स्वास्थ्य


कोरोना अपडेट:थपिनेभन्दा निको हुनेको संख्या लगातार बढी

1604575501health.jpg
काठमाण्डौ । दैनिक रुपमा नेपालमा कोरोना संक्रमितहरुको थपिने संख्याभन्दा निको हुनेको संख्या बढिरहेको छ । यो क्रमले आज पनि निरन्तरता पायो ।  पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१ कोरोना संक्रमित थपिए भने ३ हजार ४३० संक्रमित निको भए ।  देशभर गरिएको १३ हजार ६८ पीसीआर परीक्षणमा ३ हजार ५१ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।  थपिएको संख्यासहित...

अब सरकारले कोरोना परीक्षण र उपचारमा शुल्क उठाउन नपाउने, निःशुल्क गर्नुपर्ने

1604571255Supreme-Court.jpeg
काठमाण्डौ । अब सरकारले कोरोना परीक्षण र उपचारमा शुल्क उठाउन नपाउने भएको छ।  कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने आदेश पुनरावलोकन गर्न सरकारले दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरेसँगै शुल्क लिन पाउने बाटो बन्द भएको हो। सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले स्वास्थ्य...

अमेरिकामा एकैदिन १ लाख बढीमा कोरोना पुष्टि

1604564239Ameirca.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट अमेरिकामा पहिलोपटक एकैदिन १ लाख बढी संक्रमित भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बुधबार अमेरिकामा एकैदिन १ लाख २ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको हो। एक दिनमा देखिएको संक्रमितको यो संख्या हालसम्मकै उच्च रहेको विश्वविद्यालयले जनाएको छ। अमेरिकामा बुधबारमात्रै कोरोनाबाट १ हजार ९७ जनाको...

1695556604Online-Ad.gif

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार नाघ्यो, ३११४ संक्रमित थपिए, ३१४२ निको भए

1604403276COVID-19-fatality-in-Nepal-NT.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या १ हजार नाघेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जारी गरेको पछिल्लो अपडेटअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप २० जनाको मृत्यु भएको छ। यीसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ पुगेको छ। यसैगरी पछिल्लो २४ घन्टाको अवधिमा देशभर थप ३ हजार ११४ जनामा कोरोना...

पूर्व भारतीय सैनिक तथा तिनका आश्रित परिवारले मेडिसिटी अस्पतालबाट स्वास्थ्य उपचार सेवा प्राप्त गर्ने

1604398844medi.JPG
काठमाण्डौ । नेपाल मेडिसिटी अस्पताल र भारत सरकारको रक्षा मन्त्रालय, कल्याणकारी विभाग अन्तर्गतको पूर्वसैनिकहरुको योगदानमा आधारित स्वास्थ्य उपचार कार्यक्रम (इसीएचएच) बीच सम्झौता सम्पन्न भएको छ ।  नेपालको पहिलो र एकमात्र अन्तर्राष्ट्रिय मान्यता एनएबीएच (नेशनल एक्रिडिटेसन फर हेल्थ एण्ड हेल्थ केयर प्रोभाईडर्स) प्राप्त नेपाल मेडिसिटी...

कोरोना अपडेट : थप संक्रमित–२९३३, निको–३१५०, मृतक–२४

1604318648coronavirus-vaccine-antibodies1istock.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टा अवधिमा देशभर थप २ हजार ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ।  पछिल्लो २४ घन्टामा ३ हजार १५० जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ। यो संक्रमणमुक्त हुने दर ७८.१८ प्रतिशत रहेको छ।  हाल आइसोलेसनमा...

यी हुन् निर्णायक चरणमा पुगेका कोरोनाविरुद्धका १० भ्याक्सिन, कहिलेसम्म आउला ?

1604291107corona-vaccine.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसविरुद्धको खोपको खोज अब अन्तिम चरणमा पुगेको छ। ताजा अपडेटअनुसार हाल विश्वभर १० वटा भ्याक्सिन तेस्रो तथा अन्तिम चरणको क्लिनिकल ट्रायलमा छन्। योसँगै अब छिटै कोरोनाविरुद्धको भ्याक्सिन प्राप्त हुने खबरहरु पनि प्राप्त भइरहेका छन्। आउनुस् ती १० भ्याक्सिनका विषयमा चर्चा गरौँ– अक्सफोर्ड युनिभर्सिटी...

कोरोना संक्रमितको उपचार गर्दा धरौटी माग्ने अस्पतालसँग स्पष्टीकरण मागियो

1604228010NEP.jpg
काठमाण्डौ । कोभिड १९ संक्रमितको उपचार गर्नुअघि धरौटी माग गर्ने देशभरका सबै अस्पतालहरुलाई सरकारले स्पष्टीकरण सोधेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपचारअघि धरौटी लिने र माग गर्ने सरकारी अस्पतालहरुलाई स्पष्टीकरण सोधिएको हो ।  मन्त्रालयले स्पष्टीकरण सोध्दै सबै अस्पतालहरुलाई धरौटी नलिई...

कोरोना अपडेट: २८२४ थपिए, ३६२० डिस्चार्ज

1604227553corona.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा २ हजार ८२४ कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा कोरोनालाई जित्नेहरुको संख्या ३ हजार ६२० रहेको छ ।  गत २४ घण्टामा देशभर गरिएको १३ हजार २३ को पीसीआर परीक्षण गर्दा २ हजार ८२४ को रिपोर्ट पोजिटिभ आएको हो । थपिएका नयाँ संक्रमितमध्ये १६२२ जना उपत्यकाका तीन जिल्लाका रहेका छन् । काठमाण्डौमा १३६२, भक्तपुरमा ९६ र...

टेकु अस्पतालमा कोरोना उपचार गर्न कतिसम्म खर्च गर्नुपर्छ ? यस्तो छ नयाँ शुल्क तालिका

1604219388teku.jpg
काठमाण्डौ । काठमाण्डौको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना उपचार गर्दा लाग्ने खर्चको तालिका सार्वजनिक गरिएको छ। स्वास्थ्य मन्त्रालयले गत शुक्रबारदेखि लागू हुने गरी टेकु अस्पतालमा भर्ना भई कोरोना संक्रमणको उपचार गर्ने बिरामीको उपचार शुल्क तालिका सार्वजनिक गरेको हो। शुल्क तालिकाअनुसार अब टेकु अस्पतालमा...

ट्रम्पको चुनावी र्‍यालीमा सहभागी ३० हजार कोरोनाबाट संक्रमित, ७०० को मृत्यु

1604216923trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी र्‍यालीहरुमा सहभागी ३० हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएको खुलासा भएको छ। तीमध्ये करिब ७०० जनाको कोरोनाकै कारण मृत्यु पनि भएको छ। स्ट्यानफोर्ड युनिभर्सिटीका सोधकर्ताहरुले हालै गरेको एक अध्ययनबाट यस्तो खुलासा भएको छ। अध्ययनअनुसार ट्रम्पको १८ वटा चुनावी...

बेलायतमा दोस्रोपटक चारहप्ते लकडाउन, यस्ता छन् प्रतिबन्धहरु

1604201333England.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसको प्रकोप पुनः बढ्न थालेपछि बेलायतमा दोस्रो लकडाउन गरिने भएको छ।  डाउनिङ स्ट्रिट न्युज कन्फ्रेन्सलाई सम्बोधन गर्दै बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यो महामारीबाट जोगिनका लागि दोस्रोपटक चारहप्ते लकडाउन गर्न लागिएको जानकारी गराएका हुन्। उनका अनुसार लकडाउन आउँदो बिहीबारबाट लागू...

नेपालमा कोरोना जित्नेको दर अहिलेसम्मकै उच्च, मृत्युदर ०.५५%

1604056927corona-virus.jpg
काठमाण्डौ । नेपालमा कोरोना लागेर निको हुने दर हालसम्मकै उच्च भएको छ । केही दिनअघिदेखि लगातार नयाँ थपिने संक्रमितको संख्या भन्दा निको हुनेको संख्या लगातार बढेसँगै निको हुने दर हालसम्मकै उच्च कायम भएको हो ।  स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार शुक्रबारसम्मको डेटाअनुसार निको हुने दर ७७ प्रतिशत हाराहारी पुगेको छ । गत २४ घण्टामा...

कोरोना भ्याक्सिनको सम्भावित ‘साइड इफेक्ट’, गरिब देशहरुमा क्षतिपूर्ति दिन कोष स्थापना

1604047642corona-vaccine.jpg
काठमाण्डौ । विश्वका गरिब देशका मानिसलाई लक्षित गरी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) अन्तर्गत रहेको खोप योजनाले कोरोनाभाइरसविरुद्धको खोपले निम्त्याउने सम्भावित ‘साइड इफेक्ट’ मा उपलब्ध गराउनुपर्ने क्षतिपूर्तिका लागि कोष स्थापना गरेको छ।  यो कोषमार्फत डब्ल्यूएचओले कोरोनाविरुद्धको खोप विश्वव्यापी रुपमा नपुग्ने भयलाई पनि...

थपिनेभन्दा निको हुने संक्रमितको संख्या लगातार बढी, मृतकको संख्या ९०० माथि

1603968090corona1.jpg
काठमाण्डौ । गत २४ घण्टाभित्र देशभरमा २ हजार ३६४ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा निको हुनेको संख्या भने ३ हजार ३८ रहेको छ । 1 विगत केही दिनदेखि लगातार नयाँ संक्रमितको संख्या भन्दा निको हुने संक्रमितको संख्या बढिरहेको छ । यहीकारण बिहीबारसम्मको नेपालमा कोरोना निको हुने दर ७५.८० प्रतिशत पुगेको छ ।  यो दिनसम्म देशमा कुल ३८ हजार ९५२...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध