स्वास्थ्य


काठमाण्डौ महानगरमा मात्रै १० हजार बढी संक्रमित

1601717743corona.jpg
काठमाण्डौ । काठमाडौँ महानगरपालिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब १० हजार पुगेको छ । कामपामा हालसम्म नौ हजार ८२५ जना कोरोना भाइरसबाट सङ्क्रमण भएका छन्  । यसमध्ये सबैभन्दा बढी  १५ नं वडाका छन् जहाँ ८७१ सङ्क्रमित भएका छन् । त्यसैगरी वडा नं ३, ११, १३, १६ मा पनि ५०० बढी सङ्क्रमित रहेको कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले...

निजी ल्याबहरुको मागको विषयमा वार्ता गर्न अफिनद्वारा सरकारलाई आग्रह

1601637107aphin1.jpg
काठमाण्डौ । निजी क्षेत्रद्वारा संचालित अस्पतालहरुको छाता संगठन र निजी क्षेत्रबाट संचालित ल्याब संचालकहरुले नागरिकको स्वास्थ्य परीक्षणमा बाधा पर्ने खालको कुनै पनि निर्णय नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तर, ल्याबहरुले उठाएका कतिपय मागको विषयलाई वार्ताको माध्यमबाट निश्कर्षमा पुर्याइदिन सरकारलाई आग्रह पनि गरेका छन् ।  असोज १६...

कोरोना अपडेट: २७२२ थप, ३३०७ डिस्चार्ज, निको हुने दर बढेर ७४% पुग्यो

1601635352NIC.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७२२ कोरोना संक्रमित थपिएका छन् । एकैदिन यति धेरै संक्रमित थपिएको यो पहिलो घटना हो ।  देशभर १४ हजार ७३९ पीसीआर परीक्षण गर्दा २७२२ मा कोरोना संक्रमण पुष्टि भएको हो ।  कोरोना संक्रमित थपिने संख्यामा नयाँ रेकर्ड बनेसँगै निको हुनेको संख्यामा समेत नयाँ रेकर्ड नै बनेको छ । पछिल्लो २४ घण्टामा...

1695556604Online-Ad.gif

ट्रम्प र उनकी पत्नी मेलानियालाई कोरोना संक्रमण

1601620278donald.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रपति ट्रम्पले आफूहरुलाई कोरोना संक्रमण भएकोबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्। हाल आफूहरु दुवैजना होम क्वारेन्टिनमा बसेको पनि उनले जानकारी गराएका छन्।  यसअघि ट्रम्पका वरिष्ठ सल्लाहकारमध्ये एक होप...

पीसीआर परीक्षण निःशुल्क बनाउन सर्वोच्चको आदेश

1601559351sc1.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले पीसीआर परीक्षण निशुल्क गर्न सरकारको नाममा परमादेश जारी गरेको छ ।  न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले पीसीआर परीक्षणमा शुल्क नलिने व्यवस्था गर्नुपर्ने माग गर्दै दायर रिटमा यस्तो आदेश जारी गरेको हो ।  त्यस्तो रिट अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले दायर गरेका...

नेपालमा पहिलोपटक कोरोनाबाट चिकित्सकको मृत्यु

1601550082death.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट नेपाल पहिलोपटक एक चिकित्सकको मृत्यु भएको छ।  सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालका चिकित्सकको बिहीबार कोरोना संक्रमणबाट मृत्यु भएको छ। ५८ वर्षीय वरिष्ठ अर्थोपेडिक सर्जन डा.  हरि सापकोटाको  उपचारका क्रममा भेरी अञ्चल अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो। सापकोटालाई दुई साताअघि...

अहिलेसम्मकै बढी कोरोना संक्रमित थप, उपत्यकाका ४९%

1601550073surrrrr.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा हालसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १२ हजार ४४४ पीसीआर परीक्षण गर्दा १ हजार ९११ संक्रमित थपिएका हुन् ।  सबैभन्दा बढी काठमाण्डौ जिल्लामा ८१७ संक्रमित थपिएका छन् ।  यस्तै, ललितपुरमा ६८ र भक्तपुरमा ५८ संक्रमित थपिएका छन् । यसरी काठमाण्डौ उपत्यकामा मात्रै ९४३...

पीसीआर परीक्षणमा मेडिसिटी लगायतका अस्पतालले गरे कालोबजारी, ल्याब बन्द हुनसक्ने

1601463309nepal-medicity.jpg
काठमाण्डौ । कोभिड १९ को संक्रमण पत्ता लगाउन भरपर्दो मानिएको पीसीआर परीक्षणमा मेडिसिटी अस्पताल लगायतका ८ स्वास्थ्य संस्थाले कालोबजारी गरेका छन् ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मन्त्रालयले भदौ अन्तिम साता नै सबै ल्याबहरुका लागि तोकेको रु. २ हजार भन्दा बढी परीक्षण शुल्क लिएर मेडिसिटी लगायतका अस्पताल तथा...

कोरोना अपडेट: उपत्यकामा ९०२ र देशभर १५५९ थप, ७ को मृत्यु, १०५७ डिस्चार्ज

1601462548ipo-3-istock.png
काठमाण्डौ । उपत्यकामा ९०२ सहित देशभर १ हजार ५५९ संक्रमित थपिएका छन् । योसहित हालसम्म कोरोनाबाट संक्रमित हुनेहरुको कुल संख्या  ७७ हजार ८१७ पुगेको छ ।   पछिल्लो २४ घण्टामा देशभर भेटिएका थप संक्रमितमध्ये उपत्यकामा मात्रै ५७.८५ प्रतिशत रहेका छन् ।  सरकारले यो अवधिमा १२ हजार २०५ पीसीआर परीक्षण गर्दा देशभर १५५९ संक्रमित भेटिएका हुन्...

रुसले नेपाललाई कोरोना भ्याक्सिनको २.५० करोड डोज उपलब्ध गराउने, ९०% जनसंख्याको पहुँच पुग्ने

1601435527vaccine.jpeg
काठमाण्डौ। रसियाले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिनको २ करोड ५० लाख डोज नेपाललाई उपलब्ध गराउने भएको छ। रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ) ले नेपालमा उक्त परिमाणमा त्यहाँ विकसित कोरोनाविरुद्धको भ्याक्सिन ‘स्पुतनिक भी’ को डोज उपलब्ध गर्ने सहमति जनाएको हो। आरडीआईएफल नेपालमा ट्रिनिटी फर्मास्ट्युकल्समार्फत खोप...

उपत्यकामा हालसम्मकै धेरै संक्रमित फेला

1601377434corona.jpg
काठमाण्डौ । उपत्यकामा हालसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ९३४ कोरोना संक्रमित फेला परेका छन् ।  उपत्यकाका तीन जिल्लामध्ये काठमाण्डौमा मात्रै ७४७ संक्रमित भेटिएका छन् । ललितपुरमा ११४ र भक्तपुरमा ७३ संक्रमित फेला परेका हुन् ।  अन्य केही...

सक्रिय संक्रमितको संख्या २०३९६, निको हुने दर ७२.६१%

1601376181ipo1.png
काठमाण्डौ । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २० हजार ३९६ पुगेको छ ।  पछिल्लो २४ घण्टामा देशभर १ हजार ५१३ संक्रमित थपिएका र ७३१ मात्र डिस्चार्ज भएका कारण सक्रिय संक्रमितको संख्या बढेको हो ।  मंगलबारसम्ममा देशभर कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ भने कुल निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ । निको हुने दर थोरै घटेर...

संयुक्त राष्ट्रसंघद्वारा कोरोना खोप विकास र विस्तारका लागि ३५ अर्ब डलर सहयोगको आह्वान

1601375163UN.jpg
काठमाण्डौ । संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मदले कोरोनाभाइरसविरुद्धको खोप विकास र विस्तारका लागि सहयोगको आह्वान गरेका छन्। विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाविरुद्धको खोप विकास गरी बिरामीको उपचारका लागि विस्तार गराउन ३५ अर्ब अमेरिकी डलरको आवश्यकता पर्ने माहम्मदले बताएका छन्। “विश्व नै अहिले आपतकालिन अवस्थामा छ,...

आधा घन्टाभित्रै कोराना नतिजा पत्ता लगाउने विधि १३३ देशमा पुर्याउने तयारीमा डब्ल्यूएचओ

1601355242corona.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले केही मिनेटभित्रै कोभिड-१९ पत्ता लगाउने एउटा परीक्षणले न्यून र मध्यम आय भएका मुलुकमा कोरोनाभाइरस पत्ता लगाउने कार्यक्षमतालाई उच्च रूपमा विस्तार गर्ने जनाएका छ। स्वास्थ्यकर्मी र प्रयोगशाला कम भएका अल्पविकसित मुलुकमा कोभिड-१९ पत्ता लगाउने प्रक्रियामा पाँच डलरमात्र लागत पर्ने उक्त...

उपत्यकामा ८१७ सहित देशभर १३५१ कोरोना संक्रमित थप, ७४२ डिस्चार्ज

1601291072suzuki.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा थपिएका कुल संक्रमितमध्ये ६० प्रतिशत बढी काठमाण्डौ उपत्यकाका रहेका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १ हजार ३५१ कोरोना संक्रमित थपिएकोमा काठमाण्डौ उपत्यकाका तीन जिल्लाका मात्रै ८१७ जना रहेका छन् । यो भनेको कुल थपिएका संक्रमितको ६०.४७ प्रतिशत हो।  उपत्यकाका तीन जिल्लामध्ये काठमाण्डौमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध