स्वास्थ्य


कोरोनाभाइरसः सबैको मनमा आउने ११ महत्त्वपूर्ण प्रश्न र तिनका उत्तर

1584619544getty.jpg
कोरोनाभाइरसको सङ्क्रमण विश्वका १५८ भन्दा धेरै देशमा देखा परेको छ र विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको सङ्क्रमणलाई विश्वव्यापी महामारी घोषणा गरिसकेको छ। पाठकहरूका प्रश्नहरूमध्ये ११ वटाको जवाफ यहाँ प्रस्तुत गरिएको छ। १. कोरोनाभाइरसको सङ्क्रमण थाहा नहुने अवधि के हो? - जिलियान गिब्स वैज्ञानिकहरूका अनुसार यसले सरदर पाँच दिनपछि...

कोरोना त्रासले विभिन्न मुलुकमा ‘नोट’ प्रचलन हट्दै, नेपालमा के हुँदैछ तयारी ?

1584606401digital-payment.jpeg
– धर्म मलासी काठमाण्डौ । कागजी नोटबाट कोरोनाभाइरसको संक्रमण फैलिने त्रासले विश्वका विभिन्न देशहरुले नगद कारोबार कम गर्न आफ्ना नागरिकलाई निर्देशन दिएका छन्।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि नोटबाट कोरोनाको संक्रमण फैलन सक्ने भएकाले सम्भव भएका ठाउँहरुमा नगदरहित कारोबार गर्न सुुझाव दिएको छ। यसअघि कोरोनाको संक्रमणमा...

कोरोनाबाट पहिलोपटक कुकुर मर्यो ! जनावरबाट मानिसमा सरेको प्रमाण छैन : डब्लूएचओ

1584601151dog.jpg
काठमाण्डौ । विश्वव्यापी माहामारी घोषित कोरोनाभाइरसको संक्रमणबाट विश्वमै पहिलोपटक एउटा कुकुर मरेको घटना सार्वजनिक भएको छ। हङकङमा कोरोनाको संक्रमणबाट एउटा कुकुर मरेको घटना सार्वजनिक भएको हो। पोमर्यानियन ब्रिड जातिको १७ वर्षको कुकुर यो भाइरसको चपेटामा परेको बताइएको छ।  दुई दिनअघि उक्त कुकुर बिरामी मालिकले उपचारका लागि पशु अस्पताल...

1695556604Online-Ad.gif

सेनिटाइजर पाइएन ! चिन्ता नलिनुहोस्, यसरी सजिलै घरमै बनाउन सकिन्छ

1584590799sanitizer.jpg
काठमाण्डौ । अहिले विश्वभर कोरोनाभाइरसले आतंक मच्चाइरहेको छ।  विश्वव्यापी महामारी यो भाइरसको संक्रमणबाट बच्नका लागि हात सफा राख्न सेनिटाइजर र मास्कको प्रयोगलाई जोड दिइएको छ। जसका कारण माग बढेसँगै बजारमा पाउनै मुस्किल परिरहेको छ।  यस्तो अवस्थामा सेनिटाइजर पाइएन भएर तपाइँहरु चिन्तित हुनुहुन्छ होला। तर अब चिन्ता लिन पर्दैन। घरमै...

बजारमा कहिलेसम्म आउला कोरोनाविरुद्धको भ्याक्सिन ? जान्नुहोस्

158451315527610-coronavirus.jpg
काठमाण्डौ। कोरोनाभाइरसको खतरा अहिले विश्वभर बढ्दै गएको छ।  एसियासँगै युरोप र अमेरिकामा यो भाइरसको प्रभाव बढिरहेको छ। कतिपय ठूला कम्पनीहरु बन्द गरिएका छन् भने कर्मचारीहरुलाई घरबाटै काम गर्न छुट दिइएको छ।  अहिले चीनसँगै विभिन्न देशमा यो भाइरसविरुद्धको भ्याक्सिन तयार गर्ने काम भइरहेको छ। चीनले भ्याक्सिन तयार भइसकेको र अब परीक्षण...

मोदीको ट्विट – ‘कोरोनासँग लड्ने उचित सुझाव दिनुस्, भारु. १.७५ लाख नगद जित्नुस्’

1584505246corona-india.jpg
काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरससँग लड्न उचित सुझाव दिनेलाई नगद पुरस्कारको घोषणा गरेका छन्।  प्रधानमन्त्री मोदीले देशवासीका नाममा ट्विट गर्दै यस्तो घोषणा गरेका हुन्। उनले कोरोनाभाइरससँग लड्ने उचित र राम्रा सुझाव दिनेलाई भारु १.७५ लाख रुपैयाँ नगद पुरस्कार दिइने बताएका छन्। ‘धरै मानिस कोभिड–१९ का...

कोरोनाभाइरसको त्रास : यी ५ तरिकाबाट हटाउनुस् चिन्ता, स्वस्थ राख्नुस् मानसिक अवस्था

1584503216corona.jpg
क्रिस्टी ब्रेवेर/बीबीसी न्यूज कोरोनाभाइरस सङ्क्रमणको महामारीले अहिले पूरै विश्वलाई आक्रान्त बनाएको छ। यससम्बन्धी समाचारको बाढीले हामीलाई चिन्तित बनाउन सक्छ। यसले मानिसको मानसिक स्वास्थ्यमा प्रभाव पारिरहेको छ। अझ चिन्ता र अब्सेसिभ कम्पल्सिभ् डिस्अर्डर (ओसीडी) जस्ता मानसिक स्वास्थ्यका समस्या खेपिरहेका धेरैलाई त्यस्ता समाचारले...

स्वास्थ्य क्षेत्रमा व्यवसायको नयाँ ढोका खोल्दै कोरोना भाइरस

1584442717corona-effect.jpg
काठमाण्डौ। चीनपछि अहिले बाँकी विश्वमा तीव्रगतिमा फैलिरहेको कोरोना भाइरसको रोकथाम र बचाउका लागि ह्यान्ड सेनिटाइजरको माग विश्व बजारमा अत्यधिक बढेको छ। सेनिटाइजरको बढ्दो माग धान्न डिस्टेलरी अर्थात पेय पदार्थ बनाउने कम्पनी ह्यान्ड सेनिटाइजरको कारोबार गरिरहेका छन्। यस्तैमा फ्रान्सको लग्जरी गुुड्स समूह एलभीएमएचले अस्पतालको बढ्दो...

संकटमा कालोबजारी : बजारमा ‘मास्क’ अभाव, गोदाममा खादमखाद

1584344046mask.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट बच्न यतिबेला बजारमा मास्क र सेनिटाइजरको माग बढ्दो छ। यद्यपि यी दुवै वस्तु विरलै पाइन्छ।  यस्तो संकटको अवस्थामा कालोबजारीले पराकाष्टा नाघेको छ। संकटमा कमाउ धन्दा चलाउने दाउमा केही व्यापारी लागिपरेको पछिल्ला केही घटनाक्रमले देखाएको छ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यो भाइरससँग लड्न मास्क र...

कोरोनाविरुद्धको खोप आज मानवशरीरमा परीक्षण हुँदै, भ्याक्सीनको नामकरण 'एमआरएनए–१२७३'

1584339355corona-vaccine.jpg
काठमाण्डौ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानवमा परीक्षण हुन लागेको छ। अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागेको यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन्। खोप परीक्षण अमेरिकाको सीयाटलमा सोमवार हुँदैछ।  ती स्वयंसेवीहरूले...

कोरोना अपटेड : केन्द्रविन्दु युरोप बन्दै, मर्नेको संख्या ६ हजार नाघ्यो, १५ लाख संक्रमित

1584333166corona.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्व महामारी घोषणा गरेको कोरोनाभाइरसले युरोपलाई नयाँ केन्द्र बनाएको छ।  चीनबाट देखिएको यो भाइरसले अहिले युरोपका अधिकांश देश नराम्ररी प्रभावित भएका छन्। चीनमा भने यो भाइरसको प्रभाव घट्दै गइरहेको छ।  पछिल्लो ताजा तथ्यांकअनुसार कोरोनाबाट विश्वभर ६ हजारभन्दा बढीको ज्यान गइसकेको छ। यो...

चिनियाँ धनाढ्य ज्याक माले अमेरिकालाई १० लाख ‘मास्क’ सहयोग गर्ने

1584248154jack-ma.jpg
काठमाण्डौ । एसियाकै धनाढ्य चिनियाँ कम्पनी अलीबाबाका संस्थापक ज्याक माले शक्तिशाली मुलुक अमेरिकालाई कोरोनाभाइरस रोकथामका लागि १० लाख ‘मास्क’ र ५ लाख टेस्टिङ किट्स सहयोग गर्ने भएका छन्।  ज्याक माले आफ्नो ट्विटरमार्फत यस्तो जानकारी गराएका हुन्। उनले मास्क र टेस्टिङ किट्स तयारी अवस्थामा रहेकोले तत्कालै अमेरिकी पठाइने बताएका छन्।...

पैसाबाट कोरोना सर्नसक्ने, कसरी कीटाणुनाशक बनाउने ?

1584188884rupees.jpg
पैसाको माध्यमबाट कोभिड–१९ (कोरोना) भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाको माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो ।    यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न...

पर्यटन भिसामा रोक लगाउने सरकारको निर्णय, हिमाल आरोहण स्थगित

1584027090arthamantri.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोराना भाइरस (कोभिड–१९) लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेपछि मुलुकको सम्भावित जोखिम रोक्न सरकारले तत्कालका लागि पर्यटक भिसा नदिने निर्णय गरेको छ ।  चीनबाट फैलिएर युरोपियन र केही मध्यपूर्वका देशमा समेत कोभिड–१९को सङ्क्रमण बढेकाले पर्यटक भिसा रोक्ने निर्णय भएको सरकारका...

स्मार्टफोन र ल्यापटपबाट पनि सर्नसक्छ कोरोना भाइरस, कसरी बच्ने ?

1584019511corona.jpg
काठमाण्डौ । कोरोनाभाइरसको प्रभाव विश्वभर फैलिएपछि विश्व स्वास्थ्य संगठनले कोरोनालाई महामारीको घोषणा गरेको छ । विश्वका एक सयभन्दा बढी देश यसको संक्रमणको शिकार भइसकेका छन् ।  अलिकति पनि सावधानी अपनाउने हो यो भाइरसबाट सजिलै बच्न सकिन्छ । यो भाइरस संक्रिमित व्यक्तिसँग ६ फीटको दुुरीमा सम्पर्क भयो भने सर्ने गर्दछ । यसका साथै संक्रिमित...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध