स्वास्थ्य


देशभर थप ४४८७ मा संक्रमण पुष्टि, ६०८० भए निको

1622285124covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर नयाँ संक्रमित थपिनेभन्दा निको हुने बढी देखिएको छ। लगातार चौथो दिन निको हुनेको संख्या बढी देखिएको हो।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकका अनुसार यो अवधिमा १४ हजार ७५२ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४ हजार ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै देशभर...

लगातार तेस्रो दिन संक्रमित थपिनेभन्दा निको हुने बढी, ६९५१ थपिए, ९८४१ निको भए

1622198525covid123.jpg
काठमाण्डौ । लगातार तेस्रो दिन देशभर नयाँ संक्रमित थपिनेभन्दा निको हुनेको संख्या बढी देखिएको छ। कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या पनि लगातार घटिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देशभर थप ९ हजार ८४१ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ४ लाख २८...

सरकारले चीन र अमेरिकाबाट कोरोनाविरुद्धको खोपको १ करोड डोज खरिद गर्ने

1622196926pradeep.jpg
काठमाण्डौ । सरकारले चीन र अमेरिकाबाट कोरोनाविरुद्धको खोपको १ करोड डोज खरिद गर्ने तयारी गरेको छ।  स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त जानकारी गराएका हुन्। जसअनुसार पहिलो चरणमा चीनको सिनोफार्मसँग ५० लाख र अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज...

1695556604Online-Ad.gif

आगामी साताबाट दिल्लीमा लकडाउन खुकुलो पारिने, कलकारखाना खोलिने

1622192363dehli.jpg
काठमाण्डौ। पछिल्लो समय कोरोना संक्रमणको मामिला घट्दै जान थालेपछि छिमेकी मुलुक भारतको राजधानी दिल्ली अनलक गर्ने तयारी सुरु गरिएको छ।  दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पनि अब दिल्लीमा लकडाउन हटाउने तयार भइरहेको बताएका छन्। केजरीवालले दिल्लीमा कोरोना संक्रमणका मामिला निरन्तर ओरालो लागिरहेको र चाँडै लकडाउन हटाइने बताए।...

मेलबर्नमा २६ जनामात्रै संक्रमित, तैपनि कडा लकडाउन कति उचित ?

1622191025aus.jpg
काठमाण्डौ । अस्ट्रेलियाको दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको भिक्टोरिया राज्यको मेलबर्नमा कोरोनाभाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै बिहीबारदेखि थप ७ दिन कडा लकडाउन लगाइएको छ। तर यो सहरमा अहिलेसम्म कोरोनाको दोस्रो लहरमा संक्रमित हुनेको संख्या केवल २६ मात्रै रहेको छ।  मेलबर्नको जनसंख्या ५० लाख रहेको छ। मेलनबनका बासिन्दालाई...

भारतमा छिटै कोरोनाविरुद्धको थप ४ भ्याक्सिन उपलब्ध हुने

1622186692covid-19-vaccine.jpg
काठमाण्डौ । भारतमा चाँडै कोरोनाविरुद्धका ४ वटा भ्याक्सिन उपलब्ध हुने भएका छन्।  भारतको नीति आयोगका सदस्य डा बी.के. पालले भारतमा कारोनाविरुद्धको खोपको उत्पादन निरन्तर बढिरहेको र चाँडै थप ४ वटा भ्याक्सिन आउन विकास हुन लागेको बताए। यसमा बायो–ईको भ्याक्सिन, जायडसको डीएनएमा आधारित भ्याक्सिन, भारत बायोटेकको नेसनल भ्याक्सिन र जिनेवाको...

कोरोना अपडेट: संक्रमितभन्दा २८७ बढी निको भए, मृतकको संख्या पनि घट्यो

1622113016covid.png
काठमाण्डौ । गत २४ घण्टामा देशभर थपिएका संक्रमितको संख्या भन्दा डिस्चार्ज हुनेको संख्या बढी देखिएको छ ।  यो अवधिमा देशभर २० हजार ९९२ नमूना परीक्षण भएकोमा ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको हो ।  यही अवधिमा देशभर ७ हजार २२६ संक्रमित निको भई डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने संख्या बढेसँगै निको हुने दर पनि बढ्न थालेको छ । नेपालमा निको...

कोरोनाको दोश्रो लहरमा पहिलोपटक थपिनेभन्दा निको हुने धेरै, संक्रमणमुक्त हुने दर ७७% पुग्यो

1622027427samir.jpg
काठमाण्डौ । कोरोनाको दोश्रो लहर सुरु भएपछि देशमा पहिलोपटक थपिने संक्रमितभन्दा निको भई डिस्चार्ज हुनेको संख्या बढेको छ ।  गत २४ घण्टामा देशभर ६ हजार ७१४ कोरोना संक्रमित थपिएका र यो अवधिमा ६ हजार ७१६ डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  संक्रमणबाट मुक्त हुने दर समेत बढेर ७६.९ प्रतिशत पुगेको छ ।  आज देशभर १९...

कोरोनाविरुद्धको खोप लगाउने पहिलो पुरुष विलियम सेक्सपियरको निधन

1622026559covid.jpg
काठमाण्डौ । विश्वमै कोरोना खोप लगाउने पहिलो पुरुष तथा दोस्रो व्यक्ति विलियम सेक्सपियरको निधन भएको छ। विलियम सेक्सपियर उर्फ बिल सेक्सपियरको मंगलबार ८१ वर्षको उमेरमा निधन भएको हो। उनको मृत्यु अन्य रोगका कारण भएको परिवारजनले बताएका छन्। सेक्सपियरले सन् २०२० डिसेम्बरमा बेलायतको कोभेन्ट्री अस्पतालमा कोरोनाको खोप (फाइजर) को पहिलो डोज...

अक्सिजन सिलिन्डरहरु समयमै फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

1622019555ministry-of-health.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डरहरू समयमै फिर्ता गर्न आग्रह गरेको छ।  मन्त्रालय एक सूचना जारी गरी यस्तो आग्रह गरेको छ। अक्सिजन आपूर्ति व्यवस्थामा सहज भए पनि सम्बन्धित उद्योगहरुमा भर्न फिर्ता नपुग्ने समस्या बढेको सूचनामा उल्लेख छ। ‘एउटा उद्योगका अक्सिजन सिलिन्डरहरू अन्यत्र जाने क्रम पनि अत्यधिक...

घट्न थाल्यो विश्वभर कोरोनाको प्रभाव, संक्रमित र मृतकको संख्यामा कमी : डब्ल्यूएचओ

1622009823corona.jpg
काठमाण्डौ । गत साता विश्वभर कोरोना संक्रमणको नयाँ मामिला र मृत्युमा कमी आएको छ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार गत साता विश्वभर ४१ लाख नयाँ संक्रमित थपिएका छन् भने ८४ हजार मानिसको मृत्यु भएको छ। जुन अघिल्लो साताको तुलनामा संक्रमितको संख्या १४ प्रतिशत र मृतकको संख्या २ प्रतिशतले कम हो। डब्ल्यूएचओको साप्ताहिक ...

कोरोनाको उत्पत्तिबारे पारदर्शी छानबिन गर्न डब्ल्यूएचओलाई अमेरिकाको आह्वान

1621996660who.jpg
काठमाण्डौ । विश्वभरि महामारी निम्त्याएको कोरोनाभाइरसको उत्पत्तिबारे विश्व स्वास्थ्य सङ्गठनलाई पारदर्शी छानबिन गर्न अमेरिकाले आह्वान गरेको छ। अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड-१९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्यूएचओलाई आग्रह गरेका हुन्। अमेरिकी सञ्चारमाध्यमहरूमा भाइरस चीनको वुहानस्थित प...

८६३६ संक्रमित थपिए, निको हुने दर ७६.६%

1621944753mohp.jpg
काठमाण्डौ । गत २४ घण्टामा देशभर ८ हजार ६३६ कोरोना संक्रमित थपिएका छन् ।  यो अवधिमा पीसीआर विधिबाट २२ हजार ३०६ र एन्टीजेनबाट ६३० गरी कुल २२ हजार ९३६ नमूनाको परीक्षण भएको थियो ।  योसहित देशमा कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ ।  यो अवधिमा ६ हजार ४०४ कोरोनामुक्त भएका छन् । योसहित कुल निको हुनेको संख्या ४ लाख ४ हजार ८८७...

सुखद् खबर : विकास भयो कोरोनाबाट बचाउने दुई अचूक औषधि

1621938436covid-medicine.jpg
काठमाण्डौ । अस्ट्रेलियाका अनुसन्धानकर्ताहरुले कोरोना भ्याक्सिन नलगाएका व्यक्तिहरुलाई भाइरसबाट जोगाउन सक्ने दुुईवटा नयाँ औषधि बनाएका छन्।  कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि भ्याक्सिनमात्रै प्रयोगमा आइरहेका बेला अस्ट्रेलियाका अनुसन्धानकर्तालाई यस्तो सफलता हात लागेको हो। यी औषधिले कोरोनाको खोप नलगाएका व्यक्तिहरुलाई...

कोरोनाविरुद्ध खोप लगाउन यसरी दिन सकिन्छ अनलाइन आवेदन

1621922658corona-vaccine.jpg
काठमाण्डौ । कोरोना महामारीले विश्वलाई नै चपेटामा परेको छ। अब यो संक्रमणबाट एउटैमात्र भरपर्दो अस्त्र भनेको खोप नै हो।  नेपाल सरकारले कोरोनाविरुद्धको खोपको सहज उपलब्धताका लागि पहल गरिरहेको जनाएको छ। यसका लागि बेलायत तथा अमेरिकाबाट खोप ल्याउन पहल भइरहेको सरकारको भनाइ छ।  यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप वितरण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध