स्वास्थ्य


कोरोना रोकथाम : यी ५ देश जहाँ महिला नेतृत्वमा भइरहेको छ प्रशंसनीय काम

1587617173women.jpg
काठमाण्डौ । आज मातातीर्थ औँशी। अर्थात आमाको मुख हेर्ने दिन। तर विश्व महामारीका कारण देश लकडाउन रहेका कारण परिस्थिति जटिल छ। अधिकांश छोरीहरु आजका दिन प्रत्यक्ष रुपमा आफ्नी आमासँग भेटघाट गर्न पाएका छैनन्। कतिपय फोनबाटै चित्त बुझाउँदैछन् त कतिपयले भिडियो कल गरी आमाको मुख हेर्दैछन्।  आजका दिन आमाका माहिमा गुनगान हुने गरेको छ। यहाँ हामी...

चीनमा लगातार ६ दिनदेखि कोरोनाबाट मृत्यु ‘शून्य’

1587614054china-corona.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको संक्रमणबाट चीनमा लगातार ं६ दिनदेखि एकजनको पनि ज्यान गएको छैन। कोरोनाभाइरसको उद्गमस्थलमा मानिएको चीनमा यसरी लगातार ६ दिनदेखि कसैको यो संक्रमण ज्यान नजानुले विभिन्न पक्षले सकारात्मक रुपमा लिएका छन्। चीनमा पछिल्लो २४ घन्टामा १० जना नयाँ संक्रमित फेला परेका छन्। जुन मंगलबारको तुलनामा ३० ले कम...

कोरोनाविरुद्धको लडाइँमा अझै लामो यात्रा तय गर्न बाँकी : डब्ल्यूएचओ

1587610513WHO.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस ए गेब्रेयेससले कोरोनाभाइरस महामारीविरुद्धको लडाइँमा अझै लामो यात्रा गर्न बाँकी रहेको बताएका छन्। प्रमुख टेड्रोसले नियमित पत्रकार सम्मेलनमा आर्थिक सहयोग रोक्ने निर्णय पुनर्विचार गर्न अमेरिकालाई पनि गरेका छन्। ‘स्वास्थ्य एजेन्सीको वित्तपोषण रोक्ने निर्णय अमेरिकाले...

1695556604Online-Ad.gif

कोरोनाविरुद्धको खोपबारे उब्जिएका यी ८ प्रश्नहरु

1587544072vacccc.jpg
काठमाण्डौ । विश्वभरि कोरोनाभाइरसको सङ्क्रमण फैलिरहेको छ, तर अझै पनि मानव शरीरलाई कोभिड-१९ रोगबाट बचाउने खोप तयार भइसकेको छैन। धेरै स्वास्थ्य अनुसन्धानकर्ताहरू खोप विकास गर्न लागिपरेका छन्। किन कोरोनाभाइरसको खोप महत्त्वपूर्ण छ? कोरोनाभाइरस एकदमै सहज रूपमा सर्छ र अहिले पनि विश्वको जनसङ्ख्याको अधिकांश हिस्सा सङ्क्रमणको जोखिममा...

कोरोना संक्रमित दुई डाक्टर भए ठिक, तर अनुहार रङ भने भयो कालो

1587537920two-doc.jpg
काठमाण्डौ । चीनको वुहान सहर कोरोनाभाइरको उत्पत्ति क्षेत्र मानिन्छ। अहिले यो भाइरसले विश्वभर आतंक मच्चाइरहेको छ। वुहान सहरमै कोरोना संक्रमितको उपचारमा खटिएका दुईजना गोरा डाक्टरहरुको अनुहारको छाला कालो रङमा परिणत भएको छ। यसले मानिस थप आतंकित बन्न थालेका छन्।  यी दुवै डाक्टर कोरोना संक्रमित बिरामीको उपचार गर्दागर्दै आफैँ संक्रमण...

नियतवश कोरोनाभाइरस फैलाएको भन्दै अमेरिकाद्वारा चीनविरुद्ध मुद्दा दर्ता

1587535281america-china-corona-war.png
काठमाण्डौ । नियतवश कोरोनाभाइरस महामारी फैलाएको आरोपमा अमेरिकाको मिजुरी राज्यले चीन सरकार र सत्तारूढ कम्युनिस्ट पार्टीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध यो भाइरस फैलाएको आरोप लागिरहेकै बेला मिजुरी अदालतमा यो मुद्दा दर्ता भएको हो। "चिनियाँ सरकाले विश्वलाई कोभिड-१९ को जोखिम र...

‘हर्बल टी’ ले कोरोनाभाइरस मार्छ, यस्तो छ यो देशको राष्ट्रपतिको दाबी

1587533789Herbal-Tea.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसले अहिले अधिकांश देश प्रभावित छन्। विभिन्न देशका वैज्ञानिकहरुले हरसम्भव प्रयास गर्दा यो भाइरसविरुद्धको औषधि वा भ्याक्सिन पत्ता लगाउन सकेका छैनन्।  हरेक दिन यो भाइरसलाई मार्ने नयाँ–नयाँ दाबी पनि सार्वजनिक भइरहेका छन्। तर ती दाबीहरु मित्था साबित भइरहेका छन्।  भर्खरै बेलायतमा कोर...

बेलायतले तयार पार्यो कोरोनाविरुद्धको भ्याक्सिन, भोलिदेखि मानिसमा परीक्षण सुरु

1587532364covid19-vaccine.jpg
काठमाण्डौ । बेलायतले कोरोनाभाइरविरुद्ध तयार गरिएको भ्याक्सिन बिहीबारदेखि मानिसमा परीक्षण गर्ने भएको छ। यो भ्याक्सिन अक्सफोर्ड विश्वविद्यालयले तयार गरेको हो। यो भ्याक्सिनका लागि बेलायत सरकारले २० मिलियन पाउन्ड खर्च गर्ने घोषणा पनि गरेको छ। बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानकोकले स्वास्थ्य मन्त्रालयले यो भ्याक्सिन तयार गर्नका...

काठमाण्डौका २ स्टाफ नर्समा पनि कोरोना संक्रमणको आशंका

1587482969corona-virus-getty.jpg
काठमाण्डौ । काठमाण्डौका २ स्टाफ नर्सको आरडिटी परीक्षण रिपोर्ट पोजिटिभ आएको छ । यो भनेको उनीहरुका कोरोना संक्रमणको संभावना छ भन्ने हो ।  तर आरडिटी परीक्षणकै आधारमा उनीहरुलाई कोरोना परीक्षण भएको भन्न मिल्दैन । उनीहरुको पीसीआर विधिबाट परीक्षण नभएसम्म संक्रमण पुष्टि हुन्न ।  त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ नर्समा २...

नर्भिकले भन्यो–‘हामीसँग कोरोनाका कुनै बिरामी छैनन्’

1587474324norvic.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो अस्पतालमा कोरोना भाइरसबाट संक्रमित कुनै पनि बिरामी नरहेको प्रष्ट पारेको छ।  अस्पतालका नायव महाप्रबन्धक आरपी मैनालीले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी विभिन्न अनलाइन र सामाजिक सञ्जालमा नर्भिकमा उपचार गराइरहेका एक बिरामीको आरडिटी पोजिटिभ देखिएको भन्दै प्रकाशित समाचार तथा पोष्ट भएको...

जडीबुटीबाट कोरोनाको उपचार संभव छैन, भ्रममा नपरौं: उपाध्याय

1587469831na.jpg
काठमाण्डौ । सरकारले आयुर्वेद तथा जडीबुटीबाट कोरोनाको उपचार संभव हुने अहिलेसम्म कतैबाट पुष्टि नभएको भन्दै भ्रमका पछि नलाग्न आह्वान गरेको छ ।  कोरोना भाइरसको संक्रमणसँग लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले घर भित्र र आसपासका जडीबुटी नियमित सेवन गर्न सकिने भए पनि त्यस्ता वस्तुको सेवनबाट कोरोना निको हुन्छ...

नमूना परीक्षणको गतिमा तीव्रता, आरडिटी गरिएको संख्या करिब २८ हजार

1587467144corona.jpg
काठमाण्डौ । सरकारले देशका सबै ७७ जिल्लामा कोरोना भाइरसका संभावित संक्रमितहरुको स्वास्थ्य परीक्षणलाई तीव्र पारेको छ । यही तीव्रतासँगै पछिल्लो समय दैनिक सयौंको संख्यामा परीक्षणहरु हुन थालेका छन् ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो समय आरडिटी र पीसीआर परीक्षणलाई तीव्र पारिएको छ ।  हालसम्म...

उदयपुरका ८ जेष्ठ नागरिकमा कोरोना संक्रमण, पुनर्पुष्टि हुन बाँकी

1587454253corona.jpg
काठमाण्डौ । उदयपुरको भूल्केमा केही दिनअघि फेला परेका १३ कोरोना संक्रमितको सम्पर्कमा गएकाहरुमध्ये थप ८ जनामा समेत संक्रमण भएको हुनसक्ने संभावना बढेको छ । ती १३ संक्रमितको सम्पर्कमा आएका ६९ जनाको सोमबार कोशी अञ्चल अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणमा कोरोना संक्रमण देखिएको हो ।  शंकास्पद कोरोना संक्रमित सबै जेष्ठ नागरिक हुन् र...

भारतमा ८०% संक्रमितमा देखिएन कोरोनाको लक्षण, विज्ञ भन्छन्– 'स्थिति भयावह हुन सक्छ'

1587442702corona-india.jpg
काठमाण्डौ। भारतमा विश्व महामारी कोरोनाभाइरससँग जोडिएका थुप्रै कुराहरु बाहिर आइरहेका छन्। तीमध्ये एउटा आश्चर्यमा पर्ने कुरा बाहिर आएको छ। त्यो हो हरेक १०० जना संक्रमितमा ८० जनामा कोरोनाको लक्षण नै देखिएन। स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म फेला परेकासंक्रमितमध्ये ८० प्रतिशतमा कोरोनाको लक्षण नै देखिएको छैन। यसको मतलब हरेक १००...

आउँदा दिनमा कोरोनाले झनै डरलाग्दो रुप लिन्छ : डब्ल्यूएचओ

1587436845WHO.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस ए गेब्रेयेससले कोरोनाभाइरससँग जोडिएका संकटहरु आउँदा दिन अझै डरलाग्दो रुपमा आउन सक्ने चेतावनी दिएका छन्। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउन तथा प्रतिबन्धहरु केही देशले खुकुल पार्न लागेको खबर आएसँगै टेड्रोसले यस्तो चेतावनी दिएका हुन्। तर उनले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध