स्वास्थ्य


दक्षिण कोरियामा निको भएका ९१ जनामा पुनः कोरोना पोजेटिभ

1586660263south-korea.jpg
काठमाण्डौ। कोरोनाभाइरस रोकथाममा निकै सफल देखिएको दक्षिण कोरियामा ठिक भएर फर्किएका ९१ जना बिरामीमा पुनः कोरोना पोजेटिभ देखिएको छ। दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक जियोङ इयुन कियोङले यसरी ठिक भएका बिरामी पुनः कोरोना पोजेटिभ देखिएपछि यो भाइरस एकपटक देखिएको मानिसको शरीरमा फेरि दोस्रोपटक पनि सक्रि हुन सक्ने...

टेूक र वीर अस्पतालबाट पनि कोरोना परीक्षण सुरु हुने

1586604739cycle.jpg
काठमाण्डौ । उपत्यकाका थप २ ठाउँबाट पनि कोरोना संक्रमण संभावितहरुको परीक्षण सुरु हुने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक दिन आयोजना गर्ने पत्रकार सम्मेलनको क्रममा शनिवार प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी गराएका हुन् ।  आइतबारेदखि काठमाण्डौका वीर अस्पताल र टेकु अस्पतालमा पनि कोरोनाको परीक्षण सुरु हुने...

‘केही दिनमै डिस्चार्ज हुँदैछन् कोभिड सङ्क्रमित’

1586588206teku.jpg
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हँुदैछन् । कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने अस्पतालका निर्देशक डा सागर राजभण्डारीले...

1695556604Online-Ad.gif

कोरोनाबाट अमेरिकामा एकैदिन २१ सय बढीको मृत्यु

1586582076america.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसको संक्रमणबाट अमेरिकामा बितेको २४ घन्टाको अवधिमा २१ सय बढीको ज्यान गएको छ। एकैदिन यति ठूलो संख्यामा कोरोना संक्रमणबाट ज्यान गएको यो पहिलोपटक हो। जोन हप्किङ्स युनिभर्सिटीका अनुसार बितेको २४ घन्टामा अमेरिकामा २१ सय ८ जना कोरोना संक्रमितको ज्यान गएको छ। अमेरिकामा हालसम्म ५ लाखभन्दा बढी यो भाइरसबाट...

यस्ता छन् कोरोना सङ्क्रमण नियन्त्रणका ५ प्रमाणित रणनीति

1586579710corona-1.jpg
काठमाण्डौ । सारा विश्वमा त्रास उत्पन्न गर्दै कोरोनाभाइरसको विश्वव्यापी विस्तार भएको छ। हरेक दिन हजारौँ नयाँ सङ्क्रमित फेला परिरहेका छन् र सयौँको मृत्यु भएको घोषणा गरिन्छ। कैयौँ सहरहरू र देशहरू पूरै लकडाउनमा छन्। उडान, अन्तर्राष्ट्रिय कार्यक्रमहरू र वार्षिक समारोहहरू रद्द गरिएका छन्। रोगको नयाँ केन्द्रविन्दु युरोप बनेको छ। ल्याटीन...

बीसीजी भ्याक्सिन : के कोरोनाविरुद्धको महायुद्धमा १०० वर्ष पुरानो यो ‘हतियार’ रक्षाकवच बन्ला?

1586574586BCG.jpg
काठमाण्डौ। प्रणाघात कोरोनाभाइरसविरुद्धको औषधि वा भ्याक्सिन बनाउने विषयले यतिखेर विश्वका वैज्ञानिकहरु पसिना छुटाएको छ। नतिजा अहिले अस्पतालहरुमा दैनिक हजारौँ मानिसको ज्यान गइरहेको छ। विश्वमा प्रविधि र विज्ञानको क्षेत्रमा चाहे जति नै उछाल किन नआएको होस् तर यतिखेर यो भाइरसले विज्ञानलाई समेत ठूलो चुनौती दिइरहेको छ। अर्थात अहिलेसम्म...

हतारमा लकडाउन हटाउने निर्णय लिए घातक हुन सक्छ : डब्लूएचओ

1586573644WHO.jpg
काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देशमा गरिएको लकडाउन हटाउने निर्णय चाँडै लिएमा घातक हुन सक्ने चेतावनी दिएको छ। डब्लूएचओ प्रमुख टेड्रोस अडैनम गिब्रियेससले लकडाउन छिटो हटाउने विषयमा सबै देश सतर्क हुन आवश्यक रहेको बताएका हुन्। ‘विनातयारी लकडाउन हटाउन...

चिकित्सक र स्वास्थ्यकर्मीको तलब नकाटिने

1586518877pm.jpg
काठमाण्डौ । सरकारी सेवामा रहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुको तलब नकाटिने भएको छ ।  मन्त्रीपरिषदको चैत ११ गतेको बसेको बैठकले सरकारी सेवामा रहेका विभिन्न तहका कर्मचारीहरुले ३ दिनदेखि ७ दिनसम्मको तलब कट्टी गरी कोरोना रोकथाम तथा नियन्त्रणका लाथि स्थापित कोषमा जम्मा गर्नुपर्ने निर्णय गरेको थियो ।  यो निर्णय स्वास्थ्य सेवामा आबद्ध...

नेपालमा भेटिन छाडे नयाँ संक्रमित, परीक्षण भएका ३५०० बढीको रिपोर्ट नेगेटिभ

1586517811pm.jpg
काठमाण्डौ । चैत ११ गतेदेखि जारी गरिएको लकडाउन र सरकारका प्रभावकारी प्रयासहरुका कारण नेपालमा नयाँ कोरोना संक्रमित फेला पर्ने क्रम ठप्प बनेको छ ।  सरकारले कैलाली र कञ्चनपुरमा एकैदिन ३ जनामा कोरोना संक्रमण भेटिएसँगै अवस्था गम्भीर बन्नसक्ने भन्दै द्रूत गतिमा स्वाब परीक्षणको कामलाई तीव्र पारे पनि विगत ७ दिनदेखि कुनै पनि नयाँ संक्रमित...

गर्मीयाममा कोरोनाभाइरसको प्रभाव कम होला ?

1586501863job.jpg
काठमाण्डौ । अलि न्यानो मौसमले कोरोनाभाइरस फैलिन रोक्न सक्छ भन्ने धारणा बिस्तारै सेलाउँदै गएको छ। महामारी बनेर फैलिएको कोरोनाभाइरस भाइरस अहिले विश्वका लगभग सबै क्षेत्रमा पुगिसकेको छ। तर के नयाँ अनुसन्धानमा आशाको कुनै सङ्केत हुन सक्छ? चीनबाट फैलिएको विश्वास गरिएको नयाँ कोरोनाभाइरस मौसमी हो कि हैन भन्न अहिले हतार हुन्छ। त्यसबारे...

"ठूला नेताको काखमा बसेर चरित्रहत्या गर्न पल्केकाहरु नेताको काखमा बसेर उफ्रेका छन् " : मन्त्री ढकाल

1586498370dhakal.jpg
काठमाण्डौ । विश्वका शक्तिशाली मुलुकलाई समेत हल्लाइरहेको कोरोना भाइरसको सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा पनि सरकार र सम्बन्धित पक्षबाट उच्च प्राथमिकताका काम भइरहेका छन् । सरकारले रोकथामकै लागि यही चैत ११ लकडाउन जारी गरेको छ भने सीमानाका र हवाईमार्गबाट आवागमन बन्द गरेको छ । भाइरससँग जुध्ने यस मोर्चाको अग्रपङ्तिमा...

कोरोनाका १०० दिन, यस्ता छन् महत्वपूर्ण घटनाक्रम

1586496730corona-100-days.jpg
काठमाण्डौ। आजभन्दा ठीक १०० दिनअघि विश्वमा एउटा नयाँ भाइरस पत्ता लागेको थियो। जसलाई नोवेल कोरोनाभाइरस नाम दिइएको छ। यो कोरोनाभाइरसबाट शुक्रबार बिहानसम्म विश्वभर ९५ हजार बढी मानिसको ज्यान गइसकेको छ भने १६लाख बढी संक्रमित भइसकेका छन्।  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि आज यो भाइरस पत्ता लागेको १०० दिन भएको पुष्टि गरेको छ।...

कोरोना संक्रमित ब्रिटिस प्रधानमन्त्रीलाई आईसीयूबाट वार्डमा सारियो

1586488858british.jpg
काठमाण्डौ । स्वास्थ्यमा सुधार हुँदै गएपछि कोरोनाभाइरस संक्रमित ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षबाट वार्डमा सारिएको छ।  कोरोनाभाइरसको सङ्क्रमण देखिएका जोनसन गत आइतबरदेखि लन्नस्थित सेन्ट टमसेज अस्पतालको आईसीयूमा भर्ना गरी उपचार सुरु गरिउको थियो। प्रधानमन्त्री कार्यालयले जोनसनलाई बिहीवार साँझ सघन उपचार...

न्युयोर्कमा चीनबाट नभई युरोपबाट कोरोना संक्रमण

1586487494new-york.jpg
काठमाण्डौ। चीनको वुुहान सहरपछि अहिले अमेरिकाको न्युुयोर्क कोरोनाभाइरस संक्रमणको नयाँ इपिसेन्टर बनेको छ।  न्युयोर्कमा कोरोना संक्रमणबाट प्रत्येक दिन सयौँको ज्यान जाने गरेको छ। हालसम्म अमेरिकामा १६ हजार ५१३ जनाको ज्यान गइसकेको छ छ। ज्यान गुमाउनेमा न्युयोर्कमा मात्रै ५ हजार १५० जना रहेका छन्। भने ४ लाख ६२ हजार १३५ जना संक्रमित...

कोरोनाको दुष्चक्रमा अमेरिका र युरोप, मृतकको संख्या ९६ हजारनजिक, संक्रमित १६ लाख

1586486322corona.jpg
काठमाण्डौ। विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनको संख्या शुक्रबार बिहानसम्म ९६ हजार नजिक पुगेको छ। जोन हप्किङ्स युनिभर्सिटीका अनुसार कोरोना संक्रमणबाट १८४ देशमा ९५ हजार ९०० जनाको ज्यान गएको हो। १५ लाख ९७ हजार बढी मानिस संक्रमित भएका छन्। कोरोनाबाट सबैभन्दा धेरै अमेरिकामा ४ लाख ६० हजारभन्दा बढी मानिस संक्रमित भएका छन्।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध