स्वास्थ्य


कोरोना अपडेट: थप संख्या ३८०, कुल संख्या ६५९१, कुल डिस्चार्ज ११५८

1592305887cit.jpg
काठमाण्डौ । देशमा ३८० कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाभित्रमा ३८० नयाँ संक्रमितको पहिचान भएको हो ।  यीमध्ये काठमाण्डौमा पनि थप एक संक्रमित फेला परेका छन् । हिजो ४ जना संक्रमित फेला परेका थिए...

विश्वमा कोरोना संक्रमितको संख्या ८० लाख नाघ्यो, एक चौथाइ अमेरिकामै

1592291760corona.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ८० लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर यो महामारीबाट मंगलबार बिहानसम्म ८० लाख ३५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। तीमध्ये ४ लाख ३६ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। यो महामारीबाट अतिप्रभावित देशको सूचीमा अमेरिका अग्रस्थानमै छ। त्यहाँ...

बेलायतमा तयार भयो अर्को कोरोनाविरुद्धको भ्याक्सिन, परीक्षण सफल भए सस्तैमा उपलब्ध हुने

1592288782corona-vaccine.jpg
काठमाण्डौ । बेलायतमा कोरोनाभाइरसविरुद्धको अर्को एउटा भ्याक्सिन तयार भएको छ। वैज्ञानिकहरुले अब यो भ्याक्सिन मानिसमा परीक्षण गर्ने तयारी भइरहेको छ। यदि यो भ्याक्सिन मानिसमा गरिएको परीक्षण सफल भएमा सस्तैमा अर्थात ५०० रुपैयाँभन्दा कम मूल्यमा बजारमा उपलब्ध हुने बताइएको छ।  इन्पिरियल कलेज अफ लन्डनका वैज्ञानिकहरु यो भ्याक्सिनमाथि...

1695556604Online-Ad.gif

दिल्लीका स्वास्थ्यमन्त्रीमा कोरोना संक्रमणको आशंका, अस्पताल भर्ना

1592284225Satyandra-jain.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट अतिप्रभावित छिमेकी मुलुक भारतको राजधानी दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार अस्पताल भर्ना गरिएको छ। उनमा कोरोनाको आशंका गरिएको छ।  मन्त्री जैनमा उच्च ज्वरो देखिएको छ भने सास लिन पनि उनलाई समस्या भइरहेको छ। उनलाई सोमबार दिल्लीस्थित राजीव गान्धी...

अमेरिकाद्वारा कोरोना उपचारमा ‘हाइड्रोक्सिक्लोरोक्विन’ प्रयोगमा रोक

1592278915hydroxychloroquine.jpg
काठमाण्डौ । अमेरिकामा कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधिको प्रयोगमा रोक लगाइएको छ। अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रिेसन (एफडीए) का अनुसार मलेरियाको उपचारमा प्रयोग भइरहेको यो औषधि क्लिनिकल ट्रायलबाट प्राप्त प्रमाणबाट कोरोनाको उपचारमा बेअसर देखिएपछि रोक लगाइएको हो। यो ओषधि बिरामीलाई राहात दिनुको...

भारतमा फेरि पूर्ण लकडाउन ?

1592213172India.jpg
काठमाण्डौ। तीव्रगतिमा कोरोना संक्रमणको मामिला बढिरहेको छिमेकी मुलुक भारत पुनः पूर्ण लकडाउनमा जाने सम्भावना बढेको अड्कल गर्न थालिएको छ। यद्यपि यस विषयमा भारतको केन्द्रीय सरकारले भने कुनै प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन। प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्रीहरुबीच हुन लागेको बैठकपछि यस विषयमा स्पष्ट नतिजा आउने बताइएको छ।...

कोरोना परीक्षणबापत निजी प्रयोगशालाले रु. ५५०० पाउने

1592204097NPHL.jpg
काठमाण्डौ । सरकारले निजी प्रयोगशालालाई एक व्यक्तिको कोरोना परीक्षण गरेबापत ५ हजार ५०० रुपैयाँ शुल्क उपलब्ध गराउने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले हिजो आइतबारको नियमित प्रेस ब्रिफिङमा निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्ने दिने निर्णय भएको जानकारी गराएका थिए। उनले संकलित स्वाब नमूनाहरूलाई...

कोरोना पत्ता लगाउन पीसीआर परीक्षणमा कुन–कुन जिल्ला बढी सक्रिय ?

1592197116PCR.jpg
काठमाण्डौ। पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए/नभएको पत्ता लगाउन पीसीआर परीक्षणको दायरा बढाउँदै लानेमा काठमाण्डौ अग्रस्थानमा रहेको देखिएको छ। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पीसीआर परीक्षणको दायरा बढाउँदै लानेमा काठमाण्डौ अग्रस्थानमा देखिएको हो। काठमाण्डौपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा भएको...

‘अमेरिकालाई विदेश यात्रामा प्रतिबन्ध हटाउन महिनौँ लाग्न सक्छ’

1592191168dr-Anthony-Fauci.jpg
काठमाण्डौ । अमेरिका शीर्ष स्वास्थ्य अधिकारी डा एन्थनी फाउचीले बढ्दो कोरोनाभाइरस संक्रमणका कारण अमेरिकाले विदेश यात्रामा लगाएको प्रतिबन्ध हटाउन महिनौँ लाग्न सक्ने बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मार्चमा युरोप, ब्रिटेन, चीन र ब्राजिलबाट अमेरिकामा आउने यात्रीमा प्रतिबन्ध लगाएका थिए।  अमेरिकी पत्रिका टेलिग्राफसँगको...

कोरोनाविरुद्धको पहिलो लडाइँ जितेको फ्रान्सको दाबी

1592190225France.jpg
काठमाण्डौ । विश्व महामारीबाट अतिप्रभावित फ्रान्सले कोरोनाभाइरसविरुद्धको पहिलो लडाइँ जितेको घोषणा गरेको छ।  फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले कोरोनाविरुद्धको पहिलो लडाइँ जितेको र थुप्रै प्रतिबन्धहरु हटाइने घोषणा गरेका छन्। यो महामारी सुरु भएपछि राष्ट्रका नाममा चौथोपटक सम्बोधन गर्दै राष्ट्रपति म्याक्रोनले ३ महिना...

निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्ने, खर्च मन्त्रालयले व्यहोर्ने

1592135351health-lab.jpg
काठमाण्डौ । कोभिड १९ सँग सम्बन्धित संक्रमित पहिचानमा ढिलाई गरेपछि सर्वत्र आलोचित सरकारले अब निजी प्रयोगशालाहरुलाई पनि परीक्षण गर्न दिने निर्णय गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस व्रिफिङमा यस्तो जानकारी गराएका हुन् ।  मन्त्रालयले तोकेका मापदण्डअनुसार स्थापित निजी...

कोरोना संक्रमित एकै व्यक्तिको उपचारमा रु. १४ करोड खर्च !

1592126878US-patients.jpg
काठमाण्डौ । अमेरिकी अस्पतालमा कोविड–१९ को उपचार खर्च ११ लाख अमेरिकी डलर पनि पर्यो होला भन्ने हामी जोसुकैले अनुमान लगाउन सक्दैनौं। तर संयुक्त राज्य अमेरिकामा एक ७० वर्षीय वृद्धले अस्पतालमा कोविड–१९ को उपचार गराएबापत ११ लाख डलरको बिलमा तिर्नुपरेको छ।  सियाटल टाइम्सले प्रकाशित गरेको समाचार अनुसार गच मार्च ४ मा माइकल फ्लोर नामका...

कोरोनाभाइरस : कम्युनिटी ट्रान्समिसन र हर्ड इम्युुनिटी भनेको के हो ?

1592121585Boosting-Your-Immune-System.jpg
काठमाण्डौ। कोरोनाभाइरसको संक्रमण नेपालसहित विश्वका देशहरुमा व्यापक रुपमा बढिरहेको छ। विश्वभर कोरोनाबाट संक्रमित हुुनेको संख्या ७५ लाखभन्दा धेरै पुुगिसकेको छ भने मृत्युु  हुुनेको संख्या पनि चार लाख पार भइसकेको छ। नेपालमा पनि दिनानुुदिन संक्रमितको संख्यामा बढोत्तरी भइरहेको छ।  विश्वभर यति धेरै अनुुपातमा कोरोनाका संक्रमित र...

कोरोनाबाट भारतमा एकैदिन १२ हजार संक्रमित, मृतकको संख्या ९ हजार नाघ्यो

1592119873India.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा चौथो स्थानमा रहेको भारतमा बितेको २४ घन्टामा १२ हजार बढी नयाँ संक्रमित फेला परेको छ। एकैदिनमा यति धेरै संक्रमित फेला परेको भारतमा यो पहिलोपटक हो।  भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बितेको २४ घन्टामा भारतमा ११ हजार ९२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै...

लकडाउनबीच बढ्यो बलात्कार र बालहिंसा, नाइजेरियामा आपतकाल घोषणा

1592117187nigeria.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारीका बीच नाइजेरियामा अर्काे समस्या देखिएको छ। नाइजेरियामा कोरोनाभाइरसको नियन्त्रण र रोकथामका लागि लागू गरिएको लकडाउनको अवधिमा बलात्कार र बालहिंसाको घटनामा व्यापक वृद्धि देखिएको हो। जसका कारण त्यहाँको सरकारले देशमा आपतकाल नै घोषणा गर्नुुपरेको छ।  देशका बढेको बलात्कार र बालहिंसाका कारण नाइजेरियाका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध