स्वास्थ्य


फाइजरको कोरोना खोप स्वीकृत गर्ने यूके विश्वकै पहिलो देश

1606900655pfizer.jpg
यूके फाइजर/बायोएनटेक खोपलाई बृहत् रूपमा प्रयोग गर्न अनुमति दिने विश्वकै पहिलो देश बनेको छ। ब्रिटिश नियामक संस्था एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो खोप आगामी सातादेखि लगाउन सुरु गर्न सकिन्छ। खोप लगाउन केही दिनमै सर्वाधिक जोखिममा रहेका मानिसबाट सुरु हुने अपेक्षा गरिएको छ। यूकेले सो खोपको चार करोड मात्रा...

कोरोना अपडेट: १७९० थपिए २७९१ डिस्चार्ज

1606214975corona.jpg
काठमाण्डौ । गत २४ घण्टाभित्र देशभर १ हजार ७९० कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा २ हजार ७९१ संक्रमित निको भएका छन् ।  नयाँ तथ्यांकसहित देशमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने निको हुनेको कुल संख्या २ लाख ४ हजार ८५८ पुगेको छ ।  लगातार थपिने संख्याभन्दा निको हुने संख्या बढेका कारण देशभर...

कोरोनाविरुद्धको भ्याक्सिन : स्पुतनिक भी, फाइजर र मोडर्नामध्ये कुन सस्तो ?

1606200924vaccine.jpg
काठमाण्डौ । अहिले सारा विश्व कोरोनाविरुद्धको भ्याक्सिनको पर्खाइमा छ। विश्वका केही दिग्गज कम्पनीहरुले विकास गरेका भ्याक्सिनको अन्तिम ट्रायल पनि लगभग सकिने अवस्थामा पुगेको छ। उनीहरु आफूले तयार पारेको भ्याक्सिनको अन्तिम स्वीकृति लिएर आपतकालीन प्रयोगका लागि तयार भइसकेका छन्।  तिनैमध्ये केही ठूलो कम्पनीहरुले आफ्ना भ्याक्सिनलाई...

1695556604Online-Ad.gif

नेपाल मेडिसिटी अस्पताल र ललितपुर चेम्बर अफ कमर्श बीच सम्झौता

1606132123medi.jpg
काठमाण्डौ । ललितपुर स्थित नेपाल मेडिसिटी अस्पताल र ं ललितपुर चेम्बर अफ कमर्श बीच सोमबार सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल मेडिसिटी अस्पतालको सेवामा ललितपुर चेम्बर अफ कमर्शका सदस्य एवं कर्मचारीहरुले विशेष सहुलियत तथा उपचारमा विशेष सुविधा प्राप्त गर्ने भएका छन् । अस्पतालका महाप्रबन्धक विजय रिमाल एवं ललितपुर चेम्बर अफ कमर्शका...

कोरोना लागेर निको हुने दर ९१% पुग्यो, सक्रिय संक्रमित घटेर १८,८८४ मा सीमित

1606127876corona.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट निको हुने दर बढेर सोमबार ९१ प्रतिशत पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १ हजार ९८० नयाँ कोरोना संक्रमित थपिएका छन् ।  यो अवधिमा डिस्चार्ज हुनेको संख्या ३ हजार ४३ रहेको छ । योसँगै हालसम्म कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख २ हजार ६७ पुगेको छ भने निको हुने दर बढेर...

विश्वलाई फेरि अर्को खुसीको खबर, अक्सफोर्डको भ्याक्सिन ७०%सम्म असरदार

1606119224Muktinath.jpg
काठमाण्डौ । कोरोनाविरुद्धको भ्याक्सिनको पर्खाइमा रहेको विश्व जगतमाझ फेरि अर्को खुसीको खबर सार्वजनिक भएको छ। अक्सफोर्ड र एस्ट्राजेनेकाको भ्याक्सिन तेस्रो चरणको ट्रायलमा ७० प्रतिशतसम्म प्रभावकारी देखिएको हो। सोमबार जारी अन्तरिम एनालिसिसका अनुसार दुई किसिमको डोजको आँकडा एकसाथ साथ भ्याक्सिनको प्रभावकारिता ७०.४ प्रतिशतसम्म...

अमेरिकामा डिसेम्बरको दोस्रो साताबाट कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगमा ल्याइने

1606103846vaccine.jpg
काठमाण्डौ । अमेरिकामा आगामी डिसेम्बर महिनाको दोस्रो साताबाटै कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगमा ल्याउने तयारी सुरु गरिएको छ। कोरोना महामारीको विस्तारले तीव्रता लिइरहेकै बेला यस्तो सुखद् खबर सार्वजनिक भएसँगै अमेरिकावासीमा खुसियाली छाएको छ। अमेरिका टुडेमा प्रकाशित समाचारअनुसार अमेरिकामा कोरोना खोप कार्यक्रमका प्रमुख डा मोन्सेफ...

निको हुने दर बढेर ९०% माथि, सक्रिय संक्रमित घटेर १९,९६३ मा सीमित

1606042104health.jpg
काठमाण्डौ । नेपालमा कोरोनाबाट निको हुने दर बढेर ९० प्रतिशत माथि पुगेको छ ।  पछिल्लो २४ घण्टामा १ हजार ६६९ कोरोना संक्रमित थपिँदा ५ हजार ६९९ डिस्चार्ज भएका छन् । योसँगै १ लाख ९९ हजार २४ हजार निको भएर घर फर्किएका छन् । अर्थात, आजको मितिसम्म कोरोना संक्रमणबाट ठीक हुनेको दर ९०.३४ प्रतिशत पुगेको छ ।  डिस्चार्ज हुनेहरुको संख्या ह्वात्तै...

यी ६ कम्पनीका स्यानिटाइजरमा भेटियो विषाक्त रसायन ‘मेथानोल’, बिक्रीवितरणमा प्रतिबन्ध

1605854421Sanitizer.jpg
काठमाण्डौ । औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानी पुर्याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो। बजारमा बिक्रीवितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमुना संकलन गरी राष्ट्रिय औषधि प...

'माउथवास' ले ३० सेकेन्डमै मार्छ कोरोनाभाइरस : अध्ययन

1605773701Mouthwash.jpg
काठमाण्डौ । मुख कुल्ला गर्ने माउथवासले ३० सेकेन्डभित्र कोरोनाभाइरसलाई मार्ने प्रयोगशालामा गरिएको एउटा अध्ययनले देखाएको छ। कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरूले माउथवाससँगको संसर्गले भाइरसलाई नष्ट गर्न सहयोग पुग्नसक्ने 'आशाजनक सङ्केतहरू' पाइएको बताएका हुन्। युनिभर्सिटी हस्पिटल अफ वेल्समा कोभिड(१९ का बिरामीमाथि गरिएको...

कोरोना अपडेट: १४४२ थपिए, ३५३८ डिस्चार्ज

1605697747corona-virus.jpg
काठमाण्डौ । गत २४ घण्टामा १ हजार ४४२ कोरोना संक्रमित थपिएका छन् ।  देशभर ६ हजार ७३१ जनाको पीसीआर टेस्ट गर्दा १ हजार ४४२ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।  थपिएको संख्यासहित नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।  पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार ५३८ संक्रमित निको भएका छन् । योसहित कुल निको हुनेको संख्या...

कोरोनाबाट निको हुने दर हालसम्मकै उच्च, थप १७ को मृत्यु

16056114051111.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट निको हुने दर नेपालमा बढेर ८५ प्रतिशत पुगेको छ । पछिल्ला केही दिन तिहारका कारण दैनिक कोरोना परीक्षणको संख्या घटेसँगै थपिने संक्रमितको संख्या कम र डिस्चार्ज हुनेको संख्या बढी हुँदा निको हुने दरमा सुधार देखिएको हो। नेपालमा मंगलबार कायम निको हुने दर ८४.७६ प्रतिशत रहेको छ । निको हुने यो दर हालसम्मकै सर्वाधिक हो...

कोरोनाविरुद्धको भ्याक्सिन विकासमा अर्को सफलता, ९५% प्रभावकारी भएको दाबी

1605581907vaccine.jpg
काठमाण्डौ । अमेरिकी कम्पनी मोडेर्ना विकास गरेको कोरोनाभाइरसविरुद्धको भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको छ।  भ्याक्सिन निर्माता कम्पनी मोडेर्नाले सोमबार प्रारम्भिक नतिजा सार्वजनिक गर्दै यस्तो दाबी गरेको हो। यो भ्याक्सिनका माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने आशा बढेको कम्पनीले जनाएको छ।  मोडेर्नाले अबको...

एकैदिन ४५०० संक्रमित कोरोनाबाट मुक्त, निको हुने दर हालसम्मकै उच्च

1604662014download.png
काठमाण्डौ । गत २४ घण्टाभित्र देशभरबाट ४ हजार ५०० कोरोना संक्रमित निको भएका छन् । योसहित शुक्रबारसम्मको निको हुने दर बढेर ८१ प्रतिशत पुगेको छ,जुन नेपालका लागि हालसम्मकै बढी हो ।  यो अवधिमा देशभर २ हजार ९०९ कोरोना संक्रमित थपिएका छन् । योसहित हालसम्म नेपालमा संक्रमण हुनेको कुल संख्या १ लाख ८८ हजार ८ सय माथि पुगेको छ । १ लाख ५२ हजार ९०८ निको...

कोरोना संक्रमितको निःशुल्क उपचारसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदै स्वास्थ्य मन्त्रालय

1604652699Ministry-of-health.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको निःशुल्क उपचारका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने भएको छ। कोरोना संक्रमितको उपचार निःशुल्क गर्नू भन्ने परमादेश पुनरावलोकन गर्न मन्त्रालयले दिएको निवेदन सर्वोच्च अदालतले हिजो बिहीबार अस्वीकृत गरेको थियो। अब सरकारले सोहीअनुसार निर्णय सच्याउन लागेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध