बिमा


लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

1672287522lumbini.jpg
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार (पुस १३ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी १ अर्ब ३७ करोड २७ लाख ८४ हजार ५५० रुपैयाँको कुल ७.३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  प्रस्तावित...

युनियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

1672204583union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७–७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको पुस १२ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ९.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा ८.६५ प्रतिशत बोनस सेयर र कर...

नेशनल लाइफको गोसाइँकुण्ड हेली टुर सम्पन्न

1672141538Gosaikunda-Helitour.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताका लागि यही पुस ७ गतेदेखि ९ गतेसम्म ‘गोसाइँकुण्ड हेली टुर’ कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीमा कार्यरत अभिकर्ताका लागि कम्पनीले सञ्चालन गरेको मासिक अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई कम्पनीले काठमाण्डौ बूढानीलकण्ठबाट हेलिकप्टरमा...

1695556604Online-Ad.gif

रुकुम पश्चिममा ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रम

1672120971Photo2.jpg
काठमाण्डौ । रुकुम पश्चिमको मुसीकोटमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रमको सुरु गरेको छ। महिलालाई रोजगारी र समृद्धिको मूल नारा दिई सञ्चालन भएको कार्यक्रमको उद्घाटन महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले गरेका थिए। पुस११ गते लक्ष्मी केसीको अध्यक्षतामा...

सानिमा लाइफ इन्स्योरेन्सले लाभांश नबाँड्ने

1672032666sanima.png
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७–७८ का लागि लाभांश वितरण नगर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। कम्पनीले सेयरधनीहरुलाई बोनस र नगद लाभांश वितरण गर्ने छैन।  अब कम्पनीले उक्त आर्थिक वर्षको...

प्रिमियर इन्स्योरेन्सको लाभांशमा संशोधन, अब बोनस र नगद कति ?

1672029784premire.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको निर्देशनमा प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्ताव गरेको लाभांशमा परिमार्जन गरेको छ।  प्राधिकरणको निर्देशनमा प्रिमियर इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांशमा परिमार्जन गर्दै अब चुक्तापुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५...

सूर्यज्योति लाइफको अध्यक्षमा केशवप्रसाद भट्टराई नियुक्त

1671964498surya.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी आपसमा गाभिएर बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा केशवप्रसाद भट्टराई नियुक्त भएका छन्। सञ्चालक समितिको बैठकबाट कम्पनीको अध्यक्षमा भट्टराईलाई नियुक्त गर्ने सर्वसम्मत निर्णय भएको हो। यो निर्णयसँगै सोही दिन नेपाल बीमा प्राधिकरणका...

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा सुदूरपश्चिममा अभिकर्ताहरु सम्मानित

1671791980WhatsApp-Image-2022-12-21-at-19.59.00.jpeg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले सुदूरपश्चिमका विभिन्न जिल्लामा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।  सम्मान कार्यक्रम पुसको पहिलो हप्ता धनगढीमा सुरु भई लम्की, महेन्द्रनगर हुँदै नेपालगन्ज पुगेर सम्पन्न भएको हो।  कार्यक्रमबारे बोल्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले...

नेशनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

1671789345chairperson-pic.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने (पुस ५ गतेदेखि पुस ७ गतेसम्म) ‘चेयरपर्सन क्लब, तालिम तथा सम्मान कार्यक्रम’ काठमाण्डौस्थित होटेल सोल्टीमा सम्पन्न गरेको छ। आ.व. २०७८–७९ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ६०० जनाभन्दा बढी अभिकर्ताहरुलाई कम्पनीका चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहको...

म्याग्दीमा महिला सशक्तीकरणबारे महालक्ष्मी लाइफको पहिलो कार्यक्रम

1671777324Photo.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा महिला सशक्तीकरणसम्बन्धी पहिलो कार्यक्रम सम्पन्न गरेको छ।  कार्यक्रम बिहीबार अन्नपूर्ण गाँउपालिका–६ घारको सहकार्य र सामाजिक संस्था मिलन म्याग्दीको समन्वयनमा सञ्चालन भएको थियो। कार्यक्रममा स्थानीय स्वयंसेविका, आमा समूह...

सिद्धार्थ इन्स्योरेन्सद्वारा एजीएम आह्वान, प्रिमियरसँगको मर्जर प्रक्रिया स्वीकृत गर्ने

1671766064siddharth.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको पुस ७ गते (बिहीबार) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष...

प्रिमियर इन्स्योरेन्सको एजीएम पुस २९ मा, यस्ता छन् मुख्य अजेन्डाहरु

1671763487premier.jpg
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो २९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको पुस ७ गते (बिहीबार) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९ का...

जीवन बीमा क्षेत्रमा सफल मर्जरको इतिहास रच्दै सूर्यज्योति बन्यो अब अझै बृहत्, सबल र विशाल

1671714040suryajyoti.jpg
काठमाण्डौ । सूर्या लाइफ र ज्योति लाइफ मर्जरपश्चात आज पुस ७ गतेदेखि संयुक्त कारोबारको शुभारम्भ गर्दै एक उज्ज्वल सुरुआत गरेको छ।  गत असार १२ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले आज पुस ७ गते सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ गरेका हुन्। सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाममा...

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा धनगढीमा सम्मान

1671622036Dhangadhi.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा धनगढीमा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, चिफ बिजिनेस अफिसर सूर्यप्रकाश गुप्ता, चिफ बिजिनेस अफिसर सन्दीप कसजु, रिजनल मेनेजर ललितबहादुर साउदको तथा कम्पनीका स्थानीय प्रतिनिधिको उपस्थिति थियो। ...

सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

1671596689sagarmatha.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार (पुस ५ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी कुल १३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा १२.५ प्रतिशत बोनस सेयर र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध