स्वास्थ्य


यी कारणले अफिसहरुमा कोरोनाको उच्च जोखिम, त्यसैले ‘वर्क फ्रम होम’

1585193058work-from-home.jpg
काठमाण्डौ । चीनको वुुहान सहरबाट कोरोना भाइरस सुुरु भएको थियो। यसले अहिले विश्व महामारीको रुप धारण गरिसकेको छ।  अहिलेसम्म विश्वका १४० बढी देशमा कोरोना भाइरसको चपेटाबाट गुुज्रनुु परेको छ। यो भाइरसले अहिलेसम्म १९ हजार १ सय जना मानिसको मृत्युु भइसकेको छ। यस्तो अवस्थामा कोरोनाबाट बच्न सामाजिक दूूरी कायम गर्नुुपर्छ र लाखौं मानिसहरु...

कोरोनाभाइरस सम्पूर्ण मानवजातिका लागि खतरा, देशहरूको एक्लाएक्लै लडाइँ अपर्याप्त

1585191948united.png
काठमाण्डौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोनाभाइरस महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लागि पर्नुपर्ने बताएका छन्। गुटेरसले देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बताए। बीबीसीका अनुसार आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न राष्ट्रसंघले...

कार्यालयमा यसकारण फैलिनसक्छ कोरोना भाइरस, वर्क फ्रम होम अत्यावश्यक

1585146396home-work.jpg
काठमाण्डौ । चीनको वुुहान सहरबाट कोरोना भाइरस सुुरु भएको थियो, जसले अहिले महामारीको रुप धारण गरिसकेको छ । अहिलेसम्म विश्वका १४० बढी देशमा कोरोना भाइरसको चपेटाबाट गुुज्रनुु परेको छ । यो भाइरसले अहिलेसम्म १९ हजार १ सय जना मानिसको मृत्युु भइसकेको छ ।  यस्तो अवस्थामा कोरोनाबाट बच्न सामाजिक दूूरी कायम गर्नुुपर्छ र लाखौं मानिसहरु घरबाटै...

1695556604Online-Ad.gif

कोरोनाबाट भारतमा ५१२ जना सङ्क्रमित

1585123921india.jpg
काठमाण्डौ । विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण भारतमा बुधबारसम्म ५१२ जना सङ्क्रमित भएका छन् ।  भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार सो जानकारी दिएको छ । सङ्क्रमितमा ४० जना भने उपचारपछि घर फर्किएका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।  कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म भारतमा ९...

नेपालमा थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ पुग्यो

1585120386surkra.jpg
काठमाण्डौ। नेपालमा बुधबार कोरोनाभाइरसका तेस्रो संक्रमित भेटिएका छन्। यसअघि नेपालमा दुईजना कोरोनाबाट संक्रमित भइसकेका छन्। टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा एक बिरामीमा कोरोना पोजेटिभ देखिएको हो। प्रयोगशालाका अधिकारीहरुले थप एक बिरामीमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका हुन्। सुरुमा चीनबाट आएका एक...

न्यूयोर्कमा 'बुलेट ट्रेनको गतिमा' कोरोना सङ्क्रमण फैलिँदै, अमेरिका अर्को 'केन्द्रविन्दु' !

1585111562new-york.jpg
काठमाण्डौ । अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यु कोमोले कोभिड-१९ 'बुलेट ट्रेन' भन्दा तीव्र गतिमा फैलिरहेको भन्दै औषधोपचार सामग्रीको आपूर्तिका लागि अपिल गरेका छन्। गभर्नर कोमोले मङ्गलवार पत्रकारहरूसँग बोल्दै सङ्क्रमणको उच्चदर सोचेकोभन्दा उच्च र चाँडो भइरहेको बताए। संघीय सरकारले आवश्यक सामग्री पठाउन नसकेको उनले गुनासो...

कोभिड-१९ संक्रमितमध्ये निको हुनेको संख्या उच्च

1585071074corona23.jpg
काठमाण्डौ । कोरोना भाइरस(कोभिड १९)बाट मर्नेको संख्या दिनहुँ बढिरहेको छ । विश्वभर यो भाइरसको संक्रमणले आतंक मच्चाएको छ । संभावित संक्रमणबाट बच्न विश्वका अधिकांश मुलुकले अहिले लकडाउन गरेका छन्, विश्वको कुल जनसंख्यामध्ये एकतिहाई बढी मानिस घरभित्र थुनिएका छन् ।  यो बेला मानिसहरुको आँखा र चासो कोरोनाबाट मर्नेहरुको संख्यामा मात्र...

कोरोना इपिसेन्टर चीनमा अर्को भाइरस देखियो, कोभिड–१९ भन्दा २४% बढी खतरनाक

1585061868hanta-virus.jpg
काठमाण्डौ। विश्व आतंकित पारिरहेको कोरोनाभाइरसको इपिसेन्टर चीनमा फेरि अर्को भयानक भाइरस देखा परेको छ। चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार चीनको युनान प्रान्तमा हन्ता नामक भाइरस देखिएको छ। यो भाइरसबाट युनान प्रान्तमा बसमा यात्रारत एक यात्रुको मृत्यु भएको छ। यो भाइरस कोरोनाभन्दा पनि २४ प्रतिशतभन्दा बढी खतरनाक रहेको बताइएको...

ज्वरोका बिरामीलाई अस्पतालले रेफर गर्न नपाउने:ओपीडी, शल्यक्रिया र होलबडी चेकअप बन्द

1585059391stc.jpg
काठमाण्डौ । कोभिड १९ संक्रमणको आशंका गरिएका बिरामीहरुलाई कुनै पनि अस्पतालले अब रेफर गर्न नपाउने भएको छ।  संक्रमणको आशंका गरिएका बिरामीले अनाहकमा दुःख पाएका निश्कर्ष निकाल्दै स्वास्थ्य मन्त्रालयले अबदेखि सम्बन्धित अस्पतालले नै छुट्टै फिभर क्लिनिक संचालनमा ल्याउनुपर्ने र त्यस्ता बिरामीलाई सोही क्लिनिकमा आइसोलेसनमा राख्नुपर्ने...

स्वास्थ्य मन्त्रालयको कलसेन्टरमा २४ घण्टामै ५२३१ फोनकल

1585058142stc.jpg
काठमाण्डौ । कोभिड १९ का लागि स्वास्थ्य मन्त्रालयले स्थापना गरेको कल सेन्टरमा नागरिकहरुले थामिनसक्नु गरी कल गरिरहेका पाइएको छ ।  विगत २४ घण्टामा कल सेन्टरमा देशभरबाट ५ हजार २३१ वटा कल आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यो तथ्य प्रस्तुत गरिएको हो । यसले देशबासीमा कोभिड १९ को...

यी काम गरे कोरोनाले तपाईलाई छुनसम्म सक्दैन !

1585043930corona1.jpg
काठमाण्डौ । पूरै विश्वमा फैलिएको कोरोनाभाइरसको त्रास नेपालमा पनि बढिरहेको छ । कोरोनाको घटना देखापरेसँगै नेपाली आकाशमा पनि कोरोनाको बादल मडारिएको छ । यो महामारीबाट बच्न र नियन्त्रण गर्न सरकार र विश्व स्वास्थ्य संगठनले विभिन्न उपायहरु अपनाउन सुुझाव दिएका छन् । जसलाई अपनाउने हो भने कोरोनाले तपाइरुलाई छुुन पनि सक्नेछैन ।  १. हातलाई सफा...

अमेरिका–चीन कोरोनायुद्ध, विश्व जगतकै लागि दुुर्भाग्य

1585036772america.jpg
काठमाण्डौ । यतिबेला कोरोनाले गर्दा विश्वको अवस्था प्रतिकूल बनिरहेको छ। विश्वको अवस्थाजस्तै चीन र अमेरिकाको सम्बन्ध पनि यही भाइरसका कारण निकै बिग्रिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सम्बोधन र भाषणमा कोरोनालाई ‘चाइनिज’ भाइरस भनेर उल्लेख गरिरहेका छन्। चीनबाट यो भाइरस सुुरुआत भएकाले आफूले यसो भनिरहेको उनको तर्क...

कोरोना अपडेट : १६.५ हजारको मृत्यु, करिब ४ लाख संक्रमित, १ लाख बढी उपचारपछि निको

1585034772coronavirus.jpg
काठमाण्डौ। विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबारसम्म सोह्र हजार ५५८ व्यक्तिको मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको विवरणअनुसार संसारभरि तीन लाख  ८१ हजार ७६१ जना कोरोना भाइरस सङ्क्रमित भएका छन्। सङ्क्रमित व्यक्तिहरुमा १ लाख २  हजार ४२९ जना उपचारपछि घर फर्किएका छन्। दुई...

बेलायतमा पनि ‘लकडाउन', अटेर गर्नेलाई जरिवाना

1585021348britain.jpg
काठमाण्डौ । कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या लगातार बढेपछि ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले तत्काल लागु हुनेगरी आवतजावत एवम् जमघटमा कडिकडाउ गर्न 'लकडाउन' को घोषणा गरेका छन्। नागरिकहरू घरभित्रै रहून् भनेर दुई जनाभन्दा धेरैको जमघट तथा सामाजिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको छ। प्रधानमन्त्री जोन्सनले यूकेमा भाइरसको...

‘लकडाउन’ कोरोना रोकथामको अचुक उपाय ! कसरी ?

158501994011.jpg
– धर्म मलासी काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले मंगलबारबाट लागू हुुने गरी पूर्ण रुपमा देशलाई लकडाउन गर्ने निर्णय गरेको छ। यो निणर्यसँगै अब घरबाट बाहिर निस्कन र भीडभाड गर्न प्रतिबन्ध लागेको छ। नियम उल्लंघन गरे सरकारले कारबाहीसमेत गर्न सक्ने जनाएको छ।  नेपालभन्दा अघि अमेरिका, बेलायवत,चीन,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध