बिमा


प्रदेश नं. १ मा ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रम

1675242509BirtamodeJhapa.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश एकको विभिन्न पाँच स्थानमा ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ।  समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई स्वरोजगार बनाई आय–आर्जनका बारेमा अग्रसर गराउने उद्देश्यले माघ १३ गतेबाट सञ्चालित...

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जरको अन्तिम सम्झौता, चुक्तापुँजी २.६२ अर्ब पुग्ने

1675164083IMG9816-01.jpeg
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच आज मंगलबार मर्जरको अन्तिम सम्झौता भएको छ।  काठमाण्डौको लाजिम्पाटस्थित होटेल र्याडिसनमा एक कार्यक्रम आयोजना गरी दुवै कम्पनीहरु आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको हो। सम्झौतामा लुम्बिनी जनरलका तर्फबाट अध्यक्ष मनोहरदास मूल र...

‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेसनल लाइफ इन्स्योरेन्सको ब्रान्च मेनेजर कन्फ्रेन्स सम्पन्न

1675154159Photo-1.jpg
काठमाण्डौ । ‘इन्टिलेक्चुअल ग्रोथ’ नाराका साथ नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ दिने ब्रान्च मेनेजर कन्फ्रेन्स नगरकोटस्थित होटल मिस्टिक माउन्टेनमा सम्पन्न गरेको छ।  कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको कार्यक्रममा जीवन बीमा व्यवसायसँग सम्वन्धित वर्तमान...

1695556604Online-Ad.gif

एलआईसी नेपालको हकप्रद बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त

1675063128Photo1.jpg
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले हकप्रद सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त गरेको छ।  एलआईसी नेपालले हकप्रद बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको हो। अब एलआईसी नेपालको हकप्रद निष्कासनको कार्य नेपाल एसबिआई मर्चेन्टले गर्नेछ।  काठमाण्डौको पुतलीसडकस्थित लाइफ इन्स्योरेन्स...

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम भुक्तानी

1674804611Photo-1.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज कैलालीको धनगढीमा एक कार्यक्रमबीच मृत्यु दाबी रकम भुक्तानी गरेको छ।  बीमित स्व. लोकेन्द्रबहादुर बिष्टको मृत्यु दाबी रकम उनकी श्रीमती कलावती बिष्टलाई आज कम्पनीले भुक्तानी गरेको हो। जसअनुसार कम्पनीका धनगढी शाखा मार्केटिङ प्रमुख योगेन्द्रविक्रम अधिकारीले कलावती बिष्टलाई...

‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ पहिलो चरणमा २१ जिल्लामा कार्यक्रम, ७०० महिला भए स्वरोजगार

1674626372Palpa-Tansen.jpg
काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सञ्चालन गरेको ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ पहिलो चरणको एकमहिने कार्यक्रम सम्पन्न भएको छ।  कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पुस ४ गते सौराहामा कार्यक्रमको उद्घाटन गरी कार्यक्रमको प्रारम्भ गरेका थिए। पुस ११ गते हिमाली जिल्ला...

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांशमा संशोधन, अब बोनस र नगद कति ?

1674620370lumbini.jpg
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको छ।  नेपाल बीमा प्राधिकरणको निर्देशनमा कम्पनीले प्रस्तावित लाभांशमा संशोधन गरेको हो।  कम्पनी सञ्चालक समितिको मंगलबार (माघ १० गते) बसेको बैठकले प्रस्तावित लाभांश संशोधन गर्दै अब चुक्तापुँजीको कुल ७.३५७९...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सनमा ४८ कर्मचारी सम्मानित

1674546606Photo-2.jpeg
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवनको सौराहामा सेल्स कन्भेन्सन कार्यक्रम सम्पन्न गरेको छ।  देशभरका जोनल हेड, प्रोभिन्स हेड, रिजनल म्यानेजर, शाखा प्रबन्धक, सेल्स एक्जुकेटिभ र कार्यालय सञ्चालनमा सहयोग पुर्याउने करिब ३०० जना कर्मचारीहरुको उपस्थितिमा कम्पनीले प्राविधिक तथा बजार व्यवस्थापन कार्यक्षमता...

छोरीको विवाहमा जीवन बीमा उपहार

1674475342PrabhuLifePressReleasePoliceGiftOnMarriage.jpeg
धरान । सुनसरीनिवासी कमला राईले आफ्नो जेठी छोरी रुबिना राईको विवाहमा जीवन बीमा योजना उपहार दिएकी छिन्।  यही माघ ६ गते भएको विवाहमा कमला राईले आफ्नो छोरी रुबिना राई र ज्वाइँ सञ्जित लिम्बुलाई वैवाहिक जीवनको शुभकामना प्रदान गर्दै प्रभु लाइफ इन्स्योरेन्सको उक्त जीवन बीमा योजना उपहार दिएकी हुन्।  आफ्नो छोरीको विवाहका अवसरमा सुनिश्चित र...

वीरगन्जमा नेशनल लाइफको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम

1674474912Photo-MDRT.JPG
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ ६ गतेदेखि ८ गतेसम्म मधेश प्रदेशको वीरगन्जस्थित होटल क्लार्क रिसोर्टमा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ। तोकिएको बीमाशुल्क संकलन गरी नेपालभरबाट योग्य भएका १२६ जना अभिकर्ताहरुको सहभागितामा कम्पनीले तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रम...

आइएमई जनरल इन्स्योेरेन्सको एजीएममा सहज बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता

1674472328Photo-1.JPG
काठमाण्डौ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २५औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  काठमाण्डौको लाजिम्पाटस्थित होटेल लि हिमालय भएको सभामा कम्पनीका अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिका बारेमा बैठकलाई जानकारी गराए। उनले समीक्षा वर्षदेखि हालसम्मको देशको आर्थिक...

आइएमई लाइफ इन्स्योरेन्सका एक सीओटीसहित ३४ एमडीआरटी सम्मानित

1674215757MDRT-group-photo.jpeg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताहरुमध्ये सन् २०२३ का लागि एक सीओटीसहित ३४ जना एमडीआरटी सम्मानित भएका छन्।  कम्पनीले गत माघ ४ गते एक समारोहको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो। उक्त अवसरमा यसपालि एमडीआरटीका रुपमा सम्मानित हुनेमा शारीरिक रुपमा विशेष रुपले सक्षम डडेलधुरा शाखाका नरेन्द्रसिंह भाटसमेत हुनुले काम...

पुँजी वृद्धिको योजना पेस नगर्ने ४ बीमा कम्पनीलाई स्पष्टीकरण पेस गर्न निर्देशन

1674120364NIA.png
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले पुँजी वृद्धिको योजना नबुझाउने ४ बीमा कम्पनीलाई स्पष्टीकरण सोधेको छ।  प्राधिकरणले चुक्तापुँजी पुर्याउने मिति नजिकिँदै गर्दा ती कम्पनीहरुले पुँजी वृद्धिका लागि कुनै पनि योजना पेस नगरेपछि स्पष्टीकरण सोधेको हो । प्राधिकणले नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स र...

शिखर इन्स्योरेन्सले डाक्यो एजीएम, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1674013234shikhar.png
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १७ औँ र १८ औँ  वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार (माघ ३ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही माघ २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको थापाथलीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का...

युनियन लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, के-के छन् अजेन्डा ?

1674012211union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार (माघ ३ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही माघ २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको भैरवाहस्थित टाइगर प्यालेस रिसोर्टमा बिहान १०ः३० बजेबाट हुनेछ।  सभाले आर्थिक वर्ष २०७७–७८का...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध