स्वास्थ्य


पछिल्लो समय युरोपबाट कोरोना संक्रमण भित्रिरहेको चिनियाँ अधिकारीहरुको दाबी

1592728638beijing.jpeg
काठमाण्डौ । पछिल्लो समय युरोपबाट चीनमा कोरोना संक्रमण भित्रिएको चिनियाँ अधिकारीहरुले दाबी गरेका छन्।  केही दिनयता चीनको राजधानी बेइजिङसहित विभिन्न सहरमा कोरोना संक्रमणको मामिला देखिन थालेका छन्। चिनियाँ स्वास्थ्यविदहरूले पछिल्लो समय कोभिड–१९ सङ्क्रमित विरामीमा यूरोपमा कोरोना भाइरस सङ्क्रमित विरामीको जस्तो लक्षण भेटिएको...

ट्रम्पद्वारा कोरोना जाँचमा 'ढिलाइ' गर्न निर्देशन, भन्छन्– ‘तीव्र परीक्षणले संक्रमित बढे’

1592723822donald.jpg
काठमाण्डौ। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमणमा सम्लग्न स्वास्थ्यकर्मी तथा ल्यावका कर्मचारीलाई परीक्षणलाई क्रमशः ढिलो गर्न निर्देशन दिएका छन्।  स्थानीय समय अनुसार शुक्रबार ट्रम्पले ‘जति परीक्षणलाई बढायो त्यति सङ्क्रमितको सङ्ख्या बढ्ने’ भन्दै परीक्षणमा हतार नगर्न निदेृशन दिएका...

विश्वकै पहिलो कोरोनाविरुद्धको औषधि भारतमा तयार, एक चक्कीको रु. १६५

1592721211favi.jpg
काठमाण्डौ । कोरोनाभाइरसको उपचारका लागि पहिलो औषधि भारतीय बजारमा उपलब्ध हुने भएको छ। भारत सरकारले मुम्बईस्थित ग्लेनमार्क फर्मास्युटिकल्सलाई कोरोनाका लागि एन्टीभाइरल औषधि फेभिपिराभिर औषधि बनाउन र बजारीकरणको अनुमति दिइएको हो। कम्पनीले फ्याबिफ्लु नामक औषधि बजारमा उपलब्ध गराउनेछ।  ग्लेनमार्क पहिलो यस्तो कम्पनी हो, जसले विश्वमै...

1695556604Online-Ad.gif

कोरोनाको प्रभाव भारतमा भयावह, एकैदिन साढे १५ हजार संक्रमण पुष्टि

1592717590India.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट अतिप्रभावित छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टाको अवधिमा करिब साढे १५ हजार नयाँ संक्रमणका मामिला देखिएको छ। भारतको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा १५ हजार ४१३ नयाँ संक्रमित फेला परेका हुन्। एकैदिन यति धेरै संख्यामा नयाँ संक्रमित फेला परेको भारतमा यो...

भदौसम्म ४० हजारसम्म सङ्क्रमित हुनसक्ने !

1592657544covid.jpg
कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहँदा सरकार के गरिरहेको छ ? परीक्षणको दायरा किन व्यापक भएन ? विदेशबाट फर्कने नेपालीको स्वदेश फिर्ता, क्वारेन्टिन र स्वास्थ्य सामग्रीको व्यवस्थापनमा के भइरहेको छ ? स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कतै आफँैभित्र अल्मलिएको त होइन ?   कोरोना रोकथाम र नियन्त्रणमा विश्वका शक्तिशाली मानिने...

आज थपिए ४२६ कोरोना संक्रमित, २१६ जना निको भए

1592565656Corona--990x548.jpg
काठमाण्डौ। नेपालमा बितेको २४ घन्टाको अवधिमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबारको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घन्टामा ८ जना महिला र ३३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ। तीमध्ये...

दक्षिण कोरियामा पुनः कोरोना सक्रिय

1592551317south-korea.jpg
काठमाण्डौ । कोरोना संक्रमणको मामिला तीव्रगतिमा बढ्न थालेपछि भारतको तमिलनाडु राज्यको राजधानी चेन्नाई फेरि लकडाउन लागू गरिएको छ। चेन्नाई र आसपासका तीन जिल्लामा १२ दिनका लागि लकडाउन लागू गरिएको हो। यो अवधिमा अत्यावश्यक सामानका पसल र औषधि स्टोरहरुमात्र खुला रहने तमिलनाडु राज्य सरकारले स्पष्ट पारेको छ।  लकडाउन जुन ३० तारिखसम्म जारी...

कोरोना संक्रमण बढ्न थालेपछि चेन्नाईमा फेरि लकडाउन

1592550798lockdown.jpg
काठमाण्डौ । कोरोना संक्रमणको मामिला तीव्रगतिमा बढ्न थालेपछि भारतको तमिलनाडु राज्यको राजधानी चेन्नाई फेरि लकडाउन लागू गरिएको छ। चेन्नाई र आसपासका तीन जिल्लामा १२ दिनका लागि लकडाउन लागू गरिएको हो। यो अवधिमा अत्यावश्यक सामानका पसल र औषधि स्टोरहरुमात्र खुला रहने तमिलनाडु राज्य सरकारले स्पष्ट पारेको छ।  लकडाउन जुन ३० तारिखसम्म जारी...

यो वर्षको अन्त्यसम्म कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध हुने डब्ल्यूएचओको संकेत

1592550105soumyas.jpg
काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यही वर्षको अन्त्यसम्म महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसविरुद्धको भ्याक्सिन उपलब्ध हुने संकेत गरेको छ। यो भाइरसविरुद्धको कुनै पनि भ्याक्सिन अहिलेसम्म नआइसकेको अवस्थामा डब्ल्यूएचओकी वैज्ञानिक सौम्या स्वामीनाथनले यस्तो संकेत गरेकीहुन्। ‘यो वर्षको अन्त्यसम्म कोरोनाविरुद्धको...

हालसम्मकै धेरै संक्रमित भेटिए, कहाँ कति(सूचिसहित) ?

1592477854nibl.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशमा ६७१ संक्रमित थपिएका छन् ।  थपिएकामध्ये पुरुष ५९१ र महिला ८० रहेका छन् । योसहित देशमा कुल कोरोना संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ । पछिल्लो २४ घण्टामा हालसम्मकै सर्वाधिक संक्रमित भेटिएका हुन् ।  यो दिन थप १९ संक्रमित निको भएर घर फर्किएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ११८६ पुगेको छ...

बन्दाबन्दीमा रु ६ अर्बको औषधि आयात

1592476434medicine.jpg
काठमाण्डौ । गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा रु छ अर्ब बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा रु पाँच अर्ब ९० करोड ९६ लाख १० हजार बराबरको तयारी औषधि र कच्चा पदार्थको आयात भएको हो ।   सो अवधिमा रु चार अर्ब ५७ करोड २९ ला ९३ हजार बराबरको तयारी औषधि र रु एक...

चौबीसघण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिए, थप एकको मृत्यु

1592395081province.jpg
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशमा ५८६ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमित थपिएको यो नै पहिलो हो ।  योसहित देशमा कुल कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ ।    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५८६ संक्रमित थपिएका हुन् । उनका...

बेइजिङमा कोरोना संक्रमण बढ्दो, सबै हवाई सेवा रद्द, स्कुलहरु बन्द

1592378981china.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमण मामिला बढ्न थालेपछि चीनको राजधानी बेइजिङबाट हुने अधिकांश हवाई सेवा रद्द गरिएको छ। बेइजिङबाट हुने उडान र बाहिरबाट अवतरण हुने हवाई सेवा रद्द गरिएको चिनियाँ अधिकारीहरुले बताएका छन्। चीनमा हुन सक्ने कोरोनाभाइरसको दोस्रो लहरको खतरालाई  ध्यानमा राखेर यो कदम उठाइएको उनीहरुको भनाइ छ।  आज बुधबार...

अर्घाखाँची क्वारेन्टाइनमै एक व्यक्तिद्वारा आत्महत्या, पीसीआर नतिजामा ढिलाइ प्रमुख कारण !

1592372844sucide.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि मुलुकबाहिरबाट आएका मानिसलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ। तर लामो समयसम्म क्वारेन्टाइनमै बस्नुपर्ने र कोरोना परीक्षण रिपोर्टमा हुने ढिलाइले क्वारेन्टाइनहरुमा विभिन्न घटना हुन थालेका छन्। सामान्यतया क्वारेन्टाइनमा १४ दिनसम्म राख्नुपर्ने...

नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

1592362039death.jpg
काठमाण्डौ । नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएकी एक महिलामा मंगलबार साँझ कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै बाँके जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरम्वाङका अनुसार कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्तपालमा उपचारका क्रममा मृत्यु भएकी ४६ वर्षीया...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध