स्वास्थ्य


सुत्केरीमा आरडिटी पोजेटिभ आएपछि बैतडी अस्पतालका १९ स्वास्थ्यकर्मी क्वारेन्टिनमा

1591417110Nepal-covid.jpg
बैतडी । जिल्ला अस्पताल बैतडीको सेवा तीन दिनदेखि प्रभावित भएको छ। अस्पतालमा सुत्केरी भएकी एक महिलाको आरडिटी पोजेटिभ आएपछि ती महिलाको सम्पर्कमा रहेका १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टिनमा राखिएपछि सेवा प्रभावित भएको हो। उच्च ज्वरोका साथै शङ्कास्पद लक्षण देखिएकी ती महिलाको आरडिटी गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि प्रत्यक्ष...

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख नजिक, भारत छैटौँ अतिप्रभावित देश

1591412197corona.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख नजिक पुगेको छ। वल्र्ड मिटरका अनुसार शनिबार बिहानसम्म यो महामारीबाट विश्वभर ३ लाख ९८ हजार १४६ जनाको ज्यान गइसकेको छ। यो भाइरसबाट हालसम्म विश्वभर ६८ लाख ४४ हजार ७९६ जना संक्रमित भइसकेका छन्। तीमध्ये ३३ लाख ४८ हजार ८६० जना बिरामी निको भएर घर फर्किसकेका छन्।  कोरोनाबाट...

स्वस्थ मानिसले कपडाको मास्क भए पनि लगाऔँ : डब्ल्यूएचओ

1591411031Mask.jpg
काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मास्क लगाउनुसँगै जोडिएको आफ्नो नयाँ गाइडलाइन सार्वजनिक गरेको छ। डब्ल्यूएचओको नयाँ गाइडलाइनमा सामाजिक दूरी कायम हुन नसक्ने स्थानहरुमा अनिवार्य रुपमा मास्क लगाउन भनिएको छ। यसअघि गाइडलाइनमा स्वस्थ मानिसले मास्क लगाउनु नपर्ने भनिएको थियो।  नयाँ गाइडलाइनमा भीडभाड हुने सार्वजनिक स्थल,...

1695556604Online-Ad.gif

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

1591409542Nepal-covid.jpg
काठमाण्डौ । गण्डकी प्रदेशमा शनिबार बिहान थप १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माद्वारा शनिबार बिहान जारी विज्ञप्तिअनुसार स्याङ्जामा १०, कास्की र पूर्वीनवलपरासीमा ३–३ जना तथा बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। स्याङ्जाको वालिङ नगरपालिकामा...

भोजपुर र कास्कीसहित ६८ जिल्लामा कोरोनाको बिस्तार

1591355804khaadi.jpg
काठमाण्डौ । हालसम्म कोरोना संक्रमित नदेखिएका थप ४ जिल्लामा समेत संक्रमण पुगेको छ । योसहित नेपालका ७७ मध्ये ६८ जिल्लामा कोरोना संक्रमण विस्तार भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभरका विभिन्न २१ प्रयोगशालामा गरिएको परीक्षणमा २७८ नयाँ संक्रमित थपिएका छन् । योसहित देशमा कुल संक्रमितको संख्या २९१२ पुगेको छ...

सरकारले समयै आरडिटी परीक्षण नरोक्दाको परिणाम, निको भएर घर फर्किएका युवकको हठात मृत्यु

1591354564dead.jpg
काठमाण्डौ । आरडिटी परीक्षणमा नेगेटिभ देखिएपछि घर फर्किएका सुर्खेतका एक युवकको कोरोनाबाट मृत्यु भएको आधिकारिक पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयले सुर्खेत पञ्चपुरी स्थायी घर भएका ती २८ वर्षीय युवकको कोरोनाको संक्रमणबाटै मृत्यु भएको पुष्टि गरेको हो ।  ती युवक जेठ ८ गते भारतबाट स्वदेश फर्किएका थिए । उनी स्थानीय क्वारेन्टाइनमा १४...

सङ्क्रमितलाई हृदयाघात भयो भने.........!?

1591353359ProKtmGangalalhospital120200605D.jpg
काठमाण्डौ ।  कोरोना सङ्क्रमितलाई हृदयाघात भएमा उपचारका लागि कहाँ जाने ? बन्दाबन्दीका अवस्थामा कोरोना विशेष अस्पताल, क्वारेन्टिन वा घरमै रहँदा मुटुरोगसम्बन्धी अस्पतालमा लान र उपचार पाउन सहज नहुन सक्छ तर चिन्ता गर्नु पर्दैन ।  बाँसबारीस्थित सरकारी स्वामित्वको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले यसको तयारी गरिसकेको छ ।...

बितेको २४ घन्टामा भारतमा ९८५१ संक्रमित, २७३ को मृत्यु

1591337416india123.jpg
काठमाण्डौ । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ। अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ। शुक्रबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुको दैनिक संख्या मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै भएको अधिकारीहरुले...

एस्त्राजेनेकाले कोरोनाविरुद्धको २ बिलियन डोज भ्याक्सिन उत्पादन गर्ने

1591335383covid-vaccine.jpg
काठमाण्डौ । औषधि निर्माता कम्पनी एस्त्राजेनेकाले कोरोनाविरुद्धको २ बिलियन डोज भ्याक्सिन उत्पादन गर्ने लक्ष्य लिएको छ। यसमध्ये कम्पनीले ४०० मिलियन डोज अमेरिका र बेलायतका लागि र १ बिलियन डोज निम्न र मध्यआय भएका देशहरुका लागि उत्पादन गर्ने जनाएको छ। कम्पनीले अमेरिका र बेलायतलाई कोरोनाविरुद्धको भ्याक्सिन यही वर्षको सेप्टेम्बर या त...

लकडाउन विनै टर्कीले कसरी कोरोना नियन्त्रण गर्यो ?

1591329474turkey.jpg
काठमाण्डौ । टर्कीमा कोरोनाभाइरस ढिला गरी भित्रिएको थियो। त्यहाँ यो भाइरसको पहिलो संक्रमण १९ मार्चमा देखिएको थियो। तर छोटो अवधिमै देशका सबै कुुनामा फैलियो। एक महिनाभित्र नै टर्कीका सबै ८१ वटा प्रान्तमा कोरोना संक्रमण फैलिसकेको थियो। त्यतिबेलासम्म विश्वभर तीव्रगतिमा यो भाइरसको संक्रमण फैलिरहेको थियो।  टर्कीको अवस्था चीन र...

जुम्ला क्वारेन्टाइनमा ६५ वर्षे वृद्धको मृत्यु

1591327571death.jpg
काठमाण्डौ । जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा क्वारेन्टाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ।  चन्दननाथ–८ धुपी ढुस्का माध्यामिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी लालबहादुर धामीले बताए। डीएसपी धामीका अनुसार ती वृद्ध गत जेठ २१ गते जिल्ला...

नेपालमै बनेको दाबी गरिएको कोरोनाविरुद्धको खोपमा डब्ल्यूएचओको चासो

1591326924vaccine.jpg
हेटौँडा। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हेटौँडास्थित त्रिवि वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ। अध्ययन संस्थानका प्राडा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरिएको  भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्यूएचओले बिहीबार...

सुर्खेतमा मृत्यु भएका युवकमा कोरोना पुष्टि, मृतकको संख्या ११ पुग्यो

1591323709death.jpg
काठमाण्डौ। पश्चिम सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका २० वर्षे युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ। आरडीटी नेगेटिभ आएपछि घर फर्किएका ती युवकको बिहीबार बिहान मृत्यु भएको थियो। उनी पञ्चपुरी नगरपालिका-१ हाँसेका बासिन्दा थिए।  कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको प्रयोगशालामा गरिएको परीक्षणमा ती युवकको स्वाबको नतिजा...

'आत्मबल र हौसलाले कोरोना जितेँ'

1591271383corona.jpg
काठमाण्डौ । कोरोना सङ्क्रमणबाट निको हुनुभएका सप्तरीको डाकनेश्वरी नगरपालिका–३ हटेलका १७ वर्षीय युवक (मो नइम)ले आत्मबल बलियो भए कोरोनामाथि विजय प्राप्त सकिने अनुभव बताउनुभएकोे छ ।   राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेशनबाट आज बिदाइ हुँदै गर्दा उहाँले सञ्चारकर्मीसँग ती अनुभव सुनाउनुभएको हो ।   शुरुमा निकै डर...

अधिकांश सङ्क्रमितमा कोभिड–१९ को लक्षण छैन

1591271061corona.jpg
काठमाण्डौ । कोरोना भाइरस सङ्क्रमण भएका अधिकांश सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ । सङ्क्रमितलाई रुखाघोकी, ज्वरो, श्वास फेर्न गाह्रो, स्वाद थाहा नपाउने, थकाइ लाग्नेजस्ता लक्षण देखिनुपर्नेमा त्यसो पाइएको पाइएको र्छैन । इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले यहाँ देखिएका ९५ प्रतिशत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध