स्वास्थ्य


कोरोना अतिप्रभावित स्पेनमा कर्मचारीलाई काममा फर्किन छुट, विपक्षीद्वारा सरकारको आलोचना

1586851474spain.jpg
काठमाण्डौ । लकडाउन खुकुलो पारिएसँगै युरोपेली मुलुक स्पेनको म्याड्रिड सहरमा रहेका अत्यावश्यक सेवाबाहेकका कार्यालयहरुमा कार्यरत ३ लाख कर्मचारी सोमबारदेखि काममा फर्किएका छन्। विश्व व्यापी महामारी कोरोनाभाइरस केही हदसम्म नियन्त्रणमा आएको भन्दै म्याड्रिडको स्थानीय सरकारले लकडाउन केही खुकुलो पारेसँग ती कार्यालयहरुमा कार्यरत...

कोरोना स्वाइनफ्लुभन्दा १० गुणा बढी खतरनाक : डब्लूएचओ

1586831846WHO.jpg
काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) प्रमुख डा. टेड्रोस एदनाम गेब्रिएससले विश्व महामारी कोरोनाभाइरस स्वाइनफ्लु (एच१एन१) भन्दा १० गुणा बढी खतरनाक भएको जनाएको छ। नियमित पत्रकार सम्मेलनमा प्रमुख गेब्रिएससले अहिले कोरोनाको संक्रमण विश्वभर तीव्र रुपमा फैलिरहेकोमा चिन्ता व्यक्त गरे। उनले भने, ‘यो २००८ को स्वाइन फ्लुभन्दा १० गुणा...

कोरोना महामारी नियन्त्रणमा स्वास्थ्यमन्त्रीको ‘सिक्स टी’ सूत्र

1586777737hostel.jpg
काठमाण्डौ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले देशमा फैलिँदै गएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले ‘सिक्स टी’को रणनीति अपनाएको बताएका छन् ।  नयाँ वर्ष २०७७ को उपलक्ष्ममा देशबासीलाई शुभकामना दिन फेसबुक पेजमार्फत लाइभ सम्बोधन गर्दै उनले ‘सिक्स टी’ सूत्रको विषयमा जानकारी गराएका हुन् ।  उनले ‘सिक्स टी’को...

1695556604Online-Ad.gif

कोरोना भाइरसले ब्रेनमा गम्भीर असर गर्छ: अध्ययन

1586773654brain.png
काठमाण्डौ । कोरोनाभाइरसले पूरै विश्वलाई आफ्नो चपेटामा लिइरहेका बेला वैज्ञानिकहरु यससँग सम्बन्धित प्रत्येक रहस्यलाई आफ्नो अनुुसन्धानको विषय बनाइरहेका छन् । स्वासप्रश्वास प्रणलीलाई हानी पुर्याउने यो भाइरसका कारण विश्वका हजारौं मानिसले आफ्नो ज्यान गुमाइसकेका छन् ।  चीनको वुुहानबाट सुुरु भएको यो भाइरसले मानिसको विभिन्न अंगमा...

कोरोनाविरुद्धको खोप बन्न कति संभव, कति असंभव ?

1586763220covid-19.jpg
काठमाण्डौ । सन् २००२ मा चीनको ग्वाङ्झो प्रान्तमा एउटा अपरिचित भाइरसका कारण महामारी फैलिएको थियो, जसलाई वैज्ञानिकहरुले सार्स नाम दिएका थिए । सार्सको पूर्ण रुप सिभिएर एक्युुट रेस्पीएटरी सिण्ड्रोम अर्थात यस्तो रोग जसले श्वासप्रश्वासमा कठिनाई निम्त्याउने गर्दछ । पछि वैज्ञानिकहरुले सार्स रोग कोरोना भाइरसबाट उत्पन्न भएको भन्ने तथ्य...

ट्रम्पको जिद्दीपनले कोरोनाको ‘चक्रव्युह’ मा फस्यो अमेरिका

1586747387donald.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनका जाजुसी एजेन्सीहरु तथा अमेरिकी स्वास्थय सेवाहरुले धेरै अघि नै थुप्रैपटक कोरोनाभाइर विश्व महाकारीका रुपमा फैलिन सक्ने र अमेरिकामा निकै संकट आउने चेतावनी दिएका थिए। तर ट्रम्पले गतिशील अर्थव्यवस्थाको धाक देखाउँदै ती चेतावनीलाई खासै वास्ता गरेनन्। यसको नतिजा अहिले अमेरिकामा...

कोरोनाभाइरस संक्रमित ब्रिटेनका प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

1586708977birtish.jpg
काठमाण्डौ । कोरोनभाइरसबाट संक्रमित ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सन एक साता लामो अस्पतालबाट बसाइपछि आइतबार साँझ डिस्चार्ज भएका छन्। प्रधामन्त्री कार्यालयले जोन्सनलाई अस्पतालले डिस्चार्ज गरेको पुष्टि गरेको हो। कोरोना पोजेटिभ देखिएपछि प्रधानमन्त्री ५५ वर्षीय जोन्सनलाई गत आइतबार लन्डनस्थित सेन्ट थमस अस्पतालमा भर्ना गरिएको...

बढ्दो कोरोना संक्रमण रोक्ने सरकारका २ रणनीति

1586689442fncci.jpg
काठमाण्डौ । कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि यसको नियन्त्रण र रोकथामका लागि सरकारले २ वटा रणनीति बनाएर अगाडि बढिरहेको प्रष्ट्याएको छ ।  स्वास्थ्य मन्त्रालयले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले वीरगञ्जमा ३ नयाँ संक्रमित फेला परेपछि सरकारले अपनाउने २ रणनीति सार्वजनिक...

अत्याधिक वायु प्रदूषण भएको क्षेत्रमा कोरोनाको उच्च जोखिम : अध्ययन

1586680302air-pollution.jpg
काठमाण्डौ। कोरोनाभाइरस र वायु प्रदूषणबीचको सम्बन्ध उजागर गर्ने एउटा आश्चर्यलाग्दो अनुसन्धान बाहिर आएको छ। अहिले विश्वभर कोरोनाबाट ज्यान गुमाउने र संक्रमित हुने संख्या अमेरिकामा सबैभन्दा बढी छ। यही बेला सार्वजनिक एउटा अनुसन्धान प्रतिवेदनले अमेरिकाको जुन सहरमा वायु प्रदूषण स्तर तुलनात्मक रुपमा बढी थियो, तिनै सहरमा कोरोनाबाट ज्यान...

चीनमा एकैदिन ९९ जनामा देखियो कोरोना पोजेटिभ, फेरि महामारी फैलिने चिन्ता

1586676162china.jpg
काठमाण्डौ । केही सातादेखि चीनमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या घट्दै गइरहेको थियो। कोरोनाको उद्गमस्थलमा मानिएको चीनको हुवेई प्रान्तको वुहान सहर ७६ दिन लकडाउनपछि गत सातादेखि खुलेको छ। त्यहाँ मानिसहरुको चहलपहल पनि बढ्दै गइरहेको छ। यही बेला चीन पुनः यो भाइरस सक्रिय हुने त होइन भन्ने आशंका पनि बढ्दै गएको छ। यो आशंका उत्पन्न...

सावधानः घरको यी ६ चीजमा लुुुक्न सक्छ कोरोनाभाइरस

1586669642virus.jpg
काठमाण्डौ । कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ । नेपालमा पनि विश्वका अधिकांश देशमा झै यो समय लकडाउन चलिरहेको छ र मानिसहरु आफ्नै घरमा क्वारेन्टाइनमा बसिरहेका छन् । तर के तपाईँलाई थाहा छ कि तपाईँको घरमा पनि यस्तो कतिपय चीजहरुमा कोरोनाभाइरस निकै आरामसँग लुुकेर बस्नसक्छ । तौलिया तौलिया हामी नुुहाइसकेपछि शरीर पुुछ्न, हात पुुछ्न...

वीरगन्जको जामे मस्जिदमा बस्दै आएका तीन भारतीयमा कोरोना पोजेटिभ

1586665372corona-positive.jpg
काठमाण्डौ । नेपालमा आयोजना भएको एक धार्मिक सभामा सहभागी हुन भारतबाट आई एक मस्जिदमा लुकेर बसेका तीन भारतीय नागरिकहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।  हेटौंडामा शुक्रबार उनीहरुको प्रारम्भिक परीक्षण गरिएकोमा कोभिड १९ (कोरोना) पोजेटिभ देखिएको थियो । उनीहरुको स्वाब पुनः परीक्षणका लागि काठमाडौं पठाइएकोमा यहाँ पनि पोजिटिभ नै देखिएको हो ।...

आणविक हतियार बनाउने पाकिस्तानले कोरोनासँग लड्न भेन्टिलेटर र टेस्टिङ किट बनाउन सकेन

1586664081Pakistan.jpg
काठमाण्डौ। युद्धको तयारीस्वरुप आणविक हतियार बनाउन सक्षम पाकिस्तानले कोरोनाभाइरसविरुद्धको महायुद्ध लड्न भेन्टिलेटर र टेस्टिङ किटसमेत बनाउन नसक्दा अहिले सर्वत्र आलोचना खेप्नु परिरहेको छ। पाकिस्तानबाट प्रकाशित हुुने अधिकांश उर्दुुभाषी पत्रिकाहरुमा प्रकाशित हुने समाचारहरु कोरोना केन्द्रित छन् र धेरैजसो समाचारमा कोरोना...

कोरोना उपचारमा खटिएका २२ हजार बढी स्वास्थ्यकर्मी आफैँ संक्रमित

1586663017health-worker.jpg
काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हालसम्म विश्वभर कोरोनाभाइरस संक्रमितको उपचारमा खटिएका २२ हजार बढी स्वास्थ्यकर्मी आफैँ संक्रमित भएको तथ्यांक सार्वजनिक गरेको छ। डब्ल्यूएचओले शनिबार साँझ सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत ८ अप्रिलसम्मको तथ्यांकअनुसार ५२ देशका २२ हजार ७३ जना स्वास्थ्यकर्मी आफैँ यो भाइरसबाट संक्रमित...

‘हाइड्रोक्सिक्लोरोक्विन’ इनहेलर वा नेबुलाइजरमा आउँदै, कोरोना बिरामीमा क्लिनिकल ट्रायल हुँदै

1586662218Hydroxychloroquine.jpg
काठमाण्डौ। कोरोनाभाइरस उपचारका लागि अहिलेसम्म कुनै प्रमाणित भ्याक्सिन वा औषधि विकास भइसकेको छैन। यस्तो अवस्थामा भारतमा उत्पादन हुने हाइड्रोक्सिक्लोरोक्विन औषधिमा अहिले सारा विश्वको ध्यान केन्द्रित भइरहेको छ। यो औषधि कोरोना रोकथाममा निकै लाभदाय भएको भन्दै विश्वभरबाट माग अत्याधिक बढिरहेको छ। अहिले विश्वभर यो औषधिको बिरामीमाथि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध