स्वास्थ्य


कोरोनाविरुद्धको औषधि मानिसमा परीक्षण सुुरु, यसै वर्षको अन्त्यसम्म आउने विश्वास

1590649215corona-medicine.jpg
काठमाण्डौ । अमेरिकाको एउटा बायोटेक्नोलोजिकल कम्पनीले अस्ट्रेलियामा कोरोनाभाइरस संक्रमणविरुद्धको औषधि मानिसमा परीक्षण सुुरु गर्ने घोषणा गरेको छ।  कम्पनीले यो औषधि यसै वर्षको अन्त्यसम्म आउने विश्वास लिएको छ। बायोटेक्नोलोजिकल कम्पनी नोभाभ्याक्सका प्रमुुख अनुुसन्धानकर्ता डा ग्रिगोरी ग्लेनले कम्पनीले पहिलो चरणको परीक्षणका...

फ्रान्समा कोरोना उपचारमा हाइड्रोक्सिलक्लोरोक्विन औषधि प्रतिबन्ध

1590648290Hydro.jpg
काठमाण्डौ । फ्रान्सले कोरोनाभाइरसको उपचारका लागि हाइड्रोक्सिलक्लोरोक्विनको प्रयोगमाथि औपचारिक रुपमा प्रतिबन्ध लगाएको छ। औलो रोगको उपचारमा प्रयोग हुने यो औषधि कोरोनाभाइरसको उपचारमा हानिकारक रहेको अनुसन्धानबाट देखिएपछि फ्रान्सले प्रतिबन्ध लगाएको हो।  फ्रान्सका दुईवटा स्वास्थ्य निकायहरु एचसीएसपी र एएनएसएमले कोविड–१९ को...

लकडाउनले हाम्रो ‘इम्युन सिस्टम’ मा कस्तो असर पारिरहेको छ ?

1590647617lockdown.jpg
काठमाण्डौ। पछिल्लो साढे २ महिनादेखि विश्वका कुल आवादीको एउटा ठूलो हिस्सा घरभित्रै कैद छन्। लकडाउनका कारण मानिस केवल अत्यावश्यक सामान किन्नमात्र कहिलेकाहीँ घरबाहिर निक्लिन सक्छन्। यस्तो यस कारण कि विश्व महामारी कोरोनभाइरस फैलिनबाट रोक्न सकियोस्। तर घरभित्रै बस्नुपर्दाका केही दुष्प्रभाव छन्। जसले हामीलाई कोरोनाभाइरससँग लड्न कमजोर...

1695556604Online-Ad.gif

आपतकालमा आर्थिक स्रोत जुटाउन डब्ल्यूएचओद्वारा दाता संगठन गठन

1590636670WHO.jpg
काठमाण्डौ । आपतका लागि आवश्यक आर्थिक स्रोत जुटाउन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एउटा फाउन्डेसन गठन गरेको हो। अब यो फाउन्डेसनमार्फत नयाँ आर्थिक स्रोत जुटाउन काम हुने डब्ल्यूएचओले जनाएको छ। यो फाउन्डेसन डब्ल्यूएचओको मुख्यालय जेनेभामातहत नै रहनेछ। तर यो फाउन्डेसन मुख्य संगठनबाट भने स्वतन्त्र हुनेछ।  यो फाउन्डेसनमा जुटेको...

एकैदिन थपिए ११४ संक्रमित, सबै भारतबाट आई क्वारेन्टिनमा बसेका

1590577369freesnippingtool.comcapture20200527164712.png
काठमाण्डौ । प्रदेश ५ मा पर्ने रुकुमपूर्व जिल्लामा समेत कोरोना संक्रमित फेला परेका छन् ।  बुधबार रुकुमपूर्वसहित देशका विभिन्न क्षेत्रमा एकैपटक ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो दैनिक रुपमा पहिचान हुने संक्रमितहरुको हालसम्मकै सर्वाधिक संख्या हो । यसले नेपालमा समेत कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएको देखिएको छ...

दिल्लीमा कोरोना संक्रमितको संख्यामा उछाल, २४ घन्टामै थपिए ७९२

1590573673delhi.jpg
काठमाण्डौ। भारतको राजधानी दिल्लीमा कोरोनाभाइरसको प्रकोप दिनानुदिन बढ्दै गएको छ। पछिल्लो २४ घन्टाको अवधिमा दिल्लीमा ७९२ नयाँ संक्रमित फेला परेका छन्। अघिल्लो दिन ५०० संक्रमित फेला परेका दिल्लीमा एकैपटक झन्डै ३०० को हाराहारीमा संक्रमितको संख्यामा उछाल आएको हो। दिल्लीमा हालसम्म १५ हजार २७५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिसकिएको छ।...

‘कोरोना त सुरुआतमात्र हो, विश्वमा अझै खतरनाक महामारी आउन बाँकी’

1590568015bat-woman.jpg
काठमाण्डौ । कोरोनाभाइरस प्रकोपको रहस्यको केन्द्रमा रहेकी एक चिनियाँ भाइरोलोजिस्टले यो महामारी केवल एउटा सुुरुआतमात्रै भएको चेतावनी दिएकी छन्। जनावरहरुमा गर्ने आफ्ना विभिन्न अनुसन्धानका कारण ‘ब्याट वुमन’ नामबाट परिचित सी झेंगलीले कोरोनाभाइरसभन्दा पनि खतरानक महामारी अझै आउन बाँकी रहेको दाबी गरेकी छन्। उनले चिनियाँ टेलिभिजन...

यस वर्षको अन्तमा खोप सार्वजनिक प्रयोगमा ल्याउन सक्षम हुने

1590567887khopp.jpg
काठमाण्डौ । संयुक्तराज्य अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोनाभाइरसको प्रामाणिक खोप तयार गर्ने आशाका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको शुभारम्भ गरेको छ ।  अमेरिकी कम्पनी नोभाभाक्सले परीक्षणको पहिलो चरणमा अस्ट्रेलियामा १३१ जना स्वयंसेवीलाई खोप दिनेछ र यसको प्रभावकारिताका...

कोरोना रोकथाममा विश्वमै नमुना बन्यो न्युजिल्यान्ड, संक्रमितको संख्या शून्य

1590558131new-zealand-coronavirus-response.jpg
काठमाण्डौ । महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस रोकथाम न्युजिल्यान्ड विश्वमै एक सफल राष्ट्र बन्न सफल भएको छ। न्युजिल्यान्ड सरकारले देश कोरोना संक्रमितमुक्त भएको दाबी गरेसँगै विश्वमै कोरोना नियन्त्रणमा यो देश नमुना राष्ट्रका रुपमा खडा भएको हो।  न्युजिल्यान्डको स्वास्थ्य विभागका अनुसार अस्पतालमा उपचाररत अन्तिम एकमात्र...

कोरोनाबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो

1590551955death.jpg
काठमाण्डौ । अमेरिकामा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ। यो समाचार तयार पर्दासम्म वल्र्डमिटर्स डट इन्फोबाट प्राप्त तथ्यांकअनुसार कोरोना संक्रमणबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या १ लाख ५७२ पुगेको छ। अमेरिकामा हालसम्म संक्रमितको संख्या भने १७ लाख २५ हजार २७५ पुगेको छ। अमेरिकामा निको भएर घर फर्किनेको...

कोरोना संक्रमणले आँखाको ज्योतिमा समस्या आउँछ ?

1590547904eye.jpg
काठमाण्डौ। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोरोनाभाइरस संक्रमण निको भएपछि आफ्नो आँखाको ज्योतिमा समस्या देखिएको बताएका छन्। केही समयअघि कोरोना संक्रमणबाट ग्रस्त भएका प्रधानमन्त्री जोन्सन दुई साता लामो अस्पताल बसाइपछि निको भएर फर्किएका थिए। स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई केही दिन आईसीयूमा पनि राख्नुपरेको...

कोरोना उपचारमा ‘रेमडेसिविर’ माथि भरोसा बढ्दै, बेलायतमा पनि क्लिनिकल ट्रायलको अनुमति

1590546939remdesivir.jpg
काठमाण्डौ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले कोरोनाभाइरस संक्रमित बिरामीको उपचारका लागि रेमडेसिविर औषधिको क्लिनिकल ट्रायल सुरु गर्न अनुमति दिएको छ। योसँगै अब बेलायतमा यो औषधिको क्लिनिकल ट्रायलको काम सुरु हुने लगभग पक्का भएको छ। बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानकोकले कोरोना महामारी सुरु भएपछि बिरामीको उपचारका लागि...

एयर इन्डियाको विमान दिल्लीबाट लुधियाना पुगेका व्यक्तिमा कोरोना पुष्टि

1590543938air-india-1200-2.jpg
काठमाण्डौ । एयर इन्डिया विमानमा सवार एक व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। यो घटनाले कोरोना संकटबीच भारतले आन्तरिक उडान सुरु गरेकोले आउँदा दिनमा झनै भयावह अवस्था हुन सक्ने आँकलन गर्न थालिएको छ। कोरोना संक्रमण हुन नदिन यात्रुको सुरक्षा प्रबन्धहरु मिलाउँदै भारतका विभिन्न राज्यमा सोमबारदेखि आन्तरिक उडानको अनुमति दिइएको...

मन्त्रीको कोरोना रिपोर्ट केही घण्टामा, सर्वसाधारणको भने मरेको ७ दिनपछि मात्रै !

1590498880bhanu.jpg
काठमाण्डौ । पहुँचवाला र सामान्य नागरिकको कोरोना परीक्षणमा राज्यले हदैसम्म विभेद गरेको देखिएको छ ।  कुनै सामान्य नागरिकले कोरोनाको संक्रमणबाट ज्यान गुमाउँदासम्म उसको परीक्षण हुँदैन । तर, पहुँचवाला र सरकारका मन्त्रीहरुको भने परीक्षण गर्न र रिपोर्ट निकाल्न केही घण्टा समेत लाग्दैन । यसबाट समेत राज्यले पहुँचवाला र पहुँचविहीनहरुको...

एकैदिन १०१ जनामा कोरोना संक्रमण पुष्टि, सप्तरीबाट ११ थपिए

15904970782222.jpg
काठमाण्डौ । नेपालमा हालसम्मकै एकदिनमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।  धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको क्रममा सप्तरीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै मंगलबार एकैदिन देशभर १०१ नयाँ संक्रमित थपिएका छन् ।  यसअघि स्वास्थ्य मन्त्रालयले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध