स्वास्थ्य


के रुसले बनायो कोरोनाविरुद्धको पहिलो भ्याक्सिन ?

1594615651vaccine.jpg
काठमाण्डौ । विश्व महामारीका रुपमा देखिएको सात महिनापछि कोरोनाभाइरसविरुद्ध आफ्ना वैज्ञानिकहरुले बनाएको पहिलो भ्याक्सिन प्रयोगका लागि तयार भएको रुसले दाबी गरेको छ।  रुसी समाचार एजेन्सी स्पुतनिकका अनुसार इन्स्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन एन्ड बायोटेक्नोलोजीका निर्देशक वादिम तरासोवका अनुसार क्लिनिकल ट्रायल सफलतापूर्वक पूरा...

विश्वभर दैनिक कोरोना संक्रमित फेला पर्ने संख्यामा नयाँ रेकर्ड

1594611829Corona.jpg
काठमाण्डौ । विश्वभर दैनिक कोरोना संक्रमित थपिने संख्यामा आइतबार नयाँ रेकर्ड कायम भएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार पछिल्लो २४ घन्टाको अवधिमा विश्वभर २ लाख ३० हजार ३७० नयाँ कोरोना संक्रमण फेला परेका छन्। यो विश्वभर एकैदिन फेला परेका कोरोना संक्रमणको संख्या हालसम्मकै उच्च हो। यसअघि गत जुलाई १० मा विश्वभर एकैदिन धेरै...

कोरोना नियन्त्रण गर्न दक्षिण अफ्रिकामा ‘मदिरा’ प्रतिबन्ध

1594610970South-Africa.jpg
काठमाण्डौ । तीव्रगतिमा रहेको कोरोना संक्रमणको बढोत्तरी रोक्न दक्षिण अफ्रिकाले मदिरा बिक्रीवितरणमा प्रतिबन्धसहितका नयाँ नियमहरु घोषणा गरेको छ। दक्षिण अफ्रिकी सरकारले सोमबार रातिबाट लागू हुने गरी मदिरा बिक्रीवितरणमा प्रतिबन्ध लगाएको छ। साथै रातको समयमा कफ्र्यु लगाइने र दिनको समयमा घरबाहिर निस्किनेहरुले पनि अनिवार्य रुपमा मास्क...

1695556604Online-Ad.gif

ललितपुरको एउटै घरका १० जनामा कोरोना संक्रमण

1594561966covid-19.jpg
ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असरा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उहाँका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजेटिभ आएको हो ।  नर्सले आफू...

बढी मूल्य तिर्नेलाई कोरोनाविरुद्धको भ्याक्सिन पहिले दिए अवस्था झनै भयावह हुन सक्छ : बिल गेट्स

1594548150Bill-gates.jpg
काठमाण्डौ। माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले भविष्यमा विकास हुुने कोरोनाविरुद्धको औषधि वा भ्याक्सिन बढी मूल्य तिर्नेलाई भन्दा पनि सबैभन्दा धेरै आवश्यक परेका मानिसहरुलाई वितरण गर्नुुपर्ने बताएका छन्।  अन्तर्राष्ट्रिय एड्स सोसाइटीद्वारा आयोजित कोरोनासम्बन्धी भर्चुअल सम्मेलनमा बिल गेट्सले यदि कोरोनाविरुद्धको...

कोरोना अपडेट: थप ३ को मृत्यु, संक्रमित थपिने दर घट्यो, आधा बढी निको भए

1594468925corona.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ ।  काठमाण्डौका २ र सिन्धुपाल्चोकका १ गरी थप ३ पुरुषको संक्रमणका कारण समेत मृत्यु भएको हो । उनीहरु तिनैजना विभिन्न खालका दीर्घरोगी समेत रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ...

कोरोना परीक्षण गरेको शुल्क रु. ५५००

1594443498corona.jpg
काठमाण्डौ । सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोरोना (कोभिड–१९) को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण पाइने व्यवस्था गरिएको जानकारी दिए।...

कोरोना संक्रमणको दर निरन्तर घट्दो, डिस्चार्ज हुनेको संख्या बढ्दै

1594378641freesnippingtool.comcapture20200710164202.png
काठमाण्डौ । कोरोना संक्रमित थपिने संख्या भन्दा डिस्चार्ज हुनेको संख्या हिजो झै आज पनि निरन्तर रह्यो । पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा ११८ नयाँ संक्रमित थपिए भने यहही अवधिमा १२० जना डिस्चार्ज पनि भए ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थपिएको संख्यासहित नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६४९...

पीसीआर परीक्षण गर्न काठमाण्डौ उपत्यकामा ५ हजार मानिसको नमुना संकलन

1594374803PCR.jpg
काठमाण्डौ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाण्डौ उपत्यकाका ५ हजार मानिसको कोभिड–१९ को पीसीआर परीक्षण गर्नका लागि नमुना संकलन गरेको छ। महाशाखाले बिहीबारदेखि उपत्यकाका अस्पताल, बैंक, मालपोत, नापी– यातायात कार्यालयजस्ता मानिसको बढी भीडभाड हुने ठाउँमा पुगेर नमुना संकलन गरिरहेको छ। महाशाखाका निर्देशक डा वासुदेव...

अब दक्षिण कोरिया जान ‘कोरोना रिपोर्ट’ अनिवार्य

1594372113South-korea.jpg
काठमाण्डौ। दक्षिण कोरिया जान चाहने विदेशी यात्रुहरुले अब कोरोना परीक्षणको रिपोर्ट अनिवार्य रुपमा देखाउनुपर्ने भएको छ। दक्षिण कोरियाली सरकारले कोरोना संक्रमणको मामिला धेरै देखिएका देशहरुबाट आउने यात्रुहरुका लागि यस्तो नियम ल्याएको हो। यो नियम आउँदो सोमबारदेखि लागू हुनेछ।  दक्षिण कोरिया जान अनिवार्य रुपमा कोरोना परीक्षण गरेको...

कोरोना संक्रमण बढेका १३ देशबाट इटाली प्रवेशमा प्रतिबन्ध

1594356747Italy.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमण बढ्दै गएका १३ वटा देशबाट आउने यात्रीलाई इटाली प्रवेशमा प्रतिबन्ध लगाइएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार इटालीको स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढ्दै गएका अरमिनिया, बहराइन, बंगलादेश, ब्राजिल, बोस्निया हर्जगोभिना, ओमान, पनामा, पेरु र डोमिनिक गणराज्यलगायत १३ देशका यात्रुलाई प्रवेशमा प्रतिबन्ध...

कोरोना संक्रमणको घट्दो दर: थपिनेभन्दा निको हुनेको संख्या बढी

1594294616freesnippingtool.comcapture20200709172143.png
काठमाण्डौ । नेपालमा कोरोना भाइरसको संक्रमण दर घट्न थालेको छ । योसँगै नयाँ संक्रमित पहिचान हुने क्रम घटेसँगै पछिल्लो २४ घण्टामा संक्रमणलाई जितेर घर फर्किनेको संख्या धेरै देखिएको छ ।  पछिल्लो २४ घण्टामा देशभर १०८ नयाँ संक्रमित फेला परेका छन् । तर, यही अवधिमा १३९ संक्रमित निको भएर घर फर्किएका छन् ।  संभवत हालसम्म यो नै पहिलो घटना हो,...

स्कुलहरु खुला नगरिए फन्डिङ रोक्ने ट्रम्पको चेतावनी

1594285327school.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस महामारीबीच स्कुलहरु फेरि खुला गर्न आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले यदि खुला नगरिए त्यस्ता स्कुुलहरुलाई प्रदान गरिने फन्डिङ रोक्का गर्ने चेतावनी पनि दिएका छन्। यसका साथै उनले स्वास्थ्य अधिकारीहरुले जारी गरेका निर्देशिकाहरु अव्यवहारिक भएको भन्दै असन्तुुष्टि पोखेका...

भोकमरीबाट हरेक दिन १२ हजार मानिसको ज्यान जान सक्छ : अक्सफाम

1594279736Oxfam.jpeg
काठमाण्डौ । च्यारिटी संस्था अक्सफामले यो वर्षको अन्त्यतिरबाट कोरोनाभाइरसका कारण उत्पन्न हुन सक्ने भोकमरीबाट हरेक दिन १२ हजार मानिसको ज्यान जान सक्ने चेतावनी दिएको छ।  यो आँकडा सायद हरेक दिन कुनै न कुनै बिरामीबाट ज्यान गुमाउनेको संख्याभन्दा बढी हो।  अक्सफामले भोकमरी बढ्ने थुप्रै कारण हुन सक्ने जनाएको छ। जसमा ठूलो संख्यामा...

विश्वमै पहिलोपटक एक व्यक्ति एचआईभी/एड्सबाट संक्रमणमुक्त !

1594263827HIV.jpg
काठमाण्डौ। विश्वमै पहिलोपटक एक व्यक्ति एचआईभी/एड्सबाट संक्रमणमुक्त भएको दाबी गरिएको छ। ब्राजिलको राजधानी साओ पाउलोमा अवस्थित फेडेरल युुनिभर्सिटीका अनुुसन्धानकर्ताहरुले यस्तो दाबी गरेका हुुुन्। अनुुसन्धानकर्ताहरुका अनुुसार ती एचआईभी/एड्स संक्रमित व्यक्ति ब्राजिलकै हुन् र उनलाई विभिन्न प्रकारको एन्टीरेट्रोभाइरल औषधिहरु र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध