स्वास्थ्य


कोरोना कहर बढ्न थालेपछि भारतको महाराष्ट्रमा कडा लकडाउन

1617592434covid.jpg
काठमाण्डौ । कोरोना संक्रमण फेरि बढ्न थालेपछि भारतको महाराष्ट्रमा आज सोमबारदेखि कडा लकडाउन गरिएको छ।  महाराष्ट्रमा आज बिहान ७ बजेदेखि आउँदो शुक्रबार राति ८ बजेसम्म कडा लकडाउन लागू गरिएको हो। लकडाउनका बेला सार्वजनिक स्थानहरुमा ५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ।  यसैगरी आउँदो शुक्रबार राति ८ बजेदेखि सोमबार बिहान ७ बजेसम्म...

कोरोना अपटेड : थप १२८ मा संक्रमण पुष्टि, १६१ निको भए, १ को मृत्यु

1617533194covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर २ हजार ७२७ जनाको पीसीआर परीक्षण गर्दा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  पछिल्लो २४ घन्टामा उपत्यकाका तीन जिल्लामा मात्रै ६८ जना संक्रमित थपिएको छ। जसअनुसार ...

कोरोना संक्रमण बढ्न थालेपछि बंगलादेशमा एकहप्ते लकडाउनको घोषणा

1617510346bangladesh-lockdown.jpg
ढाका । कोरोनाभाइरस महामारी नियन्त्रण गर्न भन्दै बंगलादेशमा एकहप्ते लकडाउनको घोषणा गरिएको छ।  स्थानीय समयअनुसार यही अप्रिल ५ देखि लागू हुने गरी सरकारले लकडाउन घोषणा गरेको अधिकारीहरुले जनाएका छन्। बंगलादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले शनिबार अनलाइन पत्रकार सम्मेलनमार्फत लकडाउन घोषणा गरिएको जानकारी दिएका...

1695556604Online-Ad.gif

कोरोनाको ‘हटस्पट’ बन्दै भारत, एकैदिन ९३ हजार बढीमा संक्रमण पुष्टि

1617507804covid.jpg
काठमाण्डौ । भारत विश्व महामारी कोरोनाभाइरस ‘हटस्पट’ बन्द गएको छ। अहिले विश्वभर कोरोनाको दोस्रो लहरले तीव्रता पाइरहेको छ। भारतमा शनिबार एकैदिन ९३ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन्। यो विश्वका कुनै पनि देशमा एकैदिन फेला परेको संक्रमितको संख्यामा सबैभन्दा धेरै हो। एकैदिन यतिधेरै संक्रमित फेला परेपछि भारतले अमेरिका र...

विश्व बैंकले कोभिड खोपका लागि नेपाललाई रु. ८.७० अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने

1617365838IMG4798ff.jpg
काठमाण्डौ । कोभिड-१९ विरुद्ध सुरक्षित र प्रभावकारी खोपको पहुँच विस्तार गर्न नेपाल सरकार र विश्व बैंकबीच ८ अर्ब ७०  करोड रुपैयाँ (७५ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व...

उपत्यकामा ९४ सहित थप १७९ जनामा कोरोना पुष्टि, १११ भए संक्रमणमुक्त

1617360259covid.jpg
काठमाण्डौ । उपत्यकामा ९४ जनासहित पछिल्लो २४ घन्टामा देशभर थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक तथ्यांकअनुसार पछिल्लो २४ घन्टाको अवधिमा कुल ३ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उपत्यकाका तीन जिल्लामध्ये काठमाण्डौ सर्वाधिक ७८...

काठमाण्डौमा ८६ सहित थप १५२ मा कोरोना पुष्टि, ६५ निको भए, १ को मृत्यु

1617275113covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा देशभर थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घन्टाको अवधिमा कुल ४ हजार २१३ जनाको पीसीआर परीक्षण गर्दा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ। यो अवधिमा काठमाण्डौ उपत्यकाका...

फ्रान्समा ४ साता लकडाउनको घोषणा, स्कुल पनि बन्द गरिँदै

1617246714france.jpg
काठमाण्डौ । कोरोना संक्रमण तीव्रगतिमा फैलिन थालेपछि फ्रान्समा चार साता लामो लकडाउनको घोषणा गरिएको छ। फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनले शनिबार राष्ट्रका नाममा सन्देश दिँदै चार साता लामो लकडाउनको घोषणा गरेका हुन्। उनले लकडाउनका क्रममा अत्यावश्यक सामानका पसलहरुलाई मात्र खुल्न अनुमति दिइने जानकारी दिए। उनले मानिसहरुलाई...

देशभरका अस्पताल र ल्याबलाई तयारी अवस्थामा रहन सरकारको निर्देशन

1617194652Ministry-of-health.jpg
काठमाण्डौ । कोरोना संक्रमणको मामिला बढ्न सक्ने भन्दै सरकारले उपचारका लागि तयारी अवस्थामा रहन देशभरका अस्पतालहरुलाई आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेशवर गौतमले इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को बैठकले संघीय अस्पताल, प्रादेशिक अस्पताल र आधारभूत अस्पताललाई कोरोना...

काठमाण्डौ प्रवेशमा कडाइ, रुघाखोकी र ज्वरो आएकालाई पीसीआर परीक्षण अनिवार्य

1617193444covidtest.jpg
काठमाण्डौ । कोरोना महामारीको दोस्रो लहरको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले उपत्यका भित्रिने मुख्य नाकाहरुमा निगरानी बढाएको छ।  काठमाण्डौ भित्रिने मुख्य नाकाहरुबाट प्रवेशमा कडाइ गरिएको प्रशासनले जनाएको छ। स्वास्थ्य मन्त्रालयले पनि बुधबार नियमित पत्रकार सम्मेलनमा मुख्य नाकाहरुमा कोरोना परीक्षणको दायरा बढाइने...

कोरोनाभाइरस उत्पत्तिका विषयमा थप गहन अध्ययन आवश्यक : डब्ल्यूएचओ

1617165362WHO.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एडहोनोम गेब्रेयससले कोरोनाभाइरस उत्पत्तिका विषयमा थप गहन अध्ययन आवश्यक रहेको बताएका छन्।  चिनियाँ प्रयोगशालाबाट यो भाइरसको उत्पत्ति भएको सर्वत्र चर्चा चलिरहेको अवस्थामा प्रमुख टेड्रोसले यस्तो धारणा सार्वजनिक गरेका हुन्। ‘चिनियाँ प्रयोगशालाबाट यो भाइरस उत्पत्ति...

थप १६७ जनामा कोरोना पुष्टि, ११५ जना संक्रमणमुक्त, ३ को मृत्यु

1617101003covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या हिजोको तुलनामा बढेको छ।  स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबारसम्म थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै मंगलबारसम्म कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार १४७ पुगेको...

सरकारद्वारा सातै प्रदेशमा आइसोलेसन व्यवस्थापन गर्न निर्देशन

1617023490health.jpg
काठमाण्डौ। सरकारले सातै प्रदेशमा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन व्यवस्थान गर्न निर्देशन दिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइले सोमबार परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। भारतीय सीमा नाकामा हेल्थ डेस्कमा परीक्षण गरेर कोरोना पोजेटिभ देखाएकाहरु पनि सार्वजनिक...

नर्भिकद्वारा अनुहारको आकृति मिलाउने आधुनिक शल्यक्रियाको सुरुआत

1617014756surgery2.png
काठमाण्डौ । विभिन्न कारणले बिग्रिएको अनुहारको आकृति मिलाउने शल्यक्रिया नेपालका लागि चिरपरिचित होइन। अनुहारको आकृति असामान्य हुँदा स्वदेशमा विकल्प नभई शल्यक्रियाको खोजीमा विदेश जाने नेपाली बिरामीहरुको संख्या बढ्दो छ। तर, अब यो बाध्यता हटेको छ।  काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालले विभिन्न कारणले बिग्रिएको...

थप १४१ जनामा कोरोना पुष्टि, ८२ जना भए संक्रमणमुक्त

1617014026corona.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा नेपालमा थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सार्वजनिक गरेको तथ्यांकअनुसार देशभरका प्रयोगशालामा ३ हजार १२२ जनाको नमुना परीक्षण गर्दा १४१ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ९८० पुगेको छ।  पछिल्लो २४ घन्टामा ८२ जना...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध