स्वास्थ्य


निःशुल्क रुपमा कोभिडविरुद्धको खोप लगाएको प्रमाणीकरण गर्न अस्पतालहरुलाई निर्देशन

1627823517health.jpg
काठमाण्डौ । सरकारले खोप लगाएको प्रमाणीकरण कार्य निःशुल्क गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै अस्पतालहरुलाई खोप लगाएको प्रमाणीकरण कार्य निःशुल्क गर्न निर्देशन दिएको हो। केही अस्पतालहरुले खोप लगाएको प्रमाणीकरण गर्दा शुल्क असुलेको गुनासो आएपछि मन्त्रालयले यस्तो निर्देशन...

अमेरिकामा कोभिडविरुद्धको खोप लगाउनेलाई १०० डलर दिने घोषणा

1627621829america.jpg
काठमाण्डौ । अब अमेरिकामा कोभिडविरुद्धको खोप लगाउने व्यक्तिलाई १०० डलर दिइने भएको छ।  संक्रमण बढिरहेका बेला खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनले खोप लगाउनेलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्यहरूलाई निर्देशन दिएका हुन्। नयाँ निर्देशिका जारी गर्दै राष्ट्रपति बाइडेनले पहिले नै खोप लगाइसकेका...

नेपालमा डेल्टापछि कप्पा भेरियन्ट देखियो, तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न आग्रह

1627391306health123.jpg
काठमाण्डौ । सरकारले कोभिड महामारीको सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न सबैलाई अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै हाल नेपालमा देखिएको कोभिडको नयाँ भेरियन्टहरु संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पर्ने विभिन्न अध्ययनबाट देखिएको भन्दै यस्तो आग्रह गरेको हो।...

1695556604Online-Ad.gif

नर्भिकले हरेक शनिबार निःशुल्क ओपीडी सेवा दिने

1627303616norvic.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले अब प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ।  नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार आउने शनिबारदेखि नै यो अभियानको थालनी हुनेछ। प्रत्येक साताको शनिबार कुनै विशेषज्ञ डाक्टरले २ घन्टा निःशुल्क ओपीडी सेवा दिनेछन्। निःशुल्क ओपीडी सेवा लिनका लागि...

अब यी अस्पतालमा विदेश जाने श्रमिक र विद्यार्थीले कोरोनाविरुद्धको खोप लगाउन पाउने

1627285948health.jpg
काठमाण्डौ । सरकारले विदेश जाने श्रमिक र विद्यार्थीका लागि खोप केन्द्र तोकेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अबदेखि विदेश जाने श्रमिक र विद्यार्थीले काठमाण्डौ उपत्यकाका हकमा नेपाल प्रहरी अस्पताल र सैनिक अअस्पतालमा गएर खोप लगाउन सक्नेछन्। त्यसका लागि पासपोर्ट र भिसा अनिवार्य देखाउनुपर्नेछ। यसैगरी सरकारले स्थायी...

बागमतीमा १८ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने तयारी

1627204376covid-vaccine.jpg
मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले चालू आर्थिक वर्षको प्रथम चौमासिकभित्रै प्रदेशका १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड खोप लगाउन पहल गरिने बताएका छन्। यसका लागि सङ्घीय सरकारसँगको समन्वयमा अन्तर्राष्ट्रिय खोप बिक्रेता कम्पनीसँग सम्पर्क गरिरहेको उनले जानकारी दिएका हुन्। लिच्छवि र...

पब्लिक कम्पनी बनेसँगै नर्भिकमा नयाँ सञ्चालक समिति चयन

1627025135norvic.jpg
काठमाण्डौ । प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेजमा नयाँ सञ्चालक समिति चयन भएको छ।  नर्भिक पब्लिक लिमिटेडमा रुपान्तरण भएपछिको यो पहिलो सञ्चालक समिति हो। यही सञ्चालक समितिले सर्वसाधारणका लागि सेयर जारी गर्नेलगायतका निर्णयहरुलाई कार्यान्वयनमा लैजानेछ।&...

अब यी ४ अस्पतालबाट खोप कार्ड प्रमाणीकरण गर्न सकिने

1627023224vaccine.jpg
काठमाण्डौ । सरकारले थप ३ अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाएको कार्डमा प्रमाणीकरण गर्ने व्यवस्था मिलाएको छ। योसँगै अब ४ वटा अस्पतालबाट खोप कार्ड प्रमाणीकरण गर्न सकिने भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र...

कोरोनाविरुद्धको खोप किन्न एडीबीले नेपाललाई पौने २० अर्ब ऋण दिने

1626955020adb.jpg
काठमाण्डौ । एसियाली विकास बैंक (एडीबी) ले कोरोनाविरुद्धको खोप किन्न नेपाललाई पौने २० रुपैयाँबराबरको ऋण दिने भएको छ।  एडीबीले नेपाललाई दिने १९ अर्ब ७४ करोड रुपैयाँ ऋण स्वीकृत गरेको हो। यो ऋण रकमबाट १ करोड ५९ लाख डोज खोप खरिद हुने र ६८ लाख नेपाली लाभान्वित हुने एडीबीले जनाएको छ। यसबाट नेपालमा खोप अभियान अझै प्रभावकारी रुपमा विस्तार हुने...

स्वास्थ्य मन्त्रालय भन्छ– ‘निषेधाज्ञा खुकुलो पारेसँगै कोरोना संक्रमण पुनः बढ्यो’

1626949133ministry-of-health.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक सातायता कोरोना संक्रमण दर फेरि बढेको जनाएको छ।  मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझै पनि बुझी नबुझी लुकिछिपी र खुलमखुल्ला रुपमा जनस्वास्थ्यका मापदण्डहरु उल्लंघन भइरहेका कारण संक्रमण बढेको जनाएको छ। निषेधाज्ञा खुकुलो...

नर्भिकले ६ अर्ब लगानी थप्दै, दुहबी र भैरहवामा पनि अस्पताल बन्ने

1626933966norvic-1.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवालाई विस्तार गर्ने गरी पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ।  पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएपछि बनेको नयाँ सञ्चालक समिति र व्यवस्थापनको उच्च तहको जिम्मेवारी पाएकाहरुका लागि इन्डक्सन प्रोग्राम(परिचयात्मक कार्यक्रम) आयोजना गरी नर्भिकले आफ्नो पञ्चवर्षीय विस्तार रणनीति...

कोरोना महामारी व्यवस्थापन गर्न जनस्वास्थ्य विज्ञले दिए सरकारलाई यस्ता सुझाव

1626864669nph.jpg
काठमाण्डौ । नेपालमा कोरोनाको तेस्रो लहर आउने सम्भावना उच्च रहेको भन्दै जनस्वास्थ्य विज्ञहरुले सरकारलाई महामारी व्यवस्थापन र तयारीका लागि १८ बुँदे सुझाव दिएका छन्।  नेपाल जनस्वास्थ्य प्रतिष्ठानमा आबद्ध जनस्वास्थ्य विज्ञहरुले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सुझाव पेस गरेका हुन् । सुझावमा उच्चस्तरीय कोभिड–१९ व्यवस्थापन...

नेपाल मेडिसिटी र यती एअरलाइन्सको सहकार्यमा एयर एम्बुलेन्स सेवा सुरु गरिने

162678366297c1a785-51f6-4882-a1f3-f5187c5e97bd.jpg
काठमाण्डौ । नेपाल मेडिसिटी अस्पताल र यती एअरलाइन्स तथा तारा एअरबीच एयरक्राफ्टमार्फत बिरामीहरुको उद्धार गर्ने सहकार्यका लागि मंगलबार द्विपक्षीय सम्झौता भएको छ।  अस्पतालका महाप्रबन्धक विजय रिमाल र एअरलाइन्सका प्रशासन प्रमुख अञ्जन बड््गामीले सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै सम्झौता कार्यान्वयनमा आउने भएको हो। हाल देशमा...

आजबाट काठमाण्डौमा जोन्सन एन्ड जोन्सनको खोप लगाइने (खोप केन्द्रको सूचीसहित)

1626664177khop.jpg
काठमाण्डौ । अमेरिकाले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप काठमाण्डौ जिल्लामा आज साउन ४ गतेबाट लगाउन सुरु गरिने भएको छ। यसका लागि ४४ वटा खोप केन्द्र तोकिएका छन्। कोभ्याक्स कार्यक्रमअन्तर्गत अमेरिकाले गत सोमबार नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप उपलब्ध गराएको थियो। यो खोपको एक डोजमात्र लगाए पुग्छ।  यो खोप...

एक दिनअगावै काठमाण्डौमा खोप अभियान स्थगित, कारण यस्तो छ

16264321692179328192512921001382872191944488526134457n.jpg
काठमाण्डौ । काठमाण्डौ जिल्लामा सञ्चालन भइरहेको कोभिडविरुद्धको खोप अभियान स्थगित गरिएको छ।  यसअघि भेरोसेल खोप लगाउने अभियान असार २९ गतेदेखि साउन २ गतेसम्म सञ्चालन गर्ने भनिएको थियो। तर, खोप सकिएपछि अभियान स्थगित गर्नुपरेको जिल्ला स्वास्थ्य कार्यालयद्वारा आज जारी सूचनामा जनाइएको छ।  अब अर्को सूचना जारी नभएसम्मका लागि भेरोसेल खोप...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध