स्वास्थ्य


वेटरबाट सर्यो अर्मेनियाका प्रधानमन्त्रीलाई कोरोना, परिवार नै संक्रमित

1591068901Nikol-Pashinyan.jpg
काठमाण्डौ । अर्मेनियाका प्रधानमन्त्री निकोल पासिनियनसहित उनको परिवार सबै सदस्यलाई कोरोनाभाइरस संक्रमित भएका छन्।  पासिनियनले सोमबार फेसबुुुकमा पोस्टमा आफूूलाई कुुनै लक्षण नै नभएको र उनले सैन्य इकाइहरुको भ्रमणमा जानुुभन्दा पहिले आफ्नो जाँच गराउने फैसला गरेको र रिपोर्ट पोजिटिभ आएको लेखेका छन्। प्रधानमन्त्री भन्छन्, ‘म घरबाटै...

कोरोनाको भ्याक्सिन बनाएको चिनियाँ कम्पनीको दाबी, ९९% प्रभावकारी

1591068558sinovac.jpg
काठमाण्डौ । चीनको एउटा प्रमुुख बायोफर्मास्युुटिकल कम्पनी सिनोभ्याक बायोटेक लिमिटेडले कोरोना भ्याक्सिन बनाएको दाबी गरेको छ। कम्पनीले भ्याक्सिनले प्रयोगात्मक रुपमा परीक्षण गर्दा ९९ प्रतिशत कोरोनाभाइरसविरुद्ध प्रभावकारी ढंगले काम गरेको पनि जनाएको छ। सिनोभ्याकका अनुुसार भ्याक्सिन ‘कोरोनाभ्याक’ कोभिड १९ सार्स कोभ २ भ...

पत्ता लाग्यो मलेरिया नियन्त्रण गर्ने सूक्ष्म जीव, कसरी रोक्छ यसले ?

1591067326malaria.jpg
काठमाण्डौ । वैज्ञानिकहरूले लाम्खुट्टेलाई मलेरिया अर्थात् औलो सर्नबाट जोगाउने क्षमता भएको एउटा सूक्ष्मजीव पत्ता लगाएका छन्। केन्या र यूकेका वैज्ञानिकहरूले उक्त सूक्ष्मजीव औलो रोग नियन्त्रणका लागि महत्त्वपूर्ण सिद्ध हुन सक्ने विश्वास व्यक्त गरेका छन्। औलो रोगको परजीवीबाट सङ्क्रमित लाम्खुट्टेको टोकाइबाट मानिसमा पनि उक्त रोग सर्छ।...

1695556604Online-Ad.gif

कोरोना महामारीबीच कंगोमा फेरि देखियो इबोलाको प्रकोप, चारको मृत्यु

1591064618Ebola.jpg
काठमाण्डौ । कोरोनाभाइरसअघि महामारीका रुपमा फैलिएको इबोलाभाइरस निर्मूलको घोषणा गर्नै लाग्दा कंगोमा फेरि यसबाट ४ जनाको ज्यान खुलासा भएको छ। कंगोका स्वास्थ्य इटेनी लोंगोंडोले पश्चिमी सहर म्बानडामा इबोलाभाइरसबाट चारजनाको ज्यान गएको खुलासा गरेका हुन्। यो सहर यसअघि इबोलाको व्यापक प्रकोप देखिएको कंगो एउटा सहरबाट करिब १ हजार किलोमिटर पर...

लकडाउन खुकुलो बनाउने गृहकार्य, कुन क्षेत्रमा के–के खुल्ला ?

1591023575ktm.jpg
काठमाण्डौ । कोरोना संक्रमणको कम जोखिम रहेका क्षेत्रहरुको लकडाउन खुकुलो बनाउने विषयमा समेत प्रधानमन्त्री केपी शर्मा ओली असहमत देखिएका छन् ।  उनले आफ्ना सम्बोधनहरुमा लकडाउन बिस्तारै खुल्ला गरिने बताए पनि क्याबिनेटमा भने तत्काल खोल्न नहुने भन्ने गरेका स्रोत बताउँछ । प्रधानमन्त्रीको यही असहमति र अडानका कारण जेठ २१ गतेदेखि लकडाउन...

पुनः थपिए कोरोना संक्रमित, कुल संख्या १८११

1591019231swasthay.jpg
काठमाण्डौ । कोरोना संक्रमित पुनः थपिएका छन् । पछिल्लो पटक रुपन्देहीको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १३ जना संक्रमितको पहिचान भएको हो ।  यसअघि २२६ कोरोना संक्रमित थपिएका थिए । यसरी २४ घण्टाभित्रै देशमा २३९ जना कोरोना संक्रमित थपिएका छन् । थप भएको संख्या समेत मिलाउँदा देशमा कोरोना संक्रमितको कुल...

कोरोना संक्रमण तीव्र भएपछि सरकार गम्भीर: लक्षण नदेखिएका संक्रमितलाई घरमै राख्ने नीति बन्दै

1591009963freesnippingtool.comcapture20200601164703.png
काठमाण्डौ । कोरोना संक्रमितको संख्या देशमा यसैगरी बढ्ने क्रम जारी रहे केही दिनपछिदेखि नै सामान्य अवस्थाका संक्रमितले घरमै बस्नुपर्ने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले लक्षण नदेखिएका र बिरामी नपरेका संक्रमितहरुले घरकै आइसोलेसनमा बस्नुपर्ने हुनसक्ने बताएका हुन् ।  सोमबारको प्रेस...

कोरोना संक्रमित ह्वात्तै बढे, एकैदिन २२६ जना थप

1591009355freesnippingtool.comcapture20200601164717.png
काठमाण्डौ । नेपालमा कोरोना संक्रमित बढ्ने दर तीव्र बन्न थालेको छ । सोमबार देशमा हालसम्मकै सबैभन्दा बढी संक्रमितको पहिचान भएको हो । यो दिन देशका विभिन्न क्षेत्रमा २२६ संक्रमितको पहिचान भएको हो ।  योसहित देशमा कुल कोरोना संक्रमितको संख्या १७९८ पुगेको छ । कुल संक्रमितमध्ये १६६७ पुरुष र १३१ महिला रहेका छन् ।  सोमबार डोटीमा समेत कोरोना...

रसियाद्वारा कोरोना उपचारमा ‘अविफाविर’ औषधि प्रयोग गर्न अनुमति

1591003707avifavir.jpg
काठमाण्डौ । रसियाले कोरोनाको उपचारका लागि एन्टी इन्फ्लुुएन्जा औषधि ‘अविफाविर’ प्रयोग गर्न अनुुमति प्रदान गरेको छ। जुुन महिनाबाट रसियाका अस्पतालहरुमा यसको आपूर्ति गर्न निर्देशन पनि दिइएको छ।  सियाको रसियाज् सोभरेन वेल्थ फन्ड (आरडिआईएफ) ले सव्र्रप्रथम जापानमा एभिगानको नाममा विकास गरिएको एन्टी इन्फ्लुुन्जा औषधि फेविपिराविरमा...

उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई कोरोना संक्रमणको खतरा कम– अनुसन्धान

1591001529mountain.jpg
काठमाण्डौ । उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई बेँसीमा बस्ने मानिसलाई भन्दा कोरोना भाइरस संक्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ । सो अध्ययनकाअनुसार समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको बस्तीका मानिसलाई यो भाइरसको संक्रमण तल्लो तहका मानिसको तुलनामा कम हुने पाइएको हो । अमेरिकी पत्रिका वासिङ्टन पोष्टले सो...

कोरोनाभाइरस : लकडाउन बिनै जापानले कसरी नियन्त्रण गर्यो यो महामारी ?

1591000167Japan.jpg
काठमाण्डौ । विश्वमा कोरोना संक्रमण जतिजति बढ्दै गयो यसबाट बच्न विश्वभरका देशहरुले लकडाउन र धेरैभन्दा धेरै परीक्षणलाई जोड दिएका थिए। तथापि कयौँ देशहरुमा संक्रमणका घटना कम भएको देखिएन। अमेरिका, बेलायत, रुस, चीन र दक्षिण कोरियाजस्ता देशले कोरोना नियन्त्रण र रोकथामका लागि लकडाउन लागू गरेका छन्। तर तमाम आलोचना र प्रश्नहरुका बाबजुुद पनि...

अमेरिकाद्वारा वैज्ञानिकहरुका चेतावनीको बेवास्ता, ब्राजिलमा पठायो लाखौँ चक्की हाइड्रोक्सिलक्लोरोक्विन

1590998940Hydroxychloroquine.jpg
काठमाण्डौ। वैज्ञानिकहरुको चेतावनीलाई बेवास्ता गर्दै अमेरिकाले ब्राजिललाई कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न लाखौँ चक्की हाइड्रोक्सिक्लोरोक्विन औषधि पठाएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हालै यो औषधि कोरोना संक्रमित बिरामीको उपचारमा ट्रायलको रुपमा प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो। वैज्ञानिकहरुले मलेरिया रोगको...

कोरोनाबाट अतिप्रभावितको सूचीमा भारत सातौँ स्थानमा, संक्रमितको संख्या २ लाखनजिक

1590982368India.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारत कोरोना महामारीबाट अतिप्रभावित देशहरुको सूचीमा सातौँ स्थानमा उक्लिएको छ। जोन्स हप्किन्स विश्वविद्यालयको आँकडाअनुसार भारतमा कोरोना संक्रमण मामिला २ लाख नजिक पुगेको छ। सोमबार बिहानसम्म मभारतमा १ लाख ९० हजार ६०९ जना संक्रमित भइसकेका छन्। तीमध्ये ५ हजार ४०८ जनाको ज्यान गइसकेको छ।  भारतले अतिप्रभावित...

६ बालबालिकासहित थप १६६ मा कोरोना संक्रमण, कुल संख्या १५६७

1590922669freesnippingtool.comcapture20200531162406.png
काठमाण्डौ । पछिल्लो समय देशभर थप १६६ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १५६७ पुगेको छ । यीमध्ये १४५० जना पुरुष र ११७ महिला रहेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो पटक थपिएका १६६ मध्ये १६२ पुरुष र ४ महिला रहेका छन् ।  पोखरास्थित प्रयोगशालामा गरिएको...

कोरोनाबाट किन पश्चिमा मुलुकहरु मृत्युदर बढी ? यी हुन सक्छन् कारण

1590908341corona.jpg
काठमाण्डौ । चीनको वुुहानबाट सुुरु भएको कोरोनाभाइरसले सम्पूर्ण विश्वलाई आक्रान्त पारेको छ। अहिलेसम्म यो भाइरसबाट विश्वभरका ६१ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। मृत्युु हुनेको संख्या पनि ३ लाख ७० हजार पार भइसकेको छ।  एसियाली देशहरुभन्दा युुरोप र अमेरिकामा कोरोनाका संक्रमित र मृत्युु हुुनेको संख्या धेरै रहेको छ। कयौँ एसियाली...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध