स्वास्थ्य


विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो, मृतक ५ लाख बढी

1593316637covid.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १ करोड नाघेको छ। वल्र्डमिटर्सको तथ्यांकअनुसार आइतबार बिहानसम्म १ करोड ८२ हजार ६१८ जना यो भाइरसबाट संक्रमित भइसकेका छन्। संक्रमितमध्ये ज्यान गुमाउनेको संख्या ५ लाख १ हजार ३०९ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या ५४ लाख ५८ हजार ५२३ पुगेको छ।  कोरोनाबाट अतिप्रभावित देशको...

कोरोनाको वर्तमान अवस्था अनुमान गरेभन्दा भयावह : बिल गेट्स

1593312639bill-gates.jpg
काठमाण्डौ । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले अमेरिका र सम्पूर्ण विश्वको विश्लेषण गर्दै कोरोना महामारीको वर्तमानको अवस्था आफूले अनुमान गरेभन्दा भयावह भएको बताएका छन्। सीएनएनसँग कुरा गर्दै बिल गेट्सले अमेरिकामा कोरोनाबाट अझै पनि मानिसहरुको मृत्यु भइरहेकाले महामारीविरुद्धको लडाइँमा अमेरिका अलिकति पनि नजिक नपुगेको टिप्पणी गरेका...

पिसिआर परीक्षणका लागि थप १० प्रयोगशाला सञ्चालन गरिँदै

1593244782covid-test.jpg
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १० ठाउँमा कोभिड–१९ को पिसिआर विधिबाट परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने भएको छ । कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि १० ठाउँमा प्रयोगशाला स्थापना गर्न थालिएको मन्त्रालयका इन्सिडेन्ट कमाण्ड सिस्टमका संयोजक डा गुणराज लोहनीले जानकारी दिनुभयो । उहाँका अनुसार मेची अस्पताल, डडेल्धुरा...

1695556604Online-Ad.gif

असाधारण मोटोपन भएकी गर्भवतीको नर्भिकमा सफल शल्यक्रिया

1593179814norvic-1.jpg
काठमाण्डौ । काठमाण्डौको कलङ्की निवासी असाधारण तौल भएकी एक ३१ वर्षीया महिलाले नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुको सफल शल्यक्रियाको मद्धतबाट स्वस्थ बच्चालाई जन्म दिएकी छिन् ।  यो घटनालाई नेपालको मेडिकल इतिहासमै एक दुर्लभ मानिएको छ । गर्भवती मेरिना हमालको तौल १६८ केजी रहेको थियो । उनको शारिरीक बनावट हेर्दा उपचार नै कठीन हुने...

थप ५९३ जनामा कोरोना पुष्टि, कुल संख्या ११७५५

1593169980corona-update.png
काठमाण्डौ । बितेको २४ घन्टामा काठमाण्डौमा तीनसहित ५९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नयाँ संक्रमितमा १०७ महिला र ४८६ जना पुरुष रहेको जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ७५५ पुगेको छ।&...

उच्च ज्वरो देखिएकी महिलाको सिन्धुली अस्पताल मृत्यु, पीसीआर नतिजा आउन बाँकी

1593167316death.jpg
काठमाण्डौ । उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएकी एक महिलाको बिहीबार राति सिन्धुली अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा मृत्युभएको छ। महोत्तरीको बर्दिबास घर भएकी २१ वर्षीया महिलाको उपचारका क्रममा राति करिब साढे ८० बजे मृत्यु भएको हो। अस्पतालका मेसु डा। लक्ष्मण खड्काका अनुसार ती महिलामा अत्याधिक ज्वरो र श्वासप्रश्वासमा...

भारतमा एकैदिन अहिलेसम्मकै धेरै १७ हजार सङ्क्रमित

1593158447Inda.jpg
काठमाण्डौ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको दैनिक संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। शुक्रबार सार्वजनिक भएको तथ्यांकले पनि भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको देखाएको छ। अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट १७ हजार २९६ जना सङ्क्रमित भएका छन्। योसँगै भारतमा कोरोनाबाट कुल...

लकडाउन खुकुलो पार्दा युरोपमा फेरि कोरोना संक्रमण बढ्यो : डब्ल्यूएचओ

1593156892WHO.jpg
काठमाण्डौ । लकडाउन खुकुलो पार्दै गएका युरोपेली मुलुकहरुमा कोरोना संक्रमणको मामिला फेरि बढ्न सक्नेमा विश्व स्वास्थ्य संगठन (डब्लयूएचओ) ले चिन्ता व्यक्त गरेको छ। लकडाउन लगाइएका प्रतिबन्धहरु खुकुलो पारेसँगै युरोपेली मुलुकहरुमा पछिल्लो एक सातामा संक्रमण मामिला बढ्न थालेको भन्दै डब्लयूएचओले चिन्ता व्यक्त गरेको हो। डब्लयूएचओले...

स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते हुने

1593150551National-VITAMIN-A-Program.jpg
काठमाण्डौ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ। यही असार २२ र २३ गते सो कार्यक्रम पुनः सञ्चालन हुने स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिए। कोभिड १९ को कारणले बन्दाबन्दीले गत वैशाख ६ र ७ गते तय गरिएको सो कार्यक्रम...

चीनमा कोरोना संक्रमणको मामिला घट्दै

1593139650china.jpeg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको उद्गमस्थल चीनमा संक्रमणको मामिला घट्न थालेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बितेको २४ घन्टामा चीनमा कुल १३ नयाँ संक्रमणको मामिला देखिएको छ। जुन अघिल्लो दिनको तुलनामा घटेको हो। अघिल्लो दिन चीनमा १९ जना नयाँ कोरोना संक्रमित फेला परेका थिए।  पछिल्लो २४ घन्टामा फेला परेका नयाँ १३...

कोरोनाबाट अमेरिकामा २ करोड बढी संक्रमित हुने आशंका

1593138435America.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट अमेरिकामा २ करोडभन्दा बढी संक्रमित हुने आशंका गरिएको छ। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले यस्तो आशंका गरेको हो। सीडीसीका निर्देशक डा रोबर्ट रेडफिल्डले भने, ‘किनकि जब यहाँ एउटा कोरोना संक्रमणको रिपोर्ट आउँछ तब १० थप नयाँ संक्रमणको मामिला बाहिर आउँछ।’ निर्देशक रेडफिल्डले...

काठमाण्डौ उपत्यकामा ९ जना संक्रमित थप, कुन जिल्लाबाट कति ?

1593082037insider.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार पाटन अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाण्डौका ४ र ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  काठमाण्डौमा थपिएका संक्रमितमध्ये २ महिला र २ पुरुष रहेका छन् भने ललितपुरका संक्रमित पुरुष...

कोरोना अपडेट: थप संख्या ४३४, कुल संख्या १११६२ , कुल डिस्चार्ज २६५०

1593081935dead.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशमा ४३४ कोरोना संक्रमित थप भएका छन् ।  थप भएकामध्ये ४८ महिला छन् भने ३८६ जना पुरुष रहेका छन् । बिहीबार थप भएको संख्यासहित देशमा कुल कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।  कुल संक्रमितमध्ये १ हजार १४२ महिला र १० हजार २० जना पुरुष रहेका छन् ।  यसैबीच, पछिल्लो २४ घण्टामा देशका विभिन्न...

मास्क नलगाए ब्राजिलका राष्ट्रपतिलाई जरिवाना

1593075809brazil.jpg
काठमाण्डौ । विश्वभर कोरोनाभाइरसको जोखिम बढेसँगै विज्ञहरुले अनिवार्य मास्क लगाउन सुझाव दिइरहेका छन्। कोरोनाभाइरसबाट अतिप्रभावित ब्राजिलका राष्ट्रपति जेर बोलसोनारो भने कयौँ पटक बिना मास्क सार्वजनिक स्थानहरुमा उपस्थित भइरहेका छन्। अब भने उनी बिनामास्क सार्वजनिक स्थानमा हिँडडुल गर्न नपाउने भएका छन्। यदि मास्क नलगाई सार्वजनिक...

कर्णालीमा समुदायसम्म फैलियो कोरोना

1593059228covid.jpg
– प्रकाश अधिकारी सुर्खेत। सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण देखियो।  आकस्मिक कक्षमा उपचार गराइरहेका तीनजना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखियो। पिसिआर परीक्षणबाट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध