बिमा


सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीहरुले कति र कहिले पाउने ?

1668574777siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँको ९.४७३७ रुपैयाँले हुन आउने १२ करोड २० लाख २१...

एसियन लाइफको बीमाशुल्क आर्जन रु. १.६४ अर्ब, नाफा २१.५८%ले बढ्दा ईपीएस कति ?

1668570376asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १ अर्ब ६४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ४.२६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन...

नेको इन्सुरेन्सको बीमाशुल्क आर्जनमा गिरावट, नाफा पनि घट्यो

1668568339neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ४४ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १५.१५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ५२ करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको...

1695556604Online-Ad.gif

एलआइसी नेपाल घाटामा, ईपीएस पनि ऋणात्मक

1668487573lic.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा ४ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोही अवधिसम्मको तुलनामा १४.०४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ५ अर्ब २२ करोड रुपैयाँ खुद बीमाशुल्क...

नेपाल लाइफको खुद बीमा शुल्क आर्जन रु. ९.९३ अर्ब, नाफा, ईपीएस र रिजर्भमा उछाल

1668480387nepalife.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ९ अर्ब ९३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क गत वर्षको सोही अवधिको तुलनामा १.९७ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीको बीमा शुल्क आर्जन ९ अर्ब ७४ करोड रुपैयाँ रहेको...

युनाइटेड इन्स्योरेन्सको सीईओबाट उपासना पौडेलको राजीनामा

1668334534upasana.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को सीईओबाट उपासना पौडेलले राजीनामा दिएकी छन्।  पौडेलले कम्पनी सञ्चालक समितिसमक्ष राजीनामा पेस गरेकी हुन्। कम्पनी सञ्चालकको बैठकले पनि पौडेलले पेस गरेको राजीनामा भोलि कात्तिक २८ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ।  यसैबीच सञ्चालक समितिले कम्पनीका महाप्रबन्धक नवीन सुवेदीलाई...

युनाइटेड इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव

1668314324uic.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)ले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको कात्तिक २५ गते (शुक्रबार) बसेको बैठकले कम्पनीको हाल कायम चुक्तापुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँको कुल ५.२६३२ प्रतिशतले हुन आउने लाभांश सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित...

सानिमा जीआईसी इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा सानिमा क्यापिटल नियुक्त

1668069575sanima.jpg
काठमाण्डौ । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले सेयर रजिस्ट्रारमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले सानिमा क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो।  अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरधनीहरुको लगत अद्यावधिक...

नेसनल लाइफ इन्स्योरेन्सको ‘लिडर्स नाइट विथ पारस खड्का’ कार्यक्रम सम्पन्न

1667901669Final-Photo.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि तीनदिने (कात्तिक १९ देखि २१ गतेसम्म) ‘लिडर्स नाइट विथ पारस खड्का’ कार्यक्रम काठमाण्डा स्थित चन्द्रागिरी हिल्समा सम्पन्न गरेको छ। कम्पनीमा कार्यरत अभिकर्ताका लागि गत साउन महिनामा सञ्चालन गरेको अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई कम्पनीका...

अभिकर्तालाई महालक्ष्मी लाइफ इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम

1667893107Photo-1.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीका विभिन्न देशैभरिका शाखा तथा उपशाखामा कार्यरत एजेन्सी म्यानेजर, चिफ एजेन्सी म्यानेजहरुका लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम कात्तिक २० गते चितवनको सौराहास्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ।  कार्यक्रममा देशैभरिबाट ७० जनाभन्दा बढी एजेन्सी...

आजबाट नयाँ बीमा ऐन लागू, बीमा समिति पनि प्राधिकरणमा रुपान्तरण

1667879490beema-pradhikaran.png
काठमाण्डौ । आज कात्तिक २२ गतेबाट नयाँ बीमा ऐन, २०७९ लागू भएको छ। योसँगै बीमा समिति पनि ‘नेपाल बीमा प्राधिकरण’मा रुपान्तरण भएको छ।  राष्ट्रिय सभाले बीमा ऐन पारित गर्ने समयमा यो ऐन प्रमाणिकरण भएको ३१ औ दिनदेखि लागु हुनेछ भन्ने व्यवस्था थप गरिदिएकाले आजदेखि बल्ल जारी भएको हो। झन्डै एक दशकको प्रयासमा नयाँ बीमा ऐन ल्याउन बीमा समिति सफल...

अजोड इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा, यस्ता छन् मुख्य प्रस्तावहरु

1667793368ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले विशेष साधारणसभा आउँदो मंसिर ९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लैनचौर बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले नियमनकारी निकायको निर्देशन तथा समयानुकूल पुँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गरी...

महालक्ष्मी लाइफ इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम सम्पन्न

1667548536Photo-Sauraha1.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीका विभिन्न शाखा तथा उपशाखामा कार्यरत प्रमुखहरुका लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम कात्तिक १८ गते चितवनको सौराहास्थित होटल ल्यान्डमार्कमा सम्पन्न गरेको छ। कार्यक्रममा कम्पनीका विभिन्न ३४ शाखा तथा  उपशाखामा कार्यरत ३४ जना प्रमुखहरुलाई सम्पत्ति...

नेसनल लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1667451125national.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३४ औँ वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७७÷७८ का...

जन्मदिनमा बुवाद्वारा १ वर्षे छोरालाई रिलायन्स लाइफको बाल जीवन बीमा पोलिसी उपहार

1667376038event-photos.JPG
काठमाण्डौ । आमनागरिकमा बीमाप्रतिको आस्था दिन प्रतिदिन बढ्दै गइरहेको छ। विशेषगरी जीवन बीमा क्षेत्रमा यो निरन्तर अभियानजस्तै भइरहेको छ।  आफ्नो सन्तानको सुरक्षित भविष्यका लागि हरेक बुवाआमाले समयमै जीवन बीमामार्फत सुरक्षित गर्ने क्रम जन्मदिनलाई पार्न थालिएको छ। सुरक्षित भविष्यको उपहार जीवन बीमा पोलिसी दिएर मस्र्याङ्दी–३...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध