स्वास्थ्य


संक्रमित आमाछोरा २ दिन काठमाण्डौ बसेका र माइक्रो चढेर चितवन पुगेका खुलासा

1587200364covid.jpg
काठमाण्डौ । पूर्वी चितवनको राप्ती नगरपालिका ८ का ६३ वर्षीया महिला र २७ वर्षीय पुरुष(आमाछोरा)मा शुक्रबार कोरोना संक्रमण पुष्टि भयो । उनीहरुको कन्ट्याक्ट हिस्टी पत्ता लगाउने क्रममा काठमाण्डौबाट चितवन माइक्रोबस चढेर आएका खुलेको छ ।  चितवन प्रहरीका अनुसार बेलायतबाट हङकङ हुँदै कतार एयरवेजमार्फत चैत ३ गते काठमाण्डौ अवतरण गरेका ती...

लकडाउनविरुद्ध अमेरिकामा बन्दुक बोकेर प्रदर्शन, ट्रम्पद्वारा खुलमखुला समर्थन

1587182856lockdown.jpg
काठमाण्डौ। कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अहिले विश्वका अधिकांश देश लकडाउनमा छन्। लकडाउन नै भाइरस फैलिन नदिन अचुक उपाय रहेको स्वास्थ्य अधिकारीहरु बताउँछन्। बीबीसीका अनुसार अमेरिकाका डेमोक्रेट्स पार्टीको नेतृत्वमा रहेका विभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु बन्दुक बोकेर लकडाउनविरुद्ध...

यस्तो छ कोरोनाबाट धेरै मानवीय क्षति व्यहोर्ने ५ मुलुकको ताजा अवस्था

1587181583covid.jpg
काठमाण्डौ । विश्वभर कोरोनाभाइरसको संक्रमणबाट शनिबार बिहानसम्म ज्यान गुमाउनको संख्या १ लाख ५४ हजारभन्दा बढी पुगेको छ। यो भाइरसबाट २२ लाख ४२ हजारभन्दा बढी संक्रमित भएका छन्। ताजा तथ्यांकअनुसार अमेरिका यो भाइरसबाट अतिप्रभावित भएको देश बनेको छ। अमेरिकामा हालसम्म ३६ हजार ९०० जनाभन्दा बढीको ज्यान गइसकेको छ भने ७ लाख बढी संक्रमित भइसकेका...

1695556604Online-Ad.gif

ट्रम्प दाबी गर्छन् – ‘कोरोनाबाट ज्यान गुमाउने अमेरिकामा भन्दा चीनमा बढी’

1587179720Corona.png
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी छ कि चीनमा कोरोनाभाइरसका कारण मर्नेको संख्या वास्तविकतामा निकै धेरै रहेको छ।  ट्रम्पले शुक्रबार ट्विट गर्दै भनेका छन्, ‘यो अज्ञात शत्रुबाट हुने मृतकको संख्या चीनमा अचानक बढेर दुईगुणा भएको छ। तर त्यहाँ त्योभन्दा पनि धेरैको मृत्यु भएको छ। त्यो संख्या अमेरिकाको भन्दा पनि धेरै...

लकडाउन कसरी खुला हुन सक्छ ?

1587141751bbc12.jpg
जेम्स ग्यालहर -स्वास्थ्य तथा विज्ञान संवाददाता कोरोनाभाइरसको सङ्क्रमण फैलनबाट रोक्न लकडाउनले महत्वपूर्ण भूमिका खेलिरहेको छ तर लकडाउनले संसारभर ठूलो अस्तव्यस्तता र तनाव पनि निम्त्याएको छ। लकडाउन कहिले खुल्छ भन्नेबारे निर्णय गर्ने जिम्मेवारी सरकारहरूको हो। कहिले कदम चल्ने, कस्ता खालका नियमनहरू खुला गर्ने र त्यसको साटो कसरी भाइरस...

भारतमा ‘कोविड १९’ बाट एकैदिनमा १ हजार ७ जना संक्रमित

1587110681Coronavirus-in-India.jpg
काठमाण्डौ । गएको २४ घन्टायता  भारतमा १ हजार ७ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शुक्रबार जनाइएको छ ।   शुक्रबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १३ हजार ३८७ जना पुगेको  यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।  भारतमा देखिएका यी संक्रमितहरुमध्ये १ हजार ७४९...

मृतशरीरबाट पनि फैलिन सक्छ कोरोनाभाइरस : विज्ञ

1587099888covid.jpg
काठमाडौ । चीनको वुहान सहरबाट फैलिएको कोरोनाभाइरसले यतिबेला विश्व महामारीको रुप लिएको छ। संक्रमित मानिसको सम्पर्कबाट मानिसमा सर्ने यो रोगले अहिले डरलाग्दो रुप लिएको छ।  यो संक्रमणको उपचारका लागि औषधि तथा भ्याक्सिनको विकास भइसकेको छ। यसबाट बच्न अहिले अधिकांश देश लकडाउन गरिएका छन्। त्यस्तै सामाजिक दूरी र अन्य उपायहरु अवलम्बन गर्ने...

बेलायतमा लकडाउन ३ साता थप, हटाउन ५ लक्ष्य निर्धारण

1587095109ukkk.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि बेलायतमा लकडाउनको अवधि तीन साता थप गरिएको छ। बेलायतका विदेशमन्त्री डोमिनिक राबले बिहीबार लकडाउन तीन साता थप गरिएको घोषणा गरेका हुन्। ‘यदि लकडाउनमा छुट दिइयो भने यसले सार्वजनिक स्वास्थ्यका लागि मात्र खतरा नभएर अर्थव्यवस्थामा समेत संकट निम्त्याउँछ’, सञ्...

कस-कसले आरडिटी परीक्षण गराउनुपर्छ ? यस्तो छ सरकारको सूचना

1587041259rdt.jpg
काठमाण्डौ । कोरोना संक्रमण भए नभएको थाहा पाउने द्रूत उपाय र्यापिड डाइग्नोष्टिक टेस्ट(आरडिटी) कस्ता व्यक्तिले गराउनुपर्छ ? धेरैमा आरडिटी कस्ताले गराउने हो भन्ने विषयमा अन्यौल रहेको छ । यही विषय महसुस गर्दै स्वास्थ्य मन्त्रालयले एक सूचनामार्फत तत्काल आरडिटी परीक्षण गराउनुपर्ने व्यक्तिहरुको विषयमा प्रष्ट पारेको छ ।  मन्त्रालयका...

आरडिटीबाट पोजिटिभ रिपोर्ट आएका करिब आधा दर्जनको पीसीआर रिपोर्ट नेगेटिभ

1587036676covid1.jpg
काठमाण्डौ । र्यापिड डाइग्नोष्टि टेस्ट(आरडिटी) विधिबाट नमूना परीक्षण गर्दा केही जिल्लाका करिब आधादर्जन व्यक्तिको पोजिटिभ रिपोर्ट आए पनि उनीहरुको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यो विषयमा बिहीबार नियमित प्रेस ब्रिफिङको क्रममा बताएका हुन् ।  पछिल्लो...

चीनको सुइफिने सहर अर्को वुहान बन्ने खतरा, रुसबाट फर्केका अधिकांशमा कोरोना पोजेटिभ

1587032473suifenhe.jpg
काठमाण्डौ । चीनका स्वास्थ्य विशेषज्ञहरुले विदेशबाट आइरहेका नागरिकका कारण चीन–रुसको सीमास्थित सुइफिने सहर नयाँ वुहान बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। यो सहरमा रुसबाट प्रवेश गर्ने अधिकांश चिनियाँ नागरिकमा कोरोना संक्रमण पाइन थालेपछि चिनियाँ स्वास्थ्य विशेषज्ञहरुले यस्तो चिन्ता जाहेर गरेका हुन्। चीनमा विदेशबाट आएका...

नियमित व्यायाम गर्नुस्, कोरोना संक्रमणबाट बच्नुस्

1587030648123.jpg
काठमाण्डौ। कोरोनाभाइरसबाट बच्नका लागि विश्वभर अहिले अनेकन उपायहरु अवलम्बन गर्ने काम भइरहेका छन्। भर्खरैको एक अनुसन्धानले भने दैनिक व्यायाम गर्नेहरुलाई कोरोनाको संक्रमण हुने सम्भावना कम रहेको देखाएको छ। दैनिक व्यायाम गर्नेहरुमा एक्युट रेस्पिरेट्री डिजिज सिन्ड्रोम (श्वासप्रश्वासमा हुने गम्भीर समस्या) को कम खतरा हुन्छ। जसले...

पिज्जा डेलिभरी गर्ने युवकमा देखियो कोरोना पोजेटिभ, ७० जना क्वारेन्टाइनमा

1587025510pppppp.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट बच्नका लागि अहिले अधिकांश देश लकडाउनमा छन्। लकडाउनका कारण बाहिर निस्किन नपाउँदा मानिसहरु घरभित्रै थुनिएका छन्। जसका कारण हिजोआज खानादेखि नानासम्म अनलाइन अर्डर गर्ने क्रम बढेको छ।  यस्तै अनलाइन पिज्जा अर्डर गर्दा भारतमा ठूलो संख्यामा मानिसहरु क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आएको...

चीन फेरि बढ्न थाल्यो स्थानीयस्तरमै कोरोना संक्रमितको संख्या

1587022420china.jpg
काठमाण्डौ । चीनको सदरमुकाम बेइजिङमा तीन सातापछि स्थानीयस्तरमै कोरोना संक्रमित संख्या बढ्न थालेको पाइएको छ।  पछिल्लो समय बेइजिङमा बाहिरबाट आएका यात्रुबाट संक्रमण सरेको बढी केसहरु देखिएकोमा बुधबार तीनजनामा स्थानीयस्तरमै कोरोनाको संक्रमण पुष्टि भएको हो। चीनमा स्थानीयस्तरमै बेइजिङसहित अन्य क्षेत्रमा गरी १० जनामा कोरोना संक्रमण...

स्विट्जरल्यान्डमा लकडाउन तीन चरणमा खुकुलो पारिँदै, यस्ता छन् रणनीति

1587020770swiss.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस रोकथामका लागि स्विट्जरल्यान्डमा गरिएको लकडाउन खुकुलो पार्ने तयारी गरिएको छ। स्विट्जरल्यान्ड सरकारले तीन चरणमा लकडाउन खुकुलो गर्ने रणनीति आज सार्वजनिक गर्न लागेको बताइएको छ। स्विट्जरल्यान्डका स्वास्थ्यमन्त्री एलेन बर्सेटले लकडाउन विस्तार खुकुलो पार्दै व्यापारिक स्थल र स्कुल खोज्नका लागि तीन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध