स्वास्थ्य


कोरोनाको कहालीलाग्दो घटना : २८ दिनभित्रै एकैघरका ६ जनाको मृत्यु

1622639469covid.jpg
काठमाण्डौ । यतिबेला कोरोना महामारीले सारा विश्वलाई आफ्नो पकडमा लिएको छ। यो भाइरसका कारण कयौँ मानिसले आफ्ना प्रियजन, साथीसंगी र परिवारका सदस्य गुमाउनुपरेको छ। मानिसहरु दैनिक रुपमा भाइरसको संक्रमणबाट आफू र आफ्ना नजिकका कसैलाई गुमाउनुपर्ने हो कि भन्ने त्रासमा बाँचिरहेका छन्।  कोरोना भाइरसले कयौँको घरबार उजाडेको र कल्पनै गर्न नसक्ने...

पछिल्लो २४ घन्टामा थप ७२१९ जना डिस्चार्ज, ५३१६ संक्रमित थपिए

1622631810covid.jpg
काठमाण्डौ । देशभर पछिल्लो २४ घन्टामा ५ हजार बढी संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर ५ हजार ३१६ जनामा कोरोना पुष्टि भएको हो। यो अवधिमा १३ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ५२४ जना र ३ हजार ७३ जनाको एन्टिजेन परीक्षण गर्दा ७९२ जनामा कोरोना पुष्टि भएको...

बेलायतमा १५ महिनापछि पहिलोपटक कोरोनाबाट ‘मृत्यु’ शून्य

1622605869covid.jpg
काठमाण्डौ । सन् २०२० मार्चयता पहिलोपटक बेलायतमा पहिलोपटक कोरोना संक्रमणबाट कसैको ज्यान नगएको तथ्यांक सार्वजनिक भएको छ।  बेलायतमा हिजो मंगलबार पहिलोपटक कोरोना संक्रमणबाट कसैको ज्यान नगएको त्यहाँका अधिकारीहरुले घोषणा गरेका हुन्। बेलायतले सार्वजनिक गरेको पछिल्लो २८ घन्टा दिनको तथ्यांकअनुसार यस्तो देखिएको हो।  हिजो मंगलबार...

1695556604Online-Ad.gif

चीनको अर्को खोपले पनि पायो आपतकालीन प्रयोगको अनुमति

1622600680Khop.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चीनमा बनेको अर्को एउटा कोभिड–१९ विरुद्धको खोपलाई पनि आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।  चिनियाँ फार्मा कम्पनी सिनोभ्याकले तयार गरेको खोपलाई डब्ल्यूएचओले आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो। डब्ल्युएचओले यो खोप सुरक्षा र प्रभावका हिसाबले अन्तर्राष्ट्रिय मानकमा सफल रहेको...

स्वास्थ्य मन्त्रालयद्वारा सबै अस्पताललाई एक साताभित्र उपचार शुल्क सार्वजनिक गर्न निर्देशन

1622551576ministry-of-health.jpg
काठमाण्डौ । सरकारले उपचारबापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिरामीको उपचारबापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सबै सरकारी, निजी र सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको हो । कोरोना...

थप ६०८५ मा कोरोना पुष्टि, ६८९८ भए डिस्चार्ज, ६८ को मृत्यु

1622547232covid.jpg
काठमाण्डौ । देशभर पछिल्लो २४ घन्टामा थप ६ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर थप ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो अवधिमा १७ हजार १४७ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार २८५ जना र ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ८००...

चिनियाँ अनुदानको ८ लाख डोज खोप नेपाल आइपुग्यो

1622539349khop.jpg
काठमाण्डौ । चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलबार काठमाण्डौ आइपुगेको छ। नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको हो।  राष्ट्रपति विद्यादेवी भण्डारीसँग गत हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए। सोहीमध्येको ८ लाख डोज खोप नेपाल आइपुगेको...

संक्रमणमुक्त भएकाहरुमा भ्याक्सिनको एक डोज नै पर्याप्त, यस्ता छन् वैज्ञानिक कारण

1622525729covid-vaccine.jpg
काठमाण्डौ । सम्पूर्ण विश्वले भ्याक्सिनको कमीको सामना गरिरहनुपरेको यो कठिन समयमा भ्याक्सिनको सिंगल डोजबाटै कोरोनाबाट सुरक्षित रहन सकिने खबरले बाहिरिँदा कस्तो होला ? पक्कै पनि सबैको ध्यान यसतर्फ तान्निछ। यस्तो नै चाखलाग्दो खबर छिमेकी देश भारतको उत्तर प्रदेशबाट आएको छ।  उत्तर प्रदेशको बनारस हिन्दु विश्वविद्यालय (बीएचयू) को...

आगामी जुलाई–अगस्टमा भारतमा प्रतिदिन १ करोड जनतालाई कोरोनाविरुद्धको खोप लगाइने

1622523990India.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा आगामी जुलाई मध्यबाट अगस्टसम्म प्रतिदिन एक करोड जनतालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिइएको छ।  भारतको केन्द्रीय सरकारले यो अवधिमा देशमा खोपको आपूर्ति बढाउँदै प्रतिदिन एक करोड जनतालाई खोप लगाउने लक्ष्य राखेको हो। कोभिड–१९ विरुद्धको खोप अभियानका लागि बनेको कार्यदलका अध्यक्ष डा एनके अरोडाले...

भेरियन्टअनुसार कोरोनाको नामकरण, कुन देशको भेरियन्टले के नाम पाए ?

1622516906corona.png
काठमाण्डौ । विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले विभिन्न देशमा भेटिएका कोरोनाका नयाँ भेरियन्टहरुको नामकरण गरेको छ।  डब्ल्यूएचओले ग्रिक अल्फाबेटअनुसार कोरोना नयाँ भेरियन्टहरुको नामकरण गरेको हो। जसअनुसार बेलायती भेरियन्टको नाम ‘अल्फा’, दक्षिण अफ्रिकी भेरियन्टको ‘बेटा’, ब्राजिलियन भेरियन्टको ‘गामा’ र भारतीय भेरियन्टको नाम...

संक्रमितको संख्या दैनिक घट्दै, निको हुने बढ्दै

1622462924covid.jpg
काठमाण्डौ । केही दिनयता मुलुकमा कोरोना संक्रमणको मामिला लगातार घटिरहेको छ भने निको हुनेको संख्या बढ्दै गइरहेको छ। पछिल्लो २४ घन्टाको अवधिमा पनि नयाँ कोरोना संक्रमितभन्दा निको हुनेको संख्या अधिक देखिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप ४ हजार ७६२ जनामा कोरोना पुष्टि भएको...

नर्भिकद्वारा सस्तो दरको ‘पोस्ट कोभिड प्याकेज’ को घोषणा

1622452463norvic.jpg
काठमाण्डौ । पछिल्ला दिनमा नेपालमा कोभिड–१९ को पीसीआर रिपोर्ट नेगेटिभ आएपछि पनि ज्यान गुमाउनेहरुको संख्या बढ्न थालेको छ। कोभिड निको भइसकेपछि देखापर्ने विभिन्न स्वास्थ्य समस्याका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नर्भिक इन्टरनेसनल हस्पिटलले सस्तो दरको ‘पोस्ट कोभिड प्याकेज’ को घोषणा गरेको छ।  अस्पतालले...

भारतमा पछिल्लो ५० दिनयताकै कममा संक्रमण पुष्टि, निको हुने दर बढ्दै

1622443933india-covid.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको मामिलामा लगातार गिरावट आइरहेको छ।  पछिल्लो २४ घन्टामा भारतमा १ लाख ५२ हजार ६३४ जनामा संक्रमित पुष्टि भएको छ। यो एक दिनको संख्या पछिल्लो ५० दिनयताकै कम हो। यो अवधिमा २ लाख ३८ हजार २२ जना संक्रमित निको भएका छन् भने ३ हजार १०० भन्दा बढीको मृत्यु भएको छ। हालसम्म भारतमा २ करोड ८० लाख ४७ हजार...

पछिल्लो २४ घन्टामा थप ४३६९ मा कोरोना पुष्टि, ६२०५ भए संक्रमणमुक्त, १०९ को मृत्यु

1622371658covidd.jpg
काठमाण्डौ । पछिल्लो समय देशमा कोरोना संक्रमणको मामिला दैनिकजसो घट्दै गइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टो तथ्यांकअनुसार थप ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर १० हजार ९८६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७०२ र १ हजार ७८४ जनाको एन्टिजेन परीक्षण गर्दा ६६७ जनामा गरी ४ हजार ३६९...

भियतनाममा देखियो कोरोनाको नयाँ भेरियन्ट, हावाबाट तीव्रगतिमा फलिन्छ

1622346400covid.jpg
काठमाण्डौ । भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ। जुन भारत र बेलायतमा पहिलोपटक भेटिएको कोरोना नयाँ भेरियन्टसँग मिल्दोजुल्दो रहेको बताइएको छ।  भियतनामका अधिकारीहरुका अनुसार यो नयाँ भेरियन्ट हावाका माध्यमबाट तीव्रगतिमा फैलिन सक्छ। भियतनामका स्वास्थ्यमन्त्री गुयेन थान्ह लान्गले कोरोनाको यो नयाँ भेरियन्ट निकै खतरनाक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध