स्वास्थ्य


काठमाण्डौका यी स्थानबाट आजदेखि लगाउन सकिन्छ भेरोसेल खोपको दोस्रो डोज (सूचीसहित)

1625545030covid-vaccine.jpg
काठमाण्डौ । आजबाट काठमाण्डौ जिल्लाका विभिन्न खोप केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ।  बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयद्वारा सूचनाअनुसार गत जेठ २५ देखि भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुले आजदेखि असार २४ गतेसम्म दोस्रो डोज लगाउन पाउने छन्। यसका लागि काठमाण्डौ...

थप २६२२ मा कोरोना पुष्टि, २२११ भए संक्रमणमुक्त

1625483907nepal-covid.jpg
काठमाण्डौ । देशभर थप २ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर ७ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६४५ जनामा र ४ हजार २८ जनाको एन्टिजेन परीक्षण गर्दा ८७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या ६ लाख ८५...

थप २२९९ मा कोरोना पुष्टि, ३४५१ भए निको, ३४ को मृत्यु

1625224844nepal-covid.jpg
काठमाण्डौ । देशभर पछिल्लो २४ घन्टा थप २ हजार २९९ मा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर पछिल्लो २४ घन्टामा ६ हजार ५६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३९१ जनामा र ४ हजार ३० जनाको एन्टिजेन परीक्षण गर्दा ९०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै...

1695556604Online-Ad.gif

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख नाघ्यो

1625211763India-covid.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको संक्रमणको ज्यान गुमाउनेको संख्या छिमेकी मुलुक ४ लाख नाघेको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार कोरोना संक्रमणबाट थप ८५३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ४ लाख ३१२ पुगेको हो। हालसम्म भारतबाट ३ करोड ४ लाखभन्दा बढी कोरोना संक्रमणमा...

थप २७६० मा कोरोना पुष्टि, ४०१७ डिस्चार्ज

1625138358covid.jpg
काठमाण्डौ । देशभर थप २ हजार ७६० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालय आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर ७ हजार १३० जनाको पीसीआर परीक्षण गर्दा १ हजार ८५७ जनामा र ३ हजार ८५५ जनाको एन्टिजेन परीक्षण गर्दा ९०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या ६ लाख ७६ हजार ५०९ पुगेको...

पछिल्लो २४ घन्टामा थप २६३६ मा कोरोना पुष्टि, ४३४८ डिस्चार्ज, २० को मृत्यु

16249657491.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप २ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ७ हजार २५९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७२८ जनामा र ४ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ९०८ जनामा कोरोना पुष्टि भएको हो। योसँगै कुल संक्रमित संख्या ६...

नर्भिकद्वारा फिजियोथेरापीको होम सर्भिस सुरु

1624962830norvic.jpg
काठमाण्डौ । काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले फिजियो थेरापीको होम सर्भिस सुरु गरेको छ।  पछिल्लो समय लोकप्रिय हुँदै गएको उपचारविधि फिजियो थेरापी सेवा अब नर्भिक अस्पतालको विशेषज्ञसहितको टिमले घरमै गएर उपलब्ध गराउने भएको हो।  हाल स्वास्थ्य क्षेत्रमा व्यक्तिगत रुपमा फिजियो थेरापिस्टहरुले होम सर्भिसको सेवा...

अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोरोना संक्रमितको निःशुल्क उपचार

1624949791health.jpg
काठमाण्डौ । सरकारले भोलि बुधबारदेखि सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोरोना संक्रमितको निःशुल्क उपचार हुने व्यवस्था मिलाएको छ।  सरकारले कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेका निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको हो। योसँगै भोलिबाट सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोभिड संक्रमितको निः शुल्क...

अब नेपालमै रेम्डेसिभिर उत्पादन हुने, प्रतिभायल रु. ३५००

16249421071.jpg
काठमाण्डौ । कोरोना संक्रमितका लागि उपयोगी मानिएको रेम्डेसिभिरको उत्पादन अब नेपालमै हुने भएको छ।  औषधि व्यवस्था विभागले नेपाली औषधि उद्योग नेसनल हेल्थकेयर प्रालिलाई रेम्डेसिभिल औषधि उत्पादन गर्न अनुमति दिएको हो। अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय (एफडीए) ले कोराना संक्रमितको उपचारमा रेम्डेसिभिरलाई आपत्कालीन प्रयोग अनुमति...

२४४४ संक्रमित थपिए, ३८५३ भए निको, ४२ को मृत्यु

16248772391.jpg
काठमाण्डौ । देशभर थप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको विवरणअनुसार कुल ११ हजार ६४० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४४४ जनामा कोरोना पुष्टि भएको हो। यो अवधिमा ६ हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५०९ जनामा र ४ हजार ९९२ जनाको एन्टिजेन...

नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधि ल्याएर निःसन्तान उपचारमा नयाँ कोशेढुंगा थप्दै वात्सल्य

1624865341HyCoSy.jpg
काठमाण्डौ । आधुनिक चिकित्सा प्रणाली र उच्च सफलता दरका कारण निस्सन्तान उपचारको क्षेत्रमा अब्बल मानिएको वात्सल्य आईभिएफले आधुनिकीकरण र विश्वस्तरीय सेवामा सधैँ जोड दिँदै आएको छ।   यसै क्रममा वात्सल्यले Hystero-Salpingo-Contrast-Sonography (HyCoSy) र Sperm DNA Fragmentation Index (DFI) जस्ता दुईवटा नयाँ जाँच विधिको शुरुवात गरेको छ, जुन नेपालमै पहिलोपटक हो।Sperm D...

थप १९२० मा कोरोना पुष्टि, ३००७ भए निको

1624793150nepal-covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा थप १९२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो। योसँगै हालसम्म देशभर ६ लाख ६५ हजार ७७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको...

युरोपमा डेल्टा भेरियन्ट तीव्र रुपमा फैलिन सक्ने आशंका, खोप अभियानलाई व्यापक पार्न सुझाव

1624609095corona.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस नियन्त्रणमा अहिले भ्याक्सिन नै अचुक अस्त्रका रुपमा देखिएको छ। तर संकट अझै पनि कायमै छ।  युरोपको रोग नियन्त्रण एजेन्सीले अहिले कोरोनाको डेल्टा भेरियन्टलाई लिएर चिन्ता व्यक्त गरेको छ। युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल (ईसीडीसी) ले आशंका गरेको छ कि आउँदो अगस्टको अन्त्यसम्म युरोपमा...

थप २४७४ मा कोरोना पुष्टि, २५१८ डिस्चार्ज, २४ को मृत्यु

1624533805covid.jpg
काठमाण्डौ । देशभर थप २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार ७ हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ जनामा र ४ हजार ९९७ जना एन्टिजेन परीक्षण गर्दा ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या ६ लाख ५९...

कोरोनाको तेस्रो लहरसँग जुध्न नर्भिकको पूर्वतयारी, बालबालिकामा यी लक्षण देखिए अस्पताल लैजान सुझाव

1624515079norvic.jpg
काठमाण्डौ । थापाथलीस्थित नर्भिक अस्पतालले कोरोनाको तेस्रो लहर आउनसक्ने सम्भावनालाई मध्यनजर गरी त्यसबाट प्रभावित हुनसक्ने भनिएका बालबालिकाका लागि आवश्यक शय्या तथा अन्य उपचार व्यवस्थाको पूर्वतयारी गरेको छ।  स्वास्थ्य मन्त्रालयले जेठ २१ गते सबै अस्पताललाई दिएको निर्देशनअनुरुप नर्भिक इन्टरनेसनल हस्पिटलले कोरोनाको तेस्रो र चौथो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध