स्वास्थ्य


काठमाण्डौमा ३१ सहित २४६ संक्रमित थप, १११ डिस्चार्ज

1596370129health.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर थप २४६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभरका प्रयोगशालामा गरिएको ८ हजार ८ सय ३१ स्वाब परीक्षणमा २४६ जनालाई कोरोना पोजेटिभ देखिएको हो । आज थपिएका कुल २४६ जना संक्रमितसँगै देशभर संक्रमित हुनेको संख्या २० हजार ३ सय ३२ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार यही अवधिमा...

कोरोना संक्रमणबाट उत्तर प्रदेशकी शिक्षामन्त्रीको मृत्यु

1596353015kamala.jpg
काठमाण्डौ । भारतको उत्तर प्रदेश सरकारकी प्राविधिक शिक्षामन्त्री कमला रानी वरुणको कोरोनाभाइरस संक्रमणबाट आइतबार बिहान मृत्यु भएको छ। मन्त्री वरुणमा गत जुलाई १८ मा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई उपचारार्थ लखनउस्थित सञ्जय गान्धी पीजीआई अस्पतालमा भर्ना गरिएको थियो।  करिब दुई साता लामो उपचारका क्रममा पनि उनको...

नेपालमा झाडापखाला लागेका र स्वाद तथा गन्ध थाहा नपाउनेको पनि परीक्षण हुने

1596351745corona1.jpg
काठमाण्डौ । के तपाईलाई स्वाद तथा गन्ध थाहा नपाउने समस्या देखिएको छ ? योसँगै झाडापखाला समेत बारम्बार भइरहेको छ कि ? यस्ता लक्षण देखिए भने कोरोना पनि भएको हुनसक्छ ।  स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण सम्बन्धी मापदण्ड परिवर्तन गर्दै स्वाद तथा गन्ध थाहा नपाउने, झाडापखाला लागेको समेत स्वाब संकलन गरी पीसीआर टेस्ट गर्ने भएको छ ।...

1695556604Online-Ad.gif

दुई ट्राफिकमा कोरोना संक्रमण पुष्टि, बग्गीखाना सिल

1596343098Traffic.jpg
काठमाण्डौ । दुई ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि काठमाण्डौको रामशाहपथ (बग्गीखाना) स्थित महानगरीय ट्राफिक प्रहरी महाशाखा सिल गरिएको छ।  महाशाखा सिल गरिनुका साथै महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित त्यहाँ कार्यरत ३७५ जना क्वारेन्टिनमा राखिएका छन्। प्रमुख ढकालका अनुसार गत शुक्रबार दुईजना ट्राफिक प्रहरीमा कोरोना...

वीरगञ्जमा एक महिलाको मृत्युपछि कोरोना पुष्टि

1596282076corona-death.jpg
काठमाण्डौ । पर्सामा एक महिलाको मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको हो ।  वीरगञ्जको नगवा १६ की ५० वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको हो ।  उनको नारायणी बयोधा अस्पतालमा मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।  मधुमेह र ब्लडप्रेसरबाट पीडित भई अस्पताल भर्ना भएकी ती महिलाको मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि...

काठमाण्डौमा ५ सहित ३१५ संक्रमित थप, लकडाउन खुलेपछि ०.८% ले बढ्योे संख्या

1596279307swasthya123.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर थप ३१५ कोरोना संक्रमितको पहिचान भएको छ ।  यो अवधिमा देशभरबाट ९३ संक्रमित निको भएर घर फर्किएका छन् । यसरी हालसम्म निको भएर घर फर्किनेको संख्या १४ हजार ४९२ पुगेको छ ।  पछिल्लो २४ घण्टामा काठमाण्डौका ५ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  राष्टिय...

अपडेट: २२४ संक्रमित थप, १५१ डिस्चार्ज, ३७१३ स्वाब परीक्षण गर्दा २५ को रिपोर्ट पोजिटिभ

1596193007closed.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ३८ जना कोरोना संक्रमित थपिएका छन् । योसहित देशभर २२४ जना संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाका ३ जिल्लामध्ये काठमाण्डौमा मात्रै ३२ नयाँ संक्रमित भेटिएका हुन् । टेकूस्थित प्रयोगशालामा गरिएको स्वाब परीक्षण गर्दा काठमाण्डौका ८ जना, शुक्रराज टपिकल अस्पतालमा...

ट्राफिक महाशाखामा कार्यरत २ प्रहरीलाई कोरोना संक्रमण

1596191068coronavirus-blue.jpg
काठमाण्डौ । संघीय राजधानी काठमाण्डौमा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको आशंकाका बीच महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका दुई जना ट्राफिक प्रहरीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।  बिहीबार गरिएको स्वाब परीक्षणमा महाशाखाका २ प्रहरीमा संक्रमण पुष्टि भएको प्रहरी स्रोतले जानकारी दिएको छ । ती प्रहरीको दर्जा भने खुलाइएको छैन...

भियतनाममा कोरोनाबाट पहिलो मृत्यु

1596185642veitnam.jpg
काठमाण्डौ । भियतनाममा कोरोनाभाइरस संक्रमणबाट पहिलो मृत्युको मामिला सार्वजनिक छ। भियतनामको सरकारी मिडियाका अनुसार कोरोना संक्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएको हो।  भियतनाममा क्वारेन्टिन र सामाजिक दूरीका कडा नियम लागू गरिएका थिए। जसका कारण भियतनामले कोरोना संक्रमणको मामिला नियन्त्रणमा निकै राम्रो सफलता प्राप्त गरेको...

पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

1596183802death.jpg
काठमाण्डौ । ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको शुक्रबार बिहान मृत्यु भएको छ। अस्पतालका अनुसार बिहान करिब ९ बजे कोरोना संक्रमित ६५ वर्षीया महिलाको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो। ललितपुर थसिखेलकी ती महिलालाई गत साउन ६ गते पाटन अस्पतालमा भर्ना गरिएको थियो।  ती महिला केही दिनअघि वीरगन्जबाट आएकी...

मास्क नलगाई हिँड्नेलाई १ महिना कैद सजाय हुने

1596182816masksranked1024.jpg
काठमाण्डौ। मोरङ जिल्लामा अब मास्क नलगाई हिँड्नेलाई १ महिनासम्म कैद सजाय गरिने भएको छ। पछिल्लो समय मोरङ जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको विषयमा रोकथाम तथा नियन्त्रणका उपाय अवलम्बन गर्न मास्क अनिवार्य गरिएको हो। कोरोना संकट व्यवस्थापन केन्द्र मोरङको बैठकले अब घरबाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउन र सेनिटाइजरको...

प्रहरी हेडक्वार्टरभित्र थप २८ जनामा कोरोना पुष्टि

1596174180Police-headquarter.jpg
काठमाण्डौ। नेपाल प्रहरीको मुख्यालयमा कार्यरत थप २८ जना प्रहरी कर्मचारी कोरोना संक्रमण पुष्टि भएको छ। प्रहरी प्रवक्ता निरजबहादुर शाहीका अनुसार हिजो बिहीबार साँझ र शुक्रबार बिहानसम्म प्राप्त पीसीआर नतिजाअनुसार काठमाण्डौको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै प्रहरी प्रधान...

कोरोनाविरुद्धको भ्याक्सिन हरेक वर्ष लगाउनुपर्ने !

1596171485covid-19-vaccine.jpg
काठमाण्डौ । दिग्गज फर्मा कम्पनी एस्त्राजेनेकाले भविष्यमा विकास हुने कोरोनाविरुद्धको भ्याक्सिन प्रत्येक वर्ष लगाउनुपर्ने हुन सक्ने सम्भावना औँल्याएको छ।  कोरोनाविरुद्धको सम्भावित खोप विकास गर्न लागिपरेको एस्त्राजेनेका एक्लो बेलायती कम्पनी हो। कम्पनीले कोरोनाविरुद्धको खोपको अन्तिम परीक्षण बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा...

कोरोनाबाट जगदम्बा इन्टरप्राइजेजका सीईओको मृत्यु

1596166491death.jpg
काठमाण्डौ । वीरगन्जको गण्डक कोरोना विशेष अस्पतालमा उपचारका क्रममा बिहीबार राति पर्साको जितपुरस्थित जगदम्बा इन्टरप्राइजेजका सीईओको मृत्यु भएको छ। हिजो राति भारत घर भई हाल वीरगन्जको श्रीपुर बस्दै आएका जगदम्बाका सीईओ ५६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। उनी मुटु रोगी थिए। केही समयअघि मात्र उनका मुटुको बाइपास सर्जरी...

कोरोना अपडेट: २७४ थपिए, २२७ निको भए

1596107248swasthya.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा २७४ कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०४ जनामा गरिएको परीक्षणमा २७४ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।  योसँगै  हालसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९ हजार ५४७ पुगेको छ ।  बिहीबार डिस्चार्ज हुनेको संख्या २२७ रहेको छ । योसहित कुल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध