसार...

कँडेल ग्रुपको उलविच लेट नाइट फार्मेसीले जित्यो युकेको उत्कृष्ट फार्मेसी अवार्ड

1634460478Shova-Maam.jpeg
लण्डन । द कँडेल ग्रुपको लण्डनस्थित रहेको उलविच लेट नाइट फार्मेसीले “युके इण्डिपेन्डेन्ट फार्मेसी अवार्ड २०२१” जित्न सफल भएको छ ।  युके, दुबई, तथा नेपालमा कैयौँ कम्पनीहरु सञ्चालन गर्दै आइरहेको द कँडेल ग्रुपको उलविच लेट नाइट फार्मेसीले फार्मेसी इनोभेसन क्याटेगोरीअन्तर्गत अवार्ड जित्न सफल भएको हो । नेपालमा लामो समयदेखि द कँडेल...

नर्भिकमा अक्टोबर महिनाभरि म्यामोग्राम गराउँदा भारी छुट हुने

1633865208norvic.jpg
काठमाण्डौ। स्तन क्यान्सर पत्ता लगाउने परीक्षण विधि म्यामोग्राम गराउनेहरुका लागि नर्भिक इन्टरनेसनल हस्पिटलले अक्टोबर महिनाभरि भारी छुट दिने भएको छ।  ब्रेस्ट क्यान्सर (स्तन क्यान्सर) अवेयरनेस महिनाका रुपमा अक्टोबरलाई मनाउने गरिन्छ। यही अवसरमा नर्भिक अस्पतालले स्तन क्यान्सर भए नभएको पत्ता लगाउने आधुनिक परीक्षण विधि म्यामोग्राम...

दसैंमा नर्भिकबाट वेलनेस प्याकेज लिँदा छुट पाइने

1633852813norvic.jpg
काठमाण्डौ । नेपाली हिन्दुहरुको महान पर्व बडादसैंको अवसर पारेर नर्भिक इन्टरनेसनल हस्पिटलले विशेष प्याकेजको घोषणा गरेको छ।  नर्भिक अस्पतालले दसैँ अवधिभर विभिन्न प्याकेज खरिद गर्नेहरुका लागि छुटको घोषणा गरेको हो।  अस्पतालले आज अक्टोबर १० देखि अक्टोबर १६ सम्म अस्पतालमा उपलब्ध सबै खालका वेलनेस प्याकेजेजमा अतिरिक्त १० प्रतिशत छुटको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध