बिमा


लघु बीमाको लाइसेन्सका लागि ३१ कम्पनीको आवेदन

1664455444beema.jpg
काठमाण्डौ । बीमा समितिमा ३१ कम्पनीले लघु बीमाको लाइसेन्सका लागि आवेदन दिएका छन्।  गत भदौ १० गते ३५ दिने सूचना जारी गर्दै बीमा समितिले लघु बीमाको लाइसेन्सनका लागि आवेदन माग गरेको थियो। बीमा समितिले ७ वटा कम्पनीलाई लाइसेन्स दिने गरी निवेदन मागेको थियो। समितिले ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबीमा कम्पनीको लाइसेन्स दिन आवेदन खुला गरेको...

एसियन लाइफ इन्स्योरेन्सको एजीएमबाट १४.५% बोनस सेयर पारित

166443958314th-AGM-3.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ औँ वार्षिक साधारणसभा बाराको सिमरास्थित क्लासिक प्लाजा होटलमा आज बिहीबार सम्पन्न भएको छ।  सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष दीपककुमार श्रेष्ठबाट पेस गरिएको आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदन बहुमतले अनुमोदन गरेको छ। सभाले विशेष प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०७७-७८...

गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा कात्तिक ४ मा, यस्ता छन् अजेन्डा

1664426922gruans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले आउँदो कात्तिक ४ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्समार्फत बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले...

1695556604Online-Ad.gif

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

1664280964gic.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको विशेष साधारणसभाले सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रियालाई स्वीकृत गरेको छ।  काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोगमा आज सम्पन्न विशेष साधारणभाले जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सबीच मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।  यसका साथै...

सूर्या लाइफ इन्स्योरेन्सले लाभांश नबाँड्ने

1664254094suryalife.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको लाभांश वितरण नगर्ने निर्णय गरेको हो।  हाल ज्योति लाइफ इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको सूर्या लाइफले उक्त आर्थिक वर्षको वितरणयोग्य...

सानिमा र जनरल इन्स्योरेन्सको विशेष साधारणसभा आज, मर्जर प्रक्रिया स्वीकृत गर्ने

1664246069sgm.png
काठमाण्डौ । मर्जर प्रक्रिया स्वीकृत गर्न सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले आज एकैदिन विशेष साधारणसभा डाकेका छन्।  दुवै कम्पनीको सञ्चालक समितिले आज असोज ११ गते विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेका हुन्। सानिमाको सभा काठमाण्डौको चन्डोलीसथत कुण्डलिनी दरबार बैंक्वेटमा र जनरलको सभा काठमाण्डौको डिल...

सिटिजन लाइफका उत्कृष्ट शाखा र कर्मचारीहरु सम्मानित

1663935595IMG8263.JPG
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बिजनेस स्ट्राटिजी कन्फेरेन्सकोे पाचौँ संस्करण २०७९ साल असोज ३, ४ र ५ गते सौरहाको होटेल चितवन प्याराडाइजमा सम्पन्न गरेको छ।  कम्पनीलाई हरेक ढंगबाट उत्कृष्ट बनाउन हरेक दिन इमान्दारी र मेहनतका साथ खटिएका सम्पूर्ण कर्मचारीलाई थप क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान...

रिलायन्स लाइफ इन्स्योरेन्सको बृहत रक्तदान कार्यक्रम

1663764276Photo-of-Blood-Donation-1.jpg
काठमाण्डौ । हाल देशमा महामारीको रुपमा फैलिएको डेंगु रोग फैलिरहेको छ। नेपाल सरकारले डेंगु रोगले नेपालभर १२ हजारभन्दा मानिसहरु यसबाट संक्रमित भइसकेका छन्।  अतः नेपालमा यही रोगका कारण रगत अभाव हुँदै गइरहेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रिलायन्स लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा आज बृहत रक्तदान कार्यक्रम...

नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्यो डायनमिक क्यूआर पेमेन्ट सिस्टम

1663657193WhatsApp-Image-2022-09-20-at-10.41.18-AM.jpeg
काठमाण्डौ । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई-सेवासँगको सहकार्यमा डायनमिक क्यूआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ।  आइतबार दिउँसो कम्पनीको काठमाण्डौ शाखामा आयोजित एक विषेश समारोहबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले रिबन काटेर उक्त सेवाको सुरुआत गरेका...

आईएमई लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1663474815ime.png
काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको गत भदौ ३० गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले बीमा समितिबाट तोेकिएको चुक्तापुँजी ५...

नेपाल लाइफले केही वर्ष दिनेछैन बोनस सेयर, ‘नगद लाभांश प्राथमिकतामा’

1663339976nlic.jpg
काठमाण्डौ । सेयर बजारको ‘ब्लुचिप कम्पनी’को रुपमा चिनिने नेपाल लाइफ इन्स्योरेन्सले पहिलोपटक नगद लाभांश मात्र वितरण गर्ने निर्णय गरेपछि लगानीकर्ता निराश देखिएका छन् । कम्पनीले आर्थिक वर्ष २०७७–७८ को सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँको १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने...

आइएमई जनरल इन्स्योरेन्स र इशान चिल्ड्रेन एन्ड वुमन्स हस्पिटलबीच नगदरहित सेवा प्रवाह गर्ने सम्झौता

1663322753Photo-1.jpeg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र इशान चिल्ड्रेन एन्ड वुमन्स हस्पिटल प्रालिबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी  र इशान चिल्ड्रेन एन्ड वुमन्स हस्पिटलका हस्पिटल डाइरेक्टर रामनन्दनप्रसाद चौधरीले हस्ताक्षर गरेका थिए।  यस सम्झौतापश्चात...

नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांशमात्र दिने, कति ?

1663305860nepal-life.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।  कम्पनीले आर्थिक वर्ष २०७७–७८ को सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँको १५.७८९५ प्रतिशतले हुन आउने १ अर्ब २९ करोड ५९ लाख ९४...

रिलायन्स लाइफ इन्स्योरेन्स र जानकी गाउँपालिकाबीच ‘मेरा मुटु बाल जीवन बीमा योजना’का लागि सम्झौता

1663146993WhatsApp-Image-2022-09-13-at-5.13.59-PM.jpeg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र जानकी गाउँपालिका बाँकेबीच बालजीवन बीमा योजनाको लागि सम्झौता सम्पन्न भएको छ।  सम्झौताबमोजिम जानकी गाउँपालिकामा २०७९ साउना १ गतेपछि जन्म भएका प्रत्येक छोरीहरुका लागि वाषिक रु. ५ हजार बीमा शूल्कबराबर हुन आउने बीमांक रकमबराबरको २० वर्ष अवधिको मेरो मुटु बाल जीवन बीमा योजनाका लागि सम्झौता...

नेसनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

1663044005national-life.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले हाल कायम चुक्तापुँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार १५२ रुपैयाँको कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने ६० करोड ५२ लाख...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध