स्वास्थ्य


नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८ लाख नाघ्यो

1628854005covid.jpg
काठमाण्डौ । नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८ लाख नाघेको छ।  पछिल्लो २४ घन्टामा अवधिमा देशभर ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८ लाख नाघेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ७०८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जनामा र ६ हजार ८७४ जनाको एन्टिजेन...

ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई घरमै गएर खोप लगाइदिन सर्वोच्चको आदेश

1628851316court.jpg
काठमाण्डौ। सर्वोच्च अदालतले ज्येष्ठ नागरिक, दीर्घरोगी र अपांगता भएका व्यक्ति खोप केन्द्रसम्म आउन नसक्ने भएकाले घरमै गएर कोरोनाविरुद्ध खोप लगाइदिन सरकारलाई शुक्रबार आदेश दिएको छ। अधिवक्ता प्रवेश केसीले दिएको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले यस्तो आदेश दिएको हो। संवैधानिक हकको प्रचलनको प...

पछिल्लो २४ घन्टामा ३२६० कोरोना संक्रमित थपिए, २२९४ भए डिस्चार्ज, ३२ को मृत्यु

1628768982covid.jpg
काठमाण्डौ । देशभर पछिल्लो २४ घन्टामा थप ३ हजार २६० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८०६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जनामा र ४ हजार ६५६ जनाको एन्टिजेन परीक्षण गर्दा ७८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमित संख्या ७ लाख ९८ हजार ६५१ पुगेको छ। पछिल्लो २४ घन्टाको...

1695556604Online-Ad.gif

श्री लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताल वैशाखदेखि पुनः सञ्चालनमा आउने

1628758297lunkaran.jpg
काठमाण्डौ । सुनसरीको दुहबीस्थित श्री लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताललाई स्तरोन्नति गरी पुनः सञ्चालनमा ल्याइने भएको छ। काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटल र बसन्त चौधरी फाउन्डेसनले संयुक्त रुपमा ५ करोड रुपैयाँ लगानी गरी करिब साढे ३ वर्षदेखि बन्दप्राय रहेको सो अस्पताललाई स्तरोन्नति गर्दै पुनः सञ्चालनमा...

आजबाट त्रिविका विद्यार्थीलाई खोप लगाउन सुरु, प्रवेशपत्र अनिवार्य

1628756668covid-vaccine.jpg
काठमाण्डौ। आजबाट त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोभिडविरुद्धको खोप दिन सुरु गरिएको छ।  सचिवस्तरको बैठकले बुधबार त्रिविले सञ्चालन गर्ने परीक्षामा सहभागी हुने करिब ६० हजार परीक्षार्थीलाई खोप दिने निर्णय गरेको थियो। सोही निर्णयलाई कार्यान्वयन गर्दै आजबाट विद्यार्थीलाई लगाउन सुरु...

नर्भिकमा बाथ र हर्मोन रोगको फ्री ओपीडी हुने

1628746907norvic.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत आउने शनिबार दुई फरक–फरक क्षेत्रका विशेषज्ञहरुले सेवा दिने भएका छन्।  नर्भिकमा कार्यरत वरिष्ठ हर्मोन रोग विशेषज्ञ (Endocrinologist) डा. मधु पाण्डे र वरिष्ठ बाथरोग विशेषज्ञ (rheumatologist) डा. अभिलाषा शाहले फ्री ओपीडी सेवा दिने भएका हुन्। सुगर, थाइराइड तथा हर्मोनसँग सम्बन्धित...

कोरोना अपटेड : ३४८१ संक्रमित थपिए, १८८५ भए डिस्चार्ज, ३० को मृत्यु

1628681633nepal-covid.jpg
काठमाण्डौ। देशभर पछिल्लो २४ घन्टामा थप ३ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षण गर्दा २ हजार ६१६ र ५ हजार ७४९ एन्टिजेन परीक्षण गर्दा ८६५ जनामा संक्रमण पुष्टि भएको हो। जसमा काठमाण्डौ उपत्यकाका मात्रै ९६४ छन्।  योसँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या ७ लाख...

क्यूआर कोडसहितको खोप प्रमाणपत्रका लागि आवेदन लिने काम स्थगित

1628672453health.jpg
काठमाण्डौ । सरकारले क्यूआर कोडसहितको खोप प्रमाणपत्रका लागि आवेदन लिने कार्य तत्कालका लागि स्थगित गरेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै क्यूआर कोडसहितको खोप प्रमाणपत्र दिनका लागि आवेदन लिने काम तत्कालका लागि स्थगित गरिएको जानकारी गराएको हो। कीर्तिपुरमा आवेदन बुझाएका व्यक्तिहरुले क्यूआर...

देशभर ४९०४ संक्रमित थपिए, २११५ भए डिस्चार्ज, ३५ को मृत्यु

1628600800covid.jpg
काठमाण्डौ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको मामिला पुनः बढ्न थालेको छ। पछिल्लो २४ घन्टामा मात्रै देशभर थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३ हजार २१७ जनाका परीक्षण गर्दा ३ हजार १९४ जनामा र एन्टिजेन विधिबाट ५ हजार ९०६ जनाको परीक्षण गर्दा १ हजार ७१० जनामा कोरोना...

देशभर भेरोसेलको दोस्रो डोज लगाउने अभियान सुरु, काठमाण्डौ महानगरमा कहाँ–कहाँ लगाइन्छ ?

1628224246vaccine.jpg
काठमाण्डौ । देशभर कोभिडविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आज साउन २२ गतेबाट सुरु भएको छ।  आज बिहान १० बजेबाट दोस्रो डोज अभियान लगाउन अभियान सुरु भएको हो। यो अभियान साउन २४ गतेसम्म सञ्चालन हुनेछ। स्वास्थ्य मन्त्रालयले साउन २२ गतेदेखि दोस्रो डोज लगाउने अभियान सञ्चालन गर्न ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र...

बालबालिकाको सघन उपचार गुणस्तरीय बनाउन मेडिसिटी अस्पतालका नर्सहरुलाई प्रशिक्षण

1628153810IMG7370.JPG
काठमाण्डौ। नेपाल मेडिसिटी अस्पतालका नर्सहरुले बालबालिकाको सघन उपचार गुणस्तरीय कसरी बनाउन सकिन्छ भन्ने विषयमा चारदिने प्रशिक्षण कार्यक्रममा सहभागिता जनाएका छन्।  गत साउन १८ गतेदेखि २१ गतेसम्म अस्पतालमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा २० जना बालरोग विभागमा कार्यरत नर्सहरुले विभिन्न विषयमा पशिक्षण प्राप्त गरेका हुन्। बाल सघन...

नेपालमा साउनपछि कोरोना संक्रमितको संख्या घट्न थाल्ने प्रक्षेपण

1628149291corona.jpg
काठमाण्डौ । पछिल्लो केही दिनदेखि नेपालमा लगातार बढिरहेको कोरोना संक्रमणको मामिला साउन महिनापछि घट्दै जाने प्रक्षेपण गरिएको छ।  संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति योजना तथा अनुमगन महाशाखाका प्रमुख डा गुणराज लोहनी यस्तो प्रक्षेपण पेस गरेका हुन्। डा लोहनीका अनुसार साउन महिनाभरि ५३...

आजबाट क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र दिन सुरु

1628144806ministry-of-health.jpg
काठमाण्डौ । क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र आजदेखि दिन सुरु गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र दिन सुरु गरिएको जानकारी गराएको हो। विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्न अनलाइन वा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा आवश्यक...

आउने शनिबार नर्भिकमा युरोसर्जनको फ्री ओपीडी हुने

1628062768norvic.jpg
काठमाण्डौ। नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत आउने शनिबार वरिष्ठ युरो सर्जनद्वय डा. भरतबहादुर भण्डारी र डा. सुनिल श्रेष्ठले सेवा दिने भएका छन्।  प्रोस्टेट ठूलो भएका, मृगौला, मूत्रथैली तथा मूत्रनलीमा पत्थरीको समस्या भएका, तथा मूत्ररोगसम्बन्धी समस्या भएकाले डा. भण्डारी र श्रेष्ठले फ्री ओपीडी अभियानमा सहभागी...

साउन २२ देखि काठमाण्डौमा भेरोसेल खोपको दोस्रो डोज लगाइने, क–कसले लगाउन पाउने ?

1627976948covid.jpg
काठमाण्डौ । काठमाण्डौमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज साउन २२ गतेदेखि लगाउन सुरु गरिने भएको छ। पहिलो डोज लगाई २१ दिन पूरा भएकाहरुले दोस्रो डोज लगाउन पाउने स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ। कार्यालयका अनुसार १ लाख ६५ हजार व्यक्तिले भेरोसेलको दोस्रो डोज पाउने छन्।  दोस्रो डोज लगाउन अनिवार्य रुपमा विद्युतीय दर्ता...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध