स्वास्थ्य


विश्व प्रख्यात हस्तीहरु, जसले कारोना संक्रमणबाट ज्यान गुमाए

1585633850coronavirus.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट विश्वमा हजारौँले ज्यान गुुमाइसकेका छन्। संक्रमितको संख्या दिनहुँ बढिरहेकै छ। अझै यो भाइरसबाट कतिले ज्यान गुुमाउने हुुन् भन्ने सकिने अवस्था छैन।  कोरोनाले धनी–गरिब र उच–निच नचिन्ने भएकोले यसबाट विश्वका चर्चित व्यक्तित्व र हस्तीहरुले पनि आफ्नो ज्यान गुुमाइसकेका छन्। आउनुहोस् कोरोनाका...

टाउको जोडिएका जुम्ल्याहा छुट्याउने न्युरोसर्जन गुडरिचको कोरोनाबाट मृत्यु

1585632627goodrich.jpg
काठमाण्डौ। टाउको जोडिएका जुम्ल्याहा छुट्याउने ७३ वर्षीय अमेरिकी न्युरोसर्जन डा जेम्स टी गुडरिचको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ। डा गुडरिचको सोमबार मृत्यु भएको हो। सन् २०१६ मा डा गुडरिच नेतृत्व ४० जना चिकित्सकको टोलीले २७ घन्टा लामो अपरेसनपछि टाउको जोडिएका जेडन र एनियस म्याडोनाल्डलाई छुट्याएका थिए। मोन्टेफियोरे अस्पतालमा...

अब मेडिकल कलेजहरुमा पनि कोरोनाको उपचार अनिवार्य

1585631582letter.jpg
काठमाण्डौ । सरकारले देशभरका मेडिकल कलेज (शिक्षण अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु) लाई अनिवार्य रुपमा कोभिड क्लिनिक सञ्चालन तथा कोरोनाको उपचार गर्न निर्देशन दिएको छ। यसअघि कतिपय मेडिकल कलेज र निजी अस्पतालहरुले कोरोनाको उपचार गर्न मानेका थिएनन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेज, शिक्षण अस्पताल र स्वास्थ्य...

1695556604Online-Ad.gif

कोरोना उपचारमा संलग्न चिकित्सकहरु लक्जरी होटलमा बस्ने व्यवस्था

1585627527hotel-lalit.jpg
काठमाण्डौ । भारतको राजधानी नयाँदिल्लीमा कोरोनाको उपचारमा संलग्न चिकित्सकलाई होटलमा राखिने भएको छ। नयाँदिल्ली सरकारले कोरोनाको उपचारमा संलग्न चिकित्सकहरुलाई राख्नका लागि नयाँदिल्लीस्थित होटल ललितका १०० वटा कोठाहरु खाली गराएको छ। होटलमा चिकित्सकहरुका लागि खान–बस्नलगायत सबै कुराको प्रबन्ध मिलाएको छ। होटलको सम्पूर्ण खर्च...

कोरोनाबाट बच्न यसरी अपनाउनुस् खानपानमा सतर्कता

1585626736123.jpg
काठमाण्डौ। के तपाइँलाई त्यो समय याद छ जब तपाइँ बिना रोकटोक सुपरमार्केटमा गएर सामान किन्नुहुुन्थ्यो ? जब हातमा एउटा ट्रली लिएर पूरै सुपरमार्केट घुमेर आवश्यक सामान हालेपछि काउन्टरमा पैसा बुझाएर घर फर्किनुहुन्थ्यो। अहिले कोरोनाभाइरसले समय र परिस्थिति ठीक उल्टो पारिदिएको छ। विश्वका अधिकांश मुलुक अहिले यो भाइरसबाट संक्रमण रोकथाम र...

कोरोनाबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या ३ हजार नाघ्यो, संक्रमित चीनमा भन्दा दोब्बर

1585623369america.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या ३ हजार नाघेको छ।  जोन्स होपकिन्स युनिभर्सिटीको ताजा तथ्यांकअनुसार अमेरिकामा मंगलबार बिहानसम्म ३ हजार ८ जनाको ज्यान गएको पुष्टि भएको छ। जसमा न्युयोर्क सहरमा धेरै छन्। न्युयोर्कमा मात्रै ९१४ जनाले ज्यान गुमाएका छन्।  न्युयोर्क पनि न्युजर्सीमा कोरोनाबाट...

कोरोना संक्रमणबाट कसरी जोगाउने वृद्धवृद्धालाई ?

1585578002sc.jpg
काठमाण्डौ । विश्वमा अहिले जति पनि कोरोनाभाइरसका संक्रमित देखिएका छन् ती मध्ये अधिकांश वृद्धवृद्धा र पाको उमेरका व्यक्तिहरु छन् । यसबाट के प्रष्ट हुुन्छ भने कोरोनाले विशेष गरेर प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई बढी प्रभाव पारिरहेको छ । त्यसैले कोरोनाबाट वृद्धवृद्धालाई बचाउन विशेष ध्यान पुुर्याउनुु पर्ने हुुन्छ । वृ...

कोरोनाविरुद्धको भ्याक्सिन विकासमा वैज्ञानिकहरु कति नजिक ?

1585561787vaccine.jpg
काठमाण्डौ। यतिबेला कोरोनाभाइरस तीव्रगतिमा विश्वमा फैलिरहेको छ। यसबाट मृत्युु हुुने र संक्रमित हुुनेको संख्या लगातार बढिरहेको छ। तर यो भाइरसलाई मार्ने र यसबाट बचाउने औषधि तथा भ्याक्सिन अहिलेसम्म बन्न सकेको छैन।  विश्वभरका वैज्ञानिक र अनुुसन्धानकर्ताहरु यसको उपचारको खोजमा लागिरहेका छन्। यस्तोमा हामी जीवन बचाउने औषधि तथा...

कोभिड-१९ का बिरामीलाई सास फेर्न सघाउने उपकरण बनाउँदै मर्सिडिज फर्मूला वान

1585561201cororrrrr.jpg
- फर्गस वाल्श/चिकित्सा संवाददाता कोरोनाभाइरस सङ्क्रमण भएका गम्भीर बिरामीलाई सघन उपचार कक्षमा लैजानु पर्ने अवस्थाको अन्त्य गर्न सक्ने सास फेर्न सघाउने केही उपकरण एक हप्ताभन्दा कम समयमा बनाइएको छ। यूनिभर्सिटी कलेज लन्डनका इन्जिनियरहरूले त्यहाँको अस्पताल र मोटरकार निर्माता कम्पनी मर्सिडिजको फर्मूला वानसँग मिलेर त्यो यन्त्र बनाएका...

दुबईमा लकडाउन उल्लंघन गरे रु. १६ लाख जरिवाना

1585558600dubai-lockdown.jpg
काठमाण्डौ। अहिले पूरै विश्व कोरोनाभाइरसको चपेटामा परेको छ। यसबाट दुबई पनि अछुतो छैन। तर यहाँ अवस्था नियन्त्रणमा छ। दुबईमा गत २९ जनवरीदेखि हालसम्म ४६८ जना संक्रमित भेटिएका छन्। तीमध्ये ५५ जना ठिक भएर घर फर्किसके। अहिलेसम्म २ जनाको ज्यान गएको छ।  सधैं चहलपहल हुने दुबई गत मार्च २६ तारिखदेखि लकडाउनमा छ। जसका कारण दुबई अहिले सुनसान...

स्विडेनमा कोरोना नियन्त्रणका लागि खुकुलो नीति, किन ?

1585552483sweden.jpg
काठमाण्डौ। युुरोपमा यतिबेला कोरोनाले आतंक मच्चाइरहेको छ। युुरोप कोरोनाको गढजस्तै बनेको छ। कोरोना नियन्त्रण र रोकथामका लागि युुरोपका इटली, स्पेन, बेलायतजस्ता देशहरुले कडा लकडाउन गरेका छन्।  युरोपकै एउटा देश स्विडेनले आफ्ना जनतालाई कोरोना नियन्त्रणका लागि आफैँ जिम्मेवार हुुन आह्वान गरेको छ। कोरोना नियन्त्रणका लागि स्विडेन...

कोरोनाबाट इटालीमा १० हजार बढीको मृत्यु, कहाँ चुक्यो सरकार ?

1585550881Italy.jpg
काठमाण्डौ। कोरोनभाइरसको भाइरसको पहिलो केस चीनको वुहान सहरमा गत वर्ष डिसेम्बरमा देखियो। केही हप्तामै यो भाइरस विश्वभर लगभग सबै देशमा देखियो। यो भाइरसबाट लाखौँ मानिस संक्रमित छन् भने हजारौँले ज्यान गुमाइसकेका छन्। हालसम्म विश्वमा ७ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ३३ हजार बढीको ज्यान गइसकेको छ। तीमध्ये १ लाख बढी मानिस निको...

कोरोना संक्रमण पत्ता लगाउन कुकुरलाई तालिम

1585547936dog.jpg
काठमाण्डौ । कुकुरको सुँघ्ने क्षमता प्रयोग गरेर कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन सकिन्छ कि भनेर ब्रिटेनमा परीक्षण सुरु गर्न लागिएको छ। मेडिकल डिटेक्शन डग्स नामक संस्थाले यसअघि औलो, क्यान्सर र पार्किन्सन्स रोगको गन्ध पत्ता लगाउन कुकुरहरूलाई तालिम दिइसकेको छ। विश्वभरि कोभिड-१९ महामारी फैलिएको बेला डरम यूनिभर्सिटी र लन्डन स्कूल अफ...

किन अमेरिकामा कोरोनाबाट युवावर्ग बढी प्रभावित? यस्ता छन् कारण

1585545633corona.jpg
काठमाण्डौ। कोरोनाभाइरस (कोभिड–१९) को प्रकोप झलिरहेका अमेरिकामा केही यस्ता तथ्य बाहिर आएका जसले युवावर्गमा गम्भीर चिन्ता उत्पन्न गरेको छ।  कोरोनाले अन्य देशमा विशेष गरी वृद्धवृद्धालाई आफ्नो सिकार बनाइरहेका बेला अमेरिकामा भने यसले युुवा वर्ग धेरै प्रभावित पारेको छ। अमेरिकामा कोरोनाले युुवावर्गलाई धेरै संक्रमित बनाएपछि यसको कारण...

ट्रपकै स्वास्थ्यविज्ञको चेतावनी– ‘कोरोनाले अमेरिकामा २ लाख मानिसको मृत्यु हुन सक्छ’

1585539027trump.jpg
काठमाण्डौ । अमेरिकी सरकारका एकजना अग्रणी विज्ञले कोरोनाभाइरस महामारीले दुई लाख अमेरिकीको ज्यान लिनसक्ने र दशौँ लाखमा उक्त भाइरसको सङ्क्रमण हुनसक्ने चेतावनी दिएका छन्।  राष्ट्रपति डोनल्ड ट्रम्पको कोभिड १९ कार्यदलका एकजना मुख्य अनुहार सरुवारोग विज्ञ डा. एन्थोनी फाउचीले आइतवार त्यस्तो बताएका हुन्। अमेरिकामा, अहिले विश्वमै सबैभन्दा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध